आहा पुरानो दोहोरि गित 20४१ । ४२ साल तिर गाउघर डाँडा पाखा मेलापात सबैतिर घन्केको थियो भरखर पन्द्र स्रोर को कुखुरे मा थिए सारै रमाईलो र मज्जा लाग्थ्यो केही एक दुई जनाहरुसंग गाईयेको थियो आज याद दिलायो ती मोरोहरु कहाँ पुगे के भए होला नि भनेर भतुक्कै भए दुख्यो मुटु
Sunita g hamro purbeli geetko khamba hami hazurko parkhaima xau paxilo time hazurko geet kammai sunnma aayako x chungwa dhovan vanjayng chautari jasto supar hit get gaya paxi kata haraunu vo plz chado aaunu hola
Ahileko Naya geet bhanda pursno geet nai Sunna man lagchha thank you
आहा पुरानो दोहोरि गित 20४१ । ४२ साल तिर गाउघर डाँडा पाखा मेलापात सबैतिर घन्केको थियो भरखर पन्द्र स्रोर को कुखुरे मा थिए सारै रमाईलो र मज्जा लाग्थ्यो केही एक दुई जनाहरुसंग गाईयेको थियो आज याद दिलायो ती मोरोहरु कहाँ पुगे के भए होला नि भनेर भतुक्कै भए दुख्यो मुटु
Sunita Subba is a Queen of Purbeli Music . 🙏💖
सानो सानो हुन्दा रेडियो नेपालमा सुनेको यो गीत सारै पुरानो याद दिलायो...
पुरानो गित सुन्नुको मजा नै बेग्लै हुन्छ । पहिले बाल्यकालमा रेडियोमा सुनेको याद आयो ।
wah ! kati sumadhur swor jati sune pani dhitai namarne naman sampurna sarjakharu ma
Evergreen song. Baalapan yaad aayo😢, Tnx for uploading this beautiful song.
❤old is gold❤
देशको सबै भन्दा पुरानो स्टुडियो केहि सुधार छैन आज पनि ५० साल अगाडीकै हालतमा छ । सबै नाताबादल र कृपाबादले गर्दा कहिले प्रगति गर्न सकेन ।
एक जमना मा त यो गीत रेडियो नेपाल बाट सुनिन्थ्यौ हिजो आजत आफ्नै मोबाईल मै आईपुगो रमाईलो लागो
सदाबहार गीत
Old is Gold ❤❤❤😭😭😭😂👌👌👌
राम्रो गित tika sir
So beautiful gana
याे गीत मैले ४१-४२ साल तिर रेडियाेमा सुनेकाे हुँ। अहिले पनि याे गीत सुन्दा तिनै दिनहरूमा नै छु कि भन्ने लागीरहन्छ।
Super star singer Sunita subba
Dami x sadhabahar lok git 🙏👈️
Sangeet मलाई पनि सिकने रहर छ तर बादे छू म परदेशी। हून
Sunita g hamro purbeli geetko khamba hami hazurko parkhaima xau paxilo time hazurko geet kammai sunnma aayako x chungwa dhovan vanjayng chautari jasto supar hit get gaya paxi kata haraunu vo plz chado aaunu hola
कहिले रेकर्ड भाको गित रैछ केटाकेटी हुदा सुनेको यो गित मैले त।