न्युयोर्क आक्रमणमा संयोगले बाँचेका शैलेश श्रेष्ठ ।Remembering Shailesh who survived the 9/11 attack

Sdílet
Vložit
  • čas přidán 25. 08. 2024
  • ट्विन्स टावर आक्रमणको घटनामा संयोगले बाँचेका शैलेश श्रेष्ठ
    नेपाली लाइफ च्यानलमा अमेरिकामा नेपाली लाइफको यो आठौ श्रृङखला हो। यस पटक २० वर्षअघि न्युयोर्कको ट्विन्स टावर आक्रमणको घटनामा संयोगले बाँचेका शैलेश श्रेष्ठको सम्झना र भोगाई समेटेका छौ । सामाजिक अभियान्ता, कलाकार, मीडीयाकर्मी श्रेष्ठले ११ सेप्टेम्बर २०१५ मा घटनास्थल ग्राउण्ड जिरोबाटै विश्वहल्लाउने त्यो घटना र आफ्ना दिंवागत सहकर्मीहरूलाई सम्झिएकाछन् ।
    नेपाली लाइफ च्यानलको अमेरिकामा नेपाली, संघर्ष र सफलताका कथाहरुको अघिल्लो श्रृङ्खलाहरुमा पनि हामीले समेटेका छौ ।जुन नेपाली लाइफको प्ले लिष्टमा गएर तपाईले हेर्नसक्नु हुनेछ ।
    यस च्यानलको भिडीयो मन परे लाईक, शेयर र सब्सक्राइब गर्नुहुन अनुरोध गर्दछु । भीडियोहरु हेरेरसुझाव र प्रतिक्रिया दिदै गर्नुहोला।
    Nepali Life in USA कथा-8
    Shailesh Shrestha Life in USA After the 9/11
    Video/Interview & Editing: Dambar Krishna Shrestha
    Background Music : CZcams Audio Library
    @Nepali Life CZcams Channel
    Email : nepalilifehk@gmail.com
    Facebook: / nepalilife
    instagram: nepalilife
    Twitter: @nepali_life

Komentáře • 2

  • @goodheart1173
    @goodheart1173 Před 2 lety

    Good talk

  • @GURUNG2899
    @GURUNG2899 Před 2 lety +1

    साह्रै साह्रै राम्रो लागो हौ ! तर निकै लामो समयको अन्तरालमा आयो भिडियो !! कृपया अली चाँडो अपलोड गर्न पर्यो । साता मा नसकियला तर १५,१५ दिनमा आओस । शुभकामना