कथा 'कन्दरा' समुहको ।Musical Journey of famous Nepali band 'Kandara'

Sdílet
Vložit
  • čas přidán 25. 08. 2024
  • कथा 'कन्दरा' समुहको,
    संस्थापक मध्येका बिजय गुरुङ को भोगाई
    चञ्चले कान्छी..., लेककी हे माया..., हङकङ पोखरा..., तिमी पारि...., फुलचोककीको डाँडैमा...,डाँडा पारी... विदेशिएर गईन उनि ..., तगारोमा रूमाल राखी...वितेको तीन दशक यता नेपाली पप लोक गीत-संगीत क्षेत्रमा छाएका यि गीतहरुले कन्दरा समुहलाई एउटा अलग्गै उचाई दिएको थियो ।
    अहिले पनि यि गीतहरु लोकप्रिय छन तर यस समुहका सदस्यहरु देश विदेशमा गुमनाम जस्तै छन्। हङकङको ब्यस्त लाइफमा हराएका संस्थापक सदस्य मध्येका बिजय गुरुङलाई हामीले यसपटक नेपाली लाइफ च्यानलमा ल्याएका छौ ।
    सन् १९९४ मा पोखरामा कन्दरा ब्याण्ड स्थापना हुनु भन्दा धेरै अघि नै २४ क्यारेट’ रक ब्यान्ड स्थापना गरेर पोखरेली युवाहरु सक्रिय थिए । त्यस अघि पनि पिस ह्यान्की समुहमा केहि युवा सक्रिय थिए । पछि २४ क्यारेट नै कन्दरा समूहका रूपमा चिनिन पुग्यो । विजय गुरुङ, बुद्धराज बर्जाचार्य, दीपकराज मुल्मी, आनन्द तजिया तथा सुनिल भट्टचनसँगै विवेक श्रेष्ठ, सुनिल थापा, अमर गुरुङ थपिदै गए ।
    लोकपपलाईप्रयोग गरेर सन १९९४ मा पहिलो एल्बमको रूपमा ‘चञ्चले कान्छी’ सार्वजनिक भएपछि दर्शक श्रोताले निकै कन्दरालाई निक्कै रुचाए । त्यसपछि सन १९९६ मा ‘डाँडापारि’ र सन १९९८ मा ‘हङकङ पोखरा’ लगायतका अल्बमले यो समूहलाई ख्याति दिलायो।
    सन् १९९६ यता हङकङमा बसोवास गरिरहेका बिजय गुरुङ कन्दरालाई आफनो परिवार नै ठान्छन। समुहका गायक विवेक श्रेष्ठ बेलायतहुँदै अष्ट्रेलिया पुगे पनि संगीतमै सक्रिय छन् । समुहका सदस्यहरु पोखरा, हङकङ, अष्ट्रेलिया जता भएपनि सम्पर्क भइरहने गरेको विजय बताउँछन् । पटक पटक हङकङमा कन्दरा समुहको कन्सर्ट समेत गरेका बिजयको भविष्यमा नयाँ गीत सिर्जना र कन्सर्ट गरेर साथीहरुसँग एक साथ मञ्चमा प्रस्तुत हुने धोको छ ।
    यस च्यानलको भीडियो मन परे लाईक, शेयर र सब्सक्राइब गर्नुहुन अनुरोध गर्दछु । भीडियोहरु हेरेर सुझाव र प्रतिक्रिया दिदै गर्नुहोला ।
    Musical Journey of famous Nepali band 'Kandara'
    Video: Jagat Ambu Gurung
    Interview/Editing: Dambar Krishna Shrestha
    -Music Video Futez Source : Kandara Band CZcams
    -KANDARA LIVE IN HK 2016 Futez Source : jpthk CZcams
    Email : nepalilifehk@gmail.com
    Facebook: / nepalilife
    instagram: nepalilife
    Twitter: @nepali_life
    @Nepali Life CZcams Channel

Komentáře • 12

  • @chamling0101
    @chamling0101 Před 3 lety +1

    Legend haru lai yesari dekhna pauda sarai khusi lag6. Bideshiyera gain uni malai chadera, vaneko jastai vayo legend band haru.

  • @raiak2002
    @raiak2002 Před 3 lety

    So nice song and a great vocalist.

  • @rakeshtumbapo1991
    @rakeshtumbapo1991 Před rokem

    Wow sweet voice and feelings on timi pari

  • @youtubeadarsh1922
    @youtubeadarsh1922 Před 2 lety

    My favourite band ❤

  • @denimgurung1726
    @denimgurung1726 Před 3 lety +2

    Thank you for this wonderful videol!!
    Loads of love and best wishes to you all brothers!!

  • @saugatgautam4005
    @saugatgautam4005 Před 3 lety

    म अझै पनि सुन्छु कन्द्रा को गित

  • @gurungbimala4779
    @gurungbimala4779 Před 3 lety

    👍🤟

  • @minagrg1054
    @minagrg1054 Před 2 lety

    But I respect🙏 🙏🙏

  • @saugatgautam4005
    @saugatgautam4005 Před 3 lety

    नेपथ्य र कन्द्रा त तेति बेला ट्प मा थिय किन छाडिदिनु भो

  • @jammerdai6758
    @jammerdai6758 Před 3 lety

    Does anyone knows where omar gurung where abt? I Heard he settled down in Italy. He used to be a good friend of mine

  • @denimgurung1726
    @denimgurung1726 Před 3 lety

    Omar is my dearest friend and we call him Ghaito hahaha hahaha hahaha

  • @minagrg1054
    @minagrg1054 Před 2 lety

    200 patak Hong Kong Hong Kong omg 😆