माधव र विप्लवसँग एकता गर्ने प्रचण्डको तयारी ! प्रचण्डलाई अध्यक्षबाट हटाउने जनार्दनको यस्तो रणनिति

Sdílet
Vložit
  • čas přidán 11. 09. 2024
  • माधव र विप्लवसँग एकता गर्ने प्रचण्डको तयारी ! प्रचण्डलाई अध्यक्षबाट हटाउने जनार्दनको यस्तो रणनिति
    #prachanda #madhavnepal #biplab #sutratv
    For Advertisement ( Video / Banner )
    Contact Us PH : 01-468271 / 01-4485113
    Email : info.sutranews@gmail.com
    info.sutratv@gmail.com
    Visit Us at : .sutranews.com/
    Like Us at : / sutranewsofficial
    Tweet Us at : / sutra_news
    Pin Us at : / sutranews
    Capture Us at : / sutratv
    / sutranews

Komentáře • 43

  • @user-Basnet
    @user-Basnet Před měsícem +4

    एकलौटी लुट्न पाइन्जेल कोही पनि चाहिएन, सबैकुरा हातबाट गुमेपछी सबै चाहियो.....

  • @तामाङ्ग
    @तामाङ्ग Před měsícem +4

    प्रचण्ड एदी अरु सँग मिल्नु पर्ने हो भने राजा संस्था सँग मिलेर मिल्नु राम्रो हुन्छ ।

  • @murariadhikari5914
    @murariadhikari5914 Před měsícem +8

    माअाेवादि एकता गर्ने हाे भने विप्लव लाई नेत्रुत्वाे दिन सक्नु पर्छ

  • @nakulkumarojha8857
    @nakulkumarojha8857 Před 28 dny +2

    हाहाहा पदभाेगका नसा पाे हाे त

  • @SapanaaRawat
    @SapanaaRawat Před měsícem +1

    प्रचण्ड ले नेतृत्व तन्दुरुस्त हुँदा सम्म छोड्नु हुदैन

  • @prakashdhungel7755
    @prakashdhungel7755 Před měsícem +1

    राजा लाई साथ दिएर, आफ्नो अस्तित्व जोगाउँदा के होला?
    होईन भने, बिप्लब जिन्दा बाद!

  • @dibeshrajbista2564
    @dibeshrajbista2564 Před 28 dny

    सबै पाटी सँग मिलेर हेर्नु भयो कमरेड अब राज संस्था बाँकी छ। त्यो पनि हेर्ने कि??? छिट्टो बिचार गरौं है।

  • @sumanakharel5767
    @sumanakharel5767 Před měsícem +1

    पार्टि सबै भंग गर स्वतन्त्र भएर एक्लै लड , काम छैन पार्टि ,फुट्ने , जुट्ने देखि केही काम गर्दैन । पार्टि जनतालाई धाेका हाे ।

  • @nabrajkumal8251
    @nabrajkumal8251 Před 26 dny

    जो सङ एकता गरेपनी अब हुने केही छैन

  • @LoveNepal-u4z
    @LoveNepal-u4z Před měsícem +1

    सत्ता बाहिर हुदा काे छटपटि मात्रै हाे याे आतंककारी त अहिले सम्म त सर्कारमै थियाे नि अब यस्लाई फेरि सत्तामा जाने यस्काे स्वार्थ मात्रै हाे जन्ताकाे लागि याे आतंककारी ले कहिले साेच्दैन मात्रै आफू सत्तामा जाने रननिति हाे आतंककारी काे....

  • @willbackbhimrai406
    @willbackbhimrai406 Před měsícem +3

    प्रचण्ड को बिकल्प जनार्दन या बर्षमान कदापी होईन 🤗
    यदि प्रचण्ड ले नेतृत्व सुम्पीनु पर्ने स्थीती आए बिप्लव वा सुदन ।

  • @MangalKhadka
    @MangalKhadka Před 20 dny

    प्रचण्ड काे विकल्प त विप्लप हुन

  • @bharatbura4390
    @bharatbura4390 Před 24 dny

    शान्ति प्रकृया पछि प्रचन्दले आफ्नै बलमा दोस्रो पटक सॅंबिधान लेखन पूर्ण गरे जब की बाहिरी पावरहरूको इच्छा बिपरित थियो तथापी शुसिल कोईराला र प्रकासले ज्यान गुमाऊनु पर्यो । स्थानिया र प्रदेशिया निकायको चुनाब पनि हुन दिने वाला थियनन तर शेरेलाई रिझाई त्यो पनि सहजै सम्पन्न गरे । टी आर सी पनि प्रचन्द कै प्रेसरले शेरे र वली बाध्य भई पूर्ण हुने अबस्थामा छ । MCC पनि जति रोक्न खोजे पनि पनि नसकेर १२ बुदे नोट सॅंसदमा छोडेर पास गर्नु पर्यो । अनि SPP त रोकि नै दियो । प्रचन्दले नेपाललाई श्रलॅंका हुनूबाट देशलाई बचायो । शेरेले हाम्रा ठूला क्षिमेकीहरू तथस्थ अबस्थामा रहेको बेला आवा न चावा यूक्रेनलाई हतार हतार तातो पिदीलो खा जस्तै गरि समर्थन गरे । यदि प्रचन्दले नरोक्ने भय शेरेले कहिले नेपाललाई यूक्रेन र अफ्गानिस्तान बनाई सक्थे । प्रचन्दले मोदी र पीड.को बिचमा बसेर हामी नेपाललाई दुई क्षिमेकीले अघाडी जानलाई आऊटलेट दिनु पर्छ भनेको सबैलाई सर्बबिदितै छ । सॅंसारको जलबायु र अलिपबिकसित देशहरूको न्यायको पक्षमा UNमा लबिड. गरेको ताजा छ । यतिको सकृया शक्तिशाली नेतालाई हताऊन खोज्नेहरू बाहुने कम्यूनिस्टहरू हुन ??? बाहुनबीदी प्रबृतिका जमाना गय । नेता एक जना मात्र हुन्छ १० देखि १०० हुदैन । अझै केही समय सम्म भूराजनितीको ब्यबस्थापनको लागि पनि देशलाई प्रचन्दको अति आबस्यकता छ । भुझ्नेहरूले भुझी खा नभुझ्नेहरूले आलु खा !!!

  • @user-zd8fo5pb8f
    @user-zd8fo5pb8f Před měsícem

    यो पनी कान्तीपुर कि प्रबक्ता हो जस्तो छ

  • @YogendraBajgaiN
    @YogendraBajgaiN Před měsícem +1

    मिल्नु अतिनै राम्रोसोचहो❤❤❤❤सेरे,केपिको तानसाहा निरङ्कुस सरकार मुर्दाबाद😂😂😂😂😂😂😂😂

  • @RajeshC-b7u
    @RajeshC-b7u Před 29 dny

    विप्लव लाई नेतृत्व बनाउन उचित हुन्छ !

  • @ramkrishnatamang3764
    @ramkrishnatamang3764 Před měsícem +1

    तेस्रो पुस्तालाई हस्तान्तरण गर्ने भय सुदन किराति लाई दियौ। ??

  • @REDYT-qz5rp
    @REDYT-qz5rp Před měsícem

    विप्लव लाइ दिनुपर्छ।

  • @RajeshPaudeel
    @RajeshPaudeel Před 28 dny

    बिपलप लाई पाटि अध्यक्ष दिए हुनछ

  • @lalupatemedia2560
    @lalupatemedia2560 Před měsícem

    जनतासङ एकता गर
    जनता नभएका नेता सङ हैन। समाजबादि का सबै एमालेमा गैसके के को लागि एकता गर्ने?
    बिप्लव, किरण ,आहुति,सबै सङ एकता गर अनि देशब्यापी कार्यक्रम गरेर माफी माग हामीले जनभाबना अनुसारको काम गर्न सकेनौ भनेर ।

  • @nabinnepal3688
    @nabinnepal3688 Před měsícem

    अब नेतृत्व बिप्लबलाइ दिदा राम्रो हुन्छ

  • @prakashdhungel7755
    @prakashdhungel7755 Před měsícem

    उथल पुथ ल् , खोई कहाँ छ?🤣

  • @damber.rawaldamberrawal9499

    समाजबादी लाई मावबादी मा छिटो बिलय गरि हाल्नु पर्यो कमरेड न भय एमालेको भर छैन

  • @user-ru5of7hu3w
    @user-ru5of7hu3w Před 29 dny

    अध्यक्ष पुस्तातरङ गर्ने हो भने नेत्रबिक्रम चन्द बिपलप लाई महासचिव माने काट गर्नुप्रछ जनार्दन र बर्षमान ले

  • @aashistamang8232
    @aashistamang8232 Před měsícem

    बिचर प्रचण्ड/माधव

  • @deepakkashajoo1079
    @deepakkashajoo1079 Před 27 dny

    काङ्ग्रेस र एमाले मा शेरे र ओलि को बिकल्प छ तर माओबादिमा प्रचण्ड को बिकल्प छैन तेस्मा नि यो मुसो त हुन सक्दैन। जहाज मा सानो प्वाल परे मुसो सबैभन्दा पहिले भाग्छ भन्थ्ये त्यो हो रहिछ।

  • @roshansunar4364
    @roshansunar4364 Před měsícem

    10 वर्ष सत्तामा बस्दा पनि भत्ता र भात मात्रै घिचेर सत्ता बाहिर पुग्न साथ प्रचण्डे विगत का साथी सम्झिन लाग्यो 🥸 माकुने त देउवा काे गोडा धुन तैयार छ 😮

  • @railaxmi1267
    @railaxmi1267 Před měsícem

    प्रचण्डले आफ्नो सहयोद्दा त सके नै माधब नेपाल झलनाथ जनार्दन शर्माब्लाई पनि सिद्द्याएर ओलि लाई सघाउंदैछन।

  • @pakhreen58
    @pakhreen58 Před měsícem

    प्रचण्ड ले पार्टी को नेतृत्व त्यागे माअोवादी पक्का बिलय हुनेछ, सबको चेतना भया

  • @DipendraBhandari-h2x
    @DipendraBhandari-h2x Před 28 dny

    एकाता गर्नु मुर्खता हो हिजो भागबन्डा लागि सकेका छ्न

  • @jayamilan66
    @jayamilan66 Před 26 dny

    जनादन पागल हाे प्रचण्ड काे विक्लप छैन

  • @bngotame5557
    @bngotame5557 Před měsícem

    प्रचण्ड लाई अदक्ष पदबाट नहटाए पार्टी शिद्दीन शक्छ किनभने अझै पनि प्रचण्ड र केपी अाेली काे भित्री साँठ गाँठ छ मया माेह छ कुनै दिन केपी अाेलीले प्रधानमन्त्री काे अफर देखायो भने प्रचण्ड ज्युले अाफु मात्रै हाेई शिङ्गाे पार्टी नै एमाले मिसाई दिने छन दुई चार महिना भने पनि प्रधानमन्त्री खाएर चित्त बुझाएर बश्ने छन् ।

  • @Anime-tw4nc
    @Anime-tw4nc Před měsícem

    Aakata garu ramro kam ho

  • @RabiRai-rf3nr
    @RabiRai-rf3nr Před měsícem

    Janarda vhanda prachanda thikxa

  • @Shyamgiri-s3m
    @Shyamgiri-s3m Před měsícem

    Biplop lai dinuparxa hjr

  • @kanxakanxa7151
    @kanxakanxa7151 Před měsícem

    Third position coming

  • @SitaTimilsina-wb4xc
    @SitaTimilsina-wb4xc Před měsícem +1

    Xore lai ho vane khuse Saath xodaxan

  • @KumarGurung-v3h
    @KumarGurung-v3h Před měsícem

    yo asthir parchandalai hataunai parxa

  • @AayushAdhikari-ob6rn
    @AayushAdhikari-ob6rn Před měsícem

    Nepal ko durbhagya hun parchand

  • @ganeshgurung6278
    @ganeshgurung6278 Před měsícem

    Prachandale jati dhoka diya pani madhab kumar nepal sadhai bhari puxar bhayara hidne bahek kehi kam xaina

  • @mohitchalaune9700
    @mohitchalaune9700 Před měsícem

    Tauko matr thaper k garnu puchhar navayapaxi

  • @bishwoshrestha4562
    @bishwoshrestha4562 Před měsícem

    आफु नाच्न जान्दैनन आगन तेडो के पशुपति नगये सम्म सत्ता र कुर्चि नै चाहिने होर ??? अब आराम गरेहुन्छ ।😂😂😂😂