खुईलीले हिराकाजी र कान्छिको दाइलाई फँसाई Khuili Rodhi Ghar | Ep-7 | LIVE DOHORI | RajKumar VS Nabina
Vložit
- čas přidán 13. 05. 2024
- Live Dohori Khuili Rodhi Ghar
RajKumar Devkota VS Nabina Silwal
Online Supporter : Bishal Rai (𝑴𝒇𝒖 )
LIKE | COMMENT | SHARE | SUBSCRIBE
*****************************************************************
यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to the websites is allowed) - Zábava
मेरो प्यारो भगवानरुपी दर्शकहरुमा नमस्कार🙏
विराज भाईसँगको दोहोरिलाई यहाँहरुले दिनुभएको मायाप्रती एकदमै आभारी छु। हरेक हप्ता केही नयाँ र फरक विषयवस्तु अनि फरक फरक अग्रज तथा नयाँ कलाकारहरुसँग दोहोरी लिएर आउने कोसिस गरिरहेकी छु। आजको एपिसोडमा हास्य जगतका आदरणीय दादाहरुलाई लिएर आएकी छु। के-कस्तो लाग्छ सल्लाह सुझाब र प्रतिक्रिया दिनुहोला। पहिलाको एपिसोडहरुलाई जस्तै यो एपिसोडलाई पनि माया र साथ दिनुस् हस्। साथै Nawina Khuiili लाई लाइक कमेन्ट सेयर र सब्स्क्राइब गर्दिसो हस्😊🙏
love you everyone ❤️❤️❤️😘😘😘
Babal x🇳🇵❤️
Sis timro kala li saman garcxu ❤❤❤❤
हास्य सिरियलमा पनि उतिकै रमाइलो गरनि दोहोरिमा पनि खप्पिस रहिछन् बैनि खुसी लागिराको छ❤❤❤
Malai ramro lagcha ❤
mero best siryal kanchhi i love
भटभटे बेगम दाई र खुइलीको पनि लाइभ दोहोरी हेर्ने मन छ भन्ने को को हुनुहुन्छ👉️🎎🥀💓❤️👉️🙏🙏🙏
Ho ho
खुइलीको लाइभ दोहोरी Tiktok बाट सुनेर आउने र खुइलीको र्याप दोहोरी मात्रै होइन खुइलीमा एउटा जोश पनि छ भन्ने कोको हुनुहुन्छ ❤❤❤❤❤❤❤
आहा कति रमाइलो दोहोरी ❤️❤️❤️❤️नमस्कार म बिराज गन्धर्व म स्ङ नि जोडिएर साथ सपोर्ट गरिदिनु होला🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
केहो बिराज भाई जो सँङ्ग पनि एउटै र्याप हान्छै त र्याप चेन्ज गर ल ❤
Biraj bhai ryap gaauna sarai ramro
Timra ryap song haru
ल बधाइ छ । हरेकक्षेत्रमा सफलहुनुहाेला ।हास्यकलाकारहरुकाे जमघटले नविनाकाे उत्तराेत्तर प्रगतिहाेस ।
खुइलिको त कुरै छोडनु,सारै राम्रो दोहोरी/र्याप मान्छे सबै।।
टिकाराम सरको हेरन कति राम्रो यार दोहोरी&टुक्का।।
दामी Best of block..
Tikaraam sir..
अलि होस न यार हेर्दा पनि मन मा रमाईलो लो लाग्ने गरी यसमा त मलाई निद्रा लाग्यो ,विराज भई र खुइलि को दामी देखिन्छ
Damdar parstuti hjrko v
Karod like ❤❤🎉🎉1k napugeko sathiharu hamisaga jodera support limdima TQ 🎉🎉🎉🎉
खुइलिको आवाज चाहि मिठो छ है
आर्को पटक छाता उजेल पारिदेउ बर्खे झरी मा भाका लियर आउनु होला❤❤शुभ कामना
बबालछ दोहोरी हिराकाजि र खुइलि को
टीका राम सर यो ठीक छ राम्राे
टीका राम सर को जबाब सहि छ🎉🎉🎉
बबाल छ ल खुईलि रोधिघरको ❤️❤️❤️
पहिलो दाेहाेरीनै खतरा हिराकाजिकाे मिलियन भ्युज जाओस् शुभकामना
भाग ३ खुईली र बिराज कहिले आउछ पर्खाई मा छौ खुईली को य्राप सुन्न
बिराज र खुल्ली को भाग 3 कहिले आउँछ ह्वेन हतार
सबै जना को उत्कृष्ठ स्वर 🎉
Seems Khuili Baini Is very talented and pretty much chulbuli.
Wow supper Dami vary in ce so cute hajur haru 🙏🙏🙏🙏🙏🙏👌💕💞👌👌👌👌👌👌👌👌
साइडमा बसेर गाउँने हरु अलि एक्टिव भएनन्
खुइलीले सक्काइन जुंगेलाई। म संग जाने हो भने यस भन खुइली😂😂😂😂😂😂
खुइली सिरियल को पैसा नपुगेर गायिका पनि जे होस अपशब्द गित भन्दा रोमान्चित परिवार मा बसेर हेर्नू सुन्ने गित गाउनु होला❤
खुईली बहिनीको दोहोरी अत्ति नै राम्रो लाग्छ ❤❤ मिठो स्वरमा जादु नै छ । अझै धेरै प्रगति गर्दै जानू शुभ कामना 👌👌👌👌
सारै कदा खुइली ज्यालमै खुइलिने भयो नविना ❤❤❤❤
Chagunarayan part2 ni lyaunuhola man paryo❤❤
खुईली साडी मा धेरै राम्रो देखिन्छ
दामी छ टिकराम सर दामी छ।❤❤
नबिना सिलवाल छोरी लाई हृदय देखी धन्यवाद छ छोरी तिम्रो यो भाका को गित धेरै समय पछि सुन्न पायो धेरै खुसी भयो छोरी यसरी पुरानो भाका गित हरु गाउदै जानु मेरो आशीर्वाद छ छोरी
Dherai derai ramro 👌👌👌👍
Dherai ramro geet ❤❤❤❤❤
धेरै राम्रो खुईलि रोधिघर सधैंभरि उच्च रहिरहोस सम्पूर्ण टिमलाई शुभकामना ❤❤❤❤❤
Wawo babal dohori nawani khueli bahini dharae safaltako lagi suvakamana sabae teemlae ❤❤❤❤❤❤❤❤
यो ठिक छ टिकाराम सर ❤😅❤
La badai xa kada kada aunu paryo hoiii kuile ❤❤❤
धेरै धेरै बधाई छ दि हजुरलाई
हजुर को लोक भाका सुनेर सारै रमाईलो लाग्यो हजुर जे मा पनि porfect ❤❤❤❤
dohari maan na parni Lai Pani Khuili DD KO Dohari herni Bani lagyo😝🤣
मान्नै पर्छहै दोहोरी चाँई👍️
हेर्दाहेदै खुईलिपाे हिट भयाे बबाल छ नानि बबाल ।
Tika ram sir thik xa 👌👌👌
Nice veri good luck 🙏🏻🙏🏻🙏🏻🙏🏻🌹🌹🌹🌹🌹🌹
मलाई धेरै राम्रो lage
Wow nice voice so enjoy 👏👏👏👏👏👏👏
Sari ramro.manipur India daki hardi xuu
Khuiliko chulbule active pandekhada sarairamailo dekheyo suniyo 😂😂😂❤❤❤❤❤❤❤❤❤❤😂thank u all teams ❤❤❤❤
❤❤❤❤❤खुईली कान्छी राम्रो छ 🎉🎉🎉
सबै कलाकार आउनुभएको रैछ ।
Ati ramaailo dohori
सारै सर्सित कलाकार खुईली बैनी ईनर्जीफूल कलाकार
Ramailo dhumdham garau hai
❤❤khueli ko acting nai dami lagxa....song also super
Super khuili bahini like comment ra subscribe Pani aayo hai vaneko thiyo malai pani hajur haru sanga eak dui geet gauna man lagchha
Nepal ko jeri num 1 khuli ji❤❤❤best of luck
Tero naw nambar 1
Namaste 🙏🇳🇵❤️
God bless you all 🙏🇳🇵
दामिछ खुलिको दोहोरि को भाका❤❤
Kati ramro hou moh pni aunu pro k didi
Wow khuili ❤❤❤❤
All the best❤❤❤
Khatra po xat sis❤❤❤❤😊😊
भिडियो चले को त विराज भाई साग मात्र रैछ अरु त त्यस्तै हो😅
Dami lageyo tikaramji hajurharuko dohori
khuli l lai milan lama sanga pani dhohori aauna paryo
La khuili sister ramro gaunu vayo aajako man paryohai❤
Ramro xa
दामिछ खुईलि रोधिगर ❤❤❤
शुभकामना r k देब कोटा ❤️❤️🙏🙏💃💃
सहि टुक्का फर्काउन जान्नु भएको रहछ टिकाराम सरले पनि 😮😮😮
वाओ वाओ सारै रमाइलो लोक भाका👍️👍️👍️
टीका राम सर यो दोहोरि ठिक छ
Tikaramji dami dori hannubho yo thixa hai
Tika ram sara ko tukka dami lageyo👌👌♥️♥️♥️😂😂😂😂
कमेन्ट पढ्नेलाई तलब को बेबस्था भय अहीले करोडपति हुन्थे होला म 😔
same
Same
😂😂😂
@@SaruBohara-pp5zcv😢yt😮😮😅😮is a very ❤
samee😂😂
Khuili didi maile dubai bat herdaixu sarai ramrolagxa
भतभते सङग गाउनु परेयो यकचोति
Khuili tmro galamai mui kham jhai lagyo malai tw😘😘😘
भटभटे माइला लिनुपर्यो दोहोरी गाउनलाई
Bhat bhata baju lai pani bolawnu payo de❤
सारै राम्रो नबिनाको स्वोर
Hajurlai garopare bhannu hai
beuty khuiliiii wauuu❤❤❤❤❤❤❤❤❤
Good luck 🤞
Good 👍👍👍👍👍
Nice😍😍😍
Sabaile ek arkalai support garau ko kosko 1k pugeko xain aaja purau lu 😊
❤Khuili
Alik personal jesto vayo otherwise nice👍
Love you nawina ji
उताउलो पाराले नगाउनु अलि सिम्पाल भयर गाउनु है नबिना छोरी ल जन्म को छोरी नभए पनि मेरो कर्म को छोरी त होनि
Khuily chamkauli ho Aajta kanchhi ki dai ra karunako dai ❤
टीका दाईलेे मषकिने सुनदरिलाई दिमबाेश दियकाे हाेर अनज भाेलि देखन पनईएन
Wow🎉🎉🎉🎉🎉
Thanku.Nawina.ji
छोरी लाई ❤❤❤❤❤❤
राम्रो गीत,नमस्कार सम्पूर्णमा म अन्जु बिश्वकर्मा, म सङ पनि जोडिएर साथ सपोर्ट गरिदिनु है🙏
Khuili dd ko dhohori ghar kunthauma xa bhanndinun
Ahile ko samayama kahi ramailo xa bhane nawina rodhi gharma xa samaya milexa bhane aunu parla😂😅
CZcams ma 1k sashacarab vanda talkoli yata hajera haau tw ❤❤❤❤
हाेत भेलु बाजेकाे घरबार बिगारेकाे यहि खुईलिले हाईनर फेरि गाहाराे सिरियल मा अाई
भटभटे लाई पनि लेउन परो अब
❤❤❤❤❤❤❤❤