गृहमन्त्री रबिकै अगाडी कसम खादै प्रहरीहरुले खाए सपथ: रबिले प्रहरीलाई दिए कडा निर्देशन Rabi Prachand

Sdílet
Vložit
  • čas přidán 23. 05. 2024
  • #Rabilamichhane#Onlinetvnepal#PmPrachand
    Guest : Rabi Lamichhane & PM Prachand
    Camera/Edit : Deepak Giri
    के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट profile.php?... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
    onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    For more news and videos Please visit:
    Our Website : onlinetvnepal.com/
    Our Facebook Page : / onlinetvnepal
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
    यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015
  • Zábava

Komentáře • 542

  • @thapasamir2713
    @thapasamir2713 Před měsícem +226

    माननीय प्रधानमन्त्री ज्यु ले माननीय गृहमन्त्री रबि सर साथ दिनु भो भने हामी जनता सधै माननीय प्रधानमन्त्री ज्यु को साथमा रहने छु

  • @shantikokhojima6040
    @shantikokhojima6040 Před měsícem +370

    रबि जत्तिको गृहमन्त्री इतिहासमै पाउने छैन 🇳🇵🙏

    • @TejMgr-dh8zo
      @TejMgr-dh8zo Před měsícem

      Harka huna sakxa haee

    • @mission-loksewa481
      @mission-loksewa481 Před měsícem +3

      right

    • @tulalimbu2081
      @tulalimbu2081 Před měsícem +1

      हिजो एही रबि लगायत मेडिया होइन अरु नेता हरु रातो कार्पेटमा हिन्दा बिरोध गर्ने
      ..??? अरु नेता रातो कार्पेटमा हिन्दा तानाशाही भयो रबि हिन्दा सानदार भयो तिमि हरुले लेउनु खोजेको. चै के हो...??? मैले बुझ्न नसकेको कसैले बुझाई देउ त

    • @Eaea07
      @Eaea07 Před měsícem

      😂tyo? Uff​@@TejMgr-dh8zo

    • @user-mz7tz6uh5j
      @user-mz7tz6uh5j Před měsícem +1

      Hmm I'm

  • @officialcomedyramnepali2679
    @officialcomedyramnepali2679 Před měsícem +71

    एउटा पत्रकारिता बाट ग्रहमन्त्री सम्मान पुग्नु भनेको सानो कुरा होईन सलाम छ रवि ज्यु लाई

  • @binabina7708
    @binabina7708 Před měsícem +34

    रा,स्व,पा,पार्टीका सभापती माननीय गृहमन्त्रीलाई नेपाली जनताहरुले साथ दिन जरुरी छ ।

  • @bishnugautam8956
    @bishnugautam8956 Před měsícem +87

    गृहमन्त्री देख्दा गर्ब लागेर आउँछ मन्त्री हुन लएक भनेकै रबि लामिछाने मात्र होला अब कडाका साथ सबै भ्रष्टाचारि लाई कडा साथ कारबाही गर्नुहोस् धमाधम भ्रष्टाचारीलाई समाउनुहोला

  • @GhanashyamKhatri1
    @GhanashyamKhatri1 Před měsícem +38

    अहिल्यै सम्म को इतिहास मा रवि दाइ जतिको अब्बल गृहमन्त्री पाएको थिएन होला

  • @sjp421
    @sjp421 Před měsícem +91

    अघि बढ्नुहोस् रबि दाई जनता तपाईको साथमा छन्

    • @SDPElectricPlumber
      @SDPElectricPlumber Před měsícem +1

      ए..... नेपाली जनताहरु हामी शिक्षित हो। भने यो नेपाली कांग्रेस भ्रष्टाचारी पार्टी लाई अब बहिष्कार गरौँ हो साथीहरु 🥰 नयाँ पार्टी जन्म हुन्छ साथै अरु पार्टी दलहरु छन् हो साथीहरु 🥰 जनप्रतिनिधि भनेको यो झगडा गर्ने ठाउँ होइन हो। जनप्रतिनिधि काम नीति नियम र विकास को काम खैत???????🇳🇵🇳🇵😍😍

    • @tulalimbu2081
      @tulalimbu2081 Před měsícem

      हिजो एही रबि लगायत मेडिया होइन अरु नेता हरु रातो कार्पेटमा हिन्दा बिरोध गर्ने
      ..??? अरु नेता रातो कार्पेटमा हिन्दा तानाशाही भयो रबि हिन्दा सानदार भयो तिमि हरुले लेउनु खोजेको. चै के हो...??? मैले बुझ्न नसकेको कसैले बुझाई देउ त

    • @aadeshlimbu6037
      @aadeshlimbu6037 Před měsícem

      @@tulalimbu2081 kura asari bujum pahila hidene mantri bhastachari theyo mananiya giriyamantri rabi lamechane jew bhastachari ko sikari hunuhunxa

  • @tilakthapa8627
    @tilakthapa8627 Před měsícem +66

    गर्व लाग्छ रबिदाई हजुर जस्तो गृहमन्त्री पाउँदा, सायद इतिहासको पहिलो गृहमन्त्री होला हजुर जनताले चाहेको र भविश्यमा पनि कोहि आउला ।।।।
    अगाडि बढ्दै जानुस जनताको साथ छ हजुरलाई ।।। भेडा, बाख्राहरु कराउदै गर्छन ।बाघको अगाडि केही लाग्दैन भेडा बाख्राको ।। हामीजस्ता 1 लाख बिदेशमा बस्ने नेपालीहरुको ढुक ढुकी हो हजुर ।।। भविश्यको प्रधानमन्त्री रबि लामिछाने जय नेपाल ।।

  • @thangabahadur9196
    @thangabahadur9196 Před měsícem +46

    रबि जस्तो गिरयमत्रि नेपाल ले कहिले पाउने छैन जय होस् 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @tulalimbu2081
      @tulalimbu2081 Před měsícem

      हिजो एही रबि लगायत मेडिया होइन अरु नेता हरु रातो कार्पेटमा हिन्दा बिरोध गर्ने
      ..??? अरु नेता रातो कार्पेटमा हिन्दा तानाशाही भयो रबि हिन्दा सानदार भयो तिमि हरुले लेउनु खोजेको. चै के हो...??? मैले बुझ्न नसकेको कसैले बुझाई देउ त

    • @GobardhanPunmagar
      @GobardhanPunmagar Před měsícem

      Agree🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @subashacharya8890
      @subashacharya8890 Před měsícem

      @@tulalimbu2081kaam garerA hinda kehi farak pardaina

  • @deraalmutairi8767
    @deraalmutairi8767 Před měsícem +12

    सधै भोरी रबि सर लाई साथ् दिने छ जनता ले जति कुकुर चोर हरु भुक्के पनि केहि नपदैन जय घण्टी 🙏🔔🔔🔔

  • @MaheshKumar-ei5zf
    @MaheshKumar-ei5zf Před měsícem +18

    रबी दाई लाई काम गर्न दिए नेपाल मा केही होला आसा छ।

  • @rosantoprosantop2432
    @rosantoprosantop2432 Před měsícem +44

    प्रधान मन्त्री प्रचण्ड र घृहमन्त्री रबि लामिछाने ज्यु सधै यसरी साथसपोत गर्दै अगि बढ्नु होला❤❤❤❤❤❤

  • @user-xj2kb5ej4e
    @user-xj2kb5ej4e Před měsícem +22

    20/30 हजार जना नयाँ प्रहरी जवान हरु बढाउनु पर्दछ आफनै देशमा जागिर गरी बस्न चाहने हरुलाई जागिर दिनु पर्छ रोजगार को लागि विदेश जाने को संख्या कम हुने छ

  • @Suresh-pariyar
    @Suresh-pariyar Před měsícem +9

    रबि सर अगाडि बढ्नुस जनता साथमा छ good luck🙏🙏👍️👍️

  • @minabista3586
    @minabista3586 Před měsícem +33

    हो यो हाम्रो देश नेपाल आमाको छोरा रवि लामिछाने सर हाे हामी सबै नेपाली दाजु भाई दिदी बहिनीहररु आमा बुवा सवै जनता मिलेर साथ दिनु जरुरी छ । जय घण्टी 🙏🇳🇵🔔🙏🇳🇵🔔🙏🇳🇵🔔👍🙏🇳🇵🔔

  • @tekelama9634
    @tekelama9634 Před měsícem +21

    अब यो देश बन्छभने रबिलाइ सुम्पिनु पर्छ नेपालीको सिर सधैं ठाडो हुन्छ जय नेपाल जय रा,सा,पा ।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏

  • @user-kp9zm6lf8r
    @user-kp9zm6lf8r Před měsícem +76

    जेय नेपाल प्रहरी सगठनकोलागि रबि सर जतिअरुकोहि आकोदेखिन ग्रिहेमान्त्रि सर❤❤❤❤❤

  • @basantlimbu542
    @basantlimbu542 Před měsícem +19

    हामी एक हौ रबि सरलाइ साथदिम

  • @diamondnicesongshahi8287
    @diamondnicesongshahi8287 Před měsícem +28

    रबि सरलाई २१ तोपको सलामी! प्रधानमन्त्री र गृहमन्त्रीको अक आपसमा साथ र सहयोग रह्यो भने अरु उडुसहरु जति उफ्रीए पनि केही माख्खो मार्ने वाला छैनन। प्राय जनता तपाईकै साथमा छन।

  • @SDPElectricPlumber
    @SDPElectricPlumber Před měsícem +109

    ए..... नेपाली जनताहरु हामी शिक्षित हो। भने यो नेपाली कांग्रेस भ्रष्टाचारी पार्टी लाई अब बहिष्कार गरौँ हो साथीहरु 🥰 नयाँ पार्टी जन्म हुन्छ साथै अरु पार्टी दलहरु छन् हो साथीहरु 🥰 जनप्रतिनिधि भनेको यो झगडा गर्ने ठाउँ होइन हो। जनप्रतिनिधि काम नीति नियम र विकास को काम खैत???????🇳🇵🇳🇵😍😍

    • @rkprime709
      @rkprime709 Před měsícem

      Dadeldhuraka badar dhapaune harule chuneka dhedu xerbahadur bhakbhake jathalai pm banauna maddat garne congress ka puchxarharu lai jati bhaneni Kam lagdain...harulai😂

    • @somkhawas4492
      @somkhawas4492 Před měsícem

      जुन पाटी आएनि देशको हालत कहिले पनि सुडिर्न रवि होकी प्रचण्ड सेरेहोकी ओली हो जुनसुकै आएनी त्यस्तै हो

    • @tulalimbu2081
      @tulalimbu2081 Před měsícem

      हिजो एही रबि लगायत मेडिया होइन अरु नेता हरु रातो कार्पेटमा हिन्दा बिरोध गर्ने
      ..??? अरु नेता रातो कार्पेटमा हिन्दा तानाशाही भयो रबि हिन्दा सानदार भयो तिमि हरुले लेउनु खोजेको. चै के हो...??? मैले बुझ्न नसकेको कसैले बुझाई देउ त

    • @HemrajBudhathapa
      @HemrajBudhathapa Před měsícem

      तेरो बाहु रबि नेता मात्र नभइ गृहमन्त्री हो बिझिनस​@@tulalimbu2081

    • @rkprime709
      @rkprime709 Před měsícem +1

      @@tulalimbu2081
      Thukka ta bhatuwako birodhalai...
      Layak ko x ta Ani red carpet ma hidx rabi ..timro star bhanda hajar guna mathi xadaix rabi dai...ki hoin bhane bhan

  • @danbahadurramtel8632
    @danbahadurramtel8632 Před měsícem +16

    प्रधानमन्त्री ज्यु । रबि लाई शाथ दिएर राम्रो काम गर्न्नु । पहिला के गर्न्नु भो । भन्ने कुरा बिर्सेर नेपाली जन्ताले अब आउने चुनाब मा हेर्नेछ्न । जय नेपाल ।

  • @bibeksharmanepal
    @bibeksharmanepal Před měsícem +33

    वा अबचाही प्रहरी हु भन्दापनी इज्जत हुने दिन आउँछ कि जस्तो लाग्यो !!

    • @tulalimbu2081
      @tulalimbu2081 Před měsícem

      हिजो एही रबि लगायत मेडिया होइन अरु नेता हरु रातो कार्पेटमा हिन्दा बिरोध गर्ने
      ..??? अरु नेता रातो कार्पेटमा हिन्दा तानाशाही भयो रबि हिन्दा सानदार भयो तिमि हरुले लेउनु खोजेको. चै के हो...??? मैले बुझ्न नसकेको कसैले बुझाई देउ त

    • @Hitler-12345
      @Hitler-12345 Před měsícem

      ​@@tulalimbu2081heja tero bau haru lae xuttae rato karpet hunthyo,aaja rabi lae matra pvt carpet hoena...police le invite garera gako ho...tehi matra bato xa ta hidna ko lagi..Ani ganta garna vukxas sino ..sala..copy paste gardae birod gardae xa mc harkee ko salo..mc

    • @luffe38
      @luffe38 Před měsícem

      @@tulalimbu2081 ma kaha aau ma bujai dinchu-

    • @tulalimbu2081
      @tulalimbu2081 Před měsícem

      @@luffe38 कहाँ छस तेरो location देउ

  • @KhesmanTamang
    @KhesmanTamang Před měsícem +24

    जिन्दाबाद राबी सर🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @manumagar2580
    @manumagar2580 Před měsícem +68

    जय रबि🙏🙏🙏🙏

  • @KrishnaLama-yr1hb
    @KrishnaLama-yr1hb Před měsícem +30

    रबि सर महान असल नेतृत्व

  • @chandrabahadur.
    @chandrabahadur. Před měsícem +1

    जवान को तलब वृद्धि होस यश पाली #रबि_जि_जय_नेपाल

  • @krishnabist2358
    @krishnabist2358 Před měsícem +38

    विपक्षीलाई जलन र इर्सा

  • @khemdhital46
    @khemdhital46 Před měsícem +5

    नेपाली ईतिहास मा र नेपाली राजनीति मा निष्ठा कर्मठ गृहमन्त्री पहिलोपटक पाएका छौ ,,जय रबि सर,,,,🎉🎉🎉🎉🎉🎉

  • @lamsaljagannath5374
    @lamsaljagannath5374 Před měsícem +1

    माननिय गृहमन्त्री रबि लामिछाने एउटा सच्चा निडर देश र जनताको आशा बिश्वास र भरोसा उत्कृष्ट ब्याक्तित्व नेपाली जनताको लोकप्रिय गृहमन्त्री लाई हृदयदेखि नै नमन्🙏 !!जनताको हितमा अगाडि बढनुहोस् तपाईंको साथमा हामी जनता छौँ !!जय होस् !!❣️🇳🇵

  • @deeptamang1198
    @deeptamang1198 Před měsícem +2

    मानवीय गृहमन्त्री जोजो लाई बधाई शुभकामना र सिङ्गो प्रहरी कर्मचारी हरु सबै लाई बधाई शुभकामना जय होस धन्यवाद 🌳🌲🍓🍎🌵🍅🌺🎸🌺🌺🌾

  • @mayaadhikari3448
    @mayaadhikari3448 Před měsícem +2

    Rabi is a true leader. May god bless Rabi!!❤❤❤❤❤

  • @narayanupadhyaya2575
    @narayanupadhyaya2575 Před měsícem +18

    आफ्नु घर संसार भुलेर सदा आफ्नु duty रहने प्रहरी लाई उत्साह,उमङ्ग दिनु बहुत राम्रो कुरा हो रवि sir

    • @tulalimbu2081
      @tulalimbu2081 Před měsícem

      हिजो एही रबि लगायत मेडिया होइन अरु नेता हरु रातो कार्पेटमा हिन्दा बिरोध गर्ने
      ..??? अरु नेता रातो कार्पेटमा हिन्दा तानाशाही भयो रबि हिन्दा सानदार भयो तिमि हरुले लेउनु खोजेको. चै के हो...??? मैले बुझ्न नसकेको कसैले बुझाई देउ त

    • @narayanupadhyaya2575
      @narayanupadhyaya2575 Před měsícem

      भरष्टचार गरेर रातो कार्पेट मा हिँड्नु र
      इमान्दार र जनता को सेवक बनेर रातो कार्पेट मा हिँड्नु धेरै फरक छ

  • @OnlinetvNepal2015
    @OnlinetvNepal2015  Před měsícem +31

    गृहमन्त्री रबिकै अगाडी कसम खादै प्रहरीहरुले खाए सपथ: रबिले प्रहरीलाई दिए कडा निर्देशन, खुट्टा नकमाउनुस म साथ दिन्छु (भिडियो)
    czcams.com/video/jIb-Odv1viY/video.html

    • @balveerbestu6819
      @balveerbestu6819 Před měsícem

      नेपाली काँग्रेस ले रबि ज्यू लाई निकै हेप्यो अब पूरा नेपालि जनता रबि को साथ मा हुनु पर्छ अनि देश बन्छ

  • @haripant8559
    @haripant8559 Před měsícem +27

    जय रबि दाई ❤

  • @sangitabhattarai9381
    @sangitabhattarai9381 Před měsícem +8

    Jay Rabi 🔔

  • @balveerbestu6819
    @balveerbestu6819 Před měsícem +7

    रबि ज्यू तपाईं हार नखानु नेपाली जनता तपाईं को साथ मा छन् तपाई लाइ नेपाली काँग्रेस धेरै गरेको छ हार नखानु होला म यही भन्छु❤😢

  • @nandurajranabhat6542
    @nandurajranabhat6542 Před měsícem +1

    गृहमन्त्री रबी लामिछाने देश को लागी गर्ब गर्छौ जय नेपाल जय रबी जय श्रीराम

  • @KaliBahadur-dl3hd
    @KaliBahadur-dl3hd Před měsícem +28

    Good luck Rabi sir जय घन्टि

  • @dineshrana5097
    @dineshrana5097 Před měsícem +2

    गृहमन्त्री रवि लामेछाने जस्तो अरु मन्त्रीहरु
    जनताको काममा लागि पर्नु पर्ये।🇳🇵🇳🇵

  • @khadkaramkumar3416
    @khadkaramkumar3416 Před měsícem +19

    प्रधानमन्त्री ज्यु गृहमन्त्री ज्यु ले गर्न लागेका काम हरुमा कुनै बाधा नपार्नु सधै यसरी नै साथसपोट दिइरहनु होला तपाई लाई जनताले सधै साथ दिनेछन

    • @tulalimbu2081
      @tulalimbu2081 Před měsícem

      हिजो एही रबि लगायत मेडिया होइन अरु नेता हरु रातो कार्पेटमा हिन्दा बिरोध गर्ने
      ..??? अरु नेता रातो कार्पेटमा हिन्दा तानाशाही भयो रबि हिन्दा सानदार भयो तिमि हरुले लेउनु खोजेको. चै के हो...??? मैले बुझ्न नसकेको कसैले बुझाई देउ त

  • @user-pg3rl3zm3h
    @user-pg3rl3zm3h Před měsícem +2

    सम्पुर्ण प्र.नी. ज्युहरुलाई सफल कार्यकालको शुभकामना मेरो 🎉🎉🎉

  • @user-ly6vi5rx9k
    @user-ly6vi5rx9k Před měsícem +1

    गृहमंत्री ज्यूलाई 21तोपको सलाम छ

  • @RamKatuwal-wk7ue
    @RamKatuwal-wk7ue Před měsícem +2

    हे दाइ प्रहरी को तलब कम्सेकम 100000 एक लाख गरिदिनु त सब ठिक हुने छ!

  • @avagi111.
    @avagi111. Před měsícem +7

    one of the best home minister रबि सर प्रति🙏🙏🙏🙏

  • @madanbasnet4980
    @madanbasnet4980 Před měsícem +13

    अत्तिनै माहान ग्रीहेमन्त्री रबिलामिछने जय होस।।पर्धान मन्त्री ज्यू मा।र पुलिस सम्पुर्ण पद तप्ता मा रहने सबैले देश र जन्ताको हितमा काम गर्नु हुनेछ आउदा दिन हरुमा।।

    • @tulalimbu2081
      @tulalimbu2081 Před měsícem

      हिजो एही रबि लगायत मेडिया होइन अरु नेता हरु रातो कार्पेटमा हिन्दा बिरोध गर्ने
      ..??? अरु नेता रातो कार्पेटमा हिन्दा तानाशाही भयो रबि हिन्दा सानदार भयो तिमि हरुले लेउनु खोजेको. चै के हो...??? मैले बुझ्न नसकेको कसैले बुझाई देउ त

  • @chetranabhat9281
    @chetranabhat9281 Před měsícem +2

    जय रवि।

  • @user-vz1ky8pv3l
    @user-vz1ky8pv3l Před měsícem +16

    जय रबि सर ❤❤❤❤❤

  • @KulbahadurSinghdan57
    @KulbahadurSinghdan57 Před měsícem +3

    jay ravi dai

  • @Umeshsrkarki
    @Umeshsrkarki Před měsícem +2

    यो 2बर्ष पहिला हामी को मन्त्री को गृहमन्त्री भयो हामी जनतालाई मत्लब थिएन अहिले अहिले निकै चासोका साथ हेर्ने गर्छु 🇳🇵🇳🇵🇳🇵

  • @RishiramGhimire-sf4jh
    @RishiramGhimire-sf4jh Před měsícem +5

    Good luck rabi ji 😊😊

  • @minakumaripaudel4195
    @minakumaripaudel4195 Před měsícem +2

    Jay Rabi sir 🙏❤

  • @padamshrestha8976
    @padamshrestha8976 Před měsícem +1

    बल्ल जनता ले चाहेको प्रधानमन्त्री र गृहमन्त्री भेट्यो है यसै गरि जनता को पछे मा एक हुनु पर्छ दुबै लाई धन्नेबाद

  • @samdhampus7478
    @samdhampus7478 Před měsícem +2

    Jai rabai sir

  • @ishworbasnet417
    @ishworbasnet417 Před měsícem +6

    जय रबि सर

  • @user-tx3uv6wj5c
    @user-tx3uv6wj5c Před měsícem +1

    गृहमन्त्री रबि सर जिन्दावाद

  • @MilonMilon-iz6kr
    @MilonMilon-iz6kr Před měsícem +6

    good luck rabi sir 🇳🇵🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🇦🇪🇦🇪

  • @netraneupane2919
    @netraneupane2919 Před měsícem +17

    जय घन्टि जय स्वाभिमानि नेपाली जनताको अविभावक हो रास्वपार्टि जय रबि

    • @tulalimbu2081
      @tulalimbu2081 Před měsícem

      हिजो एही रबि लगायत मेडिया होइन अरु नेता हरु रातो कार्पेटमा हिन्दा बिरोध गर्ने
      ..??? अरु नेता रातो कार्पेटमा हिन्दा तानाशाही भयो रबि हिन्दा सानदार भयो तिमि हरुले लेउनु खोजेको. चै के हो...??? मैले बुझ्न नसकेको कसैले बुझाई देउ त

  • @bhuwanduwadi1238
    @bhuwanduwadi1238 Před měsícem +1

    हाम्रो देश को सान रबि लामिछाने

  • @damodardhodari3296
    @damodardhodari3296 Před měsícem +1

    अाजसम्म रबि सर जस्ताे ग्रृहमन्त्री नेपाल देश ले पाएकाेथिएन सलाम छ

  • @ruchinepal7618
    @ruchinepal7618 Před měsícem +5

    जति पनि साना युटुबर साथी हरु हुनुहुन्छ एक ले अर्कालाई सपोर्ट गर्दै अगाडी बढम हैत ❤️🙏

  • @suku564
    @suku564 Před měsícem +6

    ❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉jaya Rabi sir

  • @user-rp2nm4rv5l
    @user-rp2nm4rv5l Před měsícem +6

    जय रबी जय रा स्व पार्टी जय रबी जय रबी जय रबी जय घणटी।

  • @user-cz5ih8cd1b
    @user-cz5ih8cd1b Před 27 dny

    हाम्रो गृहमन्त्री लाइ सधा साथ दीननु

  • @MalasinaRai
    @MalasinaRai Před měsícem +1

    समान का साथ सलाम छ रवि जि हामी आम नेपालीको हिक्मत काे साथ अगाडि वड्नु हाेस दलाल झाेले भष्टाचारी हरुकाे भन्डाफोर गर्नु हाेस जय रवि जय घन्टी🙏🙏🙏🙏🙏🙏✊✊✊✊✊🤝🤝🤝🤝❤️❤️❤️

  • @user-op6nm9gf4b
    @user-op6nm9gf4b Před měsícem +4

    पैलि बेलडागि सरणॉर्थि क्यमप्मा भयेका प्रहरि जस्ता घुस्खोरि प्रहरि जस्ता कोहिपनि नहुनुहोला प्रहरि दाजु भई हरु सबै लाई सुझाबहो ययो

    • @Santa968
      @Santa968 Před měsícem

      शरणार्थी सिबिर सुरक्षाको नाममा लुट्नु लुटे

  • @MilanOfficail
    @MilanOfficail Před měsícem +2

    Jay rabi jay ghanti ❤

  • @shyamdahal368
    @shyamdahal368 Před měsícem

    राजनैतिक रुपमा जो जाहा भएपनी नेपाल र नेपालीको हितमा एक हुने र जो जहा वसेपनी त्यसको सहायक वनौ ॥🙏🏽

  • @balgurung1662
    @balgurung1662 Před měsícem

    नेपाल को सान रबि र घण्टि को गुरुप माहान🇳🇵🇳🇵🙌🙌💕💕🙏🙏👍👍👏👏🇳🇵🇳🇵💯🇳🇵

  • @NepalKhabarDang
    @NepalKhabarDang Před měsícem

    रबिले प्रहरीहित मैत्री कार्यक्रम नीति ल्याउछन भन्ने आसा छ।प्रहरीले पनि सगौरब साथ दिनुपर्छ।

  • @prakashadhikari1631
    @prakashadhikari1631 Před měsícem

    हीरा हो रबी दाई सलाम छ हजुर लाई।।।

  • @user-uq5sv6do9p
    @user-uq5sv6do9p Před měsícem +2

    Jaya Rabi dai

  • @geetatiwari5110
    @geetatiwari5110 Před měsícem +1

    Jay rabi 🎉🎉

  • @KesharPariyar
    @KesharPariyar Před měsícem +2

    Jaya ghanti

  • @bhimsarubhimsarumagar4045
    @bhimsarubhimsarumagar4045 Před měsícem +5

    Good luck rabi sir Jay ghanti ❤❤🎉🎉

  • @tekkhatri9875
    @tekkhatri9875 Před měsícem +4

    जय रबी

  • @indragurung1512
    @indragurung1512 Před měsícem +6

    Go ahead Rabi sir. Nepalese people are with you.

  • @sagarshrestha3756
    @sagarshrestha3756 Před měsícem +3

    Jai ghanti , jai rabi

  • @kishorgurung5544
    @kishorgurung5544 Před měsícem +1

    Good luck rabi sir 🙏 🙏 🙏 🙏 ❤❤❤❤❤❤❤❤❤❤❤

  • @user-rj7kl7ff3o
    @user-rj7kl7ff3o Před měsícem +6

    Good luck Rabi sir

  • @user-iz4hi3us2o
    @user-iz4hi3us2o Před měsícem +1

    good luck rabi dai🔔🔔🔔🔔🔔🔔🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @nawarajhayu5727
    @nawarajhayu5727 Před měsícem +5

    प्रधानमन्त्री श्री पुष्प कमल दाहाल ज्यू
    तथा
    उप प्रधान तथा गृहमन्त्री श्री रवि लामिछाने ज्यू
    यहाँ हरू दुई जना लाई
    सत सत नमन:
    🙏🙏🇳🇵🇳🇵🙏🙏

  • @user-rm2ee1vj9q
    @user-rm2ee1vj9q Před měsícem

    सबै ले रबि जि लाई साथ् दिऔ

  • @DurgaRana-fh4wl
    @DurgaRana-fh4wl Před měsícem +1

    Jay rabi sir 🙏

  • @radhikabasnetbasnet5916
    @radhikabasnetbasnet5916 Před měsícem +2

    Jay Rabi sir ❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @RazzpunkPunk
    @RazzpunkPunk Před měsícem +9

    Jay ghanti 🔔🔔

  • @arjungurung8550
    @arjungurung8550 Před měsícem +2

    Jai ghanti
    Jai rabi sir

  • @ptmwpmr
    @ptmwpmr Před měsícem +9

    Rabi sir ❤

  • @AnuradhaGrg
    @AnuradhaGrg Před měsícem +2

    जय होस रबि ❤

  • @subashmagar3526
    @subashmagar3526 Před měsícem

    जय रबि दाई ❤❤❤

  • @shantishanti-um9nd
    @shantishanti-um9nd Před měsícem +1

    Jay rabi n jay ghantee❤❤❤

  • @sita1127
    @sita1127 Před měsícem

    😍😍❤❤❤🌹🌹🌹🌹🌹🥀🥀जय नेपाल जय रबि सर

  • @JanukaKarki-kp4je
    @JanukaKarki-kp4je Před měsícem

    रबी दाइ हाइ हाइ❤😊🎉

  • @takgurung9021
    @takgurung9021 Před měsícem +21

    Good rabi dai

  • @bishowrajkarki5780
    @bishowrajkarki5780 Před měsícem +4

    The great real hero mananiya grihe mantri rabi lamichhane ❤❤❤❤💪💪💪💪💪

  • @user-mq4ef6mt6w
    @user-mq4ef6mt6w Před měsícem +7

    Good luck rabi sir 🙏🏻

  • @apsalanmagar439
    @apsalanmagar439 Před měsícem

    जय रबि जय नेपाल❤❤❤

  • @user-vn8jy5cd5w
    @user-vn8jy5cd5w Před měsícem

    रबीसर जिन्दावाद

  • @user-suman34
    @user-suman34 Před měsícem +1

    Jay ghantii ❤🎉

  • @Andyanjan
    @Andyanjan Před měsícem

    अब मेरो आमा जन्मेको बाटोले पक्कै पनि परिवर्तन पाउनु हुन्छ भन्ने पुर्ण आशा व्यक्त गर्न चाहाछु हाम्रो गृहमन्त्री एबम प्रधानमन्त्री ज्यु सँगै जोगिनु भएको मेरो देशलाई माया गर्ने नेपाली प्रहरी उच्च सम्मान 🇳🇵🇳🇵🇳🇵💙

  • @laxmipaudel533
    @laxmipaudel533 Před měsícem +2

    जय रबि