बेचन झा र प्रतीक थापालाई पक्राउ गर्दा सरकार ढल्यो : गृहमन्त्री रवि लामिछाने

Sdílet
Vložit
  • čas přidán 11. 07. 2024
  • उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले बेचन झा र प्रतीक थापालाई पक्राउ गरेका कारण वर्तमान सरकार ढालिएको दाबी गर्नुभएको छ ।
    प्रतिनिधिसभा बैठकमा शुक्रबार उहाँले फाइल खुलेको चौबीस घण्टामा सरकार ढालिएको बताउनुभएको हो । उहाँले केही नियुक्ति, बेचन झा र प्रतीक थापाको पक्राउबाहेक सरकार ढल्नुको अर्को कुनै कारण नभएको दाबी गर्नुभयो ।
    उहाँले संसदीय समितिमा कांग्रेस एमालेको बहुमत पुग्ने भन्दै आफूलाई सहकारी ठग प्रमाणित गरेर कारबाही गर्न चुनौती दिनुभयो ।
    Kantipur TV HD को सम्पूर्ण कार्यक्रम CZcams मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग CZcams मा जोडिनुहोस् :
    czcams.com/users/kantipurtvhd?...
    Click here to Download our Apps: www.kantipurtv.com/apps
    Visit our Website: www.kantipurtv.com
    Facebook: www.faceabook.com/kantipurTVHD
    Twitter: / kantipurtvhd
    Instagram: / kantipurtvhd

Komentáře • 2

  • @MAHENDRACHHETRIOFFICIAL
    @MAHENDRACHHETRIOFFICIAL Před 26 dny +4

    कान्तिपुर ले रबि को गृह mantri जादा खुसियालि मनाएको र सिरोहिया को सुगर नि ठिक भएको सनसनि खबर😂

  • @deepakrijal2995
    @deepakrijal2995 Před 26 dny +1

    Rasopa 2084