हिम्मतीलो छोरो प्रचण्डले सत्य बोलेर गए; ३० दिनभित्र खेल फेरि पल्टिन सक्छ; DR. VIJAY MISHRA
Vložit
- čas přidán 7. 08. 2024
- GUEST: DR. VIJAY MISHRA
HOST: YUB RAJ KHATRI
CAMERA/EDIT: MACHCHHE NARAYAN SHRESTHA
PRODUCTION: PNP MEDIA PVT LTD
NOTE: पछिल्लो समय हाम्रो भिडियो अनाधिकारिक रुपमा फेसबुक लगयत अन्य डिजिटल प्ल्याटफर्ममा अपलोड गरिएको पाइएको छ। कसैको बौद्धिक सम्पत्ती चोरी गर्नु अपराध मात्र हैन हाम्रो मिहिनेतको कदर नगरी हामी र हाम्रो परिवारको पेटमा लात हान्नु समेत हो। तसर्थ हामी यस्ता कार्यमा संग्लग्न उपर कानुनी उपचार गर्न बाध्य भएका छौं अन्यथा नालिदिनु होला।
Copyright for this content is with Pnp Media Pvt. Ltd. Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
🔔 Turn on notifications to stay updated with new uploads!
►🌐 www.pnpkhabar.com
►👍 / pnpkhabar
►🐦 / mediapnp
►📸 / pnp_khabar
►📧 pnpmediahouse@gmail.com
►📞 9851018063
#drvijaymishra #prachanda
कृपया हाम्रो च्यानललाई SUBSCRIBE गरी सँगै रहेको BELL ICON लाई दबाउन नभुल्नुहोला । हामी तपाइले खोजे जस्तो भिडियोहरु निरन्तर रुपमा पस्कने छौं।
यो मिश्र भन्ने को बक्तब्ब्री मा कतिनै लाइक बिउस आउछर आफ्नै घमण्ड मात्रै देखिन्छ
तिम्ले भनेको केही मिलेको छैन मिल्दैन पनि हावा PHD
😂😂😂😂
बिद्या भण्डारी लाई अन्तिम राष्ट्रपति भन्ने बकम्फुसे यहि होइन?
हुत्तिहारा रबि प्रचण्ड अब सम्झन लाएक भएनन जब मौका पर्दा आफ्नो हात मा सत्ता हुदा मुसो बनेका छौ अब इस्स्स्स्स्स मुख लुकाएर बाच
फेरि पुरानै गठबन्धन बन्छ पछि गएर।यो सब एकछिनको रिसराग हो जो पछि सान्त हुन्छन,सत्तामा नगै त हुदैन ईनिहरुलाई,सत्तामा जान भविष्यमा नमिलि गइदैन।
Sahi ho p.m jou
AMAZING👏👏
Pad khuskepxi ko roilo .
You are 100% right sir
Good words from puspa kamal
Throing for all the Bir Nepali and Bir Barman Nepali.
Thanks for the words.
प्रचण्डले कुन चाहिँ काण्डलाई टुंगो सम्म पुराए?
यस्ता बकम्फुसे गफ तिमीहरू नै सुन।
हो हो यो ठिकै हो।
प्रचण्ड र लामिछाने २ जना ले नै एमाले र काङ्ग्रेस काे नेताहरुकाे सात्ताे खाईदियाे किन कि सबै काे पाेल खाेलि दिन्छ भनेर?
satya boleko ho
HO SIR HAAAA
Absolutely Right Pm Prachanda Right Analysis Prof Dr Vijaya
याे मुतुन्जेल काे एक क्षणकाे न्यानाे भने जस्तै मात्र हाे अहिलेकाे सरकार !
प्रचण्डले जे जति बोले , के नयाँ बोले ? हरेक प्रधानमन्त्रीले आफू बहिर्गमन हुने बेलामा यस्तै बोल्छ । समय रहदा सम्म अन्धो , लाटो , बहिरो भएर सत्ता सुख भोग्दै बस्ने अनि सत्ता सुखच्युत हुने भएपछि जे पायो त्यै बोल्ने ।
यस्तो लाई बोलेको भनिदैन ।
यो त छेरेको हो ।
यो त भुकेको हो ।
मैले कार्यवाही गरिन , मलाई पनि कार्यवाही नगर्नु कृपया भनेर रोएको हो ।
prachanda is supperstar
मौकामा हिरा फोर्न लाग्दा लाग्दै सरकार नै ढालियो भने अल्पसंख्यक को सरकार कार्वाही गर्न सक्ने पावर हुदो रहेनछ।तर नेपालको नेता ब्यापारिको हलि गोठालो नै हो।
प्रचण्ड नै king maker नै हुन् लडेकै हो
किराँतको अन्त्य नै सत्यको अन्त्य थियो। आर्य ब्राह्मण नेपाली छेत्री बाहुनहरु असुरिय बाङ्गशजहरु हुन। किराँत अन्त्य नै नेपाल उपनिबेसिक भैसकेको हो। भारतिय ब्राह्मण डिएनए नेपाली छेत्री बाहुन डिएनए एउटै हो। किराँतकालिन पनि ब्राह्मणहरुले हत्य गरेरै अन्त्य गरेरका थिए र आज सम्म हत्या गरेरै कालकालिन वाद बादि समृद्धि कै लागि ब्राह्मण ले ब्राह्मण नै हत्या गर्दै आए जब सम्म ब्राह्मण युग रहन्छ यो नियती आइरन्छ।
हो हो स्वास्निको नाममा हस्पिटल बनाए पनि हुने,म्यानपावरको मालिकलाई राजदुत बनाए पनि हुने ।भाइलाई राष्ट्रिय सभाको अध्यक्ष बनाए पनि हुने......बात कर्ता है । मैले यति भन्दै गर्दा म कुनै काङ्ग्रेस एमालेको भक्त चाहि होइन है ।
Aafno pol aafai kholdai k gryo r pat ma huda , Nagrikta India lai bechne .
Good prachanda sir sabbailai jel halne ho bhane 2084 ma ghanti lauro ani maobadi lai bhaumat bhot dinxa janta lay
यो वक्तव्य ३० दिन पहिले दिएर, राजिनामा दिएको भए मावल अर्कै हुने थियो कि ?
Prachande jeu le antim ma 100% sere kp dal haru ko agenst churi furi nanga Pari diyo .
Yo desh ma koi xa garne wala vane prachanda nai ho
गरे हुनछ
के पी वली मंत्री हुन लाग्दै देश मा यति ठुलो घट्ना शुरू भयो अब के के हुन्छ बाडी बाडी खाऊ तर होशियार
Oli Pradhan mantri bhaya aaba jhan desh kata Jane ho bhana sakidai na.
File kholda ta sarkar dhalyo ni paglharu kati ni kin nbujako
Ta jastole sath deis kahile
एकले अर्काको लोकलाज र भ्रष्टाचार छोप्दाछोप्दै लाभको पदमा आफ्न्त भर्ती केन्द्र बनाएर यो सरकारको कार्यकाल सकिनेछ।र उस्तै परे आफ्नो पालोको समयावधि सकिएपछी ओलिले संसद् विघटन पनि गर्नसक्छ्न् ।
अनि एकल सरकार हो र प्रचण्डको कस्तो विश्लेषक यार
Yo bhasan ta PM ko kursima basda kheri dina parthyo, aile karayera ke faida. Janata lai sabai thaha chha ki Prachand le bigat ko jastai feri janata lai murkha banaundai chha. Janata lai bhasan garne ani kaam uniharule bhane anusar garne. Dark room ma bhet ghat garne ani sabai ko lagi comfortable banaune.
Aba janata yak hunupercha brastachari lai lakhetnu percha.
१७००० को रिकर्ड खै कारबाहि गरेको भए म पनि घरमा तिम्रा फोटो राख्ने थे तर तिमिहरुले गरेको गल्तिले त जिउदै आगो लाए पनि नेपालि को पाप काटिने वाला छैन
Crying wolf…!
नाङ्गा राजनीति दल मिल्दा चाटचाट नमिल्दा काटाकाट
यो के को रोइलो हो आफू शक्ति मा रहेको बेला सिन्को नभाच्ने अहिले पद खुस्किन लाग्दा को घुर्की बिदेसी को भात खाएर नेपाल मा कथा कथित जन युध्द गरेर नेपाल मा बैदेसिक हस्तक्षेप निम्त्याउने प्रचन्द नै हो नेपाली जनता ले एक एक हिसाब राखेका छन दिउसै रात पार्न नखोजु कम्रेद
यत्तिवेला सत्य वाेलेकाे छ प्रचन्डले दुई अपाङ्गबृद्धले याे देश पूर्णरुपले ध्वस्त नाम निशानि मेटाउने निश्चित
CONGRESS & KP OLI KO PARTY KEWAL AFNO LUTEKO. KUMLO. RAFADAFA GARNE MAHA CHAKRAVIEW RACHEKO MAHA PARPANCH HO .
के पिले बामपंथी एकता कथा सुनाउथ्याे ऐले दामपन्थि एकता ?
Haha yo k bolxa yr
Yo jati pani parliament ma bhayeko face next time boycott, kickout garnai parxa, entire fox's 🦊.
याे एमालेकाे मान्छे हाे के सुन्नु र
Vijaya Sharma’s political predictions and analysis always comes out to be wrong
Yo budaa ko jindagi tai besdeshi lay garyo vanyo basyoo kai thaachaina yo budaa lai
Japan is protected by America South Korea is protected by America. Europe is protected by America. Gulf is protected by America. Nothing will happen if there will be American Military base in Nepal. What China gave to Nepal. Why Nepal is Poor. China investment is in Africa not in Nepal. all countries military base is in Africa Nation Djibouti. aauta ringroadta ramrari banayena.
😅😅😅😅
😂😂😂😂
dr.mishra usa ko bulldog ho bow bow bow bukni matra
Hutiyara title…very true..! Sab ka sab professional nautanki walas…!
Bahadur ka beta.