Dhading Nuwakot Simle धदिङ्ग नुवाकोट सिम्ले • Tika Sanu • Man Singh Khadka & Huma Bk • 2080
Vložit
- čas přidán 12. 06. 2023
- #tikasanu
#mansighkhadka
#humabk
#basantashrestha
#deepikacentury
#dhadingnuwakotsimle
#newnepalisong2080
-------------------------------------
🎶 Audio Credits:-
♬ Song:-
Dhading Nuwakot Simle
धदिङ्ग नुवाकोट सिम्ले
♬ Vocal:-
Tika Sanu
Man Singh Khadka
Huma Bk
♬ Lyrics/Music:-
Tika Sanu
♬ Arrange:-
Dolraj Barghare
♬ Recordist:-
Gobinda Parajuli
Sagar Bajurali
♬ Mixing/Mastering:-
Khadak Bajurali
♬ Studio:-
Malashree
-------------------------------------
🎬️ Video Credits:-
🎬️ Director:-
Tika Sanu
🎬️ Artists:-
Tika Sanu
Chhatra Shahi
Basanta Shrestha
Deepika Century
🎬️ Cinematographer:-
Birendra Pariyar
🎬️ Edit/Color:-
Rajkumar Magar
🎬️ Asst.Edit/Poster:-
Durgesh Rana
🎬️ MUA:-
Asha Bishwokarma
🎬️ Post Production:-
Rajkumar Films
9840565053
🎬️ Special Thanks:-
Dinesh Shrestha
Dipak Century
CZcams: / tikasanu
Facebook: / tika.sanu.1
-------------------------------------
Tika Sanu is authorized to upload this video. Using uf this video on other CZcams channels without prior permission will be strictly prohibited
----------------------------------
यस च्यानलमा रहेका गित,संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
------------------------------------------
Unauthorized downloading and duplicating on CZcams channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures. - Zábava
आहा कति मिठो गित सम्पुर्ण जनालाई बधाई तथा शुभकामना छ । धेरै पछि टिका र छत्र भाइ लाई एकै ठाउँमा देख्दा धेरै खुशी लागेको छ ।मानसिङ भाई लगायतका सबै जनालाई मिठो सम्झना 🎉🎉🎉🎉
टिका बैनी ले गायेर रिलिज गरेको गित सुन्दा नि आनन्द आउँछ ल टिका बैनी अनि छत्र भाइ अनि यो गित को सम्पुर्ण लाई बधाई छ❤❤❤❤
सारै राम्रो गित अनि अभिनय बधाई छ सबैजनालाई।
Basanht poudel
आहा सारै राम्रो लाग्यो दाजुबैनीकै स्वर कति मीठो टीका सानुको लाइब हेरेर यो गित हेर्न आको है म त गित राम्रो छ। धेरै धेरै शुभकामना सम्पूर्ण टिमलाई ।
कति राम्रो गीत ❤ सफलताको शूभकामना
आफ्नो जन्मभूमि धादिङको गीत आएछ ❤❤
धेरै राम्रो गित । बधाई तथा शुभकामना सबै लाई । टीका बहिनी र छत्र भाइको सुइ अर्को भाग हेर्न मन छ दोहोरी ❤❤❤❤❤
आहा ! कति राम्रो गित टिका बैनी र मानसिङ् भाईको आवाजमा असाध्यै मन पर्यो है ।
मासिक जि टीका काे साेर मा यो अतिनै मिठो गित सबै टिमलाई सफलता काे कामना
शुभकामना छ टीका सानू जि अझै नयाँ नयाँ गितहरू सुन्न र हेन पाईहाेस।❤❤❤❤
आहा आति राम्रो गम्युजिक भिडियो सिस्टर 💕
सम्पुर्ण टिम मा बधाई छ 😍
आफ्नो जन्म भुमि धादिङ जिल्लाको गित धेरै राम्रो छ सप लाइ धन्यबाद
आहाँ! मीठो गीत सफलताको शुभकामना!! प्यारि साथि टीका अनि प्यारो दाई मानसिङ्ग लगायत सम्पूर्ण टिमलाई 🎼🎼🎼💕💕❤️❤️❤️❤️🙏
राम्रो छ सानू र छत्रको प्रस्तुति !
आहा!! निकै गित आएछ
घर त मेरो धादिङ्ग को सिम्ले
कहाँ को केटि खिजेको हाउ तिम्ले❤❤
अति राम्रो दाेहाेरि साथमा छत्र शाहि लाई देख्दा अति रमाइलो लागाे टीका लगायत सबै टिमलाय शुभकामना
फेरि पनि सारै राम्रो गित आएछ फेरि पनि सफलताको सुभकामना
❤❤❤❤❤एक पछि अर्को बबाल प्रस्तुती!!!keep up it!!!
Basanht poudel ❤❤❤❤❤
बधाई अनि शुभकामना ❤
टिकटक लाइव बाट था पाएर हेर्न आको राम्रो छ बधाई टिका gi लाई
कति मीठो गित हो❤❤
कति मीठो गित 😊😊
अती मिठो अनि मार्मिक गित आगामी दिनहरुमा पनि यस्तै गित हरु सुन्न पाउन हजुर लाई धेरै धेरै धन्यवाद 🙏🙏🙏❤️❤️❤️
अति सुंदर भिडीयो हजुर अति मिठो लोकदोहरी सफलता को शुभकामना टिका जी
Basanht poudel
आहा कति मिठो गित
मानसिग लाई मन पराउने जति यता हाजिर हुम्त
कति मीठो गित टीका दिदी धेरै शुभकामना छ❤❤❤❤❤❤
Wow kati ramro Tika ji ko sang ❤
Wwww dami xa hamro dadhing semle ko pani geet ayaxa khusi lagyo ❤❤❤❤❤❤safaltako kamana 🙏🙏
अति राम्रो गित !!
अति प्यारो हाम्रो गाउँ नुवाकोट सिम्ले अनी अति राम्रो गीत
हरेक मा नया पन समय सापेक्ष नया गीत सङ्गितका माध्यमबाट सबैकाे मनमुटुमा बस्न सफल हुनु मा अाफै लगनसिलताले कार्यपथमा अगाडि बड्न सफलता मिलेकाे छ सधै यस्तै जनअाकाक्षा लाई सम्बाेधन हुने साङगितिक प्रस्तुति पस्कन अपिल गर्दै पुन बधाई छ ❤❤❤❤❤❤❤
धेरै राम्रो रैछ गित त धन्यवाद टीका जी अग्रिम शुभकामना 🙏👍️❤️🌺
रोचक छ गीत, मन पार्यो 👍️👌👌👌👌
Basanht poudel
आहा कति राम्रो गित
Basanht poudel
राम्रो छ गीत 🎉🎉 धेरै धेरै शुभकामना छ 🎉
धन्यवाद टीका र छत्र मानसिङलाई साङ्गितिक सहयात्राकाे लागि ज्यादै खुसिलाग्याे
सुन्दर भाैगाेलिक चिनारी, जीवन्त अभिनय र माैलिक परिवेश बाेकेकाे छाेटाे मीठाे सारै राम्राे गीति भिडियाे ! सटिक टुक्का र सुमधुर आवाजमा सलल्लै बहेकाे याे सुन्दर प्रस्तुतिकाे लागि समस्त टीमलाई हार्दिक बधाई तथा धेरै धेरै शुभकामना !!
दामि ❤❤❤
धेरै मिठाे गित बधाई छ ❤❤❤❤
दामी छ
So beautiful very nice sweet song ....
टिकटक लाएफ हेरेर याे गित हेरन आएकाे है सिस राम्रो छ गित मेराे गाउले चेली काे मेराे दाङ घाेराही हाे हाल दुबई अजै अगाडि बढनु चेली शुभकामना
गित धेरै राम्रो छ त्यसै माथि मेरो अाफ्नै गृह जिल्ला धादिङको नाम जाेडेकाे गित सुन्न पाउँदा अतिनै खुसी लाग्याे अाफ्नाे देश नेपाल अाफ्नाे जिल्ला धादिङ मलाई धेरै प्यारो लाग्छ यो गितले साेचे भन्दा बढी सफलता पाअाेस सम्पूर्ण टिमलाई सफलताको शुभकामना छ धन्यवाद !
आहा कति रमाइलो गित सम्पूर्ण टिमहरुलाई सफलताको शुभकामना ।🍏🎋🎋🙏🍎🍒🍒🍍🍍🧀🎉🎉🎀🎀🙏🙏
धेरै रमाइलो गित बधाई छ सबै टिमलाई प्रगति काे लागि शुभकामना छ
सफलताको शुभकामना ❤❤🎉
अाहा ! क्या मिठाे, राम्राे लय हाे 👌💜
अनि जाेर दिदी बहिनीकाे स्वर उसै मिठाे सुनिएकाे छ अाहा !
कति मिठो गीत ❤️🥀सुभकामना दिदु अनि पूरा team❤️☺️
आफ्नु जन्मभुमि नुवाकोटको गित सुन्दा मग्नमुग्ध भएँ❤️❤️❤️🙏🥀🥀🌷🙏🙏
Wow dherai ramro ❤❤❤❤
जुनकुनै गीत पनि उत्कृष्ट लाग्छ बैनी सफलताको शुभ कामना
गित धेरै राम्रो छ अनि टीका सानु को मिठो सोर love you everyone
एक दम दामी छ सफलता को कामना छ सबैलाई
आहा कति मीठो गीत
सार्है मिठो गीत🥰 मा सुन्दर अभिनय टिका म्याम❤
मिस टीकाको सुमधुर स्वोर ले सजिएको गाउँले पाराको लोक गित सुपप ❤
Wow soo nice song❤❤❤❤
always king add tika sanu
Wow very nice song
Wow very nice song 👏👏👏congratulations all❤️❤️❤️
Nice song🎉🎉
Dami song baini❤❤❤
कति मिठाे गित टीका दिदी धेरै शुभकामना छ❤❤❤❤❤
मलाई त यस्तै यस्तै लोकदोहोरी गीत अतिनै मन पर्छ सफलताको शुभकामना टिका सानू लाई ❤❤😘😘🇳🇵🇳🇵🙏🙏
गित राम्रो छ।सफलताको शुभकामना ।
बधाई छ टीका छत्र मानसिं लगायतका सम्पूर्ण टिमलाई आहा गीत भिड्यो दुबई अति राम्रो बनेको छ खोट लाउने ठाउँ छैन 🎉🎉🎉🎉🎉❤❤❤❤❤
राम्रो छ मेरो बिग फेन हो हजुरको टिम्लाइ धेरै सुभकामना❤❤
Nice song❤❤❤❤
🥀🥀🥀🥀Best up Luck All Team 🌹🌹🌹🌹🌹🌹
हजुर हरुको सबै गीत हरु सधैँ हेर्छु 🙏❤यो गीत ले त झन् मन छुयो 🙏🙏🙏🙏हजुर हरु लाई सफलता को सुभकामना 🙏🙏❤❤🥰
राम्रो छ गित ❤❤❤ अझ सफल्ता को सुभकामना
नेपाली कला सस्कृती जोगाऔ ! कलाकार लाई सम्मान गरौ 🙏🇳🇵
नेताले यसरी कलाकारहरुलाई सम्मान र प्रोत्साहन दिने गर्नु पर्छ ! Good job Rabi jee.
Verry verry nice song ❤❤❤❤
❤❤❤❤❤
Wish you grand success to whole team.
So sweet, sharp and unique vocal of live folk duet queen Tika sanu ji.
❤❤❤❤
Distinct vocal of Mansingh JI.
❤❤❤❤
Lovely presence of CHHATRA Ji.
❤❤❤❤❤
Nice songs
Nice song 🎵🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤ सिस्टर god song
आहा टीका बहिनी र छत्र शाही एकै साथ मा हुदा कति आन्न्द अब लाइभ दोहोरी ल्याउनु पर्यो
Wow beautiful songs
Nice song
Nice
Best of luck for the entire team
वाउ अत्ति मिठो गीत सुनिरहु झै लाग्ने कत्ती सुन्दर भिडियो हेरिरहन मन लाग्ने टीका. मान सिं. छात्र .हुमा .लगयत सम्पुर्ण टिम लाई धेरै धेरै सफल्ताको कामना 🌷🌷🙏🙏💖💖
दामी छ गित हजुर
❤❤🙏🙏👌👌👌
Wow nice songs 💞💞💞💞💞💞💞💞💞😍😍
Nice video
Nice❤❤❤❤❤
❤❤❤❤❤❤❤❤
Ahaaaa Sarai mitho get gaunu vako xa huma sis ra manshig dai le manai dekhi samman xa ani tika di ra xatra dai lai Pani badai xa yati ramro abinaya garnu vako xa ki maile jati tarif Garya Pani kamai hunxa sabai jan lai derai derai suvakaman xa 👌💞😍😘🥰🙏🙏
मौलिक सिर्जना आहा कति मिठो गीत सफलताको शुभकामना दिदी ❤️💐🙏❤️💐
Wow sharai nai ramro lageuni vidiyo ❤❤😮😮
नेपाली कलालाई सम्मान गराै, बधाई छ ।
Nice song and video sampur timlai suva kamana
एक दम मनपर्यो ❤❤❤❤❤❤❤❤
Aahw kati ramro geet🎉🎉
आहा कति मिठो गित ❤️
❤❤❤❤❤❤
आहा क्यादामी शब्द सङ्गीत लय अनि त्यसतै राम्रो मलाई मनपर्ने ब्यक्तिहरुको अभिनय suppe
सारै राम्रो छ बैनि ❤❤❤
अति राम्रो छ गित्😍😍😍
Very nice performance is this music video I like it.