भीमार्जुनले कतै नबोलेका कुरा | Dr.Bhimarjun Acharya | The Prakash Subedi Show | EPI 25 | AP1HD
Vložit
- čas přidán 13. 01. 2023
- The Prakash Subedi Show. #PrakashSubediShow
Every Saturday at 8:00 PM
Presenter: Prakash Subedi
Guest: Dr. Bhimarjun Acharya
Post Production Head: Indra Manandhar
Script/Voice-Over : Sachit Khadka
Asst. Producer: Rachana Gautam
Camera: Amrit Sunuwar, Sanjay Paudel, Ujjwol Shrestha
Graphics: Susan Shahi, Niraj Poudel, Pratisara Bajracharya and Benjamin Ale
Makeup: Shova Shrestha
Subscribe and Press the Bell icon to get all the News Update.
► / ap1hdoffici. .
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►CZcams: / ap1hdofficial
►Twitter: / ap1tv_official
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2022 AP1HD™
#drbhimarjunacharya #prakashsubedi #ap1hdtv
#PrakashSubedi #ap1hdlive #AnnapurnaMediaNetwork - Zábava
प्रस्तोता प्रकाश सुबेदि दाईले बिभिन्न कार्यक्रम मा बोलाउनु भएको मध्येका सर्बोत्कृट अतिथि !
उच्च सम्मान आदरणीय व्यक्तित्व डा. भिमार्जुन आचार्य !
भिमार्जुन लाई जन्म दिने बुबा आमा लाई मेरो हिर्दय देखि नमन छ ।
प्रकासुबेदीर भिमारजुनअााचार्यकाे अन्तर्वा अतिराम्राेलाग्याे
भिमर्जुन जि जस्तो सत्य सरल ईमान्दार र राम्रो ब्यात्तीलाई जन्म दिने बुवा आमालाई नमन आज आनन्द आयो उहालाई पनि धेरै धेरै सम्मान ।
बहु प्रतिभासाली बहु आयामिक ब्यक्तित्वका धनी डा. भिमर्जुन आचार्य सर प्रति नमन ।
अत्यन्त निश्पक्ष,निडर,आग्रही पुर्वाग्रही,विना आफुलाई लागेको कुरा प्रष्ट्र संग राख्ने कानुनविद्,संविधानविद्,भिमार्जुन आचार्य सर प्रति हार्दिक नमन बहुत गज्जब लाग्यो।
डा.भिमार्जुन सरले सही भन्नु भएको छ । हाम्रो देश भ्रस्टाचारी नेताहरुले र कर्मचारीहरुले देश लाई कंगाल बनायो । जब सम्म भ्रस्टाचारीको अन्त्य हुन्न तब सम्म देशको बिकास हुन्न ।
अति उत्तम विचार नतमस्तक छु हजुरको सम्मान स्वरुप जय नेपाल आमा❤❤
डा.भिमार्जुन सर अत्यन्तै मनपर्ने ब्यक्ति हुनुहुन्छ !!
यो अन्तरवार्ता साह्रै मन पर्यो । सवाल र जवाफ दुबै मन पर्यो । डा साहबको जवाफ ज्यादै सटिक , बौधिक र सन्तुलित छ !
भिमार्जुन सरको सायद बिरलै होला उहाँको ईन्टरभ्यु हरु नसुनेको नदेखेको तर जति सुने पनि यो मन कहिले पूरा हुदैन सर हजुर सत्य र सच्चा ब्यक्ति हुनुहुन्छ हार्दिक सम्मान छ सर हजुर प्रर्ति♥️🙏🏻♥️
डा भिमर्जुन आचार्य एउटा कुसल गायक , सङिगतकार, रचनाकार ,समाजका हिरो कानुन बिधर्थिबिधर्थि,शिछक , सम्बिधानबिद कति राम्रो बिचार सहितको ब्याख्या सुनि रहन मन लागि रहने जय होस ❤🎉🎉
वाह कति राम्रो ब्यक्ति र राम्रो सोच
डाक्टर भिमार्जन ज्यु लाई मेरो सलाम अनि नमन 🙏🙏🙏
कार्यक्रम प्रसारण देखिको सबैभन्दा उत्कृष्ट अन्तर्वार्ता
अस्ति दिल भूषण सरको Tough Talk मा हेरेको थिय, आज यहाँ पनि आउनु भयछ साह्रै मजा लाग्छ भिमार्जुन सर को अन्तरबार्ता 🇳🇵🙏
Huge respect Dr. Bhimarjun sir🇳🇵🙏
भिमार्जुन सर र प्रकास सुबेदी दुबै जनालाई हिर्दय देखि नै धन्यवाद ज्ञापन गर्दछु❤❤❤❤❤❤❤
आज सम्मको उत्कृस्त्ट अन्तर्बार्ता।डा भिमार्जुन एक असल र उत्कृस्ट कानुनबिद एबम बहुप्रतिभासाली ब्यक्ती।नेपाली मनमा राख्न पर्ने आदर्श बिध्वान।स्वतन्त्र ब्यक्ती तर सरकार को प्रतिपक्ष्य जस्तै आवाज
सबै कुराले मन छौयो।भिम अर्जुन जस्तो स्पष्ट ब्यक्तालाई हिर्दय देखि नमन
Huge respect to you with your passion, Your educational position,Your though, your vibes, your confidence also 🤗 what a multi talented person. 😍
I haven't missed his single interview so aaja yata pani aaiyo hernalai...great thoughts and great personality
नछुटाएर हेर्ने कार्यक्रम प्रकाश सुवेदी र पात्र डा. भिमार्जुन आचार्य । दुबैलाई मेरो नमस्कार ।🙏
सत्य र यथार्थ बक्ता डा भिमार्जुन सर लाइ नमन।
डा. आचार्य बाट म पहिले देखि प्रभावित छु।
कार्यक्रमको नाम अंग्रेजीमा भए पनि पूर्ण कार्यक्रम अवधिभर सालिन एबं सुन्दर नेपाली भाषामा प्रस्तोता प्रकाशजी र पाहुना डा भीमार्जुन आचार्यजीको संबाद धेरै नै उत्कृस्ट लाग्यो। दुबैजनालाई शुभकामा।
Huge respect to Dr Bhim Arjun Sir !!
अत्यन्तै बौद्धिक ब्यक्तित्व सलाम छ । डा.भिम आर्जुन आचार्य
अहिले सम्मको उतकृष्ट भाग धन्यवाद प्रकाश सुबेदी जि लाई राम्रो पहुना ल्याउनु भएकोमा सलाम नमन छ डा साहबलाई।
यसपटक हाम्रा देशका नेताहरूले इमानदार र सक्षम व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्छ। सक्षम र योग्य मध्ये डा भिमा॔जुन आचार्य एक जना हुनुहुन्छ। धन्यवाद प्रकाश सुवेदी show अनि प्रकाश जी लाई 🙏🙏🙏
अत्यन्तै विवेकि अनि वौद्दिक व्यक्तित्व
Hugely respected personality for me
This is the best interview episode of Prakash Subedi. Enjoyed every moment during the episode. Dr. Bhimarjun ... just waw.
भिमार्जुन सर को कुरा सुनेर मन प्रफुल्लित भयो 🙏🙏
अहिले सम्मकै उत्कृष्ट कार्यक्रम भयो | अब आहुतिलाई बोलाउन पर्यो
I have huge respect and admiration for both Acharya brothers.
BHIM & SUBASH sir 🙏
वहाँको टिप्पणी गलत किन हाेइन भने वहाँलाई थाहा छ कि बाैद्धिक तहमा सत्तासीन व्यक्तिको गुणगान भन्दा आलोचना उर्वर ठहर्छ। पक्कै नेतृत्वविहीनताकाे परिकल्पना गर्नुभएको हाेइन। यद्यपि कार्यकारी पदभार ग्रहण गर्ने नेतृत्व प्रत्यक्ष जननिर्वाचित हुनुपर्छ भन्ने संकेत हुन सक्छ।
He should be on the TOP means president, Multi-Talented and very wide minded, inspiring and motivational thought, politician could not put him in right place
भिमार्जुन जीको विचार र प्रस्तुति सधै सरल, उच्च र सम्मानजनक हुन्छ। यी नै वहाँको व्यक्तित्व हो। बेईमान र हिनतावोधले पिडीत नेपालीहरुको बिचमा वहाँ एक नेपाली निडर सत्य तथ्य बोकेको व्यक्तित्व हो।
Always good to hear Dr. Bhimarjun Acharya ji. Thanks @Prakash ji for inviting right man at right time...🙏🙏
साह्रै राम्रो अन्तर्वार्ता प्रकाशजी
काकाको आजको कार्यक्रम सबैभन्दा उत्कृष्ट लाग्यो
कुनै शब्दमा आटाउन नसक्ने ब्यक्तित्त्व, नेपाल को नेताले त अरु बाट सिक्दैसिक्दैन तर आम जनताले चाहिँ उहाबाट केही सिकोस र अबको ५ बर्ष को चुनाब मा voting pattern आझै शसक्त र परिबर्तित होस।
Being a lawyer myself, I am a dyeheart fan of Dr.Bhimarjun Acharya.
Today after watching his interview, I am highly impressed by him.
Salute to him 👏
मलाई मन पर्ने सिमित मान्छे मध्य तपाई एक हो सर तपाईलाई साधुबाध सर
तपाईको जय होस कि हामिलाई यस्तो मीठो कार्यक्रम पस्केकोमा।
He is the greatest person
Love you Bhimaarajun sir god bless you
भिमार्जुन शर, चिया कफि भेटघाटमा रमाउने कुराले सारै खुशी बनायाे। सानाे कुरामा खुशी भेट्रने बानी मेराे पनि छ ।
बहुप्रतिभाका धनी भिमार्जुन सरप्रति हार्दिक नमन।
मन पर्ने व्यक्ति
जीवनमा थप प्रेरणा मिल्ने खालको अन्तर्वाता
अत्याधिक बौद्धिक ब्यक्ती
भिमार्जुन लाई मेरो सलाम छ
A huge salute to you sir 🙏👍
आहा डाक्टर साहब🙏🙏🙏🙏🙏⚘️⚘️⚘️⚘️
Great analysis, people are crazy as Einstein said.
हैट! बहुप्रतिभावान् 🙏🙏
thanks for inviting such a great person.
अहिलेसम्म को राम्रो अन्तरवार्ता
Huge respect to Dr Bhimarjun acharya sir
मिठो अन्तर्वार्ता ।
Respected personlaty of nepal🙏🙏🙏
Remarkable, inspiring and interesting too.Thanks so much.
Fair enough
अत्यन्त सान्दर्भिक इन्टरभ्यु
ग्रेट पर्सन, भिमार्जुन जि ।
Very good personality Dr Aacharya respect him
I am 100% agree with Bhimarjun ki.
बहुआयामिक ब्यक्तित्व भिमार्जुन आचार्य सर !
भिमार्जुन सर जस्तो इमान्दार मान्छे १०० जना भइदिने हो भने देश बन्न कुनै समय लाग्ने थिएन।
धन्यवाद! मलाई मनपर्ने अादरणिय सर बहुप्रतिभाका धनी व्यक्तित्वकाे प्रष्ट विचार सुनिरहु जस्ताे लाग्छ ।
मलाई मन पर्ने ब्यक्ति र गित पनि heart touching
कति शान्त शालिन भद्र तरीकाले आफ्नो भनाई राख्नु हुन्छ डा. भिमार्जुन सर 👏उहांका प्रत्येक अन्तरवार्ताहरु नछुटाई हेर्ने गर्छु सारै मनपर्छ . प्रत्येक भनाईहरु यथार्थपरक हुन्छन समय सान्दर्भिक हुन्छन् . बहुप्रतिभाका धनि डा.कानुनमा अझै प्रखर प्रष्ट हुनुहुन्छ , उहांले दलाल भ्रष्ट नालायक नेता भन्नपनि लाज लाग्छ हरुको बारेमा को कस्ता भनेर प्रष्टै भन्नु हुन्छ , उहांका मूख्य भनाई ‘यो मुलुक र जनताका बिकास सम्बृद्धी सुखका बाधकहरु यीनै ( नाममात्रका ठूला) दलका नालायक निकम्मा भ्रष्ट नेता अनि तिनका बेसरम अल्छी लम्पट कार्यकर्ता हुन ‘ अति नै चित्त बुझ्ने भनाई लाग्छ . यस्का साथै पढेलेखेका भनौंदा वौद्धीक विद्वानहरुपनि तेतीकै जिम्मेवार छन यो राष्ट्र बरबाद गर्नमा ।
राजा ज्ञानेन्द्रको बारेमा गर्नु भएको टिप्पणीपनि तेतीकै चित्त बुझ्दो छ . तर माघ १९ र असोज १९ गराउन बाध्य पार्ने त यीनै दलालहरु र अति उग्रबादी आतंककारीहरुले जनधनको अपार क्षति यानेकी देस विध्वंस मच्चाई ध्वस्त गर्दै र निर्दोष निरीह निमुखा गरीब २० सौं हजार नेपालीको क्रुर तरीकाले निर्मम हत्या गर्नु , यो सब रोक्नपनि राष्ट्रप्रमुखको दायित्व भएरपनि हो नि ,, ।
भिमार्जन आचार्य जी अति ईमानदार स्पष्ट बोल्ने राष्ट्र राष्ट्रियता प्रति अति चिन्ता गर्ने एकजना राष्ट्रवादी चिन्तन भएको व्यक्ति हुनुहुन्छ उहाँलाई म धेरै सम्मान गर्छु।
Huge respect Bhimarjun sir
Jai hos
Mero jiwan ko ramro interview respect sir bhimarjun sir
तापाई को यो show जनमसंग्रह जस्तै छ जाहा चर्चित व्यक्ति हरुलाई राजा कि राष्ट्रपति भनेर सोधिन्छ र राजा र राष्ट्रपतिमा धेरै ले राजालाई रोज्छन , यो हेर्दा देशमा जनमतसंग्रह गर्दा राजा १००% पुनःस्थापना हुने देखिएको छ !
मैले मेरो जिबनमा ससम्मान गर्नुपर्ने एक मेरो देशको ब्याक्तित्व हो।भिमार्जुन सर हो।म बाचुन्जेल सम्म सम्झिने छु।।।।सर 🙏🙏🙏🙏🙏😍😍😍
डाक्टर भिमार्जुन आचार्य लाई उच्छ सम्मन छ 🙏❤️
Grate Analysis 🙏🙏🙏
बहुआयामिक व्यक्तित्वका कुरा मनपर्यो !
भिमार्जुन सर सम्मानित ब्यक्तित्यो सम्मान छ
मन पर्ने र निरन्तर Follow गरिरहेको व्यक्त्तित्व🙏🙏
Good selected guest .
Ask about नागरिकता रवि को …!!!
हजुरकाे बहस धेरै हेरे अति राम्राे, स्पष्ट बक्ता अनि हजुर हाम्रै दाङकाे। खुशि लाग्याे
अहा कति राम्राे विचार
Dai ko bichar dharai ramro ❤❤❤❤
मेरो मन पर्ने कार्यक्रम हो यो
अब चाहिँ जल शाह र रमेश उप्रेती लाई ल्याउनु पर्यो प्रकाश सर
कस्तो आनन्द लागेयो उहाँको अन्तरबार्ता
बहुप्रतिभाशाली ब्यक्तित्व 🙏🙏
Salute from UK! Thank you! The intellect like you must stay in Nepal and save our beloved motherland!!! Sir I am your big fan! Dherai majja aayo interview herera! Prakash sir thank you for bringing him.
🙏
Yo bhailai chine chine jasto lagyo🤗
Yes he is the only one so far I know who speaks truth and great analyser!
@@gurung4606dai ho? Haaa
@@gurung4606 hola, mero dai ko naam pani Kamal mai ho
Great work keep it up bhimarjun dai
धन्यवाद भिमार्जुन आचार्य ज्यु। सवाल जवाफ दुबै राम्रो छ ।।
You are great man of nepal 🇳🇵
Respect to DR.Bhimarjun acharya
he is a good person
अति राम्रो छ
एक महान बहुमुखी प्रतिभाका धनी व्यक्ति भिमार्जुन आचार्य ज्यु
bhimarjun sir 🙏🙏🇳🇵
Sarai ramro yatharthaparak bichar xa vimarjun sirko vanai
राम्राे लाग्याे धन्यवाद ।
महान बिचारको धनी डा भिमर्जुनबाट आम जनता नेताले धेरै सिक्ने अवसरको रुपमा लिनुपर्छ।
१००% सही कुरा बार बार किन जिताउ छन भोटर्सनै खराब हुन ओली,देउवा,र प्रचण्ड साथै सबै परिक्क्षीत नेताहरूलाई जिताउने नागरिकनै पशु हुन ।