कांग्रेसको घोषणापत्र लेखेर रास्वपाबाट सांसद बनेका मनीष झासँग अन्तरसंवाद | Tamasoma Jyotirgamaya

Sdílet
Vložit
  • čas přidán 25. 06. 2023
  • Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri. The broadcast time of the show is Monday (8 to 9 PM).
    Guest: Manish Jha
    Research: Saroj Gautam, Tej Prasad Wagle & Dhiraj Nishpaxya
    Concept, Producer and Presenter: Tikaram Yatri
    Camera Person: KP Devkota & Sanjay Neupane
    Visual Editor: KP Devkota
    Social Media: Krishna Karki
    Music Arranger &Vocal: Yogesh Kaji
    #tamasomajyotirgamaya
    टीकाराम यात्री नेपाली टेलिभिजन पत्रकारितामा पृथक पहिचान बनाएका सञ्चारकर्मी हुन् । प्रशंसकहरु उनलाई ज्ञान,सिप र क्षमताको त्रिवेणीको रुपमा सञ्चार क्षेत्रमा आदर्श र
    प्रेरणापात्र मान्छन् । रेडियो टेलिभिजन क्षेत्रमा झण्डै दुइ दशक भन्दा बढी समयको अनुभवबाट खारिएका यात्री अन्नपूर्ण मिडिया नेटवर्क अन्तर्गत एपिवान टेलिभिजनमा प्रधान सम्पादकको जिम्मेवारीमा ७ वर्ष थिए ।
    यात्रीको परिकल्पना, निर्माण र प्रस्तुति रहेको कार्यक्रम तमसो मा ज्योतिर्गमय समकालीनमा सर्वाधिक रुचाएको अन्तर्वार्तामा आधारित टेलिभिजन शो मानिन्छ । कार्यक्रममा उठान गरिने विषय, अतिथिको छनौट तथा प्रस्तुतिले राष्ट्रिय राजनीति मात्र नभई नीति निर्माण तहसम्म प्रभाव पार्ने गरेको छ ।
    तमसो मा ज्योतिर्गमय विश्व टेलिभिजन इतिहासमै सर्वाधिक उचाइमा रेकर्ड गरिएको किर्तिमान कायम गर्न सफल कार्यक्रम समेत हो । सगरमाथा आधार शिविरको पाँच हजार पाँच सय पचास मिटर उचाइमा छायांकन गरिएको सो कार्यक्रम र प्रस्तोताको रुपमा उनलाई वल्ड बुक अफ रेकर्ड लण्डनले विषेश सम्मान गरेको छ ।
    विषयबस्तुमा प्रयाप्त अध्ययन,तयारी तथा उपयुक्त समयमा उपयुक्त पात्र छनोटका कारण तमसो मा ज्योतिर्गमय विश्वभर रहेका नेपाली माझ सबै उमेर समूहको प्रिय कार्यक्रम बन्न पुगेको छ । बस्तुपरक तथा अनुसन्धानात्मक प्रस्तुतिका कारण सर्वाधिक रुचाइएका प्रस्तोता यात्री अनुसन्धान केन्द्रित आलेखका कारण छापा माध्यममा समेत पाठकको खोजिमा पर्छन् ।
    राजनीतिशास्त्र तथा अंग्रेजी साहित्यमा स्नातकोत्तर यात्री विश्व राजनीति, अर्थब्यवस्था, पूर्वीय दर्शनमा समेत गहिरो दख्खल राख्छन् । अध्ययन तथा भ्रमणमा विशेष रुची राख्ने यात्रीले नेपालका ६५ भन्दा बढी जिल्लाको भ्रमण गरिसकेका छन् भने विभिन्न कार्यक्रमको सिलसिलामा बेलायत,चीन, भारत, थाइल्याण्ड, फ्रान्स, बेल्जियम, जर्मनी, नेदरल्यान्ड, संयुक्त राज्य अमेरिका लगायत मुलुकमा पनि पुगेका छन् ।
    झापाको गौरादहमा जन्मिएका यात्रीले स्थानीय गोल्डेन सनराइज इंग्लिस स्कुलबाट प्रारम्भिक शिक्षा, दमक मोडल कलेजबाट दश जोड दुइ र त्रिचन्द्र क्याम्पस काठमाण्डौबाट स्नातकोत्तर पुरा गरेका हुन् । मोटिभेसनल स्पिकरको रुपमा पनि विख्यात यात्री विभिन्न विद्यालय,क्याम्पस तथा विश्व-विश्वविद्यालयमा गेस्ट लेक्चर समेत हुन् ।
    विश्व युवा शान्ति पुरस्कार- २०१८ तथा मातृभूमि हिरो अवार्ड २०२० लगायत दर्जनौं पुरस्कार तथा सम्मानबाट विभुषित उनी सकारात्मक सोच राख्ने ब्यक्ति भएको सहकर्मीहरुको अनुभव छ ।।
    Connect With Me
    Facebook: / tikaram.yatri
    Instagram: / tikaramyatri
    Twitter: / tikaramyatri
    CZcams: / @tikaramyatri
    TikTok: / tikaramyatri
    All Rights Reserved
    © by Yatri Media Pvt. Ltd
    #tikaramyatri #theyatri #yatrimedia

Komentáře • 462

  • @tikaramyatri
    @tikaramyatri  Před rokem +62

    कार्यक्रम #तमसो_मा_ज्योतिर्गमय हेर्न/सुन्न कृपया Tikaram Yatri/CZcams channel subscribe गर्नु होला !

    • @kiranbhatta9166
      @kiranbhatta9166 Před rokem +2

      बालेन को अन्तरबार्ता लिनु न सर प्लिज

    • @ampmskm
      @ampmskm Před rokem +4

      तपाईं interview गर्नुस्, आफ्नो कथा वाचन गर्न अरु माध्यम प्रयोग गर्नुहोस। उत्तर भन्दा प्रस्न लामो हुन थाल्यो, विजय पाण्डे जस्तो🙏

    • @PraKash-kj4by
      @PraKash-kj4by Před rokem +2

      वालेन सहा लाई ल्याउनु पर्यो

    • @ranjitlama1418
      @ranjitlama1418 Před rokem

      Sumona shrestha plz

    • @ranjitlama1418
      @ranjitlama1418 Před rokem +1

      Sumona shrestha lai bolaunu tarq rajnitik haina uhale uthaune bisayako bare sunne man xa

  • @viewnepal360
    @viewnepal360 Před rokem +20

    उहाको अन्तर्वार्ता पहिलो पटक हेरे बहुत मन पर्यो मनिष झा । रास्वपा को उपसभापति उहाँ हुनु पर्ने हो ।

  • @bishalpradhan800
    @bishalpradhan800 Před rokem +9

    झा सरको, सालिन्ता र बौद्धिकताको लागी सलाम छ 🙏

  • @taraparsadbhandari3444
    @taraparsadbhandari3444 Před rokem +19

    रा स्व पा को सबैभन्दा मन पर्ने नेता मानिस झा हुन्

  • @anantalamichhane9689
    @anantalamichhane9689 Před rokem +8

    निकै मीठो संबाद मनिष झा को सालिनता मा हाम्रो संस्कृति देखिन्छ। अब गर्न राजनिती यो खालको सालिनता को आवश्यकता पनि छ।

  • @janakiaryal4238
    @janakiaryal4238 Před rokem +1

    हरेक कुरामा सकरातमक बिचार राख्न सक्ने सकारात्मक ब्यक्ती मनिश झा ।नेपालको राजनितिमा आशाको किरण ।

  • @yekdev_asafal
    @yekdev_asafal Před 11 měsíci +1

    मलाई एकदमै मनपर्ने बौद्धिक शालीन ब्यतिक्त्व ❤❤राजनीतिमा भबिस्य राम्रो छ

  • @sabinashrestha7413
    @sabinashrestha7413 Před 5 měsíci +1

    शब्दमा सकारात्मक साेच सारै राम्रो काममा पनि यस्तै भैरहनु 🙏

  • @ramsingdhami9321
    @ramsingdhami9321 Před rokem

    मनिष झा ज्यू सँगको अन्तर्वार्ता निकै शालिन र भद्र लाग्यो.....अागामी अंकहरूमा डा.भिमार्जुन अाचार्य, भरत दाहाल र डा.सुरेन्द्र केसी ज्यूहरूका अन्तर्वार्ता पनि हेर्न पाउँ धन्यवाद ।

  • @xetri-xoro
    @xetri-xoro Před rokem +7

    मनिस जि जस्तो साफ सुत्र राजनेता आज को देशमा चाइएको छ !!!! सम्पुन देश ले र जनता ले बुझनु छ❤❤❤❤❤❤

  • @purnachaulagain1742
    @purnachaulagain1742 Před rokem +50

    मधेशको सान रास्वपाको मान
    मनिष झा मन पर्ने नेता मध्य एक
    #जय_चन्द्र_सुर्य 🇳🇵

  • @harkakarki7173
    @harkakarki7173 Před rokem

    मनिष ,तिमी ऐना हौ ,जहाँ हाम्रो भावना लाई स्प्स्ट देखिन्छ ,

  • @monikakharel
    @monikakharel Před rokem +35

    RSP को एउटा बलियो खब्बा अनि सबै सबैको आशाको किरण मनिष झा❤❤

  • @gokulbk241
    @gokulbk241 Před rokem +22

    रास्वपा का सबै मानानिय हरु बिग्या बिग्या हुनु हुन्छ

  • @ranjanaaatreya8068
    @ranjanaaatreya8068 Před rokem +1

    मनिष सर एकदम राम्रो हुनुहुन्छ । हिजो नेपाली कांग्रेसमा रहदा सधै आफ्नो पार्टी प्रती रक्ष्यात्मक रहनु भो । आज जहाँ हुनुहुन्छ फेरि पनि आफ्नो पार्टी प्रतिको इमानदार भुमिका तारिफ योग्य छ । ❤❤

  • @anilpant1584
    @anilpant1584 Před rokem +3

    मनिषजी अत्यन्तै सन्तुलित, शान्त र स्पष्ट धारणा राख्ने व्यक्तित्व हुनुहुन्छ उहाँलाई सदैव यस्तै रुपमा देख्न पाउने आशा गर्दछु ।

  • @ratnakarki8321
    @ratnakarki8321 Před rokem +3

    अन्तरबार्ता पुरा सुनियो । निकै परिपक्क लाग्यो, रास्वपाका समर्थक प्रति जुन आरोप आयो त्यो पुरापुर सत्य होइन, किनकी तेती समर्थन नगरेको भय आज नेपालमा आसाको घेरा आउदैनथ्यो । अन्य शुभेच्छाको लागि धन्यवाद ।।

  • @dilipadhikari4071
    @dilipadhikari4071 Před rokem +4

    माननीय ज्यु नमस्कार। देश र जनताका लागी निस्वार्थ भावले लग्नुहोला। सुभकामना

  • @aryalrms
    @aryalrms Před rokem +4

    नोकिया फोन जति पुरानो भए पनि बलियो मा एक नम्बर नै थियो । मेरा हजुरबुबा जति पुरानो मान्छे भये पनि ब्याबहारिक, अनुभबी र एक जिम्मेवार सदस्य हुनुहुन्छ । .. यात्री जिले रास्टृय परिचयपत्रको बिषयमा प्रश्न शोध्न बिर्सनु भयो !! सुन्न मन थियो ।

  • @gokulbk241
    @gokulbk241 Před rokem +11

    आज धेरै राम्रो मानानिया लाई बोलाउनु भयो धन्यवाद यत्री सर 🔔🔔🔔🙏🙏🙏

  • @kishorthapa6273
    @kishorthapa6273 Před rokem +1

    एक राम्रो मान्छे अनि नेता

  • @gurungbina
    @gurungbina Před rokem +2

    मन, दिमाग र कान पनि आन्नद भयो मनिष सरको ईन्टरभिऊ हेरेर! वहाको शब्द शब्दले मन छोयो। “ नेताले दिने अवसरको महत्व हुन्छ, पोजिसन होइना” so impressed 🔔🔔🔔

  • @Psctayari199
    @Psctayari199 Před rokem +11

    मनिष झाको बोल्ने शैलीको ठुलो फ्यान

  • @nilkamalpangeni9245
    @nilkamalpangeni9245 Před rokem

    समाजमा बौधिक दरिद्रता फैलाउनुमा १३ भाई पत्रकार र टीकाराम यात्री मुख्य ज़िम्मेवार छन

  • @madhavkc3007
    @madhavkc3007 Před rokem +17

    बौद्धिक एवम् भिजन सहितको नेता ❤

  • @ramkrishnajimeethayum8472

    मनिष जि नयाँ पुस्ताको बौद्धिक ब्याक्ती हुनुहुन्छ । स्पष्ट बक्ता देश र जनताको लागि काम गर्नुहोला राजनीति यात्रको सुभकामना छ ।

  • @pushparaj-offical
    @pushparaj-offical Před rokem +9

    अबका मानिसहरू प्रिय मनिष सर

  • @user-rq9eo8df1v
    @user-rq9eo8df1v Před rokem +4

    मनिस झा नयापिडी हरु को कार्य र आबसेक्ता त्यही हो जो चाहिन्छ जो पुरानै नाया सैलैमा जलन्त छ जो परिबर्तन सम्भब छ हाम्रै पालामा जय देस 🇳🇵🇳🇵🇳🇵

  • @binoduprety2596
    @binoduprety2596 Před rokem +11

    उत्कृष्ट अन्तर्वार्ता मनिष सर बाट धेरै राम्रा कुरा हरु सिक्न सकिन्छ । जय घण्टी 🔔🔔🔔🇳🇵

  • @rajukunwar4878
    @rajukunwar4878 Před rokem +8

    परिपक्व,शालिन र स्पष्ट विचार राख्ने व्यक्तित्व । बहस, र विचार सम्प्रेषणमा मलाई मनिष जी उत्कृष्ट अनुकरणीय व्यक्ति लाग्दछ । उहाँको कार्य सम्पादन र प्रदर्शनको परिक्षणको काल मान्छु वर्तमान समय । आशा छ निराश बनाउनुहुने छैन । शुभचिन्तक - राजु

  • @devishrestha9779
    @devishrestha9779 Před rokem +3

    उत्कृष्ट अन्तरबार्ता।Bold,smart and intelligent Manish sir

  • @dipendrashahi3788
    @dipendrashahi3788 Před rokem +1

    भाबि यो देशको नेतृत्व गर्नसक्ने क्षमतावान ब्यक्तित्व हो मनिश झा

  • @rajeshkafle7920
    @rajeshkafle7920 Před rokem

    राम्रो लाग्यो कुरो।
    टिकाराम जी रवी लामिछाने जी लाई बोलाएर उहाँसंगको गुनासोको उत्तर वहाँबाटै सुनाउने प्रयास गर्नुस्।

  • @rajjairu8052
    @rajjairu8052 Před rokem +4

    मनिस सर हजुरको तर्क एकदम राम्रो लाग्छ । तपाईंको राजनीतिक यात्रा सफल रहोस् ।🙏

  • @dhurbapunjali1704
    @dhurbapunjali1704 Před rokem +8

    मलाई मन पर्ने नेता।

  • @prakashchhetri8272
    @prakashchhetri8272 Před rokem +12

    मधेस परदेश भन्दा पनि देशले गर्व गर्न सक्ने माननीय मनिष झा

  • @khilkhadka5744
    @khilkhadka5744 Před rokem +6

    यो कार्यक्रम को उत्कृष्ट बक्ता

  • @bodhkumarilamichhane4813

    टिकाराम जी देशको परिस्थिति हेर्दा बाध्यताले पनि कांग्रेस, एमाले र माओवादी प्रति श्रिलंका शैलिमा जनताहरु सडकमा उत्रनुजस्तो वातावरण बन्दैगएको छ । यो अराजकता होला तपाईको नजरमा तर कथाले यही माग्न खोजेकोजस्तो देखिन्छ ।

  • @pradeepkc9929
    @pradeepkc9929 Před rokem +14

    हाम्रो आसाको किरण ! मेरो आइडल 🙏

  • @ujjawalkharal6055
    @ujjawalkharal6055 Před rokem +7

    अन्तरवार्ता जस्तै बाहिरको वातावरणको गुञ्जाएसलाई पनि स्वतन्त्र रहन दिनुभएकोमा खुसी लाग्यो सर!!!

  • @prayash92
    @prayash92 Před rokem +4

    फेरि एकपटक Dr. अरनिको लाई यस कार्यक्रम ल्याई हेर्न मन छ ।

  • @user-tm3nh1lr7w
    @user-tm3nh1lr7w Před 2 měsíci

    सुन्दा सुन्दोइ निदाएछु निदाएछु भोलि सुन्न पर्ला शुभ रात्री ॐ शान्ति !!

  • @rupaksaud6374
    @rupaksaud6374 Před rokem

    Manish दाईले कांग्रेस छोड्यो भन्दैमा तपाई संग भएको क्षमता, बौद्धिकता हरायो भन्ने हुँदैन। तपाई नि एक आशा लाग्दो मान्छे हो। म कांग्रेस भएकोले Gagan Thapa संग-संगै रहेर काम गरेको भए अझैँ राम्रो हुन्थ्यो स्वभाविक रुपमा भन्छु तर मलाई यति पनि थाह छ कांग्रेस पार्टी भित्र Swarnim Waglé दाईले भने जस्तै गिरोह हावी छ यो कुरा सत्य हो लुकाएर लुक्दैन। तपाईंहरू विद्रोह गरेर निस्किनु भयो। जहाँ जुन दल संग आबद्ध हुनुहुन्छ केहि फरक पर्दैन अवसर पाउँदै गर्दा सक्षम र योग्य हुनुहुन्छ भन्ने विश्वास र भरोसा जनतालाई दिलाउन सक्नुहोस् शुभकामना दाईहरु!💕❣️

  • @yamnathadhikari9728
    @yamnathadhikari9728 Před 11 měsíci

    मनिषजी मधेशको मात्र हिरा हैन नेशनल हिरो बन्ने स्वभाव भएको ब्यक्तित्व लाग्छ मलाई

  • @basantathapa6267
    @basantathapa6267 Před rokem

    आहा,कति राम्रो बिचार!प्रजातन्त्रको कपिराइट क्लेम गर्ने कांग्रेस ,गणतन्त्रको माओवादी ,संघीयता र मधेस आन्दोलनको मधेसबादी दल हरुको आज के हालत छ ,जनताले हेर्दैछ्न्।

  • @dipendrashahi3788
    @dipendrashahi3788 Před rokem

    मनपर्ने नेता यहाँको बिद्दताको कदर गर्दछु सान्दर्भिक बिचारकोलागि धन्यवाद!

  • @himghale6332
    @himghale6332 Před rokem

    यदि देशलाई तत्कालै बिकासमा लाने हो भने संघियता र प्रदेशी खारेज हुन जरुरी छ, अर्को कुरा मनिष ज्यु अब रास्वा पार्टीलाई रास्ट्रिय पार्टी छिटो बनाउन तिर लाग्नु होस् !

  • @lilanathpagenilila
    @lilanathpagenilila Před rokem

    मनिष झा सरलाई नमस्कार 🔔🔔🔔आज पहिलोपटक तपाईंको अन्तरबार्ता हेर्न पाए।कार्यक्रम संचालक यात्री जि लाई पनि धेरै धन्यवाद 🔔🔔🔔जय घण्टी 🙏🙏🙏

  • @dipendrashahi3788
    @dipendrashahi3788 Před rokem

    मनिश झा शालिन, बौद्धिक,बिचारको परिपक्वता,धैर्यता छ राजनितिगर्ने ब्यक्तीमा यस्तै परिपक्वता आबस्यक छ।

  • @dbgorkha
    @dbgorkha Před rokem +3

    सारै मिठो आवाज र विचारक ।

  • @jcbhesharajbhattarai4056

    मिठाे धुन पनि 😍😍

  • @gorkhali3505
    @gorkhali3505 Před rokem

    राम्रो मुन्छे मनिष सर

  • @rupakgautam8807
    @rupakgautam8807 Před rokem

    टीकाराम यात्रीज्यूलाई धन्यवाद आगामी दिन राजनीतिक दलमा आबद्ध भएर देशको प्रतिनिधित्व गर्नु हुनेछ भन्ने अपछ्या लिएको छु।❤

  • @RenjeGhising-dw3wz
    @RenjeGhising-dw3wz Před rokem

    मोनिस झहा धेरै राम्रो बिचर छ

  • @upendranegi1990
    @upendranegi1990 Před rokem +1

    धन्यवाद बिचार को लागि माननीय ज्यु सकारात्मक बिचार ले सकारात्मक उर्जा दिन्छ भन्छन म बुझियो धन्यवाद

  • @bhaktachandthakuri5356

    कसैलाई घोचपेच नगरेर आफ्नो तार्किक बहस लाई राख्नु नै मनिष झाको विशेषता हो ❤जय घन्टी

  • @Jassu562
    @Jassu562 Před rokem +4

    रास्वपा केही आवेगी , आलोकाचो र सतही होलान तर मनिष झा , सन्तोष परियार , सुमना श्रेष्ठ र स्वर्णिम वाग्ले अब्बल /बौद्धिक ब्याक्तीत्वहरु छन् ।

  • @ranilshrestha4321
    @ranilshrestha4321 Před rokem +3

    As the host, so is the guest. मनिष जि ले सबै जिज्ञासा को शालीन उत्तर दिनुभयो । आफ्नो बाहेक सबैको प्रसंशा गर्नुभयो। वहाँको योग्यता ले पार्टी साथै देशलाई बिकास गर्छ। यात्री हजुरको यात्रा सदा अघि बढोस् । शुभकामना छ।🇳🇵🙏

  • @bikramthapa6622
    @bikramthapa6622 Před rokem +14

    One of the favorite politician of Nepal 🇳🇵

  • @prakashshrestha304
    @prakashshrestha304 Před rokem

    सहकारी सम्बन्धि समाचार प्रसारण गरिदिन हुन हार्दिक अनुरोध ।

  • @rkkc79nepal
    @rkkc79nepal Před rokem

    धेरै राम्रो बिचार । एउटा होनहार युवा राजनीतिकज्ञा । देश ले मागेको एउटा युवा ।

  • @jalekoman-ol8qi
    @jalekoman-ol8qi Před rokem

    अरु ले जेसुकै भनोस रास्वपा ले इतिहास स्वर्ण अक्षर ले वातावरण बनोस जनताको भवना लाई पहिलो प्राथमिकता दिनु होला दुखी ,पीडित ,ठगिएका ,विदेश मा अलपत्र परेका को समस्या समाधान गर्नु होला 🔔🔔❣️🔔🔔

  • @gokulbk241
    @gokulbk241 Před rokem +17

    मानानिया सुमाना ज्यु लाई पनि बोलाउनु पर्यो

  • @sanjeebsubedi434
    @sanjeebsubedi434 Před rokem +3

    जय देश जय रास्वपा 🔔🔔🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

  • @mohanmagar2942
    @mohanmagar2942 Před rokem +1

    टीका राम जिले जो प्रश्न सोध्नु भयो यो प्रश्न मनिस झा भन्दा अरुलाइ सोधेको भए पसिना छोड्थे होला तर मनिस झा जिले कति सरल तरिकाले उत्तर दिनु भयो वा मनिस जि यस्तै सालिन्ताका साथ अगाडि बद्नुस आगामी दिनका लागि शुभकामना छ।

  • @chandrabasnetdipak5637
    @chandrabasnetdipak5637 Před rokem +1

    टीकाराम यात्री सर! तपाइँको नेपाली बोलाइ साथ साथै असरदार प्रश्न सोध्ने कलाको म मित्र भएको छु।र म शुद्धताका साथ नेपाली भाषा सिक्न। इच्छुक ब्याक्ती हु।तैसैले तपाइको हरेक कार्यक्रम हेर्ने गरेको छु।

  • @bhanubhatta8186
    @bhanubhatta8186 Před rokem

    टिकाराम सर तपाईको कार्यक्रम मा गेस्ट डा.सुरेन्द्र के सि र डा. भिमार्जुन आचार्य सर लाई बोलाएमा आभारि हुने थिए😊❤❤❤

    • @BoharaNaresh377
      @BoharaNaresh377 Před rokem

      दलीय खोल ओड्ने सुरेन्द्र जस्ता अगुवा बोलाउनु पर्दैन

  • @hemrajpaudel54
    @hemrajpaudel54 Před rokem +1

    टिकाराम दाई फेसवुक मा लेख्नेहरु प्रति किन यति धेरै अनुदार??

  • @tikarmbk277
    @tikarmbk277 Před rokem +4

    जय घण्टी जय रास्वपा❤❤❤

  • @sanjayapaudel3878
    @sanjayapaudel3878 Před rokem

    तथ्य र तर्कमा टेकेर संसद हल्लाउने एक दमदार संसाद मनिष झा best wises

  • @apurvapoudel
    @apurvapoudel Před rokem

    जती मिठो बोले पनि संघीयताको खारेजी नभै हुदैन।

  • @indugurung2143
    @indugurung2143 Před rokem

    शालिन र आशालाग्दो माननीय मनिषजीलाई ल्याउनु भएकोमा धेरै धन्यवाद यात्रीजी।

  • @karnasunam5942
    @karnasunam5942 Před rokem +1

    कांग्रेसी इस्कूलिंग ले अति मीठो अभ्यास दियको छ। great नेता मनीष मान्य जू

  • @avishekkhatiwada4478
    @avishekkhatiwada4478 Před rokem

    कति सालिन सिस्ट बोलि अन्तरबार्ता सारै मन पर्यो

  • @amarajshahi9321
    @amarajshahi9321 Před rokem +1

    सुमाना जि लाई ल्याउनुन सर यक्दम हेर्ने र देख्न मन छ ❤❤❤

  • @mohanchaulagain
    @mohanchaulagain Před rokem +11

    One of the best politician. Best wish Manish sir

  • @shreesubedi1779
    @shreesubedi1779 Před rokem +3

    सालिन र जवाफ देहि नेता मनिष झा 🙏🙏🙏🔔🔔🔔🔔

  • @sureshkunwar9424
    @sureshkunwar9424 Před rokem +10

    Brilliant and humble man

  • @minbahaudrranabhat.9829
    @minbahaudrranabhat.9829 Před rokem +2

    Manish jha ji my favourite ❤️🙏jai ghanti🔔🔔🔔

  • @dipakpathak3690
    @dipakpathak3690 Před rokem +10

    What a brilliant leader we have

  • @ranamaskey7027
    @ranamaskey7027 Před rokem

    टिकट नपाएर भाग्ने भगौडाहरु स्वणिम वाग्ले र मनिष झा जस्ता अबसरबादीले देश बनाउछ र😢😢😢😢😢😢😢😢😢😢

  • @viewofmychannel.6102
    @viewofmychannel.6102 Před rokem +17

    Thanks a lot Tikaram G for give chance to Manish Jha g kindly voice positive and logically debate. 👍️👍️👌👌❤️🙏❤️

  • @nirajkc8418
    @nirajkc8418 Před rokem +8

    Very good interview congratulations both of you Jay ghanti

  • @ShibaHello-nh1fl
    @ShibaHello-nh1fl Před rokem

    मनिष झा ले गरेको एउटा कुरा मलाई अती राम्रो टोपि लगायर जाउँ पहाडे को पछि लाग्यो भन्छन टोपि नलगाऊ राष्टियता भएन भन्छन मनिष झा ले भन्न खोजेको कुरा मैले यसरि बुझे की हाम्रो देश नेपाल भाषा नेपाली हो तर तराईका केही नेता अलि पहिला कुनै interview मा यो भाषा खस आर्य हो हाम्राे हाेइन पनि भने किन यस्तो व्याख्या गरिन्छन तराई का केही नेता हरु बाट भने हिन्दी भाषा कसको हाे र बोल्छन त तिनीहरु के भारतले र भारतियले नेपालकाे भाषा नेपाली मा संसद बोलेको छन र त्यो त छोडौ भारतिय हरूले nepali फिलिम tv show कूनै पनि हेर्दै नन उनीहरू आफ्नो मा गर्भ गर्छन हामीले Nepal भित्र धेरै भाषा बोल्छौ तर हामी पनि यस्तो बनौं की नेपाली र नेपालि पन झल्किने काम मात्रै गरौं न हाम्रो भाषा हाम्रो संस्कार त हामीले नै जोगाउने होलानी होइनर राष्ट्रिय ताको एजेण्डा मा सबै एक मुठी भय पो छिमेकि ले देश हरूले हेर्ने कोण पनि फरक हुन्छ सकिन्छ भने आफ्नै देश भित्र मात्रै विवाह गरौंन भारत र चीन बाट विवाह गर्न रोकौं यसो गारियो भने हिमाल पहाड तराई को सम्बन्ध समुन्द्र जस्तै गहिराइ मा पुग्छ सासू ससुरा को देश भारत हुन थाल्याे तराई बासी के नेपालमा केट केटी नभएर हो कि भाषा संस्कार मिलेर हाे की के हो नेपालमा विवाह गर्दा नमिल्ने हो र यो काम रोकिनु पर्छ राष्ट्रिय अस्तीत्व जोगाउने यो पनि सानो अंश हुन सक्छ अन्त्य मा टिका हजुरले रा स पा दियको चासो अतिनै राम्रो तर रा स पा को जुन अतिथी interview मा आँउदा पिछै रबी काे बारेमा नीकै खोतल्ने कोसिस गर्नु हुन्छ खासमा त खोतल्ने गर्नु हजुरको काम हाे थोरै कतै कतै 12भाई भनेका कारणले हजुरलाई बिझाएकोत होइन हामीले हजुरलाई त्यो मानेमा बुझेका छैनौ यदि हजुरलाई रबी बारेमा खोतलेको खो त लै गर्नू भन्दा अब काे interview मा रविलाई नै ल्याउनु पर्याे टीका सर अनी विहारमा चुनाव हारेर नेपालि नागरिकता पनि लिएर नेपालमा चुनाब लडेर संसद मा पुगेका हरू पनि छन् भन्ने समचार आउछन यदि हो भने यिनीहरुको तलास किन हुंदैन? र प्रचण्डको बारेमा प्रसंग आउन लागेको थियो बार्ता अन्तै मोडियो र प्रचन्ड का मुद्धा अगाडि बढ्दैन तर बा लेन रबी का मुद्दा मा छिटै फैसला किन सर के नेपाल लाई माया गर्ने ब्यक्ति ले जनताकाे भावनालाई बुझ्ने व्यक्तिले मात्रै अदालत मान्नू पर्ने की प्रचन्ड ले पनि मान्नु पर्ने अदालत भन्दा माथि प्रचन्ड हुन भने राष्टियता तल पर्छ की कसो हो बा लेन दाई लाई यसरी विश्लेषण गर्नु त ठिक भएन र देषको अस्तीत्व जोगाउ अरू कुरा बिस्तारै गर्दा पनि हुन्छ

  • @biratnepal2333
    @biratnepal2333 Před rokem +5

    Manish jha❤️
    We have lots of expectations from you

  • @nirBikramThakuri5
    @nirBikramThakuri5 Před rokem +2

    कति मधुमास युक्त स्वर , बोलीमा दम, सुनिरहुजस्तो ।।।
    ❤❤❤❤❤

  • @harkapandey9384
    @harkapandey9384 Před rokem +1

    झा जि को अन्तर्वार्तामा पछिपट्टी बैण्ड बाजा बजाउन जरुरी थियो र ? टिकाराम सर 😂 #हल्कारमाइलो ।

  • @pawansharma-nm3dd
    @pawansharma-nm3dd Před rokem +5

    great ❤person mr.jha

  • @Humanityworld-wt3sz
    @Humanityworld-wt3sz Před rokem +7

    Proud of you Manish dai 💘

  • @Bhuwanghimire420
    @Bhuwanghimire420 Před rokem

    तपाईको शालिन र सभ्य अन्तरवार्ता राम्रो लाग्यो । भलै रास्वपा प्रति मेरो विचार त्यति अनुकुल चाहिँ छैन । भन्नू अर्थ प्रतिकुल पनि छैन, अहिले नै पुर्ण भरोसा गर्ने क्षमता म मा छैन ।
    धन्यवाद टिकाराम यात्री जि ।

  • @manishapokharel6961
    @manishapokharel6961 Před rokem

    कति राम्रो सोच माननीय ज्यु

  • @harisitoula1172
    @harisitoula1172 Před rokem

    मनिष झा एक ससक्तयूबा देशकालागि केहिदर्ने क्षमता राख्दछन,कॅांग्रेसमा राम्रो भनेकेा येा लोकतन्त्रकोलागी हो।अहिलेको अबश्थामा कॅग्रेस शेर बाहादुरमय भयो जस्ले बेतिथि बिसंगति र सत्तालोलुपताका सूत्राधार भएको बुजिन्छ।हेानाहारयुबाहरूले त्यहॅाभएकेा अराजक्ता रेाक्न अहिलेकै अबश्थामा कठिन देखिन्छ।मनिषको निर्णय बेठिक हुदैहोईन।ब्यक्तिले ब्यक्तिगत बिकाषकेा आधार समय सपेक्षीत परिबर्तन गर्न सकिन्छ।

  • @gunjangunjan7676
    @gunjangunjan7676 Před rokem

    मनिश झा नयाँ सोच, नयाँ दृटिकोण नयाँ चेतना भयको संभावना बोकेको दरो ब्यक्तित्व हो। आम युवाहरूलाई मुख्य आदर्श ठान्न उचित ब्यक्ती हो। बालेन आफ्नो ठाउँमा सहि छन । उसको ब्याक्तिगत र सस्थागत अलग अलग अधिकार हुन्छ । त्यो गोलमाल गर्ने सोछ टिकाराम जि हरुले बुझपचाउनु राम्रो देखियन। सस्थामा बसेसी ब्यक्ति हुने अधिकार राख्छ भन्ने कुरा नबुज्नु दुखद हो। कानुनी तबरले सस्थागत रुपमा बालेन ले गरेको निर्णय मात्र छलफल गर्न लायक हुन्छ भन्ने बुज्ने कहिले? कि उहीँ 12 भाईको धङधङी युटुबमा पनि पोत्नु भा को भय ठिकै हो।

  • @sanusappu
    @sanusappu Před rokem +1

    Manish Ji ekdam ramro bolnu huncha!!🙏

  • @bharatranapaheli8345
    @bharatranapaheli8345 Před rokem +1

    उहाँ को भित्र भाब जे छ त्यही बोल्नु भएको छ । देस र जन्ता ला इ उच्छ असल नेता खाचो छ ।

  • @chudamanikandel6303
    @chudamanikandel6303 Před rokem

    टिकाराम यात्रि मन पर्छ तर अंह उॅहाको प्रस्न अलि बायस देखियो,रबि प्रति ऊॅहाको बुझाई र त्यो प्रस्न सोधाई देख्दा केहि ईर्श्या छ र प्रस्ट देखिन्छ,भन्न चॅाहि म नयां लाई प्रबर्दन गर्छु भन्नि तर खाल्टोमै खस्नेगरि लात ले हान्नि॥

  • @deepaksunar8024
    @deepaksunar8024 Před rokem

    माननीय मनिश झाको बिचार एकदम दमदार लाग्छ।

  • @rajivtamang9452
    @rajivtamang9452 Před rokem

    आफ्नो अस्तित्व नभुल्नु नै ठुलो गुण वान र ज्ञान वान हो र गगन is gagan 🙏🙏

  • @gangathing1755
    @gangathing1755 Před rokem

    उत्कृष्ट बिचार मनिष जि को ।

  • @deepakbasnet1559
    @deepakbasnet1559 Před rokem

    सर्बप्रथम टिकाराम सरलाइ दश औला जोडि नमस्कार।म हाल साउदिमा छु।घर दाङ्ग बबई ३ दिपक बस्नेत।म हाल रासपा मा आसाबादि छु।सबापति रबि लामिछाने ज्यु अहिले टेलिभिजन मै कार्यरहित रहनु भयेको भये चाहे त्यो शरनार्थि प्रकरण होस या जलहरि, नागरिकता बिधेक, रेशम चौधरि रिहा, प्रधानमन्त्री भरात भ्रमण वा नयाँ कुनै राजनिक वा पुरानो दल ले 6 तले घर 3 लाख 50 हजार भाडा तिरि पार्टि कार्यलय खोलेको भये अहिले घाटि फुट्ने गरि काराउदै हुनुहुन्थ्यो होला।अनि यो सब अहिले नाटक हो कि नौटङ्कि केको लागि।यो प्रश्न अनिल शाहलाई सोधिदिनुहुन्छ भन्ने पुर्ण आशावादी छु।