Fulbari | Full Movie | Bipin Karki, Daya Hang Rai, Aruna Karki, Priyanka Karki, Shilpa Maskey
Vložit
- čas přidán 19. 10. 2023
- G21 Digital Proudly Presents Official Movie Fulbari 🌸
Director : Ram Babu Gurung
Story /Concept: Kamal Kishor Malpani
Written by: Upendra Subba
Producer: Manish Dhakal
CAST:
BIPIN KARKI
ARUNA KARKI
DAYA HANG RAI
PRIYANKA KARKI
GAUMAYA GURUNG
SHILPA MASKEY
SOM NATH KHANAL
ANUPAM SHARMA
MANISH DHAKAL
LOKENDRA LEKHAK
SHAKSHI SHINGH BHANDARI
RUJA RAUT
RUPESH DAHAL
SUMITRA GOMJA
KAYARA KARKI
SOPHIYA RAI
MUSIC: KALI PRASAD BASKOTA / ANUPAM SHARMA
DOP: JOSH HERUM
EDITOR: NIMESH SHRESTHA
VFX: MANOJ SHRESTHA
ASSISTANT DIRECTOR: TARA NATH NEUPANE, ARJUN KARKI
ART DIRECTOR: SURESH KAKI/ JAGADISH ADHIKARI
ACTING COACH: PASHUPATI RAI
MEDIA COORDINATOR: DINESH SITAULA
BACKGROUND SCORE: SHAILESH SHRESTHA / ROHIT SHAKYA
SOUND DESIGN: UTTAM NEUPANE
PUBLICITY DESIGNER: ANANDA K. MAHARJAN
PRODUCTION MANAGER: BISHNU MAINALI / MADHUSUDAN KARKI
EXECUTIVE PRODUCER: MANI RAM POKHAREL
#Bipinkarki #DayaHangRai #FULBARI
FOR BUSINESS ENQUIRIES:
Facebook : / g21digital
Instagram : / g21digital
Phone : 01-4102084
Email : itsg21digital@gmail.com
© & ℗ G21 Digital.
Any illegal reproduction of this content or registering fraudulently with interactive streaming mechanical royalty collection agency without our consent will result in immediate legal action against the person/company concerned. (Embedding to the websites is allowed) - Zábava
OFFICIAL MOVIE ► KE GHAR KE DERA | BIPIN KARKI, DAYA HANG RAI, BARSHA RAUT, SURAKSHYA PANTA
czcams.com/video/0r8Hy2lARJ0/video.html
OUT NOW !
👍👍👍🙏🙏🙏😢😢😢
😊😊
P
Hearth tochinig move 😮😮😮
@@surajtamang9549❤❤😂w😂x
आफ्नो आमाबाबु भन्दा ठूलो यो सन्सारमा कोहि छैन। जजस्ले आफ्नो #आमा लाई माया ❤️ गर्नुहुन्छ, यो कमेन्ट लाईक गर्नु।
Really heart touching movie.....heartly liked😢😢
😊😊😊😊😊😊😊😊😊😊😊😊
Heart touching movie .
❤❤❤
विपिन कार्की र दयाँङ्ग राई जस्ता अग्रानिक कलाकारको फ्यान हरु यता हाजिर हुम त
🎉❤️देश तथा विदेश बाट नेपाली🇳🇵चलचित्र लाई माया गरेर नछुटाई हेर्नुहुने सम्पुर्ण दर्शक महानुभाव हरु लाई आउदै गरेको महान चाड विजयादशमी [ दशै ] अनि शुभ 🕯️दिपावली🕯️२०८० को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु आउनुहोस हामी सग जोडीनुहोस धन्यवाद अहिले दुबई🇦🇪देखि हेरेर कमेन्ट✍️गर्दैछु❤️🎈
😂😂😂😂
🙏👍💝💝💝
Love from assam bipin kakri daihang Rai big fann🎉
fan ta hoena tara ramro lakxa respect xa 😂😂😂
याे नेपाली कथानक चल चित्र फुलबारी ले त साच्चिनै भन्नू पर्दा रास्ट्रीय अवार्ड नै पाउनु पर्ने हाे यति राम्रो कथा चित्रण गरेर नेपाली समाजमा पस्कन सक्नु भयकाेमा सम्पूर्ण कलाकार टिम लगायत युनिट लाई धेरै धेरै धन्यबाद छ हजुर हरुलाई
In today's modern Nepali film industry, no one has been born and probably will not be born like Bipin and Dayahang.❤❤
यो फिल्मले कसलाई रुवाएन होला र ! भगवान सरहका कसैका आमा बुवाले कहिले पनि यस्तो भोग्न नपरोस, आँशु थाम्नै सकिएन जति हेरे उति आँशु आउछ !
😢😢mata royo pahilo patak 😓😓
Ma ni roya 😢
आँसु को खर्च हुने रहे छ यो फिल्म हेर्दा
😢😢😢😢😢
I cried too.
"फूलबारी"
I have watched thousands of movies in my life, but I have never seen a movie like this before. What a masterpiece! It literally made me cry. I think all of us will shed tears after seeing this amazing movie. There are no words to describe this movie; it teaches a valuable lesson to everyone.
Parents: the unsung heroes of every child.
The movie that showed how much parents love their children made me think about how important our parents are. They are always there to support us, and their love is like a strong pillar in our lives. In a world where we often focus on our own goals, we must remember that our parents are our most valuable treasures. They made many sacrifices for us, and it's our job to be there for them when they need us. We shouldn't forget that real wealth isn't just money; it's the love of our parents. We should cherish and value them and make it a priority to show them how much we care. There's no love like the love of our parents.
I am truly thankful to the entire team of this movie.
Lots of love from Sikkim❤❤
❤️
True
Producer koi afanta hoki kya ho
❤
me to❤
बुढो हुनु भएका बुवा र आमालाइ याद नगर्ने अनि अज्जा,धेरै मायाको मुल कस्को मनमा फुटेन होला यो फिल्म हेरेपछी,,नेपाली समाजको बास्तबिकतालाइ जस्ताको त्यस्तै चित्रण गरिएको यो फिल्मले कस्को मन नरोएला😢😢 दुइ अक्षरको "आमा" अनि दुई अक्षरको "बुवा" नै चार अक्षरको भगवान् हुन,,,
I was hesitating at first to watch this movie I’ve just watched it and guess what I don’t regret it at all My eyes were filled with tears Nepalese film industry is blessed to have such a amazing actor like bipin Karki this is a masterpiece
दयाहाङ्ग को पांग्खा हरु यता हाजिर गरुमत ❤️❤️❤️🙏
😂😂😂😂
😂
Dayahang ko role nai kom xa ali maza aayena
😂😂😂moh thulo pankha
Thulo pankha
धेरै पोछि नेपालि फिल्म हेरेको कति धेरै आशु झर्यो 🥲🥲🥲 म साउदिमा छु केहि पैसा जम्मा गरेर गाउमा गएर बाउ आमाको सेवा गरेर बस्ने सोचमा छु भगवान् ले चाडै मेरो र धेरै नेपालिहरुको यो सपना पुरा गरुन 🙏🙏
I’m here to appreciate priyanka karki maam..she has done wonderful job as a modern buhari ( u will literally hate her in the movie / but praise how she has done justice to her character with an ease )
The love, the bond , the understanding bipin karki and aruna karki has shared in this movie is so pure 💗
यो फिल्म हेरेपछी झन आमाको लागि माया पलायो😥 भगवान मेरो आयु पनि मेरो आमालाई थपियोस❤
क्या मिठो कमेन्ट आहा ❤❤🙏🙏❤️❤️
@@TDDFBAGLUNG_Arsal ❤️🙏
आमा बुवाकाे माया लाग्न लाइ नि चलिचत्र कबिता सुन्नु पर्छ नत्र त बिर्से जस्ताे लाग्छ 🥲🥲
CZcams maa bhanra huna sathi
@@dineshadhikari-wo1kz अ त मेराे अामालाइ नि तिमिले हेर्देकाे छाै म त माया गर्दैन तिमि मात्र गर्छाै
फिल्म हेर्दाहेर्दै आँखा बाट आँसु बर्सेको थाहै पाइन 😢
यो फिल्मले राष्ट्रिय अवार्ड पाउनुपर्छ ❤🇳🇵🥀🙏
Aasu aayo ❤❤
mero chai aaye na 😅
मलाई पनि हजुर हरुजस्तै भयो
@@SarojThapa-ur6hytoh ta kukur hos a sorry kurur la pni bujhxa bawana haru toh ta dharti ko voz hos sala khatay😡😡😡😡😡😡😡😡😡😡
One of the best n favourite movie really loved it.😢😢😢😢😢हरेक घरमा कोहिको आमा अनि बुवाको आसु नखसोस 😘🤗🤗
One shouldn’t neglect watching this movie …It’s a great lesson for all the present generations ..Must appreciate all those who participated playing this movie ❤
कलाकार बन्न लाई अनुहार हैन कला हुनु पर्छ ❤️❤️❤️ विपिन कार्की अनि दया हाङ राई ❤️❤️❤️
हो रहेछ ।
धुरु धुरु आँखा बाट आँसु बग्यो,फिल्म यस्ता हुन,जस्ले मुटुमै हानोस❤❤❤
awwww😥😭😭😭
Last scene😢
आज यो फिल्म अप्लोड भएको 1 महिना पछि हेर्ने अवसर पाँए। साच्चै आँसु नै आयो। आमा बुवा सबै एकपटक मात्र हुन्छन। आमा बुवालाई माया गरौं 🙏
मैले हेरेका थुप्रै चलचित्रमध्ये यो फूलबारी सर्वोत्कृष्ट लाग्यो । वर्तमान समाजको घटनालाई कति मजाले प्रस्तुत गरेको । भावुक बनायो , आँसु झार्यो यार ।
यो फिल्म हेर्दा पनि आखा रसाएन भने नि, ढुगांको मन रैछ भन्ने जान्दा हुन्छ है ।
Janish taile ahileko filim sab haude bakwass terai anuhar pareko hola yo filim
@@SetuBasnet😂😂😂😂😂kati hasnu hau hajur ko kura suner
Bacchaa kaile kei jindagi ma pareko vayeko tha hunxa..ajjai samma bau aama ko poisa ma hallera hidiraxan jindagi k ho sikna baki xa bhai taile ani bujxas
😢😢😢
Mero ni dhunga ko ho😅
हामी नेपाली महान चाड पर्व दशैं को शुभ कामना भन्दै नेपाली फिलिम लाई माया गरम 🇳🇵🤞❣️🫶।
Hindu brahman festival....
🎉❤️देश तथा विदेश बाट नेपाली🇳🇵चलचित्र लाई माया गरेर नछुटाई हेर्नुहुने सम्पुर्ण दर्शक महानुभाव हरु लाई आउदै गरेको महान चाड विजयादशमी [ दशै ] अनि शुभ 🕯️दिपावली🕯️२०८० को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु आउनुहोस हामी सग जोडीनुहोस धन्यवाद अहिले दुबई🇦🇪देखि हेरेर कमेन्ट✍️गर्दैछु❤️🎈
Nepali Film lai hoina Ramro filma lai ❤
@@lifeforgame203 सबै नेपाली फिलिम लाई साथ दियो भने राम्रो फिलिम आउँछ नी हजुर 😊
youtube.com/@prashantopm800?si=-G4XvFkCGP_nPTXp?sub_confirmation=1
अहा बिपिन अनि दयाह्याङ राई मिल्छ भने दुबैजना लाई मेरो आयु थपिदिने थिय इश्वर सदैब दाहिना रहुन❤❤❤❤
दयाहाङ राई र बिपिन कार्की उहाँहरु जस्तो कलाकार नेपाली चलचित्रमा कलाक्षेत्रमा पाउनु गर्वकाे कुरा हाे उहाँहरूकाे अर्गानिक अभिनय जति तारिफ गरेपनि कमै हुन्छ ❤❤❤❤❤❤❤❤❤
आमा बाट ८ घन्टा टाढा छु यो फिल्म हेरेपछी आमाको धेरै याद आयो i miss you my 🌍️..यो सन्सारमा बा-आमा भन्दा ठुलो कोहि हुदैन ..तपाइको कारणले बा-आमाको आखामा आँसु नआवोस है
मलाई पनि आमा बुवालाइ रुवाएकोमा र बाबाको त्याग समय मै बुझ्न नसकेको मा धरै पछुतो लाग्छ। sorry dad mom,माता पाथीभरा सङ तपाईंहरु लाई खुशी बनाउन सक्ने आशिर्वादको अपेक्षा गर्दछु।
संसारमा सबै थोक होस तर स्वर्थी मान्छे सङ प्रेम नहोस,के म नि यस्तै स्वर्थी छु र
Bipin Karki broke my heart into million pieces
Real gem of Nepali film industry❤❤❤❤
Yes🎉
So true!!
म धेरै फिल्म हेर्दिन र हेर भने पनि 4/5 दिन लाग्छ हेर्दै निदाउने बानी छ। तर आज यो फिल्म हेर्दा मलाई कुनै निद को महसुस भएन राती २ बजे सम्म रुदै घर बाउ आमा लाई सम्झिदै आँसु पोखियो।
सम्पुर्ण टिमलाई धन्यवाद यति राम्रो मन छुने फिल्म बनाएको मा🙏
यो फिल्म मा आमा बुवा को माया को महत्व जति देखाएको छ त्यो भन्दा धेरै बुझेको छु । एक्छिन टाढा हुन मन छैन तर के गर्नु गरिबि को रेखा मुनि जन्मिएको म बिदेसिनु पर्ने बाध्याता देख्दै छु । बुडा बुडि भाको आमा बुवा लाई छोडेर न धन न सम्पति केहि छैन न राम्रो सिक्षा लिन नै सकियो यहा रोज्गार गरेर सङै बस्न लाई भोलि आपत बिपत पर्छ कि भनेर आज पैसा नै ठुलो झै गरेर बुझ पचाउदै आमा बुवाको अपार माया लियर टाढा जान बध्या छु । दुई दिन को मरेर जाने जिन्दगिमा पनि सधै सङै बस्न परिस्थितिले कैले दिदैन । खुसि केबल छनिक रैछ जिन्दगि त हर्दम दुखै दुख ले पार गर्न पर्ने रहेछ😢😢😢😢😢
जिवनमा आजको दिनसम्म सबैभन्दा मन परेको र वास्तविकता देखाएको एक मात्रै चलचित्र यहीँ हो मेरो जिवनमा❤️
आज धेरै समय पछि नेपाली चलचित्र हेरे आफ्ना आमा बुबा निकै माया लागेर आयो यो चलचित्र ले नेपाली समाज देखाउन खोजेको छ आँसु रोक्न सकेन 😭😭😭😭
बिदेशि भुमिमा बसेर पनि यो चलचित्र youtube को माध्यम बाट हेरियो तर रात्भरि सुक्क सुक्क हुनि गरि रुवायो 💕💕💕💕🙏🏻🙏🏻🙏🏻🙏🏻
1:52:00 ( burst of tears) No any words🤌 to describe this emotion that the movie has delivered much appreciation to the production team and actors for this amazing master piece👏👏👏. I pray and hope no any parents will have to go through the pain of being neglected by their own children . Much love to all the amazing mothers out there 🙏❤🩹
Cant stop tears 😢 exactly matching with our nepalese society which has been presented and performed by cinematography...Today's generation childrens and people's most watched this movie and should learned lesson from this movie 😢😢😢 Hatsoff to all the respected artists, especially gem of an artist Bipin karki👏👏👏🫡🫡,🥹🥹
me too😭😭😭
😢😢😢
So glad to see Bipin Karki and Daya Hang Rai working together ❤️ Big applause to this emotional movie
Dherei man dukho katha Utkistha xn l love you Papa amaa❤❤
In this world we can buy everything but mother and father we cannot buy so love your mother and father when they are with u .😢😢
यो फिलिमले धेरै रुपायो । यो त फिलिम थियो यो फिलिमले हामी आमा गुमाएकाहरुलाई रुवायो।। धेरै राम्रो छ। फुलबारी फिलिम।
त्यो जमानामा राजेश हमाल.श्री कृष्ण .शिब दिलिम अभिनय चलचित्र नछुटाइ हेर्ने गरिन्त्यो र धेरै आमदर्शक हरुले हेर्ने गर्दथे। अहिले को यो हालमा आएर चलचित्र अस्ताउन लागेको बेला दयाहाङ्ग राइ बिपिन कार्की अभिनय चलचित्र हरु छुटाउन मन लाग्दैन। त्यो बेला राजेश हमाल हुदा चल्त्यो।यो बेला दयाहाङ्ग र बिपिन ।चलचित्र ले सारै मन छोयो।राम बाबु गुरुङ्ग लाइ धन्यवाद ❤
सायद यो फ्लिम हेरेर आँखा नरसाउने सायद कमै होलान,😥यति फिल्म बन्नु हामी नेपालीको लागि गौरवकै कुरा हो🥀🙏
मेरो पनि आँखा सारै रसायो मन थामनै सकिन लास्ट सम रुदै हेरे
यो फ़िल्म र छक्का पन्जा एकैपटक परेर यस्लाइ धेरै असर गर्यो बास्तब मा छक्का पन्जा भन्दा बढी यो फ्लिम चल्नु पर्ने थियो😢😢😢
😢😢😢😢😢😢😢😢😢😢😢😢😢dddssssssssssssssssssssssssrddddsssfffffdedddddfrtyui
आँशु नै खसायो फिल्म ले।
भगवान नगरुन् की यसरी आमाबाबुले आफ्ना छोरछोरी आफूलाई पर्दा पर सरेको देखुन।
धन्यवाद ।।। ❤️🙏
यो फिल्म फिल्म भन्दापनि आजको हाम्रो नेपाली समाजको वास्तविक यथार्थतालाई प्रतिनिधित्व गरेको एक कहानी हो । आज, हामी सबैको यथार्थता यही हो । उत्कृष्ट नेपाली फिल्म ... I highly appreciate it.
Nobody talking about Aruna Karki's (Bipin Karki's wife) acting here
It was more heart warming than anything shown in the movie
www.youtube.com/@bharatbohara_200k.
एकदम, विपिन कार्की, दया भन्दा वहाँको अभिनय कम दमदार छैन। रोलका हिसाबले विपिन कार्की पछि अरूणा कार्की दि को भुमिका मुख्य छ।
Saro chitta dukhayo lastama tw 😢😢😢😢
😢😢😢😢😢😢😢😢
Guru aama Hun Meri Aruna madam I am blessed to be her student
यो फिल्मले त्यो पुरानो बालपनको बेलाको झल्को दियो जुन बेला फिल्म हेरेर नरोहेको दिन हुदैनथ्यो ।यो बिरानो पर्देशी कर्मभूमि बाट मेरो बुबा आमालाई धेरै धेरै सम्झना !!😢😢😢😢😢❤❤
आफ्नो त सानैमा आमा बुबाले छोडेर जानु भयो तर उहाँहरुलाई सधैं सम्झिरहन्छु। अति सुन्दर अभिनय । हेर्दा हेर्दा कहिले आँशु खस्यो थाहै भएन ।❤❤❤
Um malaine sanaima xodera bhagwanko gharma janu bhayo miro ama😭ma 2 barsa huda 💔😭😭😭😭😭
Watched twice, still wish to watch again. Hats off to entire team ! Karuna Karki (Bipin’s wife) won the heart; Evergreen Bipin Karki all time favourite !
यसरि बेला बेला मा।नया नया फिल्म हेर्न पाएपो।।प्रदेशि हरुको दसै जस्तो लाग्छ
Much appreciation to the producer, director and all the characters involved.
It portrays the reality of the present era not only in Nepal but the world at large...
Hat off
Huge love and respect to Nepal from Bhutan 🇧🇹
😅😅
@@anjibyadav2538 any problem
Right
I swear on god how long did i cry😢 bhanera...it is really soul touching movie❤....
Bipin karki 🙏
you are the gem of Nepali Film Industry ❤️
Huge respect 🫡
फिल्म हेरेर यसअघि यति धेरै कहिल्यै रोएको थिइन😢😢😢😢
मरेपछि मात्रै आमा-बुवाको माया बुझ्ने निष्ठुरी सन्तानले हेर्नैपर्ने उत्कृष्ट चलचित्र🙏🙏🙏👏👏👏👏👏
बिल्कुल
The moral of this movie is :
Every parent should deserve a loving & caring son like Balihang who is willing to stay close with his only mother in order to take care of her, even though the master suggested him to go abroad for a better future, he insisted.
He may not be rich financially but immensely rich by heart & responsibility.
The master deeply wished his son to be like Balihang. But......
यो फिल्म आजको नेपाली परिवेश मा धेरै सुहाउँदो छ । आझको नयाँ नेपाली पीडिमा यो समस्या हरु धेरै बढदो छ यो फिल्म ले मनै छोयो सम्पूर्ण कलाकार हरुमा हृदय देखी स्वागत छ 🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵।
Can't stop tears.... Thank you so much for this beautiful movie.. Reality of our society 😢😢😢
❤❤❤❤❤
Bipin karki what a legend. His acting and his facial expression. Hats off to him. In the middle of the movie we start to hate Priyanka. Because of her acting skill. She carried her role so perfectly. Huge congratulations and thank you to all the actors and crews who put their all efforts to make this movie perfect 👏💯👍
😊
i accidently started playing this movie...was a bit ignorant at first,... but gradually this movie started pulling me deeper and deeper like the center of universe. and i have to admit that this movie is a must watch in the list. what a master piece performance from bipin karki and daya hang rai and the entire Fulbari team...hats off to ram babu gurung...such an immaculate piece of art..thank you !
Yo comment padhera maile film herne vaye hai😊 lets see..
Thankyou for forcing me to watch this movie ❤ what a masterpiece
Yo Fulbari movie धेराई रामरो लागो। यो मूवी हेरेरा म रुई पानी😢😢
धेरई माया यो मूवी लाई ❤️❤️❤️love from Assam🌼
यो एक अत्यन्तै राम्रो ज्ञान अनि यथार्थपरक कथा वस्तुले भरिएको चलचित्र, जुन आज मैले झण्डै १ दशक पछि हेर्ने मौका पाएँ। धन्यवाद सम्पूर्ण टिमलाई। चलचित्र हेरिरहँदा आँखाबाट आँशु थामिएन, लाग्छ आँशु निस्सासिएर रहेको अनि भित्रबाट बाहिर उर्लेर आउने स्वतन्त्रता पाएको जस्तो। ♥️♥️ साह्रै राम्रो लाग्यो।
This movie gave a different kind of flavor ....this shows the immense love of parents towards their children and what they actually get in return😢
Ram babu gurung has beautifully presented the present scenario.
It was really hard to see I'm just crying 😢
Watching in dashai tika from Australia 😢😢
Omg....😱What a creations❤️..what a story guys❣️
🥲🥲
आमा गुमाउनुको पीडा त आमा गुमाउने लाइ मात्र था हुन्छ 😭 त्यो मेरो कालो दिन याद दिलायो यो फिल्मले 😢😢
#फुलबारी नामक फिल्मका सबै पात्र हरुको अभिनय जीवन्त लाग्यो..मन छोयो..आँसु पनि झार्यो र मनै बाट यसका निर्देशक,कथाकार , कलाकार , छायाकार सबैलाई हार्दिक धन्यवाद🙏
समजकाे यथार्थ चित्रण भएकाे नेपाली फिल्म मेराे त आँखा नै रसायाे याे फिल्म निर्माण गर्ने पुरै टिमलाई उच्च सम्मान 🙏 यहाँहरूकाे आगामी फिल्महरू हिट हुँदै जावस ।❤👍️
Reality of our society what is happening in our country
This is the reason I started to watch Nepali movies once again one of the finest actors in our industry salute to bipin karki, dayahang rai, and all the actors eyes full of tears what a performance what an script awesome full love to you all team ❤❤❤❤❤
Absolutely 100%right.
फुलबारी full movie को पर्खाइ मा को को हुनुहुन्न्थ्यो यता हाजिर हम्त❤❤❤❤
Ma pani xu
कथा अनि बिषयबस्तुले निकै भाबुक भनायो।😥😥😥 आफ्न बुवा आमा प्रतिको माया अनि जिम्मेवारी अपरिहार्य नै हुन्छ यो हामी कहिल्यै नभुलौ। यो फिल्म भनाउने सम्पुर्ण टिम प्रती हार्दिक नमन अनि आगामी दिनहरुमा पनि यस्तै चलचित्र ल्याउदै गर्नुहोला हार्दिक धन्यवाद । जय नेपाली फिल्म ।🇳🇵❣️🙏
म नेपाली फिल्म हेरेर यति धेरै रुएको पहिलो पटक हो । साच्चिकै धेरै राम्रो फिल्म रहेछ।❤❤❤❤
I can't hold back my tears🥺😪😓 This movie reveals the reality in the society today😢 lots of love and appreciation from Bhutan for bringing such a masterpiece 🙏
thahai vayena katibela tear rolls down
Please let your tears flow out😅
@@nikscreation1988 Yes hajur😪
@@dungna5424 It rolled without me letting it go😪
शायद म जातिकै कोही पनि रोएन होला यो फिल्म हेरेर 😭 आफ्नो बुबाआमालाई सधै माया गरौ 🥺❤
Seem😢😢😢
Every actor were in their own way of life, living their own, nobody to blame either nobody else were bad. What a heart touching true story and the perfection in act. ❤
असधै राम्रो फिलिम रहेछ 😢😢मन रोयो ।बारा छोरा तेरा नाति बुडा को धोक्रो काधै माथि भनेको सत्ते हो अहिलेको युग का छोरा हरु लाई।र कति नारी नारी कै दुस्मन हुन्छ ।यो सत्य हो।घर मा काम गर्ने राखे को दिदी बैनी जो कोहि लाई पनि कसैले यस्तो व्यबहार नगराउ रहर ले होईन अर्का को घर मा काम गर्ने बाध्यता ले हो।यो पिडा सोयम म आफैले भोक्दैछु😢😢।बुहारी ले पनि कै बुडा को कुरा मात्र नसुनम ।छोराले पनि आफ्नो बुडि को मात्र कुरा नसुनम हामी यो सन्सार मा केही पलको पाहुना हुम😢😢😢❤चेतना भए😢😢all teams i want to big huge and big respect 🎉💗💞💝💝💝💝हाल greece बाट हेर्दै छु आफ्नो देश लाई सम्झिदै छु😢❤
समाजको यथार्थ चित्रण भएको फिल्म उत्कृष्ट कलाकारको साथमा 👌👍️
रामबाबू गुरुङको मुभी मन पर्ने जति येता हाजिर हुम त
Belkul belkul..ekdam maan parxa vaneyra mailey tesari anurodh gareyko xu kyarey toh😎😎
I have never cried Watching a movie But, Fulbari You made me cry. Never Misbehave your Family DAju bhaii dd baini. Aama buwa naii bhagwan hun kaila naramro nagarnu hola. Kti chai ali aama buwa lai maya garne channu parxa vanara gyan denxa yo movie Le. I will again come to watch this movie for sure. Love from Canada. Love the all character of the movie but Bipin Daii was something extra. A movie should be like this, Which can also give a real-life example. Salute to Ram Babu gurung. And, that who plays the character of Srijana I love her. I wish to watch more movies like this. I have nothing to say but wishing everyone success in their life.♥
मन थाम्दा थाम्दै भक्कानु छुटेर आयो सम्पुर्ण आमा बुवा प्रति नमन
What acting, what writing, this is another masterpiece ! HATS off to the writer and all actors involved ! Immense respect to the writer!!
Film भनेको यस्तो पो हुनु पर्छ जसले साँच्चिकै भावुक बनाउँछ जस् मा भएको कथाले आँखा रसाउँछ
पात्र हरुको क्यारेक्टर ले सोच्न बाध्य बनाउँछन्😊😊
बा आमा भने का त्यस्ता भगवान हुन् जसले आफ्नो सारा सपना खुसी त्यागेर आफ्नो छोरा छोरी को खुसी किनेका हुन्छन्।
त्यसैले बा आमालाई कहिलै रुहाउने काम नगरौं❤
जतिनै छोराछोरी भएपनि आखिर हुने त एक्लो नै रहेछ ,हरेक नेपाली आमा बुबाको पीडामा आधारित यस चलचित्रले धेरै कुरा सिकायो ❤❤great movie
I started to watch this movie randomly but I can't stop watching this movie to the last! Greatest of all time !!❤
This movie made me think twice whether I should stay home with parents or leave for better opportunities. Hats off to the entire team involved here.
future ko lagi ekxin eklai xodda kehi hunna jasto lagxa bro malai
I cried a lot in 2nd half ..
How beautifully it ported a relation between husband and wife ...huge huge fan of bipin karki and aruna karki .... ❤❤❤
me too 😢 im crying😢😢
@@maxmaxyop3649😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊
Excellent and real film.
hat off ...
कसरि बयान गरम यो फिल्मको सार्है नै राम्रो लाग्यो ❤❤❤
Huge love & respect to the producer for mirror of modern society .
Hats off to the Director for this masterpiece 💓which is based on the today society😢 Emotional movie with bitters truth ❤And Thank you director for using simple Nepali words, with awesome character, without using rough scene.I really love this masterpiece 🖤
This movie make me literally cry 😭😭.
Happy dashain and tihar to all who are watching my comment 🎉❤.
I believe this is the most beautiful direction in Nepali Film Industry . Hats off to every characters of this film . National Award paunchha yo movie le hauu ...
Big salute to all cast members specially Bipin karki for his phenomenal act…
Love From Japan.
सम्पूर्णमा नमस्कार यो फिलिम आउने बित्तिकै म जस्तै खुसि हुने जति यता हाजिर हौ❤😘❤️♥️
✋✋✋✋
Yes ma paii
Hi diya
Lu aaiyo hoi😂
🙏🙏🙏🙏
This film is a breath of fresh air in terms of cinematography and dialogue writing. The Nepali film industry most of the time seems lacking in terms originality, story telling and a true connection to its roots, typically featuring forced acting and characters that feel inauthentic and unrelatable. This film breaks the mold. The characters are portrayed so naturally that it feels like we know them personally; the dialogue and interactions mirror real life, creating a sense of familiarity and authenticity. Kudos to the team for their incredible work! Hope to see more Nepali Cinema which is well connected to the roots without having the forceful comedy. Dislogue delivery of each and every actor is so natural. Ram babu Gurung is the director I will be looking forward to. You guys must be so proud!!
This is such a nice story and obviously well played character. Acting of Mr. Bipin dai is always fabulous. We have exactly same story. My dad is a teacher, my mom has problem on her heart and fortunately we are available to help for her treatment. I wish i could always be a caring person for my parents.
Can’t stop my tears 😢
Extremely heart touching; couldn’t stop being emotional. Hats off to the Director and the whole team 😢❤👍👏.
When the versatile actor Bipin cries my tears automatically rolls down 😢Nice movie
The reality of our Nepalese society so well portrayed . Could not hold back my tears .
एकदमै मार्मिक उत्कृष्ट समसामयिक समाजमा घटिरहेको यथार्थ घटनामा आधरित फिल्म बनेको रहेछ,सम्मान छ सम्पूर्ण कलाकार र फिल्म टिम प्रती।😱🙏🙏
आमा बुवालाई माया नगर्ने का लागि यो फिल्म हेर्न जरूरी छ, सत्य घटना सरह छ, आँसु आउने छ, सारै मन छोयो, धन्यवाद सबैमा
रुवाई छाड्यो यो चलचित्र ले , धेरै सदर्विक, मार्मिक र बास्तबिकता देखाई दियो। अहिले को हाम्रो समाज वास्तव मै यस्तै छ .
Salute to all actors specially to Bipin Karki.. Incredible work.. Just woow.. No words.. One of the finest detailed actor.. Thank u for makinge cry 😢😢😢❤❤❤❤
मनै चसक्क भयो यो कथाले।।सबै कलाकार प्रती अथाह सम्मान्🙏🙏
मर्मस्पर्शी नेपाली चलचित्र ,चलचित्र भित्रकाे नेपाली समाजकाे तिताे यथार्थ ,अनि बाबुअामा र गुरु प्रतिकाे मायाकाे भाव अनि परकाे र बिर्षिसकेकाे परिवारिक अाफन्तकाे सदासयता मान्छेकाे अह्मताले ढलेका नेपाली चेतनास्तर अनि सामाजिक चेतनामूलक सन्देश मार्मिक र काणुणिक दृश्य दुई घण्टा काे लभ स्टाेरि वा दाेन्दात्मक फिल्म हेर्दा धेरै निदाउने म याे फिल्ममा समय सकियकाे हेक्का रहेन नेपाली तिताे यथार्थ काे चाेटिलाे अार्गानिक फिल्म सारै घत लाग्याे सबैले अामा बुवा प्रति अादर सम्मान र माया बाडाै ...हराउदै गएको मानवता फर्काउदै जाम..❤
Lost my father before 6months due to liver failure , I know the pain whole family has to suffer .. we still miss him always everyday it’s very hard to accept it and this movie brought his memories back of hospital and all this 😢😢😢
Same story here , It been 3months I lost him due to same reason 😢😢
Sending you love from somewhere ❤️ i wish all the best to you and your family❤️❤️
❤❤❤❤❤
bipin karki is the best gift in our film industry..❤ this person took my heart away by his acting 😢 and also aruna karki played the best role here and that support this movie to be best ❤
"Captivating and heartfelt, this movie about three sons navigating the complexities of understanding their parents is a poignant reminder of the enduring power of family bonds. A beautifully crafted story that resonates deeply, leaving a lasting impression on the heart."