किन जान्ने इतिहास ? किन बचाउने कला, संस्कृति र परम्परा ? || Rabindra Puri || Jibram Bhandari

Sdílet
Vložit
  • čas přidán 14. 09. 2021
  • 🎤🎤YOHO BAHAS🎤🎤
    GUEST: Rabindra Puri
    HOST: Jibram Bhandari
    EDIT: Mahesh Pandey, Bijay Sp, Suman Neupane, Shishir Gurung, Mohan Baraili
    Producer: Laxmi Raj Bhandari
    MCR : Amit Shrestha, Suman Chaudhary, Basanta Saud
    Studio Camera Person : Rajesh Dhakal , Puran Subedi, Shri Shrestha
    Camera Person : Sanjay Ghimire, DB Magar, Shirash Shrestha
    Graphics : Ranjan Neupane
    योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम योहोखबर डटकम, युट्युब र फेसबुकमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । मोबाइलमा योहो टिभी एप डाउनलोड गरी हामीलाई प्रत्यक्ष हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि हेर्दै रहनुहोला.......
    #RABINDRA_PURI #JIBRAM_BHANDARI​ #YOHO_BAHAS​
    Copyright © 2021 YOHO TV. All Rights Reserved.

Komentáře • 25

  • @sandipmag8334
    @sandipmag8334 Před 2 lety +7

    प्रतिगमन, अग्रगमन, लोकतन्त्र भन्ने चुतुयाहरु भन्दा त येस्तै अतिथिको अन्तर्वार्ता ठिक छ।

  • @aryankarki7900
    @aryankarki7900 Před 2 lety +1

    तिलौराकोट र वरिपरिका बौद्धस्थलकाबारे बहस र अनुसंधान होस।

  • @interreligious1
    @interreligious1 Před 2 lety +2

    हिरण्यवर्ण महाबिहार र सम्पदा,सम्पदा र शान्ति ,ललितपुर - अष्टमात्रिकार र राष्ट्रिय सुरक्षा अबधारणा लेख प्रकाशित छन।

  • @sujendashrestha2259
    @sujendashrestha2259 Před 2 lety

    Aanpad brastachari neta haru ko interview vanda yo 1000 times ramro cha. Manai dhekhi dhanyebad

  • @interreligious1
    @interreligious1 Před 2 lety +2

    हाम्रो सम्पदा पुस्तक प्रकाशित गरेका छौ।ललितपुर महानगरपालिका को चारवडाका सम्पदा हरुको बिबरण प्रकाशित छ।त्यस पुस्तक पश्चात् ललितपुरको स्वरुप बिश्वस्तरिय रहेको प्रमाणित हुन्छ।
    अमुर्त सम्पदा पनि दिव्य रहेको छ।दिपंख्य यात्राको पनि मोबाइल एप्स तयार गरेका छौ।

  • @me2000
    @me2000 Před 2 lety +2

    If now nepal would be kingdom 👑 , he must be appointed as culture minister.🙏🙏🙏🙏

  • @sevenchakra5548
    @sevenchakra5548 Před 2 lety +1

    म एउटा अनुरोध गर्न चाहन्छु । तपाई हरु नेपालका गाउँ-गाउँ घुम्नु हुन्छ, नेपालको पहिचान बचाउनको लागि र नेपालको पुनरजागरणको लागि। नेपालको पहिचानमा हाम्रा पुर्खाहरुले बनाका रैथाने घर, चोक, चौतारी, पढेरा, इनार, कुवा हरु पनि परछन । इ सबै हामीले जोगाउनु परछ । पहाड, हिमाल, खोला, बन-जन्गल ले बनेको अति सुन्दर हाम्रो देश छ भने, त्यो देशलाइ गर-गहना झैँ, पुराना, पुर्खौली राम्रा घर हरुले सिंगारनु परछ। एसले गर्दा आन्तरिक र बिदेशी पर्यटक पनि बढ्छ। नेपालका गाउँ हरुमा trekking मात्र गर्न नआएर, ती गाउँमा घुम-फिर र रात बिताउन पनि पर्यटकहरु आउछन । यसले ती गाउँहरुको अर्थ-तन्त्रको पनि विकास हुन्छ। ती गाउँ हरुमा होटेल, home-stay, guest-house, restaurant हरु विकास हुन्छ ।
    गोर्खाको बरपाक भन्ने गाउँ कस्तो राम्रो थियो, आज त्यो गाउँ हेर्दा आखा बिजौंछ। बन्धिपुर गाउँमा प्रकृतिको तेस्तो सुन्दरता नहुदा पनि, पर्यटक हरु थुप्रै जानछन्। किन ? बन्धिपुरको घर, चोक, ढुंगा छपाएर बनको बाटो हेर्न। इ दुइ ओटा के गर्नु परछ र के गर्नु हुन्न भन्ने राम्रा उदहारणहरु हुन ।
    आफ्नो घर सफा र राम्रो राखे मात्रै घरमा बस्न मन लाग्छ, नत्रत कति बेला निक्लीउ जस्तो लाग्छ। अज नेपाली हरु नेपाल छोडेर कहिले विदेश भागौं भन्ने एउटा कारणयो पनि यो हो।

  • @narayanrajtiwari5453
    @narayanrajtiwari5453 Před 2 lety

    Encouraging discussions.

  • @narendrakhadka193
    @narendrakhadka193 Před 2 lety

    Bahut ramro chhalphal. Dhanyabad chha jibramjilai sampadabidlai lyayekoma.

  • @aryankarki7900
    @aryankarki7900 Před 2 lety

    ज्यादै राम्रो बिषय र ब्यक्ति धन्यवाद दुवैजनामा।

  • @premkhadka3248
    @premkhadka3248 Před 2 lety

    अति उत्तम र महत्वपूर्ण जानकारिको लागि रबिन्द्र गिरि सरलाइ हार्दिक धन्यवाद।

  • @aryankarki7900
    @aryankarki7900 Před 2 lety

    माहाकवि देवकोटाजीको घर भत्काउने को हो कार्वाही होस।

  • @grpnepal
    @grpnepal Před 2 lety

    भर्खर एक भारतिय समाचार हेरेको अमेरिकन रास्टपति जो वाईडेनले ईन्डियाको पन्जाब नजिक अमेरिकन आर्मीको फाईटर प्लेनको लागि, उडान भर्न, फ्युल लोड गर्न, मर्मत सम्हारको लागि अनुमति दिन भारतिय प्रम नरेन्द्र मोदिलाई केहि सुरक्षा आस्वासन सहित लगातार तिब्र दबाब दिई रहेको समाचार बाहिर आएको छ र त्यहा यो बिषयमा बुद्दीजिबि र राजनैतीक नेताहरु बिच तिब्र बहस सुरु भएको समाचार बहिर आई सकेको छ!

  • @karunalama1645
    @karunalama1645 Před 2 lety

    samaj lai yaha jastai manis haruko khacho chha hami sabai nepalihrule rabindra ji bat prerana liyer samaj r deshlai aghi badaun sakchhau uha lai help garna sakchhau

  • @darktoxicmonknischalshrestha

    balla manxey ley chinna thaley xa hamro sir lai

  • @aryankarki7900
    @aryankarki7900 Před 2 lety

    डा.मदन रिमालजीलाई पनि बोलाईयोस।

  • @shreegurung2792
    @shreegurung2792 Před 2 lety

    तपाईं को अन्तर बार्त सुन्द खुसी लाग्यो तर तपाईंलाई कसरी सम्पर्कमा बस्नु सकिन्छ अहिले को युवा लाई हजुर सित तालिममा पठाउनु सकिन्छ ???

  • @PremPrakash-eh6wh
    @PremPrakash-eh6wh Před 2 lety

    यस्ता व्यक्तिलाई बारम्बार मिडियामा स्थान दिनुपर्ने हो

  • @ganeshthakuri5116
    @ganeshthakuri5116 Před 2 lety

    100%Right sir

  • @hikmatdeuba3600
    @hikmatdeuba3600 Před 2 lety +1

    🙏🙏🙏🙏

  • @daminivaidya1163
    @daminivaidya1163 Před 2 lety +1

    Sanskaar biheen bukuro chhap 8 class dhariharu le rajya gareko deshko niyati yahi ho.

  • @rampuri1251
    @rampuri1251 Před 2 lety

    Chor bhatuwa haru ko interview bhanda ta yo interview great 👍🙏🙏🙏xa jaihos

  • @daminivaidya1163
    @daminivaidya1163 Před 2 lety

    Jibaram ji, aafu bolne kam garnus, aagantuklae bolna diu.