Bimal Pariyar interview || गण्डकी प्रदेशमा फर्कदै बिमल परियार||बाग्लुङ जिल्ला भलिबलको यस्तो छ अवस्था
Vložit
- čas přidán 10. 09. 2021
- कृपया हाम्रो च्यानल Aarambha Online Tv लाई subcribe गरि सँगै रहेको वेलआइकनलाई दवाउँन नभुल्नुहोला ।हामी तपाइले खोजे जस्तो भिडियोहरु निरन्तर पस्कने छौ
#Aarambhaonlinetv
-----------------------------------------------------------------------------
यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ । Embedding to a website is allowed.
Thank You.
#bimalpariyarinterview
आरम्भ अनलाइन टि भि
9816685170
मेरो यौटा भलिबल खेलाडी साथी हुनुन्छ म्याग्दीको उहाँ पनि जातीय विभेद हुने कारणले गर्दा साझमा कसैको घरमा एकलै घरको बाहिर सुत्नु परेको कारणले गर्दा नेपालमा भलिबल खेल्नै छोड्नु भो रे😔😔😔।
दाजु म्याग्दी को कुन ठाउ होर
name k hola
@@puranbk1384 som हो भाई
@@Lovesonmagar20 नाम सोम बहादुर विक घर बीम
@@Lovesonmagar20 Jjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjb
बिमल दाइ गण्डकी प्रदेश बाट खेलेको हेर्ने को को लाई मन छ 💚
Mee
Me
Me
Me
me
बिमल दादा भलिबलको फ्यान नै परियो। तपाईंले गायक क्षेत्रमा उज्वल रहेछ स्वर पनि त्यत्तिकै समधुर मिठो छ बधाई ।
बिमल भाइ गण्डकी पर्देश बाट खेल्नु पर्छ खेल धेरै राम्रो छ बिमल भाइ को
Yas
गण्डकी प्रदेशबाट खेल्नुपर्छ बिमल, खेल क्षेत्रमा उज्ज्वल भविष्यकाे शुभकामना बिमल🌻
रिदेश सुनार जि तपाइले गर्नुभएको काम एकदमै राम्रो छ खेलाडीहरुको अन्तरवार्ता सायद नेपालमा नै पहिलोपटक यति राम्रो लिनुभएको छ
हजुरको कार्यक्रमको सफलताको शुभकामना
रिदेश सुनारको सम्मान स्वरुप १/१ लाइक गरौहै
मेरो दाइ जिन्दगिमा पर्गतिमा खुट्टा तान्ने धेरै हुन्छ तर कहिलै हार न मान्नु परियार समाजको एक हस्ति बन्नु पर्छ साथ सहयोग हामी गर्छै
बाग्लुङ्ग को गल्कोतमा जति बलिबल खेलाडी कुनै ठाउ छैन जस्तो लाग्छ म पनि गल्कोत कै भएर होला
Bimal daji ko big fan yata hajir hum tw❤❤❤💞
कति मितो गीत गाउनु भाको bro मलाई भलि बल खेलाडी सारै मन पर्छ र तपाईं त स्वर कोपनी धनी हुनु हुँदो रहेछ राम्रै गर्दै जानुस् अग्रिम सफलता को सुभ कामना 💖💖💖
Hamro jat tallo haina dada .uni haruko socha tallo ho .raw tapai agadi badnu sabaiko satha chha bimal pariyar ♥️♥️👌
भलिबल पनि राम्रै खेल्ने गित सोर पनि तेतिकै मिथो बिमल दाइ को
King Off Vollyball Bimal Da Big Big Fan FrommNawalpur Keep Going Rara💐💐💐💐
उत्कृष्ट खेलाडीही बीमल परीयार म गर्भ गर्छु ब्रो को गेम पर्ती शुभकामना अझै पर्गती को शुभकामना ।।।
बिमल दाइ अब गण्डकी पर्देश बात खेल्नु पर्छ गेम धेरै राम्रो छ सायद पावर फुल सत हेर्नी हो भनी बिमल दाइ मात्र हो
Mero bimal vai ko interview ko waiting ma thyo so aja herna payo khusi lagyo bimal Vai vollybal ka king ho ajai xhittai New game lera aunu hola galkot vollybal King
बिमल जस्तो मान्छे लाई प्रदेश स्तरमा आउन जरुरी छ
Bimal dai ko interview Bata subscriber gare hai maile bimal dai ko game is awesome keep it up bimal
hait vai ❤️ volleyball best spiker matra honal bhaneko ta best singer pani haixan yr lots of love ❤️ bro 🙏🙏💕💕💕
अब म्याग्दि को सुजन चोखाल को पनि भिडियो लीन पर्यो
म त बिमल दादा को फ्यान नै हो ❤️❤️❤️
Dherai ramro layo bimal vai ko intarvru
बिमल लाई खेल मा रिदेस लाई मिडिया मा सधै देख्न पाइयोस्
धेरै धेरै शुभकामना छ
कतिमिठो सोर छ बिमल सरको
बिमल भाइ धेरै खुशी लाग्यो अन्तरबार्ता हेरेर गित ले मन छोयो साथमा सिगाना होमस्टेको याद आयो। सफलताको शुभकामना छ है
❤❤❤
गण्डकी प्रदेश देखि खेल्ने मौका दिनु पर्छ
बिमल परियार को खेल धेरै राम्रो लाग्छ बेस्ट खेलाडी
बिमल परियार ब्रो 😍😍🙏🙏💪💪💪
आगामी दिनमा बिमल भाइलाइ गन्दगी प्रदेश बात खेलेको देख्न पाइयोस्
Volleyball King बिमल
मन्छे ठूलो सानो जात हुदैन ।सबैभन्दा ठूलो मान्छे दिल हो ।यो मन्छेले बनएको हो जात भनेको हो सबै
बाग्लुङको सान बिमल जि खेलजिबन सफल बनोस शुभकामना ।
Bimal dai lai thulo name chaleko media ma dekhnu thuro rahar xa❤️❤️❤️❤️❤️❤️
पछिको गण्डकी अहिलेको गल्कोट हुने छ only volleyball lover
He is good volleyball player from nepal👌
Volleyball king mero hero bimal daii❣️❣️❣️
Bimal pariyar dai ko khatra spike lagxa malai sabai vanda best xa dai ko power full spike xa
Wowow
म दाङ् बाँगलचुली देखि विमल सर को भलिबल मा त राम्रो होई हो अँझ धेरै राम्रो गायक मा देखियो गायन क्षेत्र मा पनि निरन्तरता दिनु पर्यो।
Volleyball king bimal dai
Love vollyball love nepal bhai
Bimal dailai interviwma dekhda derai khusi lageo ra arko kura dai samajko manxele naramro najarle herxa vani aafule ramro najarle hernu parxa dai ramro najarle herni ra jasle stte kartabya nivauxa tei manxe harek kurama safal hunxa dai sano tino kurama aljhinu hudaina dai
मेरो बुडा को साथी लाई करोडौं शुभकामना ।।।
On of the best spiker baglung bimal
Best lock bhai
Dherai ramro xa bimal bro.Go ahead and best of your future .
namaste all p. बिमल परियारको भलीबल गेम त सुपर छ अजै गीतको सोर बबाल केहै good job bimal bro
पत्रकार बाग्लुङ कै हो र मेरो जिज्ञासा्
He is the good volleyball player of gandaki Pradesh ❤️👍👍
Big fan Dari myan (Bimal pariyar)daju lots of love from tanahun ❤️
राम्रो छ गेम ब्रो को जे होस।
Wow Sarai Ramro voice. Daju
Ramro lagyo brother.!!!
बिमल जि अझैअगि बडनु हाेस सुभकामना
Bimal dai ko tipical boli ekdam man parcha big fan❤️❤️❤️
Best outside hitter of nepal ,best of luck for further future.
Bimal is Nepal ko volleyball king Dari man lots of love dai
खुसी लाग्यो बिमल भाई
अबो गण्डकी प्रदेस बात खेलेको देख्न पाउ🙏🙏सुपर भोलिबल खेलाडी बिमल परिवार दाइ🙏🙏🙏
Dherai khusi lagyo bimal ko enterviue liyako maa sathaii bimal laii ajhaii dherai safalta milosh kamana garxu
खेलमा मात्र हैन। स्वरमा नि दम छ। है
my best dai bimal
King of nepall❤❤❤👍👍
good job bro
Bimal Vai gayak hunu parxah really dherai ramro voice chha bimal vaiko.
Bimal daii 💪💪💪💪
Good player
bimal dai miss u love u somuch ❣️❣️❣️
अब रुपन्द्र दाइ लाई लिनु पर्यो
राम्रो छ दाजु।।।।
Bimal dai is best💗
he is very innocent and gentleman really i like it
Game pani dami song voice pani dami
Vai ko khel ramro xa
bimal is king of galkot voliyball team💪💪 🏐🏐
Favorite player bimal daii❤️
Milan chand thakuriko pani interview lyaunu paryo sir
future ramro xa bimal ko .
good luck..
Nice voice
सफल खेलयात्राकाे शुभकामना
Love you bimal dai😘😘🥰😍
King 👑 of volleyball
नमस्कार आरम्भ online tv र बिमल परियर
Very nice bimal
ल है बिमल दाजु अब गण्डकी प्रदेश बाट छिटो खेलेको देख्न पाइयोस् है म यहि बाट अपिल गर्न चाहे हाम्रो बाग्लुङ जिल्लाको खेलकुद समिति ज्यु हरुले पनि राम्रो मान्छेलाई माथी लाग्न केही सहयोग गर्नुपर्छ आफ्नो मान्छेलाई मात्रै अगाडि बढाउन भएन राम्रो खेल्नी मान्छेलाई पनि चान्स दिनुपर्छ है
Best player Bimal
Mero vai
King ho bimal daju valleyballko ❣️❣️❣️
Good player bimal daii
My best dai ❤️❤️🇳🇵🤘
मेरो बेस्ट खेलाडी विमल परियार
Bimal dai ko dari and muskan amazing nice ❤️❤️
Wow bimal dai
bimal pariyar maan ko saraii ramro raixa
gandaki mah chance paunu parxa bimal ley
Best of luck Bimal
Bimal daju supper 😍😘😘
Bimal dada 👌👌♥️
Respect for bimal dai
wow 😘😘😘😘
Good bimal g
Kada aayo bro yo ho ne ta talent ♥