संसद बाहिर पनि कुटाकुटकै स्थिति, सत्ताधारीले कांग्रेसलाई ठोक्ने रविलाई बोक्ने, अस्वाभाविक व्यवहार
Vložit
- čas přidán 15. 05. 2024
- sunaulo nepal online प्रालि द्वारा उत्पादित कुनै पनि भिडियोहरु कपि डाउनलोड तथा अपलोड गर्न पूर्ण प्रतिबन्ध गरिएको छ l
Host:-
Guest:-
Camera:- Naresh mijar
Video Editor : Amit Thakur
Production :- Sunaulo Nepal Online Pvt. Ltd.
Phone - 01 - 4102664
Official Facebook - / sunalonepal.co
Official website - www.sunaulonepal.com
Follow us onTwitter: / sunaulo_npl
contact us in email -sunaulonepalnews@gmail.com
Embedding to a website is allowed.
Re-uploading or re-posting this video in to the other channels are strictly prohibited.
#rabilamichhane #kpoli #raghujipant #ramharikhatiwada #manishjha #sunaulonepaltv #prachanda
जब सम्म नेपाल मा कग्रेस सकिँदैन तब सम्म नेपाल बन्दैन । म यो ठोकुवा सहित भन्छु ।
Abo 100 hoina 200 partisat sahi ho kongers party ko harek sadasya ho vnne laai 3 lapeta haanai par6 ntr haamro vaabi pasta le dukha paaune6 😢😢😢
Yo sab netaharu daka hun... yniharu lae falera raja aae matra santi xa... yo sab netaharu ko mathi vrastchari xan
Sahi kura yo kalo kangresh lai arko chunab ma siddauna parxa aba
Belkul
💯
मनिस सरले बोलेको 100%सहि यो हो नि संसद भनेको यस्तो हुनुपर्छ
जे होस् रास्वपा पार्टी मा अत्यान्त संयम र धैर्यता देखियो । जय रास्वपा !!!🔔🔔🔔💐🙏
Voli voli herdai jau sabai ta iniharu Sarah xa aba kutpit ta baki xa
अब कालो कांग्रेस को धम्किले न समिती बन्छ न रास्वपा सभापति
गृहमन्त्री रबि लामिछाने ले राजिनामै दिनुहुन्छ 🇳🇵🙏
❤️🔔जय रास्वपा जय रबि 🔔🔔🔔❤️🙏
अहिले आएर काङ्ग्रेस पार्टी मन पर्न छोड्यो यार । लोकतान्त्रिक पार्टी भनेको नि यस्तो हुन्छ त यार ? यो त आतंकबादी चरीत्र भो नि
याे देसकाे सबै भन्दा चाेर हाे
रास्वपाको लागि के पि जिन्दावाद
😅😅😅
कांग्रेस का नेता देखि कार्यकर्तासम्म र कर्मचारी युनियन मा कांग्रेस का सबै गुण्डा र दादागिरी शैलीमा रहेका छन्
सही कुरा गर्नुभयो जय घन्टि
आजै बाट यिनिहरुको तलब भत्ता बन्द गर्नु पर्छ...
काङ्ग्रेस सकिन पर्छ अब
माननीय ****हरु को गाइजात्रा लम्बिरहोस जति लम्बिन्छ काङ्ग्रेस सकिन्छ
रा स्व पा कुनै पनि हालत मा चुक्नु हुदैन🔔🔔🔔🇳🇵🇳🇵🇳🇵
चोर काङ्ग्रेस ०८४ मा फालौ सबै जिल्ला बाट
अब देस बनाउछ भने काङ्ग्रेस लाइ पत्ता साप गर्नु जरुरि छ
अब यो नेपाली कङरेश लाई इडिया मा मुरा भैंसी चराउन लाई पठाउनु पर्यो
3 paataa mornu pani par6 ntr haamraa pusta le kukurle npaako dukha paaune6n 😢😢😢
चित्र बहादुर बुढो भएर पनि कस्तो नरमलो औच्यहिन कुरा गरेका होलान्।
पिण्ड खाने बुढो ।
चित्र बहादुर के सी को दिमाग ले काम गर्न छोडे जस्तो लाग्यो ।
चित्रे बुढा पहिला त ठिकै लाग्थ्यो अहिले त पुरै बिग्रेर jpt बोल्न लागेको छ सकिने बेलाको लक्षण हो जस्तो लाग्छ
अब यो चित्रुकेको पनि दिन सकियो
Manxy budo vayo vany vir khojxre
अब भोलि बात नै जनता कङ्रेस्को बिरुद्द आन्दोलन गर्नु पर्छ।के हेरेर बसिरछ जनता
काग्रेस। भन्ने पाटी जिरो हुनु पर्छ
अनि मात्त्र देस बन्न्छ अब बुउज
नेपाली दिदी बैइनी दाजु भाइ❤🎉😅😊🎉❤😢😮🎉😢😮🎉
माननिय मनिष झा को कुरामा दम छ। अब देश बेचुवा कलकारखाना बेचुवा नदिनाला बेचुवा भ्रष्ट कांग्रेश सकियो। रास्वपा का माननिय हरु कत्ति पनि विचलित नहुनु होला । हामी जनता तपाई हरुको साथमा छौ। ८४ त आउन दिनुस् हामी जनताले देखाइदिन्छौ । जय रास्वपा जय घण्टी जय रबि दाई ।
यक दम राम्रो कुरा राखनु भो मनिस झा
अब नेपाली राजनीतिमा केहि हाेला जस्ताे छ है।।।
काङ्ग्रेसको पत्ता साफ गर्नु पर्छ!!
जुरुक देश राजालाई फिता गरौ सबै मिलेर
यी पुराना भ्रष्ट पार्टिहरु ले देश खत्तम पारे
कांग्रेस डरले रविलाइ बोल्न दियको छैन
राजसंस्था यहि कारणले चाहिन्छ भनेको हो अब यसको जिम्मा कस्ले लिने दोषीलाई कार्बाही गर्ने कस्ले कसैको डर छैन यिनीहरुलाई तलब भत्ता आकोई छ जनताको आगाडी नाटक गर्छन पछि सबै मिलेका हुन्छन गरिब जनताले के पाए??
अब देश राजा बिनाको कल्पना नगरे हुन्छ।। राज संस्था होइन अब राजतन्त्र चाइन्छ देश लाइ त्यो पनि जंग बहादुर को शैली को यीनिहरुको अन्त्य नै देशको लागी सौभाग्य हुनेछ। 😡😡😡😡😡😡
पहिला कार्गेस कै चेकजाच गर्नु पर्छ
Manish ji ko kura sahiiiiii ho...hami sabai nepali ko saath chha ra sa pa lai....challenge chha sahiiiiiii....jay ra sa pa jay rabi ji🙏🙏🙏🙏🙏🙏🙏
कमनिस्ट रहे सम्म नेपाली जनताले सधै दुख पाउने भय
भुटानि।सरनाथि।कागयो।तोपनि।बल्नु।होस।हामिपनि।सुन्पाउ।जयनेपाल
छाेड छाेड ठगिहरु
रबिजी लाई बोल्नदिनु कुनै गल्ती होईन काङ्रेसले सरासर बाटो बिराएको देखिन्छ
Good keep it up
Kalo kagresh des xor rbiko khedo khann xor jay ghanti jay rbi❤❤❤❤
नेपाली कांग्रेस भन्ने पाटि को बिलय भएको दीन देखि यो देश बन्न सूरु हून्छ
सम्सद भन्दा जान्ने यो देश को पत्रकार छन जस्तो लाग्यो
माननिय मनिष झा ज्यू को कुरा मनन योग्य छ।
अाउनुहोस हामी साना युटुबर ले यक अर्कालाई सपोट गरि संगै संगै अघि बढौ❤
नेपाली राजनीतिमा केपि बा जतिको अराजक कोही छैन
Nepal ko lagi ghatak kangresh
जब सम्म नेपाली जनता भेडा बाट मानवमा परिणत हुँदैन देशका नेता यस्तै हो लेखेर राख भेडा हो
नेपाली कांग्रेस होइन यी अराजक तत्त्व हुन्।
100%सहि लाग्याे।
Jaya ghanti
सबभन्दा ठूलो चोर यही रामशरण महत हो अर्थमन्त्री भएको ४महिनामा ६वटा बिशिष्ट देशको भ्रमण गर्ने ।
ठग हरु जता भयपनि घडिको सुइ घुमेझै घुमिराछ
सहिकुराे
ठग बाेकेर हिडे पछि यस्तो हुन्छ।याे ब्यबस्थाकाे अन्त्य हाुनुपर्छ।
good luckrabi sir
अब काङ्ग्रेस सकिन्छ ।निभ्नु अघिको बत्ति हो।
Jay ghanti
भोलि देखि गणतन्त्र खारेज संघीयता खारेज हिन्दुराज्य कायम गरौ देशलाई सुसासन दिउ
घोषण गरिदिनु नेपालमा100% हिन्दु धर्म मान्ने छ।किन हिन्दुराज्य नबानएको हो अरु धर्म मान्ने छैन हाइ?हिन्दु धर्म नमन्नेलाइ नेपाल बाट लखेट्नु अनि हिन्दुराज्य बनाउनु
कांग्रेस 84 मा सकियो अब 100%
Sakinu parxa
सकियो भेडाहरुको मालिक हो कसरी सकिन्छ । इलाम ले हिज मात्रै देखायो त तेति देख्दा पनि हजुर लाइ आशा छ? भेडो मान्छे बन्छ भन्ने जब सम्म यो ब्यस्था र यी दलाल हरुको अन्त्य हुदैन तब सम्म देशले सान्ती पाउदैन्😡😡😡😡
छि छि मेरो देश भन्न नि लाज लाक्छ
मन्जु लै पोइचहियछ सादी उचल्दै 35:41 वेल्मा आउदै छ।
कुनै पनि पार्टि देशको र जनताको हितमा छैन जनताले अब प्रत्छय राष्ट्रपति निर्वाचित हुनुपर्छ.
समिती नबनाउ यो तिमिहरुको अन्त्य हुने सुरुआत हो। जै पहिचान बादी !!!
जे भयो राम्रो भयो
नेपाली काङ्ग्रेसको दसा शुरु ८४ झडाका लाष्छ
अब ठगहरुलाई अर्को निहु मिलेछ अब यसैमा अड्डी कसेर बस तिमीहरुको कालो अनुहार जोगिन्छ।
नेपालि काग्रेस छोडियो आजबाट
समय मा सुधार आएको देखेर खुशी लाग्यो हजुर
अब गाउँ गाउँ बाट यो कालो काङ्ग्रेस लाई भगाउनु पर्छ
राजतन्त्रको जीन्दावाद!
Hero, sathi ho Rasopa ko sansad kasto xan uni haruko bolima sachata xa
अब सम्पुर्ण नेपालि जनताले बुझ्नुपर्छ यो नेपालि काङ्ग्रेस कतिसम्म गिरेको पार्टि हो भनेर देश बनाउन हैन अब झन बिगार्ण लागेकोछ भन्ने कुरा भ्रस्टचारि अब भ्रस्ट्चार गर्न पाउदैन अनि आन्दोलन गर्छ
घरपालुवा र जंगली जनावरहरूको लडाई सुरु जनताले तिरेको करबाट तिमीहरु भत्ता खाएर लडाई गरेर बस
Ab Raja good
सरकार बाहिर बस्नु पर्दाको कांग्रेस को झोक
यो केसी बूडो कीन पूच्छर बनेछ काग्रेस को लौ एऊता मन्तरी दीनूस प्रचन्द सर
Mananiye manish jha jiu ko kurama100%saport chha
अब काङ्ग्रेस पतनको बाटो गाको होइन
नेपाली काङ्ग्रेस का सम्सद नेता हरु को सबै सहकारी को सम्पत्ति छानबिन समिति गठन गरिनु पर्छ ।
अब यो काङ्ग्रेस पार्टीलाई हटाउनु पर्छ।
यो काङ्ग्रेस पार्टी खारेज हुनुपर्छ।
काङ्ग्रेस पार्टीका सबै नेताहरुलाई देश निकाला गर्नुपर्छ।
कांग्रेस सकिनु पर्दछ ।
कठे कांग्रेस सता बहिर हुनुको पीडा सकिने भो कांग्रेस
यो काग्रेस भन्ने दल झुर भैसक्यो अब एस बाट केहि हुने वालाछैन।
सबै दलहरु एकै हुन्।
काङ्ग्रेस ०८४ मा सकिने हाे कि सुधरीने।
काङ्ग्रेस एउटा ब्यक्ति रबिको पछिलाग्दा काङ्ग्रेस हु भन्न पनि लाज्लाग्ने भयो।
अब अति भयो इ नेपाली काङ्ग्रेस लाई सबै दल मिलेर लात हानेर लखेट्नु पर्छ
देस को भ्रस्टाचारि नलायक नेपाली काङ्ग्रेस को सबै नेता हरुले पद बाट निकासी होस
हमास पार्टि का नेताको अराजक हर्कत
एकले अर्कालाई नंग्याउन मात्र खप्पिस छन् चोरहरु ।
यो गाइजात्रा नदोहोर्याउन जनता सुद्रीनु पर्छ । प्रत्यक्ष प्रधान मन्त्री चाहीयो । एउटा मात्र पार्टी को सरकार हुनु परो । अनि मात्र देश मा बिकास हुन्छ । जनता ले सुख पाउछन् । जय देश 🇳🇵
आफ्नो स्वर्थको लागी केपी ओलीको तलवा चाट्ने यस्ता राजनितिज्ञ चाहिएन
संसदमा कङगेस संसद धनराज गुरुङ को अभद्र व्यवहार र नैतिक हिन हरखत बादरे प्रबिधि देखिऐ तुरुन्त नेपाली कांग्रेस को नेतृत्व ले कारबाही गरोस हैन भनि नेपाली कांग्रेस नेपाली जनता को नजर बाट गिर्दो जानेछ। हेक्का होस नेपाली कांग्रेस को नेतृत्वलाई।
Good luck ❤
Raja aau desh bachau
काङ्ग्रेस भन्ने पार्टीको अमर्यादित बेबाहार देखदा लाज लागेर अयो
नेपाल मा सुरक्षाकर्मी ले अब बुझ्नुपर्छ
नाटक नगर खाते शरणार्थिहरु, तँ शरणर्थिहरु को गतिला छौ?
छानबिन हुनैपर्छ। सहकारीको पैसा कसले खायो?
अराजक काङ्ग्रेसलाई अब जनताले नजिक बाट नियालि रहेका छन ।
म पनि काग्रेस पाटि छोडिदिन्छु अब
चित्रे अहिले सम्म किन बाचेको छ यो धर्तिको बोझ
सबै मिलेर कांग्रेसलाई डाडा कटाऔ !
अब याे देशमा काङरेसकाे दादागिरि चलदैन है
ठोके हुन्छ अब त्यति ले नपुगे सडक बाट आम जनता आउदै छन अलि दिन पर्खेर हेरेहुन्छ जनता काबुल भै सके
Kuro good🎉🎉 100% salam chha ha,,,
अब काङ्ग्रेस ले सकिने दिन गन्न सुरु गरे हुन्छ
Good lider save tha kp oli and ravi lamixhane