RANA 22 || जंगबहादुरले किन रानी जिन्द कौरलाइ नेपालमा शरण दिए ? || Queen Jind Kaur in Nepal ||
Vložit
- čas přidán 27. 08. 2024
- Rani Jind Kaur became the regent in 1843, as her son King Duleep Singh was still an infant. Led by her, Punjab went to war with the British in 1845 and Punjab lost the war. After the annexation of Punjab, the British imprisoned the Rani in Chunnar Fort near Varanasi. However, two years later in 1849, she managed to escape from the fort and reached Kathmandu...
The program is presented by Sarthak Nepal, MA in History (Topper), B.Ed.
RANA 22 || जंगबहादुरले किन रानी जिन्द कौरलाइ नेपालमा शरण दिए ? || Queen Jind Kaur || Exile in Nepal ||
नेपाल तथा विश्व इतिहासका ज्ञानवर्धक सही तथ्यलाइ उजागार गर्ने उद्धेश्य लिएर नेपाली भाषामा नै यो कार्यक्रम तयार गरिएको छ । इतिहासमा एम. ए. पास गरिसकेका युवाहरूको समूहबाट यो "History in Nepali" युट्युव च्यानलको निर्माण भएकोले सहि सामाग्रीहरु प्रसारण हुने कुरामा विश्वस्त गराउन चाहान्छौं । यो कार्यक्रम इतिहासका विधार्थीहरू, इतिहासमा अनुसन्धान गर्नुहुने व्यक्तित्वहरु, लोकसेवा आयोग तथा सेवा आयोगको तयारी र इतिहास जान्न चाहना राख्ने सम्पूर्ण आम मानिसहरुका लागि पनि कोषे ढुंगा सावित हुने कुरामा विश्वास दिलाउन चाहान्छौं ।
हाम्रो सम्पर्क:
Email: digibrary18@gmail.com
Facebook Page: www.facebook.c...
Instagram: / history_in_nepali
Twitter: / history_nepali
धन्यवाद् । - Admin (History in Nepali)
#History_in_Nepali #Queen_Jind_Kaur
जङ्गबहादुर ले त देश धर्म माटोको रक्षा गर्दै अशल अति नै कुशल कुटनैतिक बैचारिक बिश्व राजनीतिको ख्यालगरि सबैलाई समाहित गरि राज्य संचालन गरेका थिए भने अहिले धनयुद्ध गणयुद्ध गर्नेहरु माखोमार्न नसक्ने भै ठिउरियर ओइलाई रहेका छन दुखको कुरा ।
जङ्गबहादुरको जय होस ।
जय देश 🙏🇳🇵
धन्यवाद सर?? कुनै समय भारतीय महारानी लाई बचाउन सक्ने हैसियत थियो नेपाल संग. गौरव लाग्यो सुनेर 🙏🙏🙏🙏🙏
You are most welcome.
अति नै राम्रो कति गौरव पुरन इतिहास हाम्रो पुर्खा हरूको त्यो महा रानी को सम्झना स्वरूप रखन पाएको भए शिख भाई र नेपाली दाई को सम्बध मजबुत हुनेथियो किन की हामी दुवै बहादुर भनेर चिनिछौ
यो ईतिहास मलाइ मन पर्यो यो भन्दा राम्रो सुन्न पाउने आसा प्रतीक्षा मा
अति उत्तम, न् सुने को सत्य जाननु पाए, आभार ।
दिलो नै भएपानि भिडियो आएकोमा धन्यबाद सार्थक सर
अति मन पर्यो ।
Great history! Can someone make a movie based on this? It will be very interesting (Nir Shah ji or anyone?)
Dherai dherai dhannyebad,
Dherai ramro
Great old history
Very good news
धेरै धेरै राम्रो लाग्यो
Thank you so much.
great jung bahadur❤❤❤❤❤❤❤❤❤❤❤❤
इतिहास सुन्न र बुजनु पाउँदा खुसी लाग्यो
इतिहास जानकारिको लागि हार्दीक धन्यबाद !
Good.thank s to u.
They used to teach about Nepal's help to Queen Jind Kaur and mentioned that Nepalese are true friends of Punjabi's.
I wish the PM let his army fight against Britishers and helped Queen - would have been a different story, regardless of who won.
Anyways, that help of 11 years was great and really appreciated.
Jai Gorkha, Jai Punjab.
Wahe Guruji ka Khalsa, Wahe Guruji ki Fateh.
धन्यवाद सर 😘
सार्थकजी र तपाईको संपुर्ण टिम प्रति म अत्यन्तै आभारी छु! म नेपाली मुलको भूटानी नागरिक - 90 को दशकमा देश छोड्न बाध्य र हाल अमेरिकाको पेन्सिलभिनिया राज्यको लेन्कास्टर सहरमा बस्छु! नेपालीहरू भुटान कसरी पुगे ? राम शाहाका पालामा भूटान देशको रूपमा न्यूनतम जनसंख्याको आवश्यता पुरा गर्न 1624 मा लगिएको भन्ने सनेकु छु तर यस बिषयमा कुनै पोख्त प्रमाण फेला परेको जनकारी आएकोछैन ! हजुरले यस बिोषयमा केही खोज गरी एउटा ईपिसोड तयार गरिदिए आभारी हुने थियौ हामी संपुर्ण भुटानबाट लखेटिएका नेपाली मलका भुटानी नागरिक हरू!
जंग बहादुर नेपाली इतिहासको एक जिउँदो बाघ हो र मेरो पिता पुर्खा पनि र केही पाखण्डी ले खलनायक को ट्याग लगाइएको पाइन्छ । हाल् को लुटतन्त्र देख्दा अहिले पनि एक जंगबहादुर को खाँचो छ
Ati nai ramro x yestai yestai hamile thaha nabhako histris leraunus hai sir
के नेपालको ईतिहासमा जिन्द कौर नै पहिलो शरणार्थी हो !!!
Sayad
J
धेरै राम्रो लाग्यो।
This storyy is realy so beautiful ganga badur rana is great he gave shaltrer to great queen thanks
Nice
पंजाब राज्य हरु सँग मिलेर संघर्ष गरेका भए नेपाललाई धेरै फाइदा हुन पनि सक्थ्यो तर नेपालको दुर्भाग्य त्यो हुन सकेन
Sayad adha India nepal ko bhagma parthyo hola.
पूर्व असली हिन्दूस्तान भने को नेपाल थियो कारण नेपाल का नेपाली सासक सरण लिन आनाकानी गर्नु पनी ठिकै हो शरणको उद्दार को संरक्षण गर्नु पनि नेपाली को उत्कृष्ट देवत्वक को परिचय साध्ये हो
जय जय जननी नेपाल
卐ॐ卐
Excellent . Thank you
रोचक इतिहास
❤❤❤
🇳🇵🇳🇵🙏🙏👍
१८५७ को क्रान्ति मा भारत का मराथा पेशुवा नाना साहेब ii नेपालको तराईमा आइ लुकेर बसेको थिए रे । अनि जङ्ग बहादुर ले उन्कि दुई रानी हरु लै थापाथली मा राखेको थियो रे ।यश बिषय मा इतिहास ले के भन्छ तेस बारेमा पनि भनु होस् 🇳🇵🙏🙏
Jankariko LAGI Hardik dhanyavad chha .
You are most welcome
जिन्द हाेइन जिन्न काैर हाे
Jind Kaur nai ho bro katai katai Jinda ni bhanxa
Thank you very much for the great information 🌺🙏🌺
Too good and great
yo
jangabd Ranale gareka sahasi purna kam madhe yo pani Ramro kam ho.
Thanks
🌾🌾🌾🌾🌾🌾
Awesome👍
Good jii napel
Very nice
Jai Nepal
Ramro ho
I have never heared about this part of history.
verry nice
Thank you.
Delhi ko. Antim Mughal samrat
Bahadur sah ka maharani
Begum jeenat mahal lae pani
Saran diyeka thiye.
Sir can you do a video on the wife of Nawab Wajid Ali Sahas wife who is buried in Baag Bazaar
Awad ka hujrat mahal lai pani saran diye. Jasko makbara jame masjid ghantaghar
Afai lay dyko jagga r banai dyko ghar .
( Pandit lai dan ) Pachi afai kinnu parnay kasto bidamabana .
Jinda Kaur ko aagaman 19 hrs ago re bt as news it,s tenur or JB Rana how funny, fake media how come 19 hrs ago?
Hanuman dhoka darbar hestory janna chahanxu
yo muji chutiya midiya ho jpt bolx
❤❤❤
Nice