सार्वजनिक सेवा वडापत्र सम्बन्धी सम्पूर्ण जानकारी || sarbajanik sewa badapatra || नागरिक वडापत्र ||
Vložit
- čas přidán 16. 09. 2022
- सार्वजनिक सेवा वडापत्र सम्बन्धी सम्पूर्ण जानकारी || sarbajanik sewa badapatra || नागरिक वडापत्र ||
➤भिडियोको बारेमा
आजको भिडियोमा यहाँहरुलाई स्वागत छ । यो भिडियोमा मैले सार्वजनिक सेवा वडापत्र अथवा नागरिक वडापत्र भनेको के हो, सार्वजनिक सेवा वडापत्रको अवधारणा, विकास क्रम, नेपालमा सार्वजनिक सेवा वडापत्र अथवा नागरिक वडापत्र सम्बन्धी व्यवस्था, सार्वजनिक सेवा वडापत्रको विशेषता, आवश्यकता, महत्त्व, सिद्दान्तहरु सार्वजनिक सेवा वडापत्र निर्माण प्रकृया लगायत यस विषयको सम्पुर्ण जानकारीहरु समेटिएका छन् । लोक सेवा लगायत अन्य प्रतिष्पर्धात्मक परीक्षाको तयारीमा रहेका सबै साथीहरुलाई यो भिडियो निकै उपयोगि हुनेछ भन्ने मैले विश्वास लिएको छु । LoksewaGyan LoksewaGyanQuiz,नेपालको इतिहास - History of Nepal
➤मेरो बारेमा
म विस्नु प्रवा सापकोटा नेपाल सरकारको उपसचिव । विदाको समयमा लोक सेवा तयारीको लागी उपयोगी हुन सक्ने सार्वजनिक व्यवस्थापनका विविध विषयहरुको स्पष्ट र प्रमाणिक जानकारी समेटिएको भिडियोहरु निर्माण गरी यस च्यानलमा अपलोड गर्दै आएको छु । यहाँहरुलाई थोरै भए पनि मद्दत मिलेमा मेरो प्रयास सार्थक भएको सम्झिने छु । मलाई विस्वास छ लाइक,शेयर, कमेन्ट र सस्कृप्सन मार्फत यहाँहरुले माया प्रदान गरिरहनु हुनेछ। यहाँहरुलाई अग्रिम धन्यवाद ।
✉ 𝐈𝐟 𝐲𝐨𝐮 𝐟𝐨𝐮𝐧𝐝 𝐭𝐡𝐢𝐬 𝐯𝐢𝐝𝐞𝐨 𝐞𝐧𝐣𝐨𝐲𝐚𝐛𝐥𝐞 𝐨𝐫 𝐮𝐬𝐞𝐟𝐮𝐥, 𝐥𝐞𝐭 𝐦𝐞 𝐤𝐧𝐨𝐰 𝐢𝐧 𝐭𝐡𝐞 𝐜𝐨𝐦𝐦𝐞𝐧𝐭𝐬 𝐬𝐞𝐜𝐭𝐢𝐨𝐧 𝐚𝐧𝐝 𝐝𝐫𝐨𝐩 𝐚 𝐥𝐢𝐤𝐞 𝐨𝐧 𝐲𝐨𝐮𝐫 𝐰𝐚𝐲 𝐨𝐮𝐭
➤ 𝗖𝗢𝗡𝗡𝗘𝗖𝗧
𝐈𝐧𝐬𝐭𝐚𝐠𝐫𝐚𝐦
/ bisnuprawa
𝐅𝐚𝐜𝐞𝐛𝐨𝐨𝐤
/ bishnuprawa
Twitter
/ bisnuprawa
➤ 𝐓𝐡𝐚𝐧𝐤 𝐲𝐨𝐮 𝐟𝐨𝐫 𝐚𝐥𝐥 𝐭𝐡𝐞 𝐥𝐨𝐯𝐞 𝐚𝐧𝐝 𝐬𝐮𝐩𝐩𝐨𝐫𝐭
➤©®:bishnu prawa sapkota
➤ Tags
#bishnuprawa #loksewatayari #loksewapreparation #nasu #kharidar #sectionofficer #bankingpreparation #sansthantayari
सार्वजनिक सेवा वडापत्र, सार्वजनिक सेवा बडापत्र, सार्वजनिक सेवा वडापत्र भनेको के हो, सार्वजनिक सेवा वडापत्र भनेको के हो, नागरिक वडापत्र, नागरिक वडापत्र भनेको के हो, नागरिक बडापत्र sarbajanik sewa badapatra, sarbajanik sewa badapatra bhaneko k ho,nagarik badapatra meaning,nagarik badapatra in english, nagarik badapatra in nepali,नागरिक वडापत्रको अवधारणा, सार्वजनिक सेवा वडापत्रको अवधारणा, citizen charter in nepali,
अपेक्षा गरेभन्दा राम्रो जानकारी। सारै मन पर्यो सरको भिडियो सामग्री
Thank you so much
@@BishnuPrawaSapkota sir loved your way of presentation.
#नेपालकै एकदमै उत्कुष्ट भिडियो तथा जानकारि ❤❤🎉
यति सरल र सहज सिकाइ तपाईं बात मात्र अपेक्षा गर्न सकिन्छ ।।master mind master class... Respected sir...
Baitadi dilashainee paalikaa BATA sir
Thank you so much for watching this video on full length. Keep supporting 🙏
आहा !
धन्यवाद सर !
धेरै धेरै धन्यवाद हजुरलाई।। यस्तै जानकारीमुलक भिडियो राख्नुहोला
विषयवस्तुमा क्लियर हुन सकेनौ भने हाम्रो महान गुरुको भिडियाे हेरौं म निरन्तर हेर्दै आइरहेको छु। धेरै उपयोगी छन।🙏🙏🙏
कति मज्जाले बुझाउनु हुन्छ !Thank you so much sir 😊❤️
उत्कृष्ट भिडियो विष्णु सर । Thank you so much ! 🌸 (From Kirtipur)
Thanks sir
उत्कृष्ट प्रस्तुति thank u sir...
More than more effective information.
very informative video sir, Thank you so much for making this video for us. sir, राजपत्रसँग सम्बन्धित सम्पूर्ण जानकारी समेटिएको एउटा video बनाइदिनुस सर, धेरै confusion भयो सर राजपत्रसँग सम्बन्धित विषयमा ।
धन्यवाद सर🙏🙏🙏
Sarai ramro cha padaune saili.
wow thank you soo much sir🙏🙏
उत्कृष्ट ❤❤
dheroi ramro sir
सर नमस्कार धेरै राम्रो लाग्छ हजुरको भिडियो अब खाध्य संस्था सम्बन्धी जानकारी गराइदिनु भएको भए आभारी हुन्थ्यौ सर।
Wow kati ramro sanga bujhiyo.thanks a lot sir
video ekdamai raamro xa
ajhai dherai video ko aasa xa
Jhimruk gaupalika Pyuthan bata ❤
सर नमस्कार । म सोलुदुधकुण्ड नपा बाट । प्रस्तुती सरल स्पष्ट विस्तृत लाग्यो अनि सरको विज्ञता फराकिलो पनि ।🙏🙏🙏
Very nice video sir
सार्है राम्राे भिडियाे निरन्तरत आउँछ भन्ने अपेक्षा गर्दछु।
Simply ,gives great information. Thank you so much sir🙏🙏
Thank you so much sir for fruitful video
धेरै राम्रो सर अधिकृत चौथो पत्रलाइ मध्यनजर गरि अन्य सामग्री को अपेक्षा गरे @ रोल्पा त्रिवेणि गापा
thanku sir🙏🙏🙏
सरल र स्पष्ट तरिकाले बुझाइदिनु भएको मा धन्यवाद सर्🙏
सरल भाषाशैली अति उपयोगी छ सर
मेरो इक्षा बमोजिमको जानकारी , धन्यबाद सर , मिर्चैया नगरपालिका , सिरहा
Very Helpful for us
Tq so much sir
Gaushala na.pa.mahottari
सर तपाईको बुझाउन तरिका उत्कृष्ट छ
very excelent sir
thank you sir for information
Short and sweet 🥰
Thank you sir 🙏
धन्यवाद सर
so good mature sound & 😢 content coverage
Thank you so so much sir
Dhanyabad sir ati sahaj tarikale sikaunu vako xa . aruaru topic ko pani apekkshya gareko xu. M sadananda nagarpalika bhojpur bat.
Thank you so much sir
Dherai ramro padhaunu hunxa sir
Thank you so much 🙏
Thank you sir 😊
बल्लतल्ल थाहा हुदैछ धन्यवाद सर 🙏🙏
Very good sir
thank you sir❤❤❤
thank you guru
दार्मा सल्यानबाट । भिडियो उत्कृष्ट रहेको छ
good sir
❤❤❤❤❤❤❤❤❤❤❤❤
Thanks 🙏🏻 sir
कस्तो राम्रो कक्षा दिनु भयो सर प्रष्ट परिदिनु भयो
हार्दिक नमन😊
Thank u sir
Very nice sir
न्याय खण्डको पनि ल्याउनु पर्यो सर ।।।
yes nyaya ko ni
Ramro
thanks sir
Master Class छिटो छिटो अप्लोड गर्नुपर्यो सर
🙏🙏
❤❤
❤❤❤
धेरै भन्दा धेरै बुझ्न सक्छु सर ताइले पढाइएको
❤
Harek kura parsta parnuhunx dherai nai aavari xu Guru .
❤❤❤❤
नेपालमा बैंकको इतिहास र वर्तमान अबस्थाको बारेमा मिठो भिडियो बनाई दिनुन सर, PLZ....?
राम्रो सँग बुझ्नेगरी पढाउनुभयो धन्यवाद सर । मैतीदेवी वडा नं २९
Social audit vs public audit बुझाइ दिनु पर्यो
❤❤🙏🏽🙏🏽
Good sir, Siddharthanagar municipality Rupandehi
Sir karnali pardesh ko barema yauta vdo banaunu na sir❤❤
Thank you sir ma mahagadhi mai Bara Madheshpradesh bat
सिलिचोङ गाउँपलिका, संखुवासभा
tq sir❤️ more videos upload plz sir 🙏 .ma ajaymeru gaupalika dadeldhura batw
Banking question Pani lyaunuparyo sir.
Thank you so much sir🙏🙏
sir ma kanakai bata ho. Tapaiko sabai points and explantion praiseworthy xan. section officer ko sabai topics cover garidinu vaye hunthyo....ki ta 3 otai paper ko online class ni run gardinu na euta close group ma.
❤❤❤ 45:07 45:07
धरान उपमहानगरपालिका वडा नं. ११ बाट
नेपालमा लागू गर्ने पहिले कार्यालय कुन हो नि सर??? यो कतै भेटाइन। सर
From tokha ktm
Yesko bebastha haru ni vandinu paro sir
लेखा प्रणाली र लेखा परीक्षण सम्बन्धि राख्नुपर्यो सर।
गुरु मलाइ एक चोटि कक्षा लिने धोको छ। कुन institute मा पढाउनु हुन्छ गुरु😍😍😍
Sir,, job discription( कार्य विवरण) वारेमा रवि वनाईिदनु पराे
सर नमस्कार सामाजिक सुरक्षा र सामाजिक संरक्षण बिचकाे फरककाे पनि ल्याउनुन गैडाकाेट नगरपालिका
Sir hajurla Nasu ko written exam ko new topic ko video upload garnu paryo
sir kanun khandko ni rakhi dinu paryo sir
hjurko bujhaune saili dherai man paryo sir
यकल खाता कोष पनि ल्याउनु पर्यो सर
खाँडादेवि गाउँ पालिका रामेछाप
Hello Kanchanpur bedkot
Sir answer points ma lekhnu prxa ki paragraph ma lekhnu prxa ?
सर नमस्कार 🙏 सरल र बिशिस्ट शैली को उत्तर तपाईको बिशेषता हो। सर बूक पनि निकाल्नुस न।
फुङलिङ नगरपालिका, ताप्लेजुङ
उमाकुण्ड गा.पा.रामेछापबाट
Dharan Sub-Metropolition city
durga bhagwati gaupalika rautahat
सर, स्थानीय भाषामा नागरिक वडापत्रको व्यवस्था गर्नु सम्भव र सान्दर्भिक छ र सर ?
नेपालको प्रत्येक क्षेत्र र ठाउँ विविधताले भरिपूर्ण छ । थारु बाहुल्यता क्षेत्रमा, ब्राह्मण, क्षेत्री, राई, तामाङ, नेवार पनि छन् ।
थारुको भाषामा वडापत्र तयार गर्दा अरुलाई असहजता सिर्जना हुन्छ । प्रत्येक भाषामा वडापत्र तयार गर्दा खर्चिलो र झन्झटिलो हुँदा मितव्ययिता र सुविधाको सिद्धान्त विपरीत होला ।
स्थानीय भाषा भन्दा पनि स्थानीय भाषाको संरक्षण गर्दै नेपाली भाषाको प्रवर्द्धन गर्नु उचित होला कि ?
पर्यटन प्रवर्द्धन र विविधता व्यवस्थापनका लागि स्थानीय भाषा र संस्कृतिको संरक्षण गर्नु महत्वपूर्ण भएपनि प्रशासनिक कामकारबाहीमा नेपाली भाषालाई नै निर्धारण गर्नु उपयुक्त जस्तो लाग्छ ।
सम्भव भएको ठाउँमा स्थानीय तहले स्थानीय भाषामा राख्दा बुझाउन र अपनत्व बृद्धि गर्न सहयोग पुग्छ। नेपाल राम्ररी घुम्दा थाहा हुन्छ गाँउ भरीको कुनै पनि मान्छेले नेपाली नबुझ्ने पनि छन् । तपाईंले भने जस्तो खर्चिलो र झन्झट पूर्ण हुन सक्छ तर राष्ट्र निर्माण र नागरिक खुसी अभिवृद्धिको लागि मितव्ययितालाई मात्रै ध्यान दिएर नपुग्न सक्छ।
सम्भव भएसम्म स्थानीय भाषामा पनि (सरकारी कामकाजको भाषा संगै) नागरिक वडापत्रको व्यवस्था गर्न सकेमा नागरिकलाई सेवा प्रवाह प्रक्रियाको सहज जानकारी हुने मात्रै हैन् राज्य प्रणाली प्रति अपनत्व बढ्न गई समग्र राष्ट्र निर्माणमा समेत योगदान पुग्न सक्छ भन्ने तरिका बाट बुझ्नु उपयुक्त हुन्छ की। मेरो बिचार है सहमत असहमत हुने अधिकार यहाँलाई नै छ। सुन्दर टिप्पणीको लागि मनै देखि साधुवाद।
English version ma ni aaunu paryo sir
sir namaskar ma dang bat