साझा बस चालक हर्रमिताका साहस र सङ्घर्षका कुरा || OJHELKA TARA EPI-15 | Female Bus Driver | Sajha Bus
Vložit
- čas přidán 5. 10. 2023
- ओझेलका तारा, तपाई हाम्रै बरिपरी ओझेलमा रहेका सफलता असफलताका कथाहरुकोे संगालो हो । यिनै ओझेलका कथाहरुलाई उज्यालो रुप दिन हामी ओझेलका तारा नामक श्रृखला लिएर आएका छौ । तपाई वरपर पनि यस्तै कथाहरु छन् भने हामीलाई कम्मेन्ट गरेर सम्झनुस है । हामी कार्यक्रममा समेट्छौ
तपाईका वरिपरि पनि यस्तै कथाहरु छन् भने हामिलाई सम्झनुहोस |
सम्पर्क: 9847421773
Email: ohjelkatara@gmail.com
➖➖➖➖➖➖➖➖➖➖➖➖➖➖➖➖➖➖➖➖➖➖➖➖➖
🎬 Script - Sushila Dhami / shusila98
👩 Presenter - Sarita Gyanwali
💻 Content Producer - Sarita Gyanwali
🎥 Camera - Safal Pandey / safal.pandey.524
🖥 Camera/ Editing - Girija K.C / girija.kc.501
🪈 Background Music - Hemraj Dangi (Malika Recording Studio)
➖➖➖➖➖➖➖➖➖➖➖➖➖➖➖➖➖➖➖➖➖➖➖➖➖
Facebook: profile.php?...
youtube: / @ojhelkatara .
#story #katha #nepal #tranding #newvideo #viralvideo #katha #bus #busdriver #femalerider #femaledriver #harmitashrestha #vehicles
धनगढी को रात्री बस चलाउने दिदी र साझा को बस चलाउने दिदी लाई सम्मान अनि माया ❤❤❤❤❤❤
म 2007 देखि अरब मा हुनत १६ बष देखिनै धरान बिराटनगर इटहरि दमक इनरुवा मा गिटि बालुवा ढुङ्गा बाेकने ट्रक चलाउथे मेराे काका काे ट्रक थियाे बिना लाइसन चलाउथे तर दुरघटना कहिले गरिन म सङ कुबेत कतार दुबइ साउदि बरेन ओमन काे लाइसन छ युरा्ेपियन ट्रक सजिलाे हुन्छ तर भारत मा बनेका बस धेरै असजिलाे हुन्छ काठमानडु काे भिडमा चलाउने दिदी लाई मेराे सलाम हाल दुबइ
योत 100% सहि कुरा गर्नु भयो जस्ले चुकुल्ली र चम्छे कुरा गर्छ तेसैईको हो सोदेश पनि बिदेश पनि तेस्तै हो दिज्यु चम्छे गर्ने र चुकुल्ली लगाउने राम्रो हुन्छ बोस सँग त्र हजुर र हामी जस्तो सिधा मान्छे र अरु को दया मान्ने मान्छे को कामैई छैना भन्या😢😢😢
जङ्गलमा पनि साेझाे रुख छानेरै काट्छ । हिम्मत हार्नु हुदैन बहिनी ।
साहासि चेलि, लाई सलुट छ,
बैनी तपाईको हिम्मत,शाहस,ससामाजिक काम संघर्ष शिल हरपल कदर गर्दछु
गरे जे पनि सम्भावना हुन्छन् ,,,भन्ने उदाहरणका ,धनी ,,हरमिता,,जि,,,
यस्ता आंटि साहशि कर्मप्रिय चेलीहरुलाई हृदयबाटै माया, स्याबासी आशिर्वाद अनि शुभकामना !
Salute cha hamro nepal 🇳🇵 ma lady driver haru lie jai nepal 🇳🇵
भाउजू को सीप कला लाई सम्मान गर्द्छु ! सधै सफल यात्रा रहिरहोस ! भगवान सङ्ग
प्रथा गर्दछु ! ❤🙏🙏🙏🙏
तपाईको हिम्मत र साहस अनि! संघर्षको कदर गर्दै सलुट भन्न चाहन्छु! 👍️👍️👍️
ट्राफिक प्रहरी सबै तिरका उस्तै हुदा रहेछन्,मनमा हरि नभएका🤗
तपाईको हिम्मत र साहस अनि! संघर्षको कदर
great work नमन बहिनि
Yo baini ra ma chimeki hum.kirtipurma.sarai imandar.helpful hunuhuncha😊😊. good to c her...
दिदी लाई शुभ कामना। हिम्मत अझ बढाउन कन्जुस नगर्नु हाला दिदी।
साहसि मैला अाफनै दिमाखमा भर परने अरुकाे नपरिकन यति ठुलाे बस चलाउने अाँट गरनुभयकाेम बदाइ छ बैनि हजुर लाई ।
Didi ko sangarsa lai salam garxu ma ❤❤🙏🙏🙏🙏👍👍🤝🤝🫰🫰 Kathmandu jasto thau ma chalaunu hunxa ra didi lai salam xa didi ❤❤
सलाम छ हर्मिता दिज्यु हजुरको साहस हिम्मत लाइ🙏
Thanks 🙏 hajur lai ni
खुसि लाग्याे दिदी हजुरलाई नमस्कार
दिदी हजुरलाई सम्मान छ
धेरै राम्रो❤❤
Salute to these Didi❤️🙏🙏
नेपालको ट्राफिक प्रहरी काे ताल देख्दा चै मलाई नि टाउको दुख्छ
अब हाम्रो अधिकार र भुगोल अनुरुपको कानुनी प्रक्रियासँग ,फेर बदलको आवाज गरौं ,,,साथै सामाजिक सुरक्षा भत्ता,जस्तै सन्चयकोस,नागरिकलगानी कोश खडा गरि,,सरकारले नै ,,,,,,,संचालित गरिनु उचित ,,,
यु के मा ७५% महीला द्राई बर हुन्छ कीन की ९९% सुरक्छीत्हुन्छ येक्सीडेन्त बा ट भने नेपाल मा १ जना महीला द्राबर डुम्मुक्जस्तो बस द्राबर मलाईनी खुसी लाग्यौ दमक देखी 👍👍👍🌹🌹🔔🔔🙏🥰🥰
Great job!
Sahaasi cheli lai pragati ko shubha kamana .
बधाई छ
पुरुष र महिला चालकलाई गर्ने भेदभाव अझै कम हुन सकेको छैन नेपालमा।काम गरेर खान दिंदैन नेपालमा।नेपालीहरुकाे साेंच कहिले परिवर्तन हुन्छ।
Salute to you didi 🎉🎉🎉❤❤❤ gadi
Good job sis 🙏🙏
scoty chalauna ta highway way ma kasto dar lagxa gadi nai chlauna saknu thulo kura ho didi god bless u n proud of you ❤❤❤
सहि कुरो👍️👍️👍️
Sahashi baini lai hadei sammako salaam 🎉
Wow dherai sahahsi lady respect🙏🏽
Wow hami xori manxele pani sanshar hakna sakine rahexa sis hajurle ko jab le udhaharn paiyo 🙏🙏🙏❤️
😢
Thank for Harmita 's adventures &struggles. You are sources of inspiration of all Nepales girls and women. I salute you sister. I can't explain about you. Me from pokhara.
Well done and wish you the best wishes.
Wow dherai sahahsi lady respect ❤️❤️❤️🙏
Tapai lae male chaine miss you didi❤❤❤❤❤❤❤❤🎉🎉🎉😢😢😢😢😢😢samjinu hae didi
सरकार चलाउ ने नेताहरु नैइ भसटाचार गर्छन् अनि पुलिस आर्मी अने कर्मचारी ले त न गर्ने कुरैभयन बर ती राेट मा बस्ने सिपाहीहरु लाई गाराे छ सरखार मा बस्ने नेताहरु ले बना काे नेम तेति चिठ न काटेत बर पुलिस का हाकिम ले बेलुका जागिर चट पारदिनछन हाेला बर
Good job
Besy of luck
म पनि चालक हु सबैभन्दा दिमाग मानसिक थकित हुन्छ
मेराे प्यारि बैनिकाे हिमत लाई बधाछर आजाे ईनटर बियु पनि हेर्न पाए
👍 👍 👍 👍 👍 👍 👍 👍 👍 👍 👍
❤❤ Very Very Thanks U Harita Sis😢😢 Good Drive C More Ok ❤❤
जय माता पाथीभरा
Namste didi❤❤❤❤❤❤ hajur lae salamx m Ganga gajamer ho
La Badhae xa Harmita Didi hjurko yo Bahadur job ko lagi
Good job ❤ 🎉🎉
🙏🙏👏👏👍👍😍😍🎉🎉
Nice 🌹👍🌹👍🌹
Great Harnita dd
💯 right sis
Nepal ko kanun daibale janun
Salam deeeeee. Great job
🙏🙏🙏🙏🙏
Good
मेरो पनि रोजाइ साझा बस नै हो बिडम्बना त यो होकि सनसिटी तिर नै आउदैन
Herero ramro lageko chan❤
❤
Hi sister best of luck 😊😊
Mahan cheli
My sincere respect to Harmita Didi.Just amazing.Taking care of house,child and also a bread owner of the family.Just great.
🙏🙏🙏
साहासी
WOWA DIDI
Mero halat pani didiko jastai xa😢
Bainilko Kura sounda dukh shukhaka sabai chitta bujhdochha tar koi Didi bainiharu chai sarai arkalai dekhaun Pani nasuhaune lugalaune garchhan
❤️❤️❤️❤️❤️❤️
Good❤❤🇵🇰🇵🇰🚩🚩🙏🙏
🅽🅸🅲🅴 ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Luhai didi mo pani aaunae ho tapaiko busma chtnu lai hai
Good luck 🤞 ❤❤❤❤❤❤❤❤❤😂❤❤❤❤❤❤❤❤❤❤❤❤
Di hjr namaste seatbelt lagauna na birsanu hai ❤
🎉🎉🎉🥰🥰🫡👌👍🫡🫡🫡
महिला लाई फेप्ने लाई अन्डा फुत्ने गरि हान्नु पर्छ
Malai ni saja baus nai ramro lagcha 🙏🙏
Mardinu parne ho yo traffic laai
Arey yaar bidesh sabaile ta driving garxan ladies gent k vyo ra ati thulo kura nai hoina
Seat belt kina nalako ni
Nepal ho ni
Yo Kate pulish hunxa sabhi ta hoena
साझा बसमा कार्ड बाट पैसा भुक्तानी गर्ने ब्यबस्था रहेनछ? अनि यस्को रुट सम्बन्धी जानकारीमूलक सामग्री देखिने एप बनाएको छ कि नाइ? जहाँ बस आउने समय छुट्ने समय कुन कुन रुटमा बस सञ्चालनमा छ त्यो हेर्ने सुबिधा सहितको एप सार्वजनिक गरे कसो होला?
Sajha plus app बाट यसबारे जानकारी लिन सकिन्छ ।
ट्राफिक 👎👎👎👎👎
Good job