भर्खरै भित्रियो नेपालमा यति धेरै फिचर सहितको माइक्रो भ्यान || Foton 19 Seater Van || Jankari Kendra

Sdílet
Vložit
  • čas přidán 14. 12. 2021
  • सम्पर्क नं. : 9801107411/9801107446/01-5186375
    भर्खरै भित्रियो नेपालमा यति धेरै फिचर सहितको माइक्रो भ्यान || Foton 19 Seater Van || Jankari Kendra
    हजुरहरुको LIKE ,COMMENTS. SHARE, महत्वपुर्ण हुनेछ |
    यस च्यानल मा रहेका Video हरु Download गरी अन्य Channel मा Upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #foton
    #foton19seater
    #jankari_kendra
    Our Details :
    Information Center PVT.LTD (जानकारी केन्द्र)
    यस्तै अन्य भिडियो बनाउनको लागी हामीलाई सम्झनुहोला ।
    Contact : 9803124702
  • Auta a dopravní prostředky

Komentáře • 396

  • @ghayal1979
    @ghayal1979 Před 2 lety +223

    गाडी किन्न मन नभएको होइन तर करोडको गाडी किन्यो हजारको बाटो छ।
    यात्रा गर्दा जब गाडी पटकपटक खाल्डोमा बजारिन्छ मनै खिन्न हुन्छ।
    म जस्तै अरु को को हुनुहुन्छ हाजिर होऔं।😀

  • @serchanprabhat2522
    @serchanprabhat2522 Před 2 lety +60

    चाईनामा बीस लाख जति पनि पर्दैन यो भ्यान।तर नेपालमा नेता कर्मचारीलाई मोजमस्ती गर्नलाई भन्सार बढायर चौहत्तर लाख मुल्य राखेको छ। नेपाल गरीब नेपाल जनताहरु लक्जरी नेता कर्मचारी पालेर राख्ने जनता कसरी गरीब हुनसक्छ ।ल भनौ जनताहरु

    • @abibishwokarma
      @abibishwokarma Před 11 měsíci

      Marna parne yo sab chor vasta char neta haru lai😢

  • @ramdineshyadav8244
    @ramdineshyadav8244 Před 2 lety +119

    होशियार म यो फोटोन कम्पनी को गाडी साउदी अरब मा चलाएको छु लास्टै खर्चीलो र धेरै बिग्रिने भएकाले एक चोटी बिचार पुर्याउनु पर्छ किन्नु हुने महानुभावहरु

    • @prashanthlama9101
      @prashanthlama9101 Před 2 lety +5

      ए हो एकदम सही कुरा बताइ दिनु भएछ धन्यवाद छ । छिटो बिग्रने खाल्को कमसल इन्जिन छ भने त काम छैन ।

    • @anilbk7684
      @anilbk7684 Před 2 lety +1

      Akdam shi ho

    • @madanair7967
      @madanair7967 Před 2 lety +1

      राम्रो
      सल्लाहको लागि धन्यबाद!

    • @kumarrai3436
      @kumarrai3436 Před rokem

      Thank you so much sir jankari ko lagi

    • @surajsen2926
      @surajsen2926 Před rokem

      Thank you

  • @user-eu3et4tg6m
    @user-eu3et4tg6m Před 2 lety +78

    electric bus चलाउनु पर्छ यो पेट्रोल डिजल आयत गरेर ईन्डिया लाई धनी बनाउने काम नगरौ साथै बाताबरण लाई पनि दुसित पार्ने काम नगरौ अब नेपालमा हाइड्रोपावर बढायर अधिकाम्स गाडीहरु सबै electricity बाट चलाउनु पर्छ यो कुरामा सरकारको ध्यान जाओस ।

    • @cassius8373
      @cassius8373 Před 2 lety

      Ani tyo electric wala vehicle ni kina chalaunu paryo, tyo gadi ni Tehi bancha baru 11 number gear use garau

    • @prakashchaudhary1991
      @prakashchaudhary1991 Před 2 lety

      Ani electric bus ke tero bau ko sasurali baat aaux.

    • @gobindamalla5203
      @gobindamalla5203 Před 2 lety

      Sahi vannu vayo... Yo van kasari aayo tesari aauxa

    • @robarmagar7703
      @robarmagar7703 Před rokem

      👍

  • @dhurbamalla372
    @dhurbamalla372 Před 2 lety +10

    नेपालमा संसारकै महङ्गो हुन्छ गाडी जनता लुटेर खाने नेपाल सरकार

    • @parsubahadur8828
      @parsubahadur8828 Před 2 lety

      नेपालमा भारतयी गाडी बऱड कोरोड रूपाय

  • @selkartamang6021
    @selkartamang6021 Před 2 lety +5

    यो चाइनिज ब्रान्ड हो कतार मा यसको मुल्य कतारी रियाल ५५००० अर्थात् १७ लाख पर्छ नेपालमा ७५००००लाख लुटेरा हरुले खाएको कठै मेरो देश नेपाल

  • @thevoicefortheglobalpeacea1093

    यस्तो महङ्गो नेपालमा। खास यसको भारतमा १२ देखि १३ लाखको गाडी हो। नेपालमा चोर र गुन्डाले राज गर्ने हुँदा हामी गरिबलाई केको गाडी केको प्लेन।

  • @RajuPunMagar-rg5dh
    @RajuPunMagar-rg5dh Před 2 lety +24

    पछी रुनु पर्छ हजुर यो गाडी किनेपची घर जग्गा सबै बेज्न पर्छ

  • @ksadkasing5857
    @ksadkasing5857 Před 2 lety +11

    यो चाइनिज गादी 74 लाख मा किन्नु भन्दा त toyota hiace नै आउँछ त तेहि मुल्री मा त सारै महङ्गो बाप्रे बाप्रे

    • @santoshtamang3245
      @santoshtamang3245 Před 2 lety +1

      किलोमा बेच्ने हो भने छ हजार आउँछ यो भेनको

    • @ayushrai820
      @ayushrai820 Před 2 lety

      ७४ लाख?

  • @mukundaadhikari5927
    @mukundaadhikari5927 Před 2 lety +8

    हाम्रो देशको लागि बिध्युतिय गाडी आवश्यक छ l

  • @clickbarkheli4425
    @clickbarkheli4425 Před 2 lety +5

    Gadi vanda yo bahini ko explanation is beautiful.❤️

  • @Chandrabahadurkhadka881
    @Chandrabahadurkhadka881 Před 2 lety +2

    गाडी किन्नु छ भने नेपाल मा उपयोगी भनेको टाटा को र टोयटा को जस्तो बलियो अरु सम्भब छैन 🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵

  • @chhabinplgaming7450
    @chhabinplgaming7450 Před 2 lety +4

    जानकारी दिनु भो धन्यवाद छ 🙏बाबा बा यति को जानकारी र बोल्ने हरु कि दिन रात गाडी सम्बन्धि पढ्नेहरू हुन्छ्न कि चालक हरु हुन्छ । भो सुनेरै बेहोस भय मत 🤣🤣🤣 धेरै फिउचर भएर के गर्नु यति महँगो त्यो पनि चाईनिज गाडी । त्यही माथी बाटो को हरुबिजोग छ । भो

  • @prabinkafley3488
    @prabinkafley3488 Před 2 lety +32

    चाइनिज गाडी 74लाख तिरेर कस्ले किन्ला र मुल्य अलि धेरै भएन र 50लाख सम्म ठिक हुन्थ्यो

    • @tekukumar1584
      @tekukumar1584 Před 2 lety

      कति सम पाला हो मेम

    • @laxyamero3662
      @laxyamero3662 Před 2 lety +1

      omg .jindaki maa gadi kinna sakiyala jasto lagena, ma ta 25/30 laakh samma maa auxa hola jasto lagthyo ..

    • @janeshthapa3523
      @janeshthapa3523 Před 2 lety

      15 lakh thape Toyota hiace painxa

  • @btfnepal5
    @btfnepal5 Před 2 lety +5

    35 lakh best price. 74 Lakh ta kamaonu vanda agdi mirtu hunxa haw saili.

  • @dineshkarki14
    @dineshkarki14 Před 2 lety +4

    जानकारी को लागि धेरै धेरै धन्यवाद

  • @milanmaskimagar7330
    @milanmaskimagar7330 Před 2 lety +11

    यो गाडीमा माथि wood लगाउनु मिल्छ?? Luggage को लागि कही ठाउँ छैन। गाडी luxury छ, तर दाम पनि धेरै छ।

  • @rahulpun2453
    @rahulpun2453 Před 2 lety +6

    Same price ma electronic ma ho bhane maile 100% line thiyo ab yo दिजल पेट्रोल वाला गाडी बिस्तारै हत्दै छ किन कि नेपालमा दिजल धेरै महँगो भयो

    • @ramkrishnaadhikari9259
      @ramkrishnaadhikari9259 Před 2 lety

      Nepal ma diseal mahango hoina sir...nepal ma government tax badi cha...yasma aawaj uthaunu paryo...tahi alto taxi india ma 4 lakhs ma paucha..bhana nepal ma kina 18 lakhs ...yahi bhayara ho..

  • @rantamang3314
    @rantamang3314 Před 2 lety +7

    धेरै मूल्य भयाे मिडिन चाहिना आज छ भालि छैन नेपालकाे बाटाेमा ।

  • @seawilung400
    @seawilung400 Před 2 lety +3

    नेपालमा गाडी किनेको भोलिपल्ट रोडमा गुडाउनु बितिकै कबाडी देखिन्छ तेस्तो खालको रोड छ ।रोड स्पेसल हुनु पार्‍यो बल्ल गाडिको सान हुन्छ ।

  • @ayanrai2494
    @ayanrai2494 Před 2 lety +3

    Thank you for information🙏🏻

  • @kumardarji4347
    @kumardarji4347 Před 2 lety +4

    लौ यो गाडी किन्ने मान्छे भनेको त उहीँ 2 नम्बरी गरेर पैसा कमसुने ले मात्र होला हैहामी जस्तो सिधा साधा ले त सपना मा पनि नदेखियोस है 74 लाख रे यस्को दाम 4 लाख मात्र भको बए म गाउमै किर्सी काम गरेर महिनस्को 50 60 हजार पो कमाउ थि हो 74 लाख हालेर गाडी किन्नु भन्दा त हामी सग त कहिले 74 लाख हुदा नि हुदैन हुदा पनि नहोस दुख गर्नी हो इमानदारी सग बिहान बेलुखा परि बस्र पाल्न पुगे भयो आखी जति नै धनी भए पनि काल आई सके पछि घुस खाएर तेतिकै न लिई कन जाने हैन आए पछि लागि हाल्छ के गर्नी चोर्न डाका गर्न डर लाग्छ इमानदारी गरेर उहीँ बिहान बेलुका खानमात्र हो जे भए पनि मन भने करोड हैन अरब पति पैसा नभए पनि

  • @nabinsubba
    @nabinsubba Před 2 lety +1

    Very nice sales person with adequate knowledge about vehicle…..

  • @dipenmgr8265
    @dipenmgr8265 Před 2 lety +2

    ७५ लाख मा किनेर कहिले पैसा तिरेर कहिले कमाइ खाने हो त्यो पनि भन्न परो।।नातिको पालामा होकि कसो।😃

  • @nanbahadurpun9469
    @nanbahadurpun9469 Před 2 lety +2

    foton 19 seater van ekdam ramro lagyo ma Annapurna Municipality-4 Narchyang Myagdidekhi herdai xu

  • @suryarai5307
    @suryarai5307 Před 2 lety +10

    योगाड़ी भंदा पनि यस्को फिचरको र information को बरेमा speech सुन्न मज़ा लग्यो sister को confidence is better than youtube vloger bro, sister you can try to youtuber of all kinds of vehicles information in Nepal.

  • @yagyarajgiri691
    @yagyarajgiri691 Před 2 lety +4

    मूल्य अत्यधिक भयो

  • @asheempokhrel4081
    @asheempokhrel4081 Před 2 lety +3

    सर साना खाल का हाइस. हरु को पनि भिडियो बनाउन पर्यो सबै भन्दा सस्तो अनि राम्रो मा।।

  • @sagarthapa1779
    @sagarthapa1779 Před 2 lety

    Sistet ko tiching ramro xa thanku sister

  • @TirthaBairagiMongal
    @TirthaBairagiMongal Před 3 měsíci

    धेरै महङ्गो भो

  • @relevantthought1800
    @relevantthought1800 Před 2 lety +6

    electrical micro bus vayekko vaye alik interesting hunthioo yo gas use hune vehicle tah hernai man lagdainaw ✅

  • @anjantiger8494
    @anjantiger8494 Před 2 lety +6

    गाडि महँगो भयो गाडिको मुल्ले 40,45लाख सम्म ठिक छ

  • @roshanbhandari1668
    @roshanbhandari1668 Před 2 lety +5

    Cummins ko engine ani duniya vari ko features deko xa aru k chahiyoo.. great deal.

  • @jagannathbhatt2147
    @jagannathbhatt2147 Před 2 lety +2

    भैरहवा देखि काठमाडौँ को लागि कत्तिको उपयुक्त हुन्छ जानाकारी पाउने आशा गर्दछु धन्यवाद।।

  • @rajputkhadaksingh6834
    @rajputkhadaksingh6834 Před 2 lety +1

    Excellent Representative Babu

  • @denzongexplore...9165
    @denzongexplore...9165 Před 2 lety +3

    Wow...so luvly luxury vehicle...reasonable price,and luvly fluently speaking girl.Nice defined👍️👍️

  • @dipeshbk6995
    @dipeshbk6995 Před 2 lety +16

    Wow kati first boleko awesome Vocal great job

  • @khatritilak2904
    @khatritilak2904 Před 2 lety +4

    कति दाजुभाइ हरु नराम्रो तरिकाले डुबान मा पर्ने भए 😢😢

  • @narayanpaudel8241
    @narayanpaudel8241 Před 2 lety +13

    मूल्य कम भयो अलि धेरै गर्दा राम्रो

  • @jbthapa7658
    @jbthapa7658 Před 2 lety +1

    नरमल्ली सिटको हिसाबले ब्यवासयको लागि राम्रै हो तर नरमल्ली पोइसो त नरमल्ली धेरै पो रछ।

  • @seawilung400
    @seawilung400 Před 2 lety +3

    नेपालमा एसि भएको गाडी भए पनि गर्मी भइ रहेको हुन्छ तर एसि कहिले पनि लगाउदैन चालकले नजानेर होकि वा पेसिन्जरलाई थाहा नभएर होकि कहिले एसि लगाउदैन

  • @chandrabc2894
    @chandrabc2894 Před 2 lety

    Akdam ramro xa van

  • @bipulchhetri9921
    @bipulchhetri9921 Před 2 lety +1

    Very good information

  • @raaztamu8990
    @raaztamu8990 Před 2 lety

    Wow wat speech

  • @prashanthlama9101
    @prashanthlama9101 Před 2 lety +2

    गाडीको सबै कुरा मन पर्यो तर छिटो बिग्रने इन्जिन हुन्छ भन्दा खासै मन गएन ।

  • @jacyjacy4480
    @jacyjacy4480 Před 2 lety +2

    कसैले नकिनोस भनेर लगाको मूल्य हो,।होसियार मित्रहरू

  • @shankarpathak5192
    @shankarpathak5192 Před 2 lety

    हैट !

  • @laxmibhandari2320
    @laxmibhandari2320 Před 2 lety

    नेपालमा यी गाडीको मूल्य धेरै भयो।यही प्रकारका गाडी अरु देशमा सस्तो छ,सरकारले बिजुली गाडीलाई प्राथमिकतामा राख्ने हो भने आयात भन्सार छुट गर्नु पर्छ ।

  • @dipenthapa8124
    @dipenthapa8124 Před 2 lety

    E nani ko boli sarai man paro Malai😱😱😱🤩🤩🤩

  • @bishnubhattarai9927
    @bishnubhattarai9927 Před 2 lety

    congratulations अरूको देश को उत्पादन ल्याएर हाम्रो देश मा विज्ञापन गरिन्छ । जय नेपाल

  • @TheAlakhey
    @TheAlakhey Před rokem

    Good sales Representative

  • @royaltamang9795
    @royaltamang9795 Před 2 lety +4

    Normally license rakhna saknu hunxa hoina..tellai smoking astra vaninxa 😂 Side ma heater pani cha smoke salkaunu lai

  • @bishnuneupane9122
    @bishnuneupane9122 Před 2 lety +1

    Nepal ko sadak dekhda gadi kinna pani man lagdain

  • @libuprem187
    @libuprem187 Před 2 lety +1

    Supar maicoro van

  • @ramkrishnasunar5295
    @ramkrishnasunar5295 Před 2 lety

    चाइना को गाडी हेरदा राम्रो तर एक महिन पनि राम्रोसँग चलदैना फेरी सारै महगो रहेछ ल है साथी

  • @chhatralakhe781
    @chhatralakhe781 Před 2 lety

    राम्रो लाग्या छ

  • @dhadingkaule.
    @dhadingkaule. Před 2 lety

    राम्रो लागेउ

  • @abinlama3495
    @abinlama3495 Před 2 lety +1

    47 हुनु पर्ने 74 भएछ नर्मलि😁

  • @laxmidhami6039
    @laxmidhami6039 Před 2 lety

    Sunda ta kati mitho boli😂🤗🤗

  • @romanbro6708
    @romanbro6708 Před 2 lety +1

    no one can beat jambo hice.

  • @keshabshrestha1742
    @keshabshrestha1742 Před 4 měsíci

    Good

  • @shivaharitiwari1709
    @shivaharitiwari1709 Před 2 lety +2

    74 लाख ?? यो त अति नै बढी भो !! बिक्री भएर नेपाल को बाँटो मा चल्न र कमाऊन कसरी सक्छ ??

  • @manitagurung9114
    @manitagurung9114 Před 2 lety +1

    धन्यवाद यार कमेन्ट पढेर पो होस खुल्यो धन्नै म किन्ने सुरले गै सकेको 😂😂😂

  • @Nepalisanthalichannel
    @Nepalisanthalichannel Před 2 lety +8

    normally

  • @sudinlama5482
    @sudinlama5482 Před 2 lety +3

    Van chai dami rahixa price chai 74 lakh rahixa

  • @ashokbogati2700
    @ashokbogati2700 Před 2 lety

    Wow very nice hice

  • @bombhadur3476
    @bombhadur3476 Před 2 lety

    🙏🙏🙏👌👌

  • @dipeshyakthungba6659
    @dipeshyakthungba6659 Před 2 lety

    Nepal ma gaadi utpadan garnu paryo taki garib sadharan janata le kinera chanda paiyos

  • @ankulimbu6963
    @ankulimbu6963 Před 2 lety +2

    vehicle vandani kt chahi man paryo lau na 😄😄

  • @dilipkumarmandal8775
    @dilipkumarmandal8775 Před 2 lety

    Very nice gi

  • @uttambudha9652
    @uttambudha9652 Před rokem

    Right

  • @shankarwosti2131
    @shankarwosti2131 Před 2 lety

    अति महङ्गो भयो,येस्तो चाईनिज गाडीको काम छैन। मलाई 10 लाखमा दिए पनि चाहिएन।

  • @lekhnathmppk
    @lekhnathmppk Před 2 lety +1

    Ramro lagyo ali mahango

  • @Anonymous-sr2ul
    @Anonymous-sr2ul Před 2 lety +1

    ashtray lai liscense rakhn saknu hunx re 😀

  • @balramgurung3024
    @balramgurung3024 Před 2 lety +5

    धेरै भयो मुल्य

  • @narayankhanal1765
    @narayankhanal1765 Před 7 měsíci

    बाके नेपाल गज मा कहिले पाईन्छ सर डिलर कहिले खोल्ने हो ।यहाँ छिट्टै चाहियो ।

  • @chetannarayan2890
    @chetannarayan2890 Před 2 lety +1

    Nice ven car

  • @dayaramyoutubechannel2879

    Nice 👍

  • @jaypradhan5109
    @jaypradhan5109 Před 2 lety +2

    यो बाहुनीको बोली सुनेर हाँसो लाग्यो 🤣🤣🤣🤣

  • @prakashshrestha8706
    @prakashshrestha8706 Před 2 lety +5

    Having 19 seater, more passenger can be carried and more income will be earned .

  • @rgcreationofficial7
    @rgcreationofficial7 Před 2 lety

    Wow

  • @rolpalikancha5294
    @rolpalikancha5294 Před 2 lety

    सेल लेदि धेरै गफादी रैछिन

  • @chhabiale6009
    @chhabiale6009 Před 2 lety

    Mullya chahi dherai ramro lagyo ho hajur

  • @ujjwalpariyar4091
    @ujjwalpariyar4091 Před 2 lety

    Daju ekchoti bazzar ma gaya ra review baaunu paryo plz....yo ta shower ko vayo...bahira ko review pani hernu paryo hjir....

  • @mahendragurung5318
    @mahendragurung5318 Před 2 lety

    Luggage rakhne thau chhaina. Baki nice vechle.

  • @TirthaBairagiMongal
    @TirthaBairagiMongal Před 3 měsíci

    छत पनि राख्नुपर्छ है नत्र सामान राख्न धेरै गाह्राे हुन्छ टाढाको यात्राको लागि

  • @simonprasad7959
    @simonprasad7959 Před 2 lety +2

    Luggage rakhne space nai rahenaxa 19 jana passenger travel garda luggage chai kaha tauka mathi rakhnu? Yo tw call centre or factory ma staff boknu lai chai milne khalko rahexa 🙏🙏🙏 gadi pni mahango vayo

  • @chandrasingh9036
    @chandrasingh9036 Před 2 lety

    Sir reaper machine ko jankari paun hajur ko harek jankari herne farxu

  • @ashimpariyar454
    @ashimpariyar454 Před 2 lety

    यती धेरै पैसा हालेर किन्यो बातो खतम नै छ तेहि माथी सबै बस मा हिन्छन गाडी को पैसा नि तिर्न सकिदैन

  • @vijaychhetri1910
    @vijaychhetri1910 Před 2 lety +2

    Chinese gadi foton 19 sitter xl lai philippine ma 1690000/- pardo raixa Nepal ma kati dherai 7400000/- 😱

  • @Chandrabahadurkhadka881

    यो हाइस ले डिजेल खान्छ कि पेट्रोल त्यो कुरा त भन्नू भयन त सिस्टर ? 🙏🙏🙏

  • @lalbahadurbomjan9608
    @lalbahadurbomjan9608 Před 2 lety +5

    यो फोटोन गाडी को मुल्य 25 लाख सम्म हुनुपर्ने हो । चोर नेताहरुले गर्दा आज जनता मारमा परेको अवस्था ।।

    • @yugalkishore8829
      @yugalkishore8829 Před 2 lety

      Normally दाम चाइ अकिल महङो भो जस्तो छ

  • @arjundas8726
    @arjundas8726 Před 2 lety

    यो गाडि लिनु भन्दा बयल गोरु गाडा किनेर चलाउने धनि हुनछ

  • @thesom5113
    @thesom5113 Před 2 lety +1

    Thik xa

  • @bobygurung34
    @bobygurung34 Před 2 lety +2

    Nicely explain

  • @tribhuwanchaudhary5779
    @tribhuwanchaudhary5779 Před 9 měsíci

    Toyota ko Hiace ko barema full information finance sahita ko barema video banunu na Sir

  • @MountainGurkha14
    @MountainGurkha14 Před 2 lety

    Good sister

  • @user-bq3tl4bf3s
    @user-bq3tl4bf3s Před 8 měsíci

    फोटन खत्म कम्पनी हो।नकिन्नु होला।लगानी उठाउन पनि कठिन छ।

  • @tejadhikari2197
    @tejadhikari2197 Před rokem

    नआत्तिकन भनेको भए राम्रो हुन्थ्यो मेडम.....

  • @sbrai7326
    @sbrai7326 Před 2 lety +1

    Dryver light lycence le foton Nighteen seater gadi चलाउनु सक्छ सक्छ सक्दैन