अभिलेख Ep- 01_With Deepak Aryal || DR. Mukesh Kumar Chalise || Abhilekh || Sajha katha Show
Vložit
- čas přidán 8. 09. 2024
- "अभिलेख" EP- 01_ With Deepak Aryal || DR. Mukesh Kumar Chalise || Sajha katha
#sajhakatha #abhilekh #deepakaryal #drmukeshkumarsalise
साझा कथा अनलाइन प्रोटलमार्फत कार्यक्रम ‘अभिलेख’को पहिलो शृङ्खलामा बुधवार 'विज्ञ नचाहिने देश' सम्बन्धी प्रा.डा. मुकेश कुमार चालिसेसँग गरिएको कुराकानी...
"अभिलेख" एक संवादमूलक टेलिभिजन कार्यक्रम हो । समाजका विभिन्न क्षेत्रमा योगदान दिनुभएका फरक व्यक्तित्वहरूको अनुभवको अभिलेखीकरण गर्नु नै यस कार्यक्रमको मूल उद्देश्य हो ।
कार्यक्रमले विगतको खोज, अनुसन्धान र अनुभवलाई अभिलेखीकरण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्नेछ ।
About Sajha Katha :
Sajha Katha is a common platform for the storytellers and the listeners where untold stories are told, unheard stories are heard whereby the unexposed stories are exposed. It brings the hidden real stories through researches. It opens the basis for new debate. It gives vision and direction for exploration. In a nutshell, it gives avenues for solution and transformation.
Follow Sajha Katha :
Facebook: / sajhakathaofficial
Twitter: / sajhakatha
Instagram: / sajhakathaofficial
Website: www.sajhakatha...
Tiktok: www.tiktok.com...
CZcams: / @sajhakathaofficial
Share your Story :-
Sajha Katha is a common platform for all the story tellers, we would like to give a chance to our viewers to be a part of our activation where you can share your unheard story with us and we will make it be seen and heard by thousand of viewers for consciousness.
For Advertisers :
If you are interested in advertising with us.
Please contact through mail at and sajhakatha@gmail.com or through phone calls at 01-5320164, 9851039805.
Copyright :
©2024- Sajha Katha Pvt. Ltd. All Rights Reserved.
● There’s no copyright of Sajha Katha to any viewers or Public
● Downloading/Uploading, Reproduction/Reuse of our materials is strictly prohibited.
● In case of any copying found from Sajha Katha, the team will be taking legal action against the party copying any sort of materials from Sajha Katha portal.
● In case of material requirement for any sort of research or other works, please contact us.
सरलाइ सलाम सर अब सिंहदरवार भित्र बस्ने जनावरहरुको बारेमा अध्यन गर्नुपर्यो कसरी सुध्रेलान
नेतासँग जनावरको तुलना गर्नु, मासुम जनावरहरुको अपमान हो।
😂
पत्रकार महोदयले प्रश्न सोधिसकेपछि सुन्ने धैर्यता राख्नु पर्छ अनि बिच बिचमा कुराको सिलसिला मोड्ने खालका कुरा नगर्नुहोला अल्लि परिपक्वता देखाऊनुहोस अनि मात्र यो कार्यक्रम उत्कृष्ट हुन्छ ।
साह्रै राम्रो अन्तरबार्ता ।धन्यवाद ।
Very much inspiring talk. Thank you very much Prof. Mukesh Chalise sir.
रोचक कार्यक्रम, आगामी श्रिंखलाहरु सुन्नकालागी आतुर छु। शुभकामना 💐
लौ गुरु तपाइको बिज्ञता मेरो गाउंको बांदर व्यबस्थापनमा प्रयोग गर्ने पाए मेरो गाउँ र गाउले धन्य हुने थिए ॥
Bolerako kura sakauna diyera matra aafnu kura question rakheko vaye huni kati kura haru boldai garda bich ma k kura garnu khojdai hununthiyo nai pura vayena vanna khojeko kura haru pura vayena interview garda ali kati bichar garnu jaruri lagyo tapai ko lagi euta sujhab tara ramro prayash euta desh ko besistha bekti haru lai chinauna ko lagi Suvakamana xa yo karyakram lai
Thank You Prof Dr Mukesh Sir for clear massage about science and scientist.
"अभिलेख" एक संवादमूलक टेलिभिजन कार्यक्रम हो । समाजका विभिन्न क्षेत्रमा योगदान दिनुभएका फरक व्यक्तित्वहरूको अनुभवको अभिलेखीकरण गर्नु नै यस कार्यक्रमको मूल उद्देश्य हो ।
कार्यक्रमले विगतको खोज, अनुसन्धान र अनुभवलाई अभिलेखीकरण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्नेछ ।
Huge respect professor Dr. Sab .. ❤❤
Nice presentation
राजनितीमा तथ्य सामु ल्याइदैन भ्रम मा राखिन्छ। कुरा सहि लाग्यो 🙏🙏
Kura pura sunne धैर्यताकाे बिकास गरम् पत्रकार महाेदय
Salam x sir one of the great scientist
Huge respect to our Professor.
❤❤❤🙏
Amazing personality🎉Dr sab
प्रश्न गरेपछि उत्तर सुन्ने धैर्यता हुनुपर्छ ।आफैलागि थाहा रहेछ किन बिज्ञ ल्याउनु ।
धन्यवाद ! सुझाव सल्लाहका लागी आउने कार्यक्रममा सच्याउने छौँ...
संसारमा नेपालमा प्रकाशित भएकामध्ये सबैभन्दा बढी उध्रित पुस्तक धनवज्रका पुस्तक नै हुन अझ सय पचास वर्ष यो सबैभन्दा बढी चाँही नघट्ला
एकदम राम्रो र प्रेरणादायी !
great programme
नमस्कार हजुर।।।
हामी सबैको कल्याण होस्।
"अभिलेख" एक संवादमूलक टेलिभिजन कार्यक्रम हो । समाजका विभिन्न क्षेत्रमा योगदान दिनुभएका फरक व्यक्तित्वहरूको अनुभवको अभिलेखीकरण गर्नु नै यस कार्यक्रमको मूल उद्देश्य हो ।
कार्यक्रमले विगतको खोज, अनुसन्धान र अनुभवलाई अभिलेखीकरण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्नेछ ।
खुशी लग्यो हजुर!
धेरै धेरै धन्यवाद।।।
पत्रकार ज्यु! कृपया गेस्ट बोलिरहदा पुरै सुन्नुहोस,बोल्नदिनुहोस, अनिमात्र प्रश्न सोध्नुहोस
(सानो सुझाव मात्र है!)
BANGUR NAAM DR. HARKA GURUNGLE DEKO HO YAAR
question सोधपछि answers पनि सुनु पर्छ नि।सबै आफै लाई थाहा भको जस्तो देखियो।किन बिज्ञ लेयेको होला
Great program dai
प्रश्नकर्ता सिकारु हुनुहुदो रहेछ । बोल्दा बोल्दै प्रसङ्ग मोड्ने , झट्ट इन्टरप्ट गर्ने । धेरै सिक्नुपर्ने देखियो ।
एकदमै सहि प्रश्न कर्ता बिज्ञ होइन
Guest bolai sakay paxe pura bolna dinus
Sarai Ramro interview 👌🙏
Good information sir 👍👍👍
👍👍👍👍👍👍👍👍👍💯💯💯💯💯💯
great ❤
कस्त्तो राम्रो
संघर्ष गर्दै आएका नेपालका नेता रे ? देश लुट्नलाई त रैछ है कथित संघर्ष 😠😠😠
बादरको बारेमा 9:50
आलू जस्तो पत्रकार मान्छे बोलिरहेको बेला बीच बीचमा पोक्का कुरा काटेर बोल्नै दिन्न । मुखमा हनु जस्तो पत्रकार ...
23:28 कुरा काटियो पुरा बोल्न दिनु पर्ने।
धेरै कुरा हरू बोल्न बाट रोकियो अनुभव को कमि भयो कि.....दर्शकको नजर बाट भन्दैछु।
धन्यवाद ! सुझाव सल्लाहका लागी आउने कार्यक्रममा सच्याउने छौँ...
loksewa padda name suneko Dr. saab ko
Dhruvman Amatya sir ko barema kasari bhujna janna sakiyala help?
कस्तो पुत्रकारहो , कुरा पुरा नहुदै काट्या छ काट्याछ
Hajurlai kasaile wastage garen tara satya bolne.Aba netale knowledge lai bujhena