दमाई vs कामि भाग ३ , दमाई कामि को झगडामा ,लोक स्वोर सम्राट राजु परियार संग , Rile Dohori Jhorle
Vložit
- čas přidán 13. 09. 2024
- Present :- दमाई vs कामि भाग ३ , दमाई कामि को झगडामा ,लोक स्वोर सम्राट राजु परियार संग , Rile Dohori Jhorle
...................................................
#Suman_Pariyar #raju_pariyar #sagar_bc
🎙गायक/Singer
Raju Pariyar
Sagar BC
Suman Pariyar
Indra Gc
Balchandra Baral
Surya Pariyar
🎙गायिका/Singer
Shila Ale
Tara Thapa
Janaki Tarami Magar
सहयोगी कलाकारहरु / Support Singer
सुर्य परियार / Surya Pariyar
अमिस उपरकोटी / Amish Uparkoti
आराध्या अग्रि / Aaradhya Aagri
लेलीया बि क / Leliya Bk
रमिला बि क / Ramila Bk
तारा थापा / Tara Thapa
सबिना बुढा / Sabina Budha
सुस्मिा बि सी / Susma Bc
वाद्यवादन / Musician
🎹किबोड / Keyboard
उमेश श्रेष्ठ / Umesh Shrestha
♪मादल / Madal
ओम बिक्रम हमाल / Om Bikram Hamal
महेन्द्र तिवारी / Mahendra Tiwari
♪बासुरी / Basuri
बिष्णु रानाभाट /Bishnu Ranabhat
♪सारङ्गी / Sarangi
राजेश गन्धर्ब / Rajesh Gandharba
📟अडियो रेकडिस्ट / Audio Recordist
अर्जुन बिरही/Arjun Birahai
🎬️छाँयाकन / Video Recordist
अभि जंग शाही / Abhi Jung Sahi
संकर सुनार / Shankar Sunar
भरत खड्का / Bharat Khadka
🎬️सम्पादन / Editor
ईश्वर भन्तना / Ishor Vantana
🕵टेक्निकल सहयोगी / Technical Advisor
सन्तोष राज सापकोटा / Santosh Raj Sapkota
9862700819
स्टुडियो / Studio
खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
9862700819
📢📣
📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
धन्यवाद ।
LIKE | SHARE | SUBSCRIBE | COMMENTS
Copyright © & ℗ 2021 All Right Reserved to Suman pariyar Official,
नमस्कार म सुमन परियार आज फेरि मेरो च्यानलबाट दमाई vs कामी भाग 3 लिएर आएको छु। राजु परियार दाइको साथमा कस्तो लाग्छ प्रतिकृया दिनुहोला है।लाईक कमेन्ट सिएर अनि सस्क्राईब गर्न नभुल्नु होला है।
हजुरको जति गितहरु छ्न ती सबै नसुनी मलाइ भोक निन्द्रा लाउदैन हजुरको हरेक गितहरु उत्कृष्ट छ्न जतिसुकै अरुले खुट्टा तान्न खोजेपनी कति बिचलित नहुनु सुभकामना छ।
Dami xa suman sir
हेर्नेलाइ पनि केइ उपहार छ भने म पनि अबस्य पाउछु होला नियमित दर्सक हुम केरे😂😂
Superb🤟🤟🤟🤟🤟🤟🤟
सुमन sir भाग 4 पनि कहिले हो के आउने सारै मन पर्छ सागर जी लाई लिएर फेरी भाग 4 बनाउनु न pleasee sir 🙏🙏
राजु राजु नै हुन आहा ती शब्द को बयान गर्नी ठाउँ नै छैन सुमन दाइ को पनि गित गाउनी शैली निकै मन पर्छ always सबै कलाकार प्रती सम्मान
Raju dai sagar suman all team supper love you all
सारै मन पर्ने टीम झन राजु परियार पनि थपिदा झनै राम्रो
दोहोरि रामरो छ राजु परियार र इनदार जि सि सरको दोहोरि छिटौ आउनु परछ🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
क डा कडा त्यो डलरे मित्र परियार भन्ने मोर्ने भयो अब यो गित सुनेर king is king राजु दाइ नमस्ते
सुमन सागर कडा लाग्छ आहा रमाइलो दोहोरी।।भाग ३मा राजु दाइ पनि आउनु भएछ मजा आयो।।♥️🙏
राजु परियार काे आगमन सुगमा सुगन्ध थपियो र सुमन परियारको शब्द छनोट सारै राम्रो छ सुमन भाई काे गीत जति सुनेनी धित मर्दैन भाग चार पाँच पर्खाइमा
आजको दोहोरी पहिलेको भन्दा फरक किसिम को भए जस्तो लाग्यो सायद राजु दाइ आउनु भएर होला धेरै रमाइलो भयो बधाई छ सम्पुर्ण टिम लाई ❤️❤️❤️❤️❤️
Oni Bhag 3 poni herne man xa Suman Daju🙋♀️🙋♀️🙋♀️🙋♀️🙋♀️
राजु दाईको शब्द चयन र स्वर लय गायन त्यतिकै राम्रो लोक स्वर सम्राट राजु परियार दाई! त्यसमाथि राजु परियार दाईको उपस्थिति नै काफी लाग्छ हामीलाई।
Singo lok dohori xetra ka Mahagayek Aadarniye Daju Raju Pariyar jiu ko sathma Suman ji Indra daju Sila didi sathma Bahucharchit Lokpriye gayek gayika haru ko mitho vocal nikai ramro lagyo live dohori.
आहा कति रमाइलो हजुर हामी सबै नेपाली को लोक सम्राट राजु दाइ हार्दिक उच्च- सम्मान साथै सागर सर सुमन सर सम्पुर्ण टिम्लाइ सुभ कामना 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
राजु परियार जस्तो कलाकार यो इतिहासले पाउन गार्हो छ धेरै राम्रो गित गाउनु हुन्छ ।
Hota hajur
Plmk
@@saugatxettriandsister8638 1qqqqqqqqqq
Aaj xuttai Aanndha Aayo vnya Lok Samraat Raju ko Aagaman le Garda
Best sing Raju Hiro and dammi suhako xa Sagar hero like u best sing All
Raju da sila di ko saman gardai sampurn timi lai suva kamana vai suman tara best wishes ❤️❤️👌👌
हुनत सबै कलाकार आफ्नो आफ्नो ठाउँमा उत्तिकै राम्रो हुनु हुन्छ तर मलाई मन पर्ने सुमन दाई हो ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️ सुमन दाई म इन्डियाको बेङ्गलोर बाट हेर्दै छु म नेपाल आए पछि हजूर सँग भेट्ने मन छ हजुर भेट्नु हुन्छं की नाई ❤️❤️❤️
Ytyryfyyf
आजको दोहोरी कति शान्त छत राजु दाई भएर होला निकै रमाइलो
राजु परियारको गीत हसाउने हुदैन तर मन छुने हुन्छ लोक स्वोर सम्राट ।
लाइभ दोहोरी को राजा नै हुन सुमन र सागर अझै आर्को भाग ल्याउनु होला कति रमाइलो हो क्या
अाहा धेरै राम्रो दाेहाेरि भाग 1 देखि 3 सम्म हेरेको छु,4 भागकाे प्रतिक्षामा छु,साथै अादर्णिय दाजु राजु परियार,सुमन परियार,ईन्द्र जि सि, शिला अाले,दिदी,सुमन तारा बहिनी,बालचन्द्र साथै सबै वाध्यवादनहरुलाई नमन नमस्कार
बाबू काैशल(परियार)
बाग्लुङ ,हाल दाेहा कतार
राष्ट्रिय लाेक तथा दाेहाेरिगित प्रतिष्ठान ,शाखा कतार
सम्मान सहित सलाम छ बादशाह राजु दादा लाई
lok sor samrat raju sar nice hajur ko sabtha sarai ramro chx
ल है निकै रमाइलो सन्देश मुलक दोहोरी लियर आयका छौ ।कस्तो लाग्छ कमेन्ट गर्नु होला
Bale dai kina tara dd ko caynlma teti. Dekhinu hun
Sarai man parxa 👌👌👌👌👌malai hjr haruko Dohori.💯💯💯💯💯💯💢..ma sadhoi herne gardaxu..
तपाईंको टिम भाको दोहोरी नहेर्ने त कुरै भयन नी मैल त चार पटक हेरेर enjoy गरेँ उन्नति प्रगति होस् शुभकामना छ सबैलाई 👍️👍️👍️
इ
भाग 4 कहिले हो sir आउने लौ न
आज त राजु दाई आउनु भयोछ मजा आए हेरन सुमन सिला दिदिको तारा सागर सब टिमलाई बधाई छ
Raju vai ayeko rahexa dherai khusi lagyo suman vai ek dam ramro xa👌👌👌👌👌❤❤❤❤❤🙏🙏🙏🙏🙏
सुमन परियार र सागर को शब्द ,बाले र शिला को हासो वास्तविकता झल्किने यो टीमको दोहोरी भाग एक देखि हेर्दै र सङ्गै हास्दै आयको छु।
अब अर्को भागको प्रतीक्षा मा छु ।
धन्यवाद सम्पुर्ण टिमलाइ
म पनि रम्दै थ्ये जाड्मा
नर्सिङ्ले बजायो ढाड्मा wow क्या दम छ सब्दमा सागार को,धन्यवाद सुमन सर,अब अर्को भाग 4 पनि चाहियो,
आह आह बेजोड प्रस्तुति आज त राजु दाइ पनि यो टोलिको एकदमै रमाइलो छ दोहोरी आर्को भाग ल्याउनु पर्यो है।
सारै रमाइलो लाग्छ मलाई यो ग्रुपको दोहोरी अझ आजत झन राजुदादा पनि आउनु भयको रैछ मझा आयो झन 🕺🕺💃💃💃सबै कलाकार को जय होस 🙏🙏
Suman ra sagar vako dohori sarai man parxa malai
मिलाइ देउ सनासो सियो
यो समाज कस्तो भैदियो
सफलता को शुभकामना मन छोयो
Honi hjr
Swor samrat raju pariyar dai
जुनै बिधामा पनि सब्द चयन मा हजुर हरु निक्कै अब्बल हुनुहुन्छ झन आज राजु दाइ को गरिमामय उपस्थित ले अज बढी सोबनिय भएको छ कार्यक्रम तपाइहरु यि युग यस्तै हास्दै र हसाउदै सस्कृती को फराकिलो सङ्सार मा फैलिरहनेछ💘
लोक स्वर सम्राट राजु दाई आऊनु भएको ठाऊमा कुनै पनि सब्द नछुटाई सुनिन्छ दोहरी बधाई छः दाई
माकसम राजु दाइ को अन्तिमको टुक्काले मन छुयो।
सुन मा सुगन्ध भयो यो गीतमा राजु दाइ आयेर सलाम छ।
ATI ramro vako xa. Yo Tim ma raju dai ko aagman bat jhanai khusi xu mata .
Raju sila lai salamxa
राजा राजु दाइ सबै लाइ मिलाउदै हुनुहुन्छ अरु चाहि झगडा गर्दै हुनुहुन्छ सारै रमाहिलाे
सुमन जी को दोहोरी अाज भोलि समय लिलाएर हेर्ने गरेको छु राम्रो लाग्छ सधैं यस्तै हेर्न पाउ धन्यवाद 💙💙हाल ब्राजिल बाट💜💜
Mahan raju g
Ati marmik rile dohori ma pani hasdai here😁😁👌🏾💕💕
सुमन सागर र बाले भाइ जहाँ हुन्छन त्यहाँ धेरै भन्दा धेरै रमाइलो हुन्छ👌👌👍️👍️
जय🙏लाइभ दोहरि🥀🌹💐💐
आहा असाध्यै रमाइलो ठठ्याउलि दाेरि साथमा याे टिममा लाेक स्मार्टअग्रज लाेक संगितका राजा राजु दाजु पनि देख्न पाए राजु दाजिका प्रत्येक शब्दमा कति मिठास सालिन छ
सारै रामरो लागछ यो टिमको दोहोरि आज राजु दादा आउदा झन रमाईलो भयो सबै टिमलाई धेरै धेरै धनने बाद छ
यो दोहोरी गीत सारै राम्रो लाग्यो सन्देश मुलक रहेछ सबै टिम लाइ शुभकामना र इसपेसल राजु दादा र सिला दिदी लाइ हिर्दय देखि नमन गरे🙏🏼❤️❤️
🤩La aaja bata raju Dai Ko Pani upasthithi dekhiyo khusi lagyo dhannyabad sampurna ma jhanai ramailo hune vo aba ♥️
Sagar daii and suman daii
Very nice songs राजु dai लगायत अन्य सबैमा हार्दिक बधाई छ
Sabai kalakar man mutulai naman yo teemko geet khub man parxa all the best jati sundani thakidaina hoiit💃💃💃💃💃💃💃💃💃💃💃
Wow Kati ramro ho tapaiharuko tukka Malai ta sarai MN parxa Mero dukha pidalai Pani sabai vulayeko xa aja vag 4 Pani chaiyo hjr
Aha mero fev Suman jeeko live dhohori herna paiyo manai khusi sabailai darsan
Suman ta malai aati ni man parcha.
@@sabitragt1996 jee hora manparawnu galti hoina ni
अल टिम लाई नम्सते आज त राजुदाजु पनि हैछ सारै रमाइलो लाग्यो अल टिमलाई धन्यवाद टक्र्याउन चाहन्छु तपाईँको निरन्तर सक्रियताको अपेक्षा राख्दछौँ
Sagar sir Big fan 🥰❤️
Ma pani
@@jamunamagar4997 Sager sir is best and my favourite singer 🥰🥰🥰
अाहा अाज अझै रमाईलाे भाग 3 राजु दादा काे उपस्थित मा सारै राम्राे लाग्याे भाग 4 नि लेउनु हाेला बधाई छ सम्पुर्ण लाई 👌👌👌👌👌👌👌
लोक सम्राट राजु दाई इन्द्र जिसि शिला दिदी लगाएत सम्पुर्ण टीम्लाई नमन 👏👏👏🙏🙏🙏
नम्स्ते
@@indragc7283 नमस्कार 🙏
Gc vaneko kasto cast ho?
@@ritamoktan895 छेत्री
कहिलै नछुटोश है यो टिम सारैमन पर्छ हजुरहरुला सफल्ताको सुभकामना चक्लेटि हिरो सुमन&1&राजु&&$&$&&सागर&&&
अति राम्रो लाग्यो सुनम सुनम जस्तो भाग 4 को पर्खाइ
यो टिम अतिनै रमाईलो टिम छ भाग तिन पनि रमाईलो अनि सन्देश मुलक पनि अनि साथमा लोक सम्राट् राजू परिवार सबैमा नमस्कार अब भाग ४ को प्रतिक्षा
मलाइ मन पर्ने टिम झन आज राजु दादा लाई येस टिम्मा देख्न पाउँदा खुशी लाग्यो सबै लाई सफलता को शुभकामना
जान्ने भनेको जान्ने नहि हो रैछ सलाम छ राजु दाजु 🇳🇵
Aaja ta jhan ramailo vayo raju daiko aagamanle all teem best of luck suman
लाेउ आजत दाेहाेरी काे गुरु राजु दाई गुड अरकाे कुरा सुमन सागर बालु इ तिन बिचमा कहिले नराम्रो नहाेस अजैइ याेभनदा धेरै प्रगती गरदै जानु ल सम्पुण टिमलाई शभकामना छ
अग्रज दाजु राजु परियार जस्तै सुमन परियार पनि आऊनु भाछ यो टिम लाई मुरी मुरी धन्यवाद।
कस्तो राम्रो कुरा गर्यौ सुमान बहिनी ले सबै मिल्नु पर्छ भनेर
बिभेदकारि गित \कागको नाम कागैले काड्छ भन्थे त्यस्तै छ छ्या ,आफ्नो जाति र वर्गको बेइज्जत भयो मेरो विचारमा सुधार्न आबस्यक छ
King raju
कामी दमाई जो जे भए पनि मानव हो सबै जातित्यो लाई सम्मान छ सबै को प्रस्तुति एक दम दामी छ भाग चार छिट्टै आवास हार्दिक शुभकामना वसन्त विकलाई नदेखेको धेरै भयो भाग चार मा ल्याउनु पर्छ बराल को प्रस्तुति ठिक लागेन
Raju dai lai sadaei khushi dekna pau
राजु भाइ को सनासो सियो भन्ने सब्ध सारै मन पर्यो , 😍😍😍😍😍🙏🙏🙏🙏🙏🙏
Dherai dherai safaltako shubhakamana xa sampuna timlai suman bhai ra suman thapa kunai timma pani xutaunu hudai na hai
मलाई अति मन पर्ने यो ग्रुप
राजु दाइ भय जुनसुकै गीत किन नहोस आज सम्म सुन्ने गरेको छु। सम्पुर्ण कलाकार हरु लाई सम्मान
आहा😱 आज त नेपाली लोकगित का राजा राजु परिवार दाजु🙏🌺❤️पनि आउनु भएको रहेछ ❤️❤️❤️❤️❤️💕💕💕💕💕सबै भाइ ± बहिनी हरु लाई सफलताको कामना धेरै अगाडि बढ्दै जानुस् 🙏👏👏👏कसैको कुरा नसुनि आफ्नो बिचार बुध्ढि पुर्याएर अगाडि बढ्दै जानुस् 😘😘😘😍😍😍😍😍😍
राम्रो छ
अरे वाह हामी सबैको प्यारो आदरणीय राजु परियार दाइ 💕
राजु दाइ काे त सब्द ले नै मुटु छुन्छ गित बाट पनि समाज परिवर्तन गर्नु मा धेरै याेग दान छ राजु दाजुकाे
आहा कति राम्रो रिले दोहोरी जहाँ सुमन दाइ सागर दाइ पुरै टिम लाई बधाई छ अनि स्वोर सम्राट राजु दाइ लाई सम्मान छ ❤❤❤❤❤
धेरै राम्रो छ सुमन दाईलाई धेरै बधाई छ सबै जना लाई शुभ कामना म पोखरा बाट
आहा यहाँ छ झनै राम्रो रमाइलो
Raju dada namaskar 🙏🙏🙏
Suman dadA ❤️❤️
सहि कुरा राजु दाईको अन्तिम शब्दमा साच्चिकै दम छ जातजाति मा के राख्या छ!जातजातिको कुरा नगरेकै राम्रो!!!🇳🇵🇳🇵🇳🇵जै गित जै संगीत 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
यो टिम अति मन पर्छ झन आज स्वर सम्राट लोक दोहोरी बाद्शाह राजु परियार दाइ को आगमन ले सुन मा सुगन्ध भैदियो सबै जनालाई धेरै धेरै शुभकामना ।।🙏😍👍️
🙏🙏🙏🙏
@@sanuthapa1149 o
@@tapendrashahi1401
@@tapendrashahi1401
@@sanuthapa1149
गितमा दमाई ,कामी मात्र हाेईन सबै जात धर्म समान हुन् भन्ने सन्देश झल्किन्छ ,तर किन विवाद फेरि (के सन्देश पाउनु भयो ) भन्ने रिप्लाई अाउछ।सम्मान छ सागर र सुमन लाई🙏🙏अझै अगाडि बढ्नु हाेला,अर्को भाग काे प्रतिक्षा मा छु।❤️❤️
मलाई मन पर्ने सागर बिसि❤️❤️❤️❤️
Malai pani dherai man parnu hunxa sagar bc
राजु दाइकोको गीत र स्वरको तारिफ जति गरेपनी थोरै हुन्छ
सबैभन्दा पहिला राजु दादा लाई समान छ तेस पछि संम्पुणटिमलाई विशेष धन्यबात छ
सुन मा सुगन्ध ३ करोड नेपाली को ढुक्क ढुक्की प्यारो राजु दादा हुँदा ❤️❤️❤️
गजब दोहोरी साथमा राजु सर अनि नमुनाको रूपमा उभिएको सम्पुर्ण टिमलाई हार्दिक शुभकामना 👍️
King of lokdohori honourable Raju pariyar dada namaste.
Raju dai ko aawaj ra suman sir ko rup wow ❤️❤️❤️❤️❤️🙏kati ramailo vako dohori sabai tim ramailo hunuhnnxa
Wow wow dheri damii 6 hajur miss you all ♥️❤️♥️😁😁😁🌺🌺
Ati majja aayo aaja jhan badhai sampurna team lai
Suman ji Facebook ma add garnus hai ma request send garxu
दमै vs कामी आदरणीय वरिष्ठ गायक लोक सम्राट राजु परियार दाइको साथमा आएका छौ कस्तो लाग्छ हेरेर सल्लाह सुझाब दिनुहोला है
my dear daju sagar sir 🙏🙏
जुन दोहोरि मा तपाइको फोटो मात्र देख्छु नि त्यो दोहोरि 100% हेरेको हुन्छु sir
हजुरलाई उच्च सम्मान गर्दै भाग 4 को पर्खाई मा पो छु त म 😀
सारै मन पर्छ हजुरको दोहोरि 👌👍🙏
बबाल छ सागर दाइ vs सुमन दाइ म बिग फेन हो हजुर दुई जाना न भको गित गित जस्तो नि लाग्दैन
Arko bhag pani sagar dai 100 bhag hernu Asha xa sabailai samman xa mero
Ati Ramro xa Sagar dai
मलाई सागर मन पर्छ
Yo bhag chai continue auna parxa hai suman sir
लोक दोहोरी क्षेत्रका महा गायक राजु परियार दाइ लाई उच्च सम्मान छ।
अतिराम्रो टिम अझै स्वरसम्राट राजुभाईको आगमनले स्टेजकै सिङ्गार भयेको छ सितल शान्त पबित्र मनको धनि रियलम पनि सम्मान राजुभाईलाई र सबैजानालाई शुभकामना छ👌👌👌
Raju dai suman dai best singer
राजु दाइ को आगमन ले झन रमाइलो भयो आज को भाग । अब अर्को भाग पनि चाहियो है ?