दीपक ज्ञवालीले प्रमाण सहित गरे कुलमान धन्दाको पर्दाफास:तु राजीनामा गर्न चेतावनी।ओलीबारे नयाँ खुलासा।

Sdílet
Vložit
  • čas přidán 6. 09. 2024
  • #dipakgyawali
    #prachanda
    #kpoli
    #kulman_ghising
    समसामयिक आर्थिक, सामाजिक, राजनीतिक र सास्कृतिक लगायत विविध बिषयहरु माथिको समीक्षात्मक विश्लेसणात्मक टिप्पणी मुलक बहस र विचार विमर्स हेर्न तथा सुन्न को लागी हाम्रो यस च्यानललाई लाइक , कमेन्ट , शेयर तथा SUBSCRIBE गर्न नभुल्नुहोला ।
    भृकुटी सञ्चार प्रा.लि. द्वारा सञ्चालित
    www.vrikutinews.com एवं Vrikuti TV.
    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
    ४२७४-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
    कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
    स्थायी लेखा नं.:६१०२०६५२६
    मुख्य कार्यालय
    Nayabaneshwor - 10, Kathmandu, Nepal
    ईमेल
    vrikutionlinetv@gmail.com

Komentáře • 234

  • @sukumanbomjan8002
    @sukumanbomjan8002 Před měsícem +15

    त्याे बेला कति प्रतिशत नेपालीमा विजुलिकाे पहुच थिए त्याे पनि भन्दिए हुन्थ्याे ।

    • @basudevpathak7418
      @basudevpathak7418 Před měsícem

      बीस प्रतिशतले पनि बिजुली सुविधा पाउदैनथ्यो त्यो बेला । यो पनि चटके हो ,ठुला कुरा गर्छ यो ठालु

  • @dibeshrajbista2564
    @dibeshrajbista2564 Před měsícem +6

    नेपालीहरु कति बौगुनी भको।जो मान्छेले नेपालमा १८ देखी २२ घन्टा हुने लोडसेडिङ हटायो।अहिले आएर यसरी उसरी। No matter how he brought. लोडसेडिङ मुक्त गरेकै हो।जुन यहाँ भएका पाटी र तपाई जस्ता विज्ञले गर्न सक्नु भएको थिएन।
    घनयवाद भन्नु पर्ने मा विरोध गर्ने। वहा मेरो देश।

  • @sbrai8048
    @sbrai8048 Před měsícem +22

    यि यस्ता फटाहाहरू भएसम्म देशलाइ केही गर्छु भन्नेहरू माथि अाराेप र अपमान हुने नै गर्छ किन कि देश बिगारेकाे नै मिठाे बाेल्ने र भ्रमकाे खेती गर्नेहरूले गर्दा नै हुन । याे व्यक्ती उदाहरण हुन ।

    • @crisshg6646
      @crisshg6646 Před měsícem

      तिमि त्यो तोरी हो,,जसको अनुसार धुर्मुस प्रधानमन्त्री र सुन्तली राष्टपति बन्नुपर्ने थियो। जता हावा त्यतै तिमी,,,, हो ,,हो तिमी बाहेक कोहि बुज्ने छैन ।

  • @simpley6256
    @simpley6256 Před měsícem +3

    गहन प्रश्नहरू छन् |
    तर तोरी नेपालीले यो बुझ्दैनन |

  • @GaganjangThebe-sn3ow
    @GaganjangThebe-sn3ow Před měsícem +6

    Kulman sir Nepal ko Hero numbar one ho

  • @gopaloli8536
    @gopaloli8536 Před měsícem +24

    केपि केा बेकामि झाेले मानछे

    • @chanthapa7943
      @chanthapa7943 Před měsícem

      KP ko JHOLE Samanti MuLa Jagadamba MahaRani ko Katto khane Bahoon Katha...... Bakbaas Waiyat Kura GaReKo chha.

    • @crisshg6646
      @crisshg6646 Před měsícem

      तिमि त्यो तोरी हो,,जसको अनुसार धुर्मुस प्रधानमन्त्री र सुन्तली राष्टपति बन्नुपर्ने थियो। जता हावा त्यतै तिमी,,,, हो ,,हो तिमी बाहेक कोहि बुज्ने छैन ।

    • @JM-rc5xv
      @JM-rc5xv Před měsícem

      Bhayeko compani band garne Ani nepalile hallayer basni.
      Ali Ali vako jagir ni sakinx.

  • @cultureandcommunity2573
    @cultureandcommunity2573 Před měsícem +2

    भूपू मंत्रीज्यूले अलिक कुरो चपाएर आफ्नो स्टैटमेन्ट दिनुभयो । ट्रंकलाइन, टाइमिंग मिलाएर उद्योगहरूसंग सम्झौता गरेर नै लोडसेडिंगको ब्यवस्थापन र निबारण गरिएको थियो । अहिले उद्योगीहरूले त्यो गुण बिर्सिए । सरकारलाई साछी राखेर लिखितमा सम्झौता छुटेको रहेछ किया हो । अब त सबैले जलविद्युत विज्ञहरूले पनि त्यो लोडसेडिंगको क़हर विर्सिए !

  • @kishanmayarairai2629
    @kishanmayarairai2629 Před měsícem +19

    याे दिपक ज्ञावलि फटाहा झाेले ले कमेन्ट पनि हेराेस भनने जतिले लाइक ठाेकुम

    • @crisshg6646
      @crisshg6646 Před měsícem

      तिमि त्यो तोरी हो,,जसको अनुसार धुर्मुस प्रधानमन्त्री र सुन्तली राष्टपति बन्नुपर्ने थियो। जता हावा त्यतै तिमी, हो हो तिमी बाहेक कोहि बुज्ने छैन ।

    • @omrana6883
      @omrana6883 Před měsícem

      Fataha Dipak Gyawali KP ko puch hhar Patrika ko hawa news herera bolchhas. Arabau ko paisa tyo Maade Lai chhodnu tetikai !!! Tesko gharko bijuli hoina. Rajyako bijuli ho, teskaran paisa uthau nai parchha.

  • @Personal12707
    @Personal12707 Před měsícem +11

    यो पनि के पि ओलिको झोले नै रहेछ

    • @crisshg6646
      @crisshg6646 Před měsícem

      तिमि त्यो तोरी हो,,जसको अनुसार धुर्मुस प्रधानमन्त्री र सुन्तली राष्टपति बन्नुपर्ने थियो। जता हावा त्यतै तिमी,,,, हो ,,हो तिमी बाहेक कोहि बुज्ने छैन ।

  • @dineshmalla3651
    @dineshmalla3651 Před měsícem +1

    Reduce taxes on EVs immediately and abolish diesel vehicles in the cites to reduce pollution.

  • @NetraKumal-xn6fy
    @NetraKumal-xn6fy Před měsícem +1

    ठुला कुरा नगरै केपि का झोले, यति ठुला नेता केपी ले यसरी माडवारी पोस्ने कुरा हुदैन, माडवारी र केपी को कनेक्सन रछ राजस्व छली, देखि अनेकै चिज बाट मिलेर खादा रछन भनेँ कुरा बुझे

  • @IndraKumar-k6k
    @IndraKumar-k6k Před měsícem +1

    यो मान्छे बुर्जुवा र ब्राह्मण वाद सोच भएको ब्यक्ति हो तर जसरी आफुले आफुलाइ बिग्य भन्न रुचाउछ 1% पनि बिग्य होइन उसको पालामा लोड सेडिङ्ग थिएन भन्यो 20 बर्स अगाडी किन थिएन म 40 बर्स को भए त्यो भोगेको छु 20 बर्स यता कति नयाँ ठाउँ मा बिधुत जडान भयो हेक्का छ? अनि भारत बाट ल्याएको बिजुली ले कुल मान हिरो बन्यो भन्ने अभिव्यक्ति दियो अब जनता आफै भन्नू जब घर मा अन्न छैन भने परिवर को पेट भोर्न बाहिर बाट नै त ल्याउने होला नि त कि कसो यो मान्छे को सम्पत्ति छानबिन हुन पर्छ यो मान्छे आफुले आफुलाइ बिग्य भन्यो तर 2 पैसा को पनि बुद्दी छैन।

  • @mbspalpali
    @mbspalpali Před měsícem +9

    यो कहिले मर्छ तेरो पालामा के गरेथिस जलस्रोत मन्त्री बन्दा लामो हेरिस लामो गरिस

    • @bhojrajtiwari4263
      @bhojrajtiwari4263 Před měsícem

      चोर कम्निस्ट

    • @crisshg6646
      @crisshg6646 Před měsícem

      तिमि त्यो तोरी हो,,जसको अनुसार धुर्मुस प्रधानमन्त्री र सुन्तली राष्टपति बन्नुपर्ने थियो। जता हावा त्यतै तिमी,,,, हो ,,हो तिमी बाहेक कोहि बुज्ने छैन ।

  • @kishanmayarairai2629
    @kishanmayarairai2629 Před měsícem +1

    याे पनि फटाहा रहेछ मानछे ठिक हाेला भनेकाे त यसलाई फेरि २० घण्टा लाेडसेटिङ गरेपछि थाहा हुनछ चाेर झाेले

  • @toyanaththapa6950
    @toyanaththapa6950 Před měsícem +1

    सरसर्ती कमेन्ट पढ्दा video को हाइलाइट मात्रै हेरेर कमेन्ट गरे जस्तो लाग्यो, त्यत्तिकै जसलाई पनि ओलीको हनुमान प्रचण्डेको हनुमान रविको हनुमान भन्देको छ तर मलाई चाहिँ विश्लेषण एकदमै तथ्य परक लाग्यो। पुरा भिडियो हेर्दा मार्क्सवाद लेनिनवाद माओवाद कुनै पनि बाटोमा नेपाली नेताहरू नहिडेको अभिव्यक्ति छ जुन नेपाली नेताहरूको बेइमानी हो भन्ने प्रस्टोक्ति देखिन्छ

  • @user-ig3bc8zo5i
    @user-ig3bc8zo5i Před měsícem +12

    यो चोरले पनि उद्योगीबाट गट्टी लिएछ।

    • @crisshg6646
      @crisshg6646 Před měsícem +1

      तिमि त्यो तोरी हो,,जसको अनुसार धुर्मुस प्रधानमन्त्री र सुन्तली राष्टपति बन्नुपर्ने थियो। जता हावा त्यतै तिमी, हो हो तिमी बाहेक कोहि बुज्ने छैन ।

  • @LoveNepal-u4z
    @LoveNepal-u4z Před měsícem +3

    सबैले कुलमान कुलमान भन्छन यहाँ फेरि प्रमाण सहित भन्नु हुन्छ कुराे त बुज्नै सकियन त ....???

    • @rajuneupane-ir3lq
      @rajuneupane-ir3lq Před měsícem

      Bijuli man ko kala kartut bistara expose hundai6

    • @srenee2585
      @srenee2585 Před měsícem

      ​@@rajuneupane-ir3lqmafia Lai kulman naramro lagnu sovabik nee Hun mafia business man haru inverter solar power har becna bapayera dui Chak kana paiyena dimag vaye aru kehi kam kojhe hunthiyou thagi Kane bani lageko haru ab afno leader pm vaye ko Cha kulman hate feri desh ma loadseading gari business start garnu nee ho

  • @santeytmg33333
    @santeytmg33333 Před měsícem +3

    ओई फटाहा बुढा ६ वटा बाहेक अरु ले चाहिँ demand र Premium दुबै तिरेछन् त ??

  • @rajkumarpudasaini8550
    @rajkumarpudasaini8550 Před měsícem

    your information is highly appreciated .

  • @simpley6256
    @simpley6256 Před měsícem

    मााोबादिले किन सधैँ उर्जा मन्त्रालय लिन्छ भन्ने बुझ हो नेपाली हो !

  • @dhakaramsapkota5027
    @dhakaramsapkota5027 Před měsícem

    कुरै नबुझ्ने हावाहरुले गालि नगरे त यो कुरा कसरी सत्य हुन्छ । एक्लो बृहस्पति जसरी पनि टिक्छ

  • @devendraban9663
    @devendraban9663 Před měsícem +1

    ओलिले लखटो भन्दैमा बाछोले लखेटेको देख्दा लाज पो लाग्छ

  • @user-tn9qq1sc6m
    @user-tn9qq1sc6m Před měsícem +1

    तिमी मन्त्री हुने बेला कति वटा गाउमा बिजुलि बालेको थियो ? वाइयत ।

  • @ganeshgurung2937
    @ganeshgurung2937 Před měsícem

    यस्ता फटाहा लाई कसले हो विशेषज्ञ भन्ने । म साधारण व्यक्ति ले पनि यो फटाहा भन्ने बुझिन्छ । लोड सेटिङ अन्त भएपछि तिर्नु पर्ने कारण के । यो अन्तरवार्ता लिने मान्छे पनि झोले जस्तो लाग्छ ।

  • @LB-917
    @LB-917 Před měsícem

    कूलमान कस्तो ब्याक्ती हो मलाइ थाह भएन तर कूलमान माथी पनि सन्खा गर्ने आदर प्रसस्त चाहिँ छन । कूलमान ले भन्दै आएका छन बिजुली बढेको छ खतप गर्ने ठाउँ भएन त्यसैले भारत बङ्ग्लादेश सग पनि सम्झौता गरेको छ यहाँ सम्म ठिकै हो बढी भयो भने बेच्नु पर्छ तर धेरै बिज्ञहरु ले भन्दै आएको कुरा के छ भने नेपालमा प्रतेक साल 80 अर्ब को खाना पकाउने ग्यास आयत हुन्छ चोरी बाटो बाट 10/15 अर्ब को आउँछ कूल मिलाउदा एक खर्ब हुन्छ बरु बिजुलिको यूनिट दर घटाउ त्यसो गर्दा हरेक मान्छेले खाना इन्डेक्सन बाट बनाउछन ग्यास भन्दा सस्तो पर्छ र देश बाट ग्यासको लागि बाहिरिने एक खर्ब पनि बचत हुन्छ तर यश बारेमा कूलमान कहिलै बोल्दैनन हुदैन भने यो कारण ले घटाउन सकिँदैन भन्नू परो सकिन्छ भने एउटा मापदण्ड तोकेर रेट घटाउनु परो हामिले ले बिजुली बाल्दा 13 रुपिया यूनिट तिर्नु पर्ने भारत लाई बेच्दा पाच रुपिया यूनिट बेच्नु पर्ने यो कस्तो गणित हो कूलमान को बुझ्न गह्रो छ

  • @appibasnet1942
    @appibasnet1942 Před měsícem

    If MCC is against us, we don't accept. And for sure we don't know the consequences it creates within us. 🕉️🙏🇳🇵

  • @RameshThapa-cz2tk
    @RameshThapa-cz2tk Před měsícem

    दीपकजीले गर्नुभको 99.9 कुरा ठीक छ तर loadshedding कुलमानले हटाएका होइनन भन्नेकुरा मान्न सकिन्न।

  • @BimalManShrestha1986
    @BimalManShrestha1986 Před měsícem +1

    ओलि को झोले मिडियालाई हाम्ले नि हेरिराछौ😅 हैन लाजै किन लाग्दैन😅

  • @barasharmacollection2807
    @barasharmacollection2807 Před měsícem

    मेरो घरमा प्रयोग भएको सबै साधनले प्रयोग गर्ने विजुली हिसाब गर्दा विद्युत प्राधीकरणले निर्धारण गरेकोभन्दा ५-६ गुना कम हुन्छ । जनतालाई सेवा नदिएको विजुलीको रकम उठाउन मिल्छ र ?

  • @kbpun8325
    @kbpun8325 Před měsícem +2

    Good information thanks to Dipak sir and informer.

  • @Ram_23798
    @Ram_23798 Před měsícem +4

    True analysis

  • @rameshsharma-vg5iw
    @rameshsharma-vg5iw Před měsícem

    माओवादी लाई सधै उर्जा मन्त्रालय मै बस्नु पर्ने कारण पनि खुल्दै जानु पर्छ

  • @edisonsen2600
    @edisonsen2600 Před měsícem

    Good analysis

  • @KishanLawati
    @KishanLawati Před měsícem

    kp आए पछि कुल्मान को जरा खन्नथालेको छ ल ।

  • @TopBahadurKarki-jq3bh
    @TopBahadurKarki-jq3bh Před měsícem

    याे चाेरफटाहा हाे । जबयाे जलश्राेत मन्त्री छदा हाम्राे गाउमा बिजुली अायकाे थिएन । याे भारतबाट बिजुलि ल्यायर माटाेमा धसेर खपत गरिन्थ्यो र१८ घण्टा लाेडसेडिङ गरिन्थ्यो ।

  • @adgraphicsnepal6123
    @adgraphicsnepal6123 Před měsícem

    अनि जति प्रतिशत भए पनि तिमीहरुले किनेरै भएपनि लोडसेडिङ मुक्त किन गर्न नसकेको गफाडिका चेला? हा हा लोडसेडिङ थिएन रे लुटेराका नाइके? जनतामारा ?

  • @rakeshmandal7801
    @rakeshmandal7801 Před měsícem

    हजुर मन्त्री भएकोला कति वटा जिल्लाहरू सप्लाई पुगेको थियो खाली ठुला ठुला कुरा गर्ने 😢😢

  • @Bsvisit
    @Bsvisit Před měsícem +2

    नेपाली हरुलाइ बुझाउन गारो छ

  • @chhatraluitel4850
    @chhatraluitel4850 Před měsícem

    सतीले सरापेको देश कुलमान जस्तो मान्छेलाई गाली गर्ने मान्छे पनि निस्के!🤔

  • @user-og8nb3hj5s
    @user-og8nb3hj5s Před měsícem +2

    कुलमान ❤

  • @user-yh6wm3tt3t
    @user-yh6wm3tt3t Před měsícem

    यो हेरेरा थाहा हुन्छ बाहुन ले जनजातिलाइ कसरी हेर्छ थाहा हुन्छ

  • @dineshmalla3651
    @dineshmalla3651 Před měsícem

    As far as I know MCC has nothing with do with Indo Pacific Treaty. It is totally apolitical agency for providing grants for infrastructure development throughout the world. The executing agency is Millennium Challenge Account - Nepal in which the Secretary of Finance is the chairman. MCC does not dictate the conditions for implementation of the projects.

  • @BhuwansingsamalBhuwansing
    @BhuwansingsamalBhuwansing Před měsícem

    लाटाको धोती देखाउँदैमा कुलमान घिसिङले राजीनामा दिँदैन।

  • @sastvnepal2478
    @sastvnepal2478 Před měsícem

    अनुहर पनि केपि सङ मिल्दोजुल्दोछ यो खातेले बीस बर्ष अगाडी लोडसेडिङ थियेन भन्छ सहि हो किनकी उनिहरुको लागि थिएन तर सम्पुर्ण जनतालाई सोधखोज गरौत।

    • @crisshg6646
      @crisshg6646 Před měsícem

      तिमि त्यो तोरी हो,,जसको अनुसार धुर्मुस प्रधानमन्त्री र सुन्तली राष्टपति बन्नुपर्ने थियो। जता हावा त्यतै तिमी,,,, हो ,,हो तिमी बाहेक कोहि बुज्ने छैन ।

  • @indkmaharjan
    @indkmaharjan Před měsícem

    झाेलेहरू। ईतिहास जनतालाई थाहानभए जस्ताे। तिमीहरूकाे भ्रष्टले गर्दा लाेडसेडिङ भएकाे हैन र ?

  • @subhash7408
    @subhash7408 Před měsícem

    Kp hajur ba ले राजीनामा दिनुपर्ने 😂 gyawali sir jholae chap पार्टी person commission khor हुनाले यसको समर्थनमा छन्.

  • @KrishnabdrMagar
    @KrishnabdrMagar Před měsícem +1

    कति खयेर बोल्दै छस

  • @user-qr5nu7gi6w
    @user-qr5nu7gi6w Před 17 dny

    यो दिपक ज्ञवाली माहा फटाहा हाे ।

  • @mbsunar7445
    @mbsunar7445 Před měsícem

    याे चाेर काे हाे सबैले राम्रो काम गरेकाे हेरन सकेन बालेन गाेपि हमाल हरक रबि कुलमाकाे काले सबै चाेर हरु डराय

  • @user-wz2ip2qx3z
    @user-wz2ip2qx3z Před měsícem

    तपाईं हुदा नेपालीहरुले कतिपो विद्युतको उप्भोग गरेका थिए र (हाउगुजी ...

  • @subhash7408
    @subhash7408 Před měsícem

    Kulmam is। light of Nepal. ❤

  • @beenarana9039
    @beenarana9039 Před měsícem +1

    Yo pani chor ra kp ko jhole rahexa.

  • @rambahadurgauchan2923
    @rambahadurgauchan2923 Před měsícem

    यि अहिले का सबै पार्टी का पहिलो र दोसरो तह का नेता भनौदा दलाल हरू की घाटी काटना परने हुनछ यिनीहरू का दलाली काम हेरदा

  • @Topjungchandthakuri
    @Topjungchandthakuri Před měsícem

    एसलाइ पनि कुर्सीमा बस्ने रहर जागेछ , कठै बरा?

  • @bishnushrestha352
    @bishnushrestha352 Před měsícem

    ❤❤

  • @Honest611
    @Honest611 Před měsícem +2

    कुलमाल घिसिङ राम्रो हुन तर मामोबादिले नराम्रो गरि फसायो 😢😢

  • @SurajKumal-pw3vc
    @SurajKumal-pw3vc Před měsícem

    कुलमान ❤❤❤ तँ केपिको झोला बोकीराख

  • @shivabelbase4931
    @shivabelbase4931 Před měsícem

    कुरो नबुझी नसुनि जथाभावी कमेन्ट गर्नुभन्दा ,बुझ्ने प्रयास गरौं ।

  • @user-di6bp8qj5o
    @user-di6bp8qj5o Před měsícem

    Gyawalii ji tapai ko tark thik bhaena hai kinbhane gharama batti baln jadangareko mamahina bitne bitikai dash bis paschis pratisat samm harjana lagaun milne uduog jasle lakhau mapha aarjan garchha usle tirnu naparnr yo tapai ko kutark ho Thanks

  • @Fire10101
    @Fire10101 Před měsícem +2

    Ma Kulman ko samarthak ho tara andhbhakt haina yadii Kulman ley galat garya xa bhaney ushlai hami ley galat bhanna saknu parxa

    • @omrana6883
      @omrana6883 Před měsícem

      Dipak Le Patrika ma padhera bhaneko gafma koi nalagnus. Yo Patrika Le maadeko paisa khaera boleko ho.

  • @rolakthapa3405
    @rolakthapa3405 Před měsícem

    यस्ता पागल हेु त मन्त्री हुन्छन यो देश मा क्यार्नि हो?यो के शोभा गेवालि को husband होकि को हो? तिनि मन्त्री भएको बेला कुलमान लाइ निकालौर केपी को साला ल्याएको थिइ।

  • @netrarajsinghthakuri1851
    @netrarajsinghthakuri1851 Před měsícem

    ठगहरुको ठगि धन्दा

  • @sajanchaudhary7817
    @sajanchaudhary7817 Před měsícem +2

    Coment garne harule kurai na bujhi kina yasto usto bhannuparo kam se kam bujer t Coment garnu ni

  • @bhojrajtiwari4263
    @bhojrajtiwari4263 Před měsícem

    कति पीडा हुदो हो दिपक सर तपाईं लाई। कुरा मात्र पनि सुन्दा खेरी चोर हरुलाइ बजाइदिउ जस्तो लाग्छ। ट्रेड युनियन यो देश को अभिसाप भयो।

  • @dineshrai33782
    @dineshrai33782 Před měsícem

    कुरोत सहिपो लाग्यो हौ आफुलाइ ज्ञान छैन केहो केहो 😢

  • @khartharai2051
    @khartharai2051 Před měsícem

    भतुवातगधाहरकोदिनबेसिछैनागधाहा,

  • @dineshmalla3651
    @dineshmalla3651 Před měsícem

    Just to add Chinese miracles in hydro power innovation 60,000 megawatt project is being built in eastern Tibetan region of China.

  • @user-lf6ds8vn8x
    @user-lf6ds8vn8x Před měsícem

    पंचायत कालमा कति जनसंख्या थियो अहिले कति छ त्यो बेला बिजुलिको डिमाण्ड कति थियो अहिले कति छ त्यो पनि भन्ने कि मिष्टर स्पेसलिष्ठ।

  • @padamghising099
    @padamghising099 Před měsícem

    यो पत्रकार पनि 100% एमाले हो मलाई थाहा छ

  • @bbtamang8743
    @bbtamang8743 Před 24 dny

    Kp lai pani yesta kura ramrogari thaha thiyo.Tapaile bhannu bhayo 400 wota uddyoko t bina jankari t

  • @ConfusedKite-gk1ts
    @ConfusedKite-gk1ts Před měsícem

    Kulman le rajinama dinu hunna khud Barat dwara sthapit Sarnarthi Tapare Bahun katha sarkar le nai nahataye samma. Kina bhane Mangol Bhumi Nepal ko Mulnivasi Mangol harule thaha paunu parcha ki yo bhatava gashe sarnarthi Bahun katha haru milera kasari sashak sakti ko durapayog garne rahecha 👍

  • @arjundahaldahal5400
    @arjundahaldahal5400 Před měsícem

    यी पनि बिकेकै त मान्छे हुन नि

  • @ParkashBasnet-m7i
    @ParkashBasnet-m7i Před měsícem +1

    झाले जस्तो लाग्यो।

    • @crisshg6646
      @crisshg6646 Před měsícem

      तिमि त्यो तोरी हो,,जसको अनुसार धुर्मुस प्रधानमन्त्री र सुन्तली राष्टपति बन्नुपर्ने थियो। जता हावा त्यतै तिमी,,,, हो ,,हो तिमी बाहेक कोहि बुज्ने छैन ।

  • @rawangamer4762
    @rawangamer4762 Před měsícem

    नबुज्नि फेसबुके झाेले ले कहिले बुज्नि

  • @nirdevapandey8529
    @nirdevapandey8529 Před měsícem +1

    He is right.

  • @dilliramdhungana5555
    @dilliramdhungana5555 Před měsícem

    सहि कुरो आयो

  • @simpley6256
    @simpley6256 Před měsícem

    माओबादी झोलेहरूको भुकाई रहेछ |

  • @pradipg.c.8180
    @pradipg.c.8180 Před měsícem

    थुक्क भाते अनुहार देखाउन पनि लाज यार

  • @simpley6256
    @simpley6256 Před měsícem +1

    ए नेपाली हो कुलमान भगवान होइन क्या |
    १. भारतलाई सस्तोमा बिजुली बेचेर, नेपालीसँग महङ्गो मसुल लिईएको छ |
    २. नेपालमा सुक्खा हुने बित्तिकै सबै बिजुली आयात गर्नु पर्छ अनि त्यसको भार आम जनताले बोक्ने हो |
    ३. सोलार, तलाउ, dam लगायत का योजनाहरू घटाएर बर्खामा मात्र बिजुली दिने ROR योजनाहरू बढाइएको छ |
    ४. लोड सेडिंग अन्त्य भन्दै यद्योग र गाउँ घर तिरको काटेर मुख्य सहरमा दिइएको थियो |
    ५. पछि मुजफ्फरपुरको लाइन बने लगत्तै भारतबाट विद्युत आपूर्ति हुन थाल्यो |
    ६. नेपाली उद्योग बन्द गराएर भारतका वस्तुमा पुरै परनिर्भर बनायो |
    ७. यो र यस्ता मामलामा घुस त कति हो कति ?

  • @shivatiwari137
    @shivatiwari137 Před měsícem

    हिजो अन्धकार मा राख्ने तिमी हरु हौ नि ठुला कुरा गरेर हुन्छ

  • @raipratiman
    @raipratiman Před měsícem

    Yo pani xaixa manxe ta. Jasari pani load shedding kasle garyo. Bot ganne ki mango khane, It's your choice. 12 bhaiyya ko patrika dekhau xa . Ahjai vupu urjaa mantri re.

  • @USAjaynepal
    @USAjaynepal Před měsícem

    🇳🇵 नेपाललाई छट्टु, पि एच डी डाक्टर , गफाष्टक सस्तो प्रोफेसर, भाषणबाज (नेता झै), लेक्चरबाज हैन खुकुरी नचाउने हलो जोत्ने यन्त्र चलाउने उत्पादन गर्ने देश भक्त राष्ट्र प्रेमी स्वभिमानी कर्मठ नैतिकवान वर्गका बिश्लेषकहरू आवश्यक छ। 😮

  • @DeepakSharma-rc9uw
    @DeepakSharma-rc9uw Před měsícem

    Commission.Agent

  • @nabinshahi6505
    @nabinshahi6505 Před měsícem

    kura jatil raicha

  • @wolow5661
    @wolow5661 Před měsícem

    Yas ko

  • @narayanihumagain396
    @narayanihumagain396 Před měsícem

    प्रो रसियन हो यो मान्छे एअक न को मण्डले तपाईं हुदा कहिले लोद सेतिङ भाथेन तिमिहरु जस्तो बिस्लेसक ले गर्दा पनि देश बिग्रेको हो आफू नै थिक अरु सब बेथिक काम गर्ने को सधै बिरोध मै थिक

  • @BikramLamichhane-e5v
    @BikramLamichhane-e5v Před měsícem

    Dipak gewoli kp ko jhole ho

  • @taradhakaldevi9046
    @taradhakaldevi9046 Před měsícem

    Patrika k dekhaunu hunxa .j pani lekhxan. dekhekai ho sunekai ho?

  • @jitbahadurgurung5322
    @jitbahadurgurung5322 Před měsícem

    yo depak gayali phata ho ta urja mantri huda janta lai 18 to23 ghanta load searing gares aile juto kura garchas

  • @indrakhati6072
    @indrakhati6072 Před měsícem

    kun chai mafiya aayo feri

  • @khilgurung9800
    @khilgurung9800 Před měsícem

    तपाईँहरूले नै हो देश अन्धकार राखेको अब कुलमान लाई दोष अलिक सरम मानम

  • @fulmati-w5q
    @fulmati-w5q Před měsícem

    Aba Kuman Le Rajinama gare pramukh ma hunchu . Socheko hola

  • @dineshmalla3651
    @dineshmalla3651 Před měsícem

    Feri mantri namma paryo, hajur

  • @AashishDiyali-iz6df
    @AashishDiyali-iz6df Před měsícem

    Nepal aayal nigam jasto ghatama ta xain ni

  • @rajsunar7769
    @rajsunar7769 Před měsícem

    Depak gyawali ko jay bt im completely disagree with ur analysis.I know u a great hydrpower engineer..Tara tapai Pani kp oli baa ko nai taluwa chattney nai dekhiyo..

  • @user-jm6eq2tu5g
    @user-jm6eq2tu5g Před měsícem

    व्यपारीक प्रयाेजन मा विजुली चाहिदैन भनेर निवेदन दिदा पनि विद्युत चाहिदै भन्ने प्रमाणका लागि पनि ६ महिना त्याे मिटर नचाएकाे नचलाउदा पनि तिर्न पर्ने डिमाण्ड चार्ज भएकाे नाताले नाजाय परिकार वाट हामिले वर्साै देखी तिर्दै आएकाे डिमाण्ड चार्ज मुघ्दा जितीयाे भने फिर्ता गर्दछकी गर्दंन ।

  • @shibajirai7248
    @shibajirai7248 Před měsícem

    तपाईंको जमानामा कति घर थियो काठमाडौ भित्र रान्रो थाह छ्😣 अहिले काठमाडौको बस्तीको चाप कति बढेको छ. बिचार गर्नु होलान् .. plz be as update

  • @shreyagautam6240
    @shreyagautam6240 Před měsícem +1

    कुलमान लाटाे छर??? दाजु भाईनाउमा के के खाेलेर पैसा सुरक्षित गरेका छन तिमिहरुलाई के थाहा नेतासग बाडेर बाचेकाे कमिशन😎😁😎😁😎😁😎😁

  • @netrarai4021
    @netrarai4021 Před měsícem

    यस्ता अज्ञानी हरूको interview लिनु नै बेकार छ अझ जल स्रोत मन्त्रि पनि भएको रहेछ। आज सम्म सही के गलत के नबझेका हरू लाई देश सन्चालन गर्न दिने हामी नेपाली नागरिक हरू नै बेवकुफ हौ।🇳🇵🙏👀

    • @crisshg6646
      @crisshg6646 Před měsícem

      तिमि त्यो तोरी हो,,जसको अनुसार धुर्मुस प्रधानमन्त्री र सुन्तली राष्टपति बन्नुपर्ने थियो। जता हावा त्यतै तिमी,,,, हो ,,हो तिमी बाहेक कोहि बुज्ने छैन ।

  • @kptimilsina
    @kptimilsina Před měsícem

    Netako kaam ho