प्रचण्ड भारतीय दलाल हुन्, सरकारमा ओली हटेर देउवा भित्रदैछन्ः ऋषि कट्टेल ||

Sdílet
Vložit
  • čas přidán 17. 06. 2024
  • GUEST: Rishi Kattel
    HOST: Saroj Singh Thapa
    Producer: Laxmi Raj Bhandari
    EDIT: Mahesh Pandey, Tarka Raj Jaishi, Sudan Dahal, Bijay Ghimire, Janak Tamatta
    MCR : Basanta Saud, Subash Rai , Rajkumar Gole
    Studio Camera Person : Sr. Rajesh Dhakal, Purna Wagle
    Camera Person : Shirash Shrestha, Rabindra Timalsina, Bimal Chauhan, Sujeep Bajracharya
    #sarojsinghthapa #poweroftalk #yohotvhd

Komentáře • 32

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 Před měsícem +14

    12 बुँदे दिल्ली सम्झौता, अमेरिकी MCC, 3 दलिय सिन्डिकेट र 12 भाइले चलाएको व्यबस्था ।

  • @melakc9620
    @melakc9620 Před měsícem +5

    ऋषी कटेल जी को बिष्लेशन रॉम्रो लाग्छ तर म कमनिष्ट मन नपराउने मानीस हुं । किन कि नेपालका सबैकमन्ष्टहरु सम्पति कमाउन र सम्पत्ति बचाउन भएकाहुन । सच्चा कमनिष्ट श्री ५ महेन्द्र थिय ।

  • @RameshAdhikari-jl2ns
    @RameshAdhikari-jl2ns Před měsícem +3

    नेपालमा कम्युनिस्ट काेही छैनन्,काेहीँ रहेनछन् कम्युनिस्ट हुन् भन्नू भात्र भ्रम रहेछ।

  • @prajolsimkhada9289
    @prajolsimkhada9289 Před měsícem +6

    कार्यकर्तालाइ भारत बिरोधी बनाउने अझै भनु भारतिय बिस्तारबाद मुर्दाबाद भन्न लगाउने अनि आफू भारतकै गुलाम बन्ने प्रचन्ड्ले नेपाली समाज भाडेर कसरी राजनिती गरिराछन भन्ने कुरा अहिले सबैले बुजिसके।

  • @santoshganesh6413
    @santoshganesh6413 Před měsícem

    सहि। पहिले पुजीवादको बिकास गरेर मात्र समाजवादमा पुग्ने हो। यहाँ नाम समाजवाद काम दलाल पुजीवादको गर्दैछ।

  • @indirakarki5858
    @indirakarki5858 Před měsícem

    दलाल नै हुन यी कुनै पनि दल तेस्का नेतृत्व कार्यकर्ता देश जनता को काम गर्ने हुँदै हुदैनन् ल्याउने राजा नै हो यीनीहरु लाई जेल कोच्न पर्छ राजाको मन्त्री बालेन गृहमन्त्री ज्ञानेन्द्र साहि हुनुपर्छ

  • @paldenschannel1221
    @paldenschannel1221 Před měsícem

    भारतको समर्थनबिना राणादेथि राजतन्त्र र वर्तमान गणतन्त्रसम्मका सबै शासकहरूले इन्डियाको सहायोगमै सरकार बमाएका छन र गिराउने काम पनि उनैले गरेका छन्। कुनचाहिॅ चोखा छन् र ?

  • @prakashshrestha-of8lb
    @prakashshrestha-of8lb Před měsícem

    सहकारी पीडितलाई न्याय देउ सरकार
    सहकारी ठगहरुलाई धरौटीमा नछुट्ने गरि र तिनीहरू र तिनका आफन्तको नाममा राखिएको सम्पत्ति लिलाम गर्ने र त्यो सम्पत्ति सहकारी पीडितको सावाँ ब्याज फिर्ता गर्ने कानुन बनाउ र पीडितलाई न्याय दिउ सरकार ।

  • @tejendraacharya6736
    @tejendraacharya6736 Před měsícem +1

    प्रचण्ड भारतीय दलाल हो भने यो कहाँको दलाल हो? सोध्नु होला पत्रकार महोदय" यसलाई लाग्छ म सच्चा देशभक्त नेपाली नागरिक हुँ भन्ने? यो पनि पश्चिमा दलाल हो छद्मभेसी दुनियाँलाई बेबखुफ बनाउँछ।

    • @RaviGurung-yw5zp
      @RaviGurung-yw5zp Před měsícem

      PURBA PRADHAN MANTRI pUSHPA KAMAL DHAL (PCHNDA) DHAMA BIRUDHI BHAUN NBYAKO 17,000 HJHAR MANCYER 5,000 KO JIMA LINUKO ARTHA MALAi
      CAIYO ................? GAAITUR CYJULTYI ADIRAJYA BITIRA BIBRAN SHIT DMSWAD BAVANMA PYES GRNAGRUNA HUNA ANURODE.........!!!!! LAL BAHADUR GURUNG KOCMYE,SYARE,NALMA:-3 LAMJUNG 13:30

  • @mahendradhakal2873
    @mahendradhakal2873 Před měsícem

    ठक लुटेरा ज्यानमाराका पाटीँ बनाई देश कता लाने यहाॅ.
    ठुलो स्वर र टुका उसैका हुन्छन अब देश जाने त कहाॅ.
    गन्ती गरन गाहोॅ परने भो नेता वलीका ठगी र भष्ट्रचार फाईल यहॉ.

  • @gaharbudathoki782
    @gaharbudathoki782 Před měsícem +1

    एभगवान नेपाली जनताहरू हुदै पत्रकार देखी युट्युबारहरू देशको अपराधी भनेकै ज्यानमारा बोलत्कारी भष्टचारी गुन्डा अनी बीकृतीमा सुन भित्राउनेहरू र देशमा हाका हाकी लुटको भष्टचारी बेपारीहरूनै हुन भनेपछी एसता किसीमका ब्याक्तीहरू लाईत हजुरहरूले बार बार भोट र चुनाब दिदै जिताउनु भहेकैछ भनी एती अपराधी कान्डाको मानीसहरूलेत इजोत इमानदार फ्याकेर भहेपनी मअनी मेरोलाई मात्र कमाहेर मर्दालाईपनी रूपयॅाकै दाउराले जलन पाउछु सम्जीनेहरूलाईनै अपराधी भनीन्छ रत इनीहरूत हजुरहरूले चुनेको सरकार भनेपछी भन्नेचै केत

  • @narendrakhadka193
    @narendrakhadka193 Před měsícem +1

    Yo sarkar aparadhi ra bhrastaharuko ho.

  • @dandapanipowdel681
    @dandapanipowdel681 Před měsícem

    नाप्पियाे मूला कट्टेल, रबि लामिछाने कहाँ पुगिसक्याे, तिमी मूला एकलकाटे भएर केही खुईलाउन सकेनौं । के फुर्ति गर्छाैं ।

  • @avishekpandey4477
    @avishekpandey4477 Před měsícem +1

    भारतको आशिर्वादमा निजकै तलुवाचाटुवा चाटुकारले चलाएको मुलुकमा हुने भनेकै येस्तै यस्तै हो।अराजकताकारी र आतन्ककारिलाइ बोकेर भारतले गल्ती त गर्यो गर्यो आफुपनी उत्तानो पर्नेदिन नजिकिदैछ।हेर्न बाकिछ।

  • @user-vk7zs6xn1m
    @user-vk7zs6xn1m Před měsícem

    ❤❤

  • @krishnashrestha9353
    @krishnashrestha9353 Před měsícem

    अमेरिका गुहार्छ भने एमाले त तेरो सारा सदस्य लिएर जा अमेरिका तेरो कुनै स्थान छैन नेपालमा

  • @sisirbiyoganurag6247
    @sisirbiyoganurag6247 Před měsícem

    मदन भण्डारीलाई त्रिशूलीमा फालेर मुग्लिन हुँदै गोरखातिर भाग्ने मान्छे हो यो। मदन भण्डारीको हत्यारा को हो यस्लाई राम्रोसँग थाहा छ तर यस्ले भन्दैन।

  • @picnictillotama5
    @picnictillotama5 Před měsícem

    Yo mini rishi master bhaneee manxhe kunai kam dham navako Gafadi manxhe

  • @phanindraneupane4969
    @phanindraneupane4969 Před měsícem

    Prakarjyu le kattel sir lai samadhanko bato k ho ta tapainko bicharma vanera conclusion ma purauaune Kura chutanu vayo.

  • @user-hc9ht7ib8z
    @user-hc9ht7ib8z Před měsícem

    Aawaj ayena ho sir.

  • @dawauk7811
    @dawauk7811 Před měsícem

    के सुन्ने हो

  • @sundarggurung13
    @sundarggurung13 Před měsícem

    Exactly Eniharu le Sarkar ma janu bhanyako Lootnai ko lagi gayako ho , Vharasta Lootyara fohari Neta lai Patta kasyara Jail ma halni sarkar Neta ko aunxa full support hunxa !!

  • @yagyarajpandey8625
    @yagyarajpandey8625 Před měsícem

    Ahileko sarkar t parmadheskosamjhautanusar chleko honi sir? Prachandjyu aafuhegma jane darle palturam vyeka hunni?

  • @nirparawaelnirparawal2177
    @nirparawaelnirparawal2177 Před měsícem +1

    त्यसोभए ऋषि कटेल ओली राष्ट्रवादी प्रचण्ड ओली यी भारतीय दलाल हुन् तपाईं भुल्नु हो एमाले छोडेको किन छोड्नु भयो महाकाली सन्धि भुल्नु हो। कस्तो विडम्बना पदको लागि माया भए अहिले ओली।

  • @dryamrasaily572
    @dryamrasaily572 Před měsícem

    Yo murkha laai kasle vani dine ho...sansad ko hisaabkitaab...