स्वरसम्राट नारायण गोपालको भाई बहिनीलाई भेटदा,रानी ऎश्वर्यसङ्ग स्वरसम्राट्को वास्तविक सम्बन्ध यस्तो।
Vložit
- čas přidán 4. 07. 2023
- #Rhythmonlinetv #narayangopal
Guest :- Laxman Guruacharya (Narayan Gopal's yongest brother)
Host :- Sampada Limbu
►Online Supporter : Bishal Rai (Mfu vae rae)
Website: samridinepal.com/
CZcams: / @rhythmonlinetv7117
Facebook: / rhythmonlinetv
TikTok: www.tiktok.com/@rhythmonlinet...
𝗦𝗮𝗺𝗿𝗶𝗱𝗵𝗶 𝗠𝘂𝗹𝘁𝗶𝗺𝗲𝗱𝗶𝗮 𝗣𝘃𝘁.𝗟𝘁𝗱.
Godabari, Lalitpur
हाम्रो अनलाइन - samridnepal.com
सूचना विभाग दर्ता नं. 2722/078-79
प्रेस काउन्सिल दर्ता नं. 078/79 च. नं. 2
इमेलमा हामीलाई सम्पर्क - info@samridnepal.com
© 𝙍𝙝𝙮𝙩𝙝𝙢 𝙊𝙣𝙡𝙞𝙣𝙚 𝙏𝙑. All Rights Reserved
यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to the websites is allowed) - Zábava
स्वरसम्राट नारायण गोपाल जन्मिएको २०० बर्ष पुरानो घर उनको कान्छा भाईले घुमाए
czcams.com/video/3f8PHJ-YnTc/video.html
कान्छा भाई राम गोपाल हो । म किलागलको घरमा बस्दथे ।
हाम्रो स्वर संमाट नारायण गोपाल ज्युको धेरै कुराहरु जान्नु पायौं मिडिया अनि वहांका भाईलाई धेरै धेरै धन्यवाद
We want singer.. Prakash shrestha
स्वर सम्रात नारायण गोपालको भौतिक देह मरे पनि वहाँको कला,र कृति कहिल्यै मर्दैन ।जो हरेक नेपालीको मन मस्तिष्कमा सजीव बनी जून जूनी बाँचिरहनुहुनेछ। वहाँको कालजयी गीतले नेपाली सुगम संगीतमा विशिष्ट उचाइ थपेको छ। स्वर सम्रात प्रति उच्च सम्मान गर्दछु
सम्पदा बहिनीले पुराना कलाकार ओझेलमा परेका व्यात्तिहरुलाई उठान गरेर भिडियो बनाउनु हुन्छ।खुशी लाग्छ।धन्यवाद
सदैब जिवित रहिरहनु हुनेछ हाम्रो स्वर सम्राट 🙏
यति धेरै बर्ष पछि मिडियाले देखे छ स्वरसम्राट नारायण गाेपालकाे परिवारलाई देखेर खुसी लाग्याे
स्वर्गीय स्वर सम्राट नारायण गोपाल ज्यु को बारेमा थप अझै केही कुरा भुझ्न पाईयो आज अत्यन्तै खुसी लागेको छ!स्वर्गीय स्वर सम्राट नारायण गोपाल ज्यु लाई अंतर आत्मा देखि नमन गरे 🙏🙏🙏
याे च्यानलको म ठूलो प्रसंशक हो अति नै उत्कृष्ट गेस्ट हरु ल्याउँदै हुनुहुन्छ। सम्पदा जी लाई धन्यवाद छ।❤❤🙏🙏🙏
🌺🙏✍धेरै राम्रो लाग्यो हजुर, हजुरले धेरै राम्रो किमती चिज खोजेर ल्याउनु भयो, जो नेपाली साहित्य गीत संगीतको रानो भन्दा फरक पर्दैन ।धन्यवाद बहिनी हजुरलाई ।उहि म प्यारो सिक्किम ।
वाह अझै धेरै कुरा सुन्न पाईयो स्वर सम्राट नारायण गोपाल ज्युको🙏🙏❣️
स्वर सम्राट नारायण गोपाल सम्बन्धित लेखिएका समाचार होस या भिडियो होस जति पढे पनि हेरे पनि झनै हेरुम लाग्छ झनै पढुम लाग्छ🙏🙏।
नारायण गोपाल प्रती सम्मान उहाजस्तो स्वारको धनी नहुनेछन न आउने नै छन❤
Ekdam sahee bhannu bhayo uhako sthan nepali sangeet ma allagai chha jaha aru pugnu sakdaina aru haru pani ramara aauchhan ramra chhan sayad uha jasto janminu gaharo chha
धन्यवाद सम्पदा बैनी, अब अरुण थापा दाईको परिवार को पनि ल्याउनु होस है। वहाको छोरी हुनुहुन्छ भन्ने सुनेको थीए।
साह्रै सराहनीय पत्रकारिता गर्दै हुनुहुन्छ नानी सम्पदा ज्युले 😊धेरै धेरै धन्यवाद 🙏 हजुरले यो अचार खायेर प्रचार प्रसार गरिदिनु होला ताकी उहाँको यो अचानको ब्यापारले बजार पाउन सकेको होस् ❤❤❤
अति राम्रो सम्पदा लुङ्ङा हरेक ब्याक्तित्व हरुको घर घर पुगेर हामीहरुलाई पनि बुझ्ने अबसर दिनु भएकोमा धेरै धेरै धन्यवाद ।
बल्ल वास्तविक भिडियो हेर्न पाय धेरै खुशी लाग्यो धेरै कुराहरू बुझे तपाईंलाई धन्यवाद दिदि दिदि very nice information
नारायण गोपाल मरेर गरेपनी उहाँका गीतहरु कहिल्यै मर्ने छैनन 🙏
सम्पदा नानीको प्रस्तुति सारै राम्रो छ ! कयौं भ्रमहरुलाई तत्थ्य सहित प्रष्ट पनि पार्नु भएकोमा धन्यवादको पात्र हुनुहुन्छ !
धन्यवाद सम्पदा लिम्बू जी सोर सम्राठ ज्यु को र परिवार हरुको जिवानी लाई बुझ्ने मौका मिलाई दिनु भाको मा🙏🙏🙏
सम्पदा जि तपाइँको खोज र पत्रकारिताको कदर गर्छु कहाँ कहाँ मात्रै पुग्नु हुने😃 🙏
सत्य तथ्य कुरा बाहिर ल्याइ दिनु भएको मा सम्पदा बैनिलाइ धन्यवाद र नारायण गोपाल असली स्वर सम्राट हुन
लछ्मणलाई देख्दा खुशी लाग्यो । राम र लछ्मण जुडुवा भाई हो ।
सम्पदा लिम्बू मेम हजुरले प्रकाश सायमी सर सङ्ग पनि स्वर सम्राट नारायण
गोपाल ज्युको कुरा गर्नु पर्यो सबै भन्दा नजिकको साथी प्रकाश सर हो🌷🌷
सार्है राम्रो भिडियो लिएर आउनु भयो धन्यवाद
सोर सम्राट नारायण गोपाल उहाँ को गित र सोर एकदम मिठो हृदयमा छुने😊
प्यारी सम्पदा बहिनीलाई धेरै धन्यवाद यो भिडियोको लागी ❤ सरलाई भगवानले रक्षा गरून
@z❤a
Thank you so much sampada nani
आहा! नेपाली आकाश का एक नक्षत्र जवजल्य मान तारा का घरमा पुग्नु भएछ एतिहासिक कुरा हरु सुन्न पाएँ खुसी लाग्यो
अचार चाहिँ ब्र्याण्डिङ भएर बजारमा आउनुपर्छ । मैले खोजिरहेकै भिडियो सामग्री उत्पादन गर्नुभयो । धेरै धेरै धन्यवाद हजुरलाइ ।❤❤❤❤
सारै रमाइलो लाग्यो।स्वर सम्राट ज्युको बारेमा यति धेरै जानकारी पाउँदा।❤
खोजेकै भिडियो आयो धेरै धेरै धन्यवाद हजुरलाई मेरो अहिले सम्म कै बेष्त गायक नारायन गोपाल ❤❤❤❤❤
स्वर सम्राट स्व० नारायण गोपालका भाइ लख्छमण गुरूर्चार्यलाइ देख्दा दुरस्तै नारायण गोपालको याद अायो । नारायण गोपालका गीतहरू मेरो अति मनपर्दो गीतहरू हुन् । सम्पदाज्यु जसले नारायण गोपालका परिवारहरूसित परिचय गराउनु भयो हजुरलाइ मुरी मुरी धन्यवाद ।
सारै राम्रो भिडियो स्वर सम्राट नारायण गोपालको परिवार बारे जान्न पाइयो खुसी लाग्यो।
Thank you for bringing up swar samraat NARAYAN GOPAL’s family. This channel is different than rest of all other channels.🙏🙏
You are doing extraordinary thing ...no one did ever...etro family raicha kunai gober patrakarle khojna sakena
Historical interview. New generation will know about Narayan Gopal & his family.
स्वर सम्राट नारायणदाई सधै जीवित...
अत्यंत सराहनीय काम बहीनी 🙏
सम्पदा जि हजुरको अन्तर्बार्ता लिने काइदा राम्रो छ,यस्तै सत्य तथ्य कुराहरुको खोजले र यस्तै महान कवि,साहित्यकार,लेखक,सङ्गीतकार,गायक गायिका,आदि जस्ता( देशको गहना भन्नू भन्दा पनि मलाई चाहिँ देशको सम्पती भन्न मन लाग्छ)महान ब्यक्तित्वहरुलाई हाम्रो सामु ल्याएर धर्म कमाउनु भएको छ।
धन्यवाद छ है हजुर लाई धैरे धैरै🙏 खुशी लागयो from Darjeeling 😍❤💐
लौ सुन म भन्छु मेरो राम काहानी
त्यो एकदिनको घाम सयौं दिनको पानी
बिहान म उठदा आकाश मलाई थिचीदिन्छ
अघि बढदा धर्ती मेरै खाल्डो खन्छ
त्यो बिधुवाको सिउँदो कि मेरो जवानी
त्यो एकदिनको घाम सयौं दिनको पानी
को कस्को हो को कस्को हो कसले चिन्न सक्छर
सिंदुर हो धुलो हो जीवन कसले भन्न सक्छर्😥😥🙏🙏🙏🙏🙏
धरान बाट म समपदा चेलि लाई सफलता काे शुभकामना
my best singer swor samrat narayan gopal salute xa mero🙏🙏
Swsr samrat Narayan gopal ko bastabik kura haru janna paiyo ragat ko nata vaneko ragat nai hunx,kati ramro kura garnu vayo hajur le🙏🏻🙏🏻🥰🥰
स्वर सम्राट नारायण गोपाल सबैको मुटुमा रहेको छ।
Wow hai Malai pani waha n wahako❤family ko baarema sunnu dekhnu man thiyo thank u sampada ))
तपाईंको प्रयास धेरै राम्रो ❤
अझै राम्रो होस्
मेरो एउटा सानो सुझाव
जसको भौतिक शरीर यो संसारमा छैन भने
नामको पछाडि "ज्यू" जोडिदैन भन्ने मैले बुझेको !
सम्मान प्रकट गर्न अन्य थुप्रै शब्द छदै छन् नि !
धेरै धन्यवाद 🙏
Its really super!!!
Great Legendary Singner, Late Narayan Gopal's brother and sister we get a chance to see them, Thank you, Sampada Jee, you did a great job. It was an amazing and impressive interview about Uncle.
धन्याबाद सेवरो।
समपदा म्यम। अत्ति राम्रो।
जानकारी। नारायण गोपाल।
Sarai ramro lagyo Thank you Rhythm online tv
Sampada sister, thank you so very much for bringing up such a historical events. This is how we can promote and preserve our history for new generations. Narayan Gopal is our one of the precious ornaments. 🙏❤️
sadiyou dekhi socheko ra khojeko maile yahi ho swor samraat narayan gopal jyuko pariwarik ani hakigat prishthvumi sarai herna ra sunna man thiyo hajarou barsapaxi mero pyas metiyeko anuvab vayeko xa samman xa samrat pariwar lai ani karyakram sanchalika baini lai yo karyakram ko laagi apaar apaar dhanyabad
Well-done sis so happy to watch this video ❤
hajurlai dherai dherai dhannewad sis 🙏
अर्को पटक पुराना ज्यूँदा कलाकार बच्चु कैलास लाइ ल्याउनु होला ।
राम्रो कार्यक्रम उत्पादन है
महत्वपूर्ण सामग्रीका लागि धन्यवाद ।
यकदम सहि कुरा भन्नुभयो यहाले धन्नेबाद
You are doing wonderful job iournalist sis
❤❤ shwar samrat Naran Gopal sir legend singer🙏🙏🙏
नारायण गोपाल ज्युको माईली बहिनी ज्युलाई कान्छो भाई लक्ष्मण गुरुआचार्य ज्युलाई भए पनि देख्न पाईयो थाहा नभएको धेरै कुरा थाहा भयो धेरै खुशी लाग्यो ! माईली दिदी ज्युलाई र लक्ष्मण गुरुआचार्य ज्युलाई मेरो नमस्कार छ दण्डबत ढोग छ ! 🙏🙏🙏🙏🙏🙏🙏 👌👌👌👌👌👌👌👍️👍️👍️👍️👍️👍️👍️❤️❤️❤️❤️❤️❤️❤️💘💘💘💘💘💘💘🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 ! लोक दोहोरी गित संगित प्रेमी दर्शक श्रोता साधुराम खड्का ! टोखा नगर पालिका वडा नं ११ महादेबटार हाईट ( काठमाण्डौं ) नारायण गोपाल ज्यु हामी माझ जिबितै हुनु हुन्छ ! नारायण गोपाल ज्युको कालजयी गित अमर गित सधैं जिबितै रहिरहनेछ !
Guruacharya hoina guruwacharya ho
narayan gopal jiuko pariwar dekher khusi lagyo 💖
Amazing work.Thank you so much 🙏🙏🙏
Nice to hear lot about Legendary Singer swar samrat Narayan Gopal ❤️❤️🥰
Manxe morera gaya pani aafno voice vane jibitai x atinai marmik song narayan gopal😭😭😭😭🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Sarai khusi lagyo interview herna pauda🙏🙏
Congrat and best wishes for Rythem TV team
Thank you so much sampada sister for the video. ❤ Narayan Gopal jyu Ra Mero hajurbaba tyo jamanama chitthi marfat kura garnu hudo raicha tyo letter ajhai Pani surakshit Cha hamro Sikkim ko Ghar ma. Mero hajurbaba Le wahalai guru mannu hunthyo.
Narayan gopal nepali music industry ko kahilei vulna nasakine amar srasta ho miss you always ❤❤❤❤❤❤❤
Jug jug bachirahanu hunechhechha Hamro swor Samrat Narayan Gopal ❤❤🙏
Sir , utmost respect regarding to telling the truth about our respectable Queen Aishwarya. Really appreciate.
Uha ko swor pani swor samrat narayan gopal ko jastai cha 😮😮 legend never dies 😢 🙏
Legend !!
I miss you Narayan Gopal g 🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤❤
Great heart and realistic interview!
Thank you Sampada ji. Its really interesting interview.
Btw the brother of Narayan Gopal also has a good voice.💕
Great job
भाइले पनि गीत गाउनु पर्थ्यो नि
Nice video❤❤❤❤❤sampada sister
Narayan Gopal Once in a era singer
Missing you "Swar Samrat"
(emperor of voice) ❤️
Katti Ramroo family hunuhudo rachha hamro swor samrat Narayan Gopal sir ko family sadai bagwan ko Ashirwadh rahrahos hajur haruma 🙏❤❤
Mailey khoji rako video lyaunu vyo nani khuci lagyo aaja🙏💞💞💞🇳🇵🇳🇵🇳🇵💐💐💐🌷🌷
best interview
Tapai le yesto2 etihasik bektiharuko jankarimulak interview linu hudai xa. Wow very 2good.aru midea chai ladaiko Kate ko mareko sika arule Jun interview le gyan bardak.
Amazing workkk
Nikkai nai Utkrishta video haru herne mauka dinu hunxa nani Samprda le
Tq u so so so much
मैले नारायण गोपाल को गित नसुको दिन थाह छैन
Very nice to see the story of respected if sir Narayan gopal coz her wife was from our place Darjeeling town sukhia pokhri I heard from my patents
Omg .. this is epic video for sure.
His vocal tone sounds like Narayan Gopal
Nice vido
Aderniye Dai,
Yo Purano kapi lai panja lagayera chalaunuhosh. Kira le nakhane aushadhi rakhanus plastic ma ek-ek panna rakhne garnush.
Digitalzed ( photo copy ) garera sanch rakhnu. Ek na ek din prayog garine chha. Museum banauna din pakka aaunchha.
Namaste , Dhog , Pranam sabba8 pariwaar lai.
God bless thanks vedeo
Yaha U tuber bahini lai dherai Dhanayabad
Nice work di
Thanks for this video
Voice similar to N Gopal
❤❤❤❤ legendary singer swor samrat Narayan gopal ❤❤ko wife KO interview linu paryo
tapaiko yo prgm ramro xa
ईतिहास जिउदाे
Oho bhai lai daykhera dai narayan gopal lai daykhe jastai lago