भुन्टी भाग- २१८ [ Bhunti Epi-218 ] II Asha Khadka II Sukumaya II June 11/2024

Sdílet
Vložit
  • čas přidán 10. 06. 2024
  • Nepali Serial Bhunti [ भुन्टी ]
    Concept Written\ Direction\Production by Asha Khadka [Sukumaya]
    Editor : Devraj Acharya
    Camera : Shyam Gautam
    Cast : Sarada Giri, Sushil Pokharel, Hiubala Gautam, Subash Gajurel, Ramesh Adhikari, Binod Shrestha, Aasha Khadka, Sagar Gautam, Indrajit Chaulagain, Mana Maharjan, Laxmi Nath Timilsina, Krishna Bhakta Maharjan, Anita Tamrakar, Yoseph Sewak, Gita Thapa , Loknath Acharya , Melina Thakuri, Padam Rai, Punam Panchakoti e.t.c
    Makeup : Sarita Gautam
    Light : Daan Bdr. oli, Maan Bdr Mahara, Sandip Acharya
    Background Music : C.L Sharma
    Online Supporter : Bishal Rai (Mfu vae rae)
    ►Special Thanks
    Santosh Neupane
    Roshan Dhital
    Nakul Bhattrai
    ►𝗙𝗼𝗹𝗹𝗼𝘄
    Facebook Page : / bhuntikanchiserial
    CZcams : / @kanchhiofficial8023
    के तपाईले हाम्रो CZcams च्यानल Sukumaya TV लाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने यस्तै रमाइलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस ।
    आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि बिशेष धन्यवाद ।
    यस्ता विभिन्न भाषाका चलचित्र सट फिल्म या गीतहरु हेर्नका लागि हाम्रो Channel Subscribe गर्नुहोस् | नेपाली चलचित्र र गीतहरुलाई सधैं माया गर्नुहोस् !
    Thanks For Watching
    Subscribe Us, Like & Share if You Like Our Video
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु Copy, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Bhunti #Sukumaya #nepalishortmovie #NepaliSerial #AshaKhadka
  • Zábava

Komentáře • 6K

  • @sukumaya98tv
    @sukumaya98tv  Před 11 dny +4196

    देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Sukumaya TV मा अपलोड हुने भुन्टीलाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Sukumaya TV नाम का नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला किनभने हाम्रो Official Video मात्र Sukumaya TV को 3.83M+ Subscribe भएको Channel बाट मात्र प्रसारण गरिनेछ धन्यवाद ।

    • @KhilarajDahal
      @KhilarajDahal Před 11 dny +83

      ❤❤❤❤❤❤

    • @Arjunghimire728
      @Arjunghimire728 Před 11 dny +89

      भाग १ देखि २१८ सम्म नछुट्टा हेर्ने को को हुनुहुन्छ यता हजुर हुनुहोला । ❤️😘

    • @KhilarajDahal
      @KhilarajDahal Před 11 dny +23

      ❤❤❤❤❤

    • @ramkunwar1677
      @ramkunwar1677 Před 11 dny +16

      My favorite❤❤❤

    • @KhilarajDahal
      @KhilarajDahal Před 11 dny +23

      ❤ककसलाई भुन्टी आएर खुसी लागेको छ

  • @user-ne7bi2dr9s
    @user-ne7bi2dr9s Před 11 dny +554

    भुन्टी छिटै निक्को भएर आउनु पर्यो यसमा कोको हाजिर हुनुहुन्छ 🙏🤚

  • @user-ry5ws1hd5l
    @user-ry5ws1hd5l Před 11 dny +502

    सुकुमायाले ठिक गर्याे भन्नी जति यता हाजिर हुनु है साथीहरू ❤❤❤❤❤❤

  • @puspabudha2062
    @puspabudha2062 Před 10 dny +60

    सुकुमायाले सबैलाई ठिक गरेको महसुस को को लाई लगो सथिहरु❤❤❤🎉🎉

  • @user-ml9ni5qi6j
    @user-ml9ni5qi6j Před 8 dny +11

    सुकुमाया आउदा काे काे खुसि हुनु हुन्छ यता हाजिर है त 🎉🎉♥️♥️♥️♥️♥️🎉🎉🎉🎉👏

  • @smirtiadhikari4055
    @smirtiadhikari4055 Před 11 dny +235

    buntyलाई लडाएको सासूले हो भनेर सिसी क्यामरार हेरी सबैलाई यथार्थ थाहा हुनुपर्छ।

    • @anjilagharti1368
      @anjilagharti1368 Před 10 dny

      Malai man x usko sasule bhuntilai gareko bebahar cc camera bata herda bhupedrale dekhos vner ma chahan xu r arko vagma hunx ki vnne aas x hai katha lekhan asha dijju

    • @user-xr1oc2nv2n
      @user-xr1oc2nv2n Před 10 dny

      अञ्जनाले धोका दिएको र भुन्टीलाई सम्झिएर भूपेन्द्र पछुताएर रुनु परेको कथा आउनु पर्यो

    • @junubhattarai2566
      @junubhattarai2566 Před 10 dny

      जस्तालाइ त्यस्तै हुनुपर्छ भन्ने जति हाजिर हौ त भुन्टिलाई जसरी धोका दिदै थियो, त्यसरी नै परस्त्री बाट धोका पायो।।।

    • @ramshankarchaulagain848
      @ramshankarchaulagain848 Před 10 dny

      ❤❤❤ Ma Pani 😊😊😊 hunu parsa aasti 😮😮😊❤

  • @minagurung772
    @minagurung772 Před 11 dny +335

    सुकुमाया ले ठीक गयो भनी जति यता। हाजिर हुनु है। ❤❤❤❤❤

  • @durgadhungaha5809
    @durgadhungaha5809 Před 7 dny +3

    भुपेन्द्र ले भुन्टि लाइ हेला गरेर अरु केटि को पछि लागेको देख्दा अबचै अर्को हप्ता रमाइलो हुने भो

  • @puspabudha2062
    @puspabudha2062 Před 10 dny +55

    भुन्ति ले न्याय पाउनुपर्छ भन्ने कोको हुनुहुन्छ।❤❤❤❤🎉🎉🎉🎉

  • @ridamthapaliya
    @ridamthapaliya Před 11 dny +260

    अब भूपेन्द्र घर जादा आमाको भुन्टी माथीको अत्याचार पनि थाहा पाउनुपर्छ भन्ने जति यता हाजिर हु त

    • @Tikalc
      @Tikalc Před 11 dny +1

      Sai

    • @shardakhati7962
      @shardakhati7962 Před 11 dny +1

      म❤छु❤

    • @devrana619
      @devrana619 Před 11 dny

      Yes

    • @Saritatamang12344
      @Saritatamang12344 Před 11 dny

      Ma ni xu hjr

    • @nishabaniya9013
      @nishabaniya9013 Před 10 dny +1

      Aba arko bhag maa aamale gareko ho vanera sabai thaha paunu parxa ra bunti khoji garnu parxa.....yo bupendra lai derai vanda dherai paxuto hos 😅😅😅😅

  • @bimalaale-3394
    @bimalaale-3394 Před 10 dny +119

    सुकुमायाले भुपेन्द्रलाई सबक सिकाउदा को को लाई खुसि लाग्यो ❤अब सुकुमाया ले भुपेन्द्र को आमा र बहिनीलाई पनि सबक सिकाउनु पर्छ भन्ने जति हाजिर हुम है❤❤❤

  • @DipaSarki-pw7tj
    @DipaSarki-pw7tj Před 8 dny +12

    ठिकै गनुभयो सुकुमायाले यो भुपेन्द्र लाई ठिक्क भयो❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @user-ru3kp2fz8i
    @user-ru3kp2fz8i Před 9 dny +25

    भुपेन्द्र लाई रोड मा ल्याएर बिजोक पारेको हेर्नू हुने हरु हाजिर हुनुस्😁🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️

    • @madansana
      @madansana Před 6 dny

      😢😢😢😢😢😮😮😮

  • @shantiluitel1488
    @shantiluitel1488 Před 11 dny +146

    सुकुमायाकाे कुरामा खुसि हुने काे - काे हुनुहुन्छ यता अाउनुस है 🙏🙏

  • @gitakunwar9988
    @gitakunwar9988 Před 10 dny +325

    भूमिका भनौदी मन नपर्ने हरु कोको हुनुहुन्छ साथीहरु

  • @user-kt8si3no5p
    @user-kt8si3no5p Před 10 dny +30

    भुन्टी को भ्वाईस फेरियो भनी जन राम्रो हुन्छन् भन् जति यता हाजिरी हुमा त ❤

  • @user-so8sn5nj2n
    @user-so8sn5nj2n Před 10 dny +15

    भुपेन्द्र लाइ र यो केटी लाइ पनि सजाय ठुलै मिल्नपर्छ।🙏🙏🙏

  • @NarayanDhital-so1ir
    @NarayanDhital-so1ir Před 11 dny +161

    सुकुमायाले ठिक गरिन् । एहि भाग हेर्नको लागि एकहप्ता कुरेर बसेको बल्ल हेर्न paaiyo..❤❤

  • @ParmilaBista-fg9lf
    @ParmilaBista-fg9lf Před 11 dny +255

    लास्त मा आएर भुपेन्द्र लाई Doka कक्सको चित्त बुझेयो यता हाजिर होम है guys मलाई त धेरै खुसी लागेयो भुन्टि लाई गरेको बेवहार देखेर😂😂😂

    • @user-ob8du8rl6s
      @user-ob8du8rl6s Před 11 dny +1

      Malai 😂

    • @kumarilimbu6007
      @kumarilimbu6007 Před 11 dny +1

      m pani chhu

    • @gomashrestha778
      @gomashrestha778 Před 11 dny +1

      Dokha payo the vo asal keti Paya vandai kusi vako theyo vupendar 😂

    • @Sanjalimanisha
      @Sanjalimanisha Před 11 dny

      Semm

    • @Sanjalimanisha
      @Sanjalimanisha Před 11 dny +1

      @@gomashrestha778 tai ta teslai Thikka paryo 🤣🤣🤣aba bhunti nai Kam lagxa vupundera Lai ghr ko budi ta baira ko kt ma dherai farak hunxa babu aba kha yetro yetro aalu 🤣🤣🤣🤣

  • @user-pq8eo3cp2t
    @user-pq8eo3cp2t Před 10 dny +14

    यस्ता स्वाथि छाेरामान्छे हरु हुदा यसरी नि फस्नु पर्छ भन्ने शिक्षा दिनु भएकोमा धन्यवाद

  • @namedpstatus1378
    @namedpstatus1378 Před 10 dny +15

    लास्ट मा कति राम्रो मागि बिबाह जस्तो कहा हुन्छ याद राख्नुहोस भुपेन्द्र भाइ❤❤❤❤❤❤😂😂😂🎉🎉😢❤ धेरै धन्यवाद सबै टिम लाइ❤❤❤

  • @madhabpjoshi4784
    @madhabpjoshi4784 Před 10 dny +118

    सुकुमायाले रामो गर्यो भन्ने को को हुनुहुन्छ यता आउँ है त🎉❤🎉🎉

  • @kumaribhmarikumaribhandari1071

    भुपेन्द्र लाई सुकमायाले झापड हानेर ठिक गर्यो भन्ने जति हाजिर हुनुस्🙏🙏🙏🙏

  • @funny_Abisek_vlogs
    @funny_Abisek_vlogs Před 7 dny +6

    सानो सानो 1k subscribers नकटेको एताहाजिर हुम
    Love you all ❤❤

  • @ManjuKarki-ie4wh
    @ManjuKarki-ie4wh Před 10 dny +9

    सुकुमाया र भुन्टि मन पर्छ🎉🎉🎉🎉

  • @KalpanaKhanal-ti3xo
    @KalpanaKhanal-ti3xo Před 10 dny +120

    भुपेन्द्रलाई बल्ल ठिक्क परेव म त यकदमै खुसि छु हजुरहरु काे काे खुसि हुनुहुन्छ ❤️❤️💓💓

  • @yt_kiran1
    @yt_kiran1 Před 11 dny +2507

    सुकुमाया आउदा को को खुसी हुनुहुन्छ यता हाजिर हौ त |❤🎉❤🎉❤🎉🎉❤❤🎉🎉❤

  • @Binagrg879
    @Binagrg879 Před 9 dny +3

    Aba भूमिका ले बिहे गरेर दुःख पाउनु पर्छ भन्ने जति यता हाजिर हुनुस् हैं 😅❤❤

  • @user-jr2ro9ul1b
    @user-jr2ro9ul1b Před 10 dny +4

    भुनटि हुदा हुँदै बिवाहा हुनु हुन्न भन्ने जति येता हाजिर होऔ🤷‍♀️🤷‍♀️🤷‍♀️👍️👍️

  • @BarshaGurung4444
    @BarshaGurung4444 Před 11 dny +226

    मुस्ताङ मुक्तिनाथ 108 धारा ले सबै को रक्षा गरुन यो कमेन्ट like गर्ने लाइ सोचेको सबै सपना पुरा हुने छ जय मुक्तिनाथ मुस्ताङ ❤भुनति सिरियल आउदा खुसी हुने जति एता हाजिर हुम है🙏🙏

  • @fzre5di300
    @fzre5di300 Před 11 dny +165

    ठिक्क भयाे भुपेन्द्र लाई यस्तै हुनु पर्छ आहा क्या मज्जा आयो आफ्नो सोझी बुढी लाई रुवाएको पाप त भोग्नै पर्छ ठिक्क भयाे ❤❤❤❤❤

    • @durgatamang4315
      @durgatamang4315 Před 11 dny +1

      👌👌👌👌Mailai ni Sarai maja lagyo hernu lai teti soji budi Lai gareko bebar le Sarai man dukheko thiyo aajata khusi lagyo💖💖💖😆😆😆

    • @omanchhantyal
      @omanchhantyal Před 11 dny +1

      Wow

    • @user-pg2fl3uh5f
      @user-pg2fl3uh5f Před 10 dny

      Ho right 😢😅😅

    • @user-nq7zt4pn1l
      @user-nq7zt4pn1l Před 10 dny

      dherai khusi lagyo aajko vunti herda 😊😊

    • @TheEdgarMain69
      @TheEdgarMain69 Před 10 dny

      अब त्यो भुमिके को पालो,😅😅

  • @birendrakarki2884
    @birendrakarki2884 Před 10 dny +9

    भुपेन्द्र लाई ठिक परो भन्ने को को हुनुहुन❤❤

  • @Tikapun1212
    @Tikapun1212 Před 10 dny +6

    सुकुमाया को आगमनले धेरै राम्रो भाको छ ❤️❤️❤️🙏🙏🙏

  • @ramchandrathapa9372
    @ramchandrathapa9372 Před 11 dny +128

    भुपेन्द्रलाई अब भुपेन्द्रको नया मायाले फसाउनु पर्छ पैसा लगेर अनि भुपेन्द्रलाई पछुतो हुनुपर्छ र भुन्टिलाई सुईकार्नु पर्छ भन्ने कोको हुनुहुन्छ ❤❤❤

    • @RameshSunar-gr3dd
      @RameshSunar-gr3dd Před 11 dny

      Ma xu

    • @user-oh2bm6nu3x
      @user-oh2bm6nu3x Před 11 dny

      Ma xu

    • @user-zc5km4wl7o
      @user-zc5km4wl7o Před 11 dny

      अब अन्जनाले भुपेन्द्र लाइ धोका दिनु पर्दछ नत्र भुन्टिलाइ धोका दिनेलाइ अनजनालाइ धोका दिन्छ भुपेन्द्र लाइ पछुतो भयर भुन्टिलाइ माया गर्नु पर्छ

    • @SujanaSujanatmg
      @SujanaSujanatmg Před 11 dny

      sem

    • @BinitaLuitel-ne8ii
      @BinitaLuitel-ne8ii Před 11 dny

      Ma xo 💞💞🫶🫶💐😲😲😲

  • @Arjunghimire728
    @Arjunghimire728 Před 11 dny +249

    भाग १ देखि २१८ सम्म नछुट्टा हेर्ने को को हुनुहुन्छ यता हजुर हुनुहोला । ❤️😘

  • @user-gi1fn8ov8f
    @user-gi1fn8ov8f Před 10 dny +19

    भुपेन्द्रलाइ ठिक्क भो भन्ने जति यता हाजिर हुम त

  • @SoniyaMaharjan-zg2kw
    @SoniyaMaharjan-zg2kw Před 9 dny +6

    सुकुमाया को कुरामा खुसि हुने को को हुनुहुन्छ यता अाऊनुस हेेे

  • @SushmaBhandari-bt5gf
    @SushmaBhandari-bt5gf Před 11 dny +89

    कुरा गर्नलाई रुम मिलाउनु पर्छ ल अव भनुस त 😢😢😢 सधैँ भुन्टी ले मात्रै दुःख पाएको हेर्नु मन छैन हामीलाई यो कुरामा को को सहमत हुनुहुन्छ।।🙏🙏🙏🥹

  • @bharatbohara4830
    @bharatbohara4830 Před 11 dny +229

    अब आउने भागमा भुपेन्द्र को आमा अनि बैनि लाई पनि सुकुमाया दिदी ले सबक सिकाउनुपर्छ भन्ने जति यता हाजिर हुम त मेरा प्यारा प्यारा साथिहरु हो ❤❤❤❤❤❤❤❤

  • @nirbahaduradhikari9065
    @nirbahaduradhikari9065 Před 7 dny +5

    भुपेन्द्रले अन्जनाको अस्लियत थाहा पाएकोमा को को खुसी हुनुहुन्छ यता हाजिर हुम् है

  • @KusalThami
    @KusalThami Před 10 dny +9

    हे भगवान सुकुमाया र भुनटी दिदी को भेटा होस् ❤ भनने कोको हुनुहुन्छ याता हाजिर हुनु है❤❤❤

  • @purushottamsakhakarmi5763
    @purushottamsakhakarmi5763 Před 11 dny +128

    सुकुमाया ले भुपेन्द्रलाई गरेको व्यवहार सार्है मन पराउने साथिहरु ले यता आएर मिठो कमेन्ट गरिदिनुस् है 🙏 ❤॥

  • @laribarientertainment
    @laribarientertainment Před 11 dny +2295

    सुकमाया ले ठीक गर्यो भन्नी जति यता हाजिर हुनु है...❤

    • @Laxmigurung12338
      @Laxmigurung12338 Před 11 dny +14

      Ma pani xu ❤

    • @bishaldhami6032
      @bishaldhami6032 Před 11 dny +18

      म छु

    • @mamataair3751
      @mamataair3751 Před 11 dny +11

      Me❤❤

    • @Bhabanadangi339
      @Bhabanadangi339 Před 11 dny +2

      Ma pani xu haii❤

    • @user-ey4gr1mn9n
      @user-ey4gr1mn9n Před 11 dny +3

      मलाई पनि सारै राम्रो लाग्यो जस्तो लाई तस्तै ढेरो लाई भने जस्तो हो सुकुमाया हो सुकुमाया ❤❤❤

  • @bebybebo1789
    @bebybebo1789 Před 8 dny +3

    भुपेन्द्व लाई ठिक पराे सुकुमायाँलाई धनेबाद🎉🎉🎉😢😢❤❤

  • @binathapamagar4282
    @binathapamagar4282 Před 10 dny +5

    ठिक गर्नु भयाे भुपेन्द्रलाई पनि
    सहि गर्नु भयाे पापी लाई यस्तै गर्नु पर्छ।

  • @TaraPoudel-uz1qj
    @TaraPoudel-uz1qj Před 11 dny +169

    सुकुमाया आउदा काेकाे खुसि हुनुहुन्छ र याे भुपेन्द्र र केटीलाई सजाए देर भुन्टीलाई न्याय दिनु पर्छ भन्ने जति एता आउनु हाेला

  • @harkabahadurrokaya7409
    @harkabahadurrokaya7409 Před 11 dny +182

    सुकुमाया आएकोमा को को खुशि हुनुहुन्छ यता हाजिर

  • @DipaPun-sp8nq
    @DipaPun-sp8nq Před 10 dny +4

    मलाइ पनि भुन्टि सिरियल मन पर्छ🎉🎉😊😊

  • @dhanmayaghrtimagarpun1175

    याे भुपेन्द्व काे परिवार लाई नै ठिक पारनु पछं र भुन्टी अाउने हप्ता अाउनु पछं

  • @sarmilatamang4273
    @sarmilatamang4273 Před 11 dny +1299

    भुटीलाइ चाडै निको हुनुपर्छ भन्ने कोको हुनुहुन्छ साथी हरु 🙏🙏🙏🙏🙏🙏🙏❤❤❤❤❤❤

  • @phapendarbhandari
    @phapendarbhandari Před 11 dny +145

    जस्ले yo comment लाई लाइक गर्छ उस्को आमाको आयु धेरै लामो होस भगवान संग प्रथाना गर्छु

  • @shantiluitel1488
    @shantiluitel1488 Před 9 dny +2

    भुन्टिलाई धाेका दिएर अन्जासङ्ग लाग्ने भुपेन्दलाई अन्जनाले धाेका दिएर भुन्टिलाई जस्तैधुरू धुरू रूवाएकाे हेर्न अातुर हुने जति यता अाउनुस है 🙏🙏🙏

  • @usernabinaryal
    @usernabinaryal Před 8 dny +3

    भुपेन्द् लाई ठिक पर्यो भन्ने जति को को हुनुन्छ

  • @prabhurajani
    @prabhurajani Před 11 dny +36

    भुनटीको नन्दा को बिहे भएर दुख पाको हेर्ने इच्छुक कति जना हुनुहुन्छ ??

  • @user-cw5uk2yr3k
    @user-cw5uk2yr3k Před 11 dny +112

    सुकुमाया लाई देखेरा खुशी हुने कोको हुनूhunxa🤗🤗🤗🤗लॉस्ट मा ता मज्जा आयो नी भूपेंद्र लाई भुनटी लाई गरेको को पाप

  • @user-qq6vo4oe7i
    @user-qq6vo4oe7i Před 10 dny +13

    सुकुमाया आउदा को को खुसी हुनुहुन्छ हाजिर हौ त ❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉

  • @NirojSurkhatiniroj
    @NirojSurkhatiniroj Před 10 dny +3

    भुटी छिटै निककाे भएर आउनु पयाे यसमा काेकाे हाजिर हुनुहुन्छ 🙏🤚

  • @Achhami_king
    @Achhami_king Před 11 dny +669

    भूपेन्द्र लाई ठिक्क पर्यो भन्न चाहने को को हुनुहुन्छ??

  • @user-xv9mt4or2t
    @user-xv9mt4or2t Před 11 dny +42

    भुपेन्द्रलाई विश्वासघात गरेको देखेर खुसि हुने जत्ति कोको हाजिर हुम त 👋👋👋

  • @renukadahal3945
    @renukadahal3945 Před 10 dny +3

    भुन्टीको परीवार सङ सुकुमायाले बदला लियको हेर्न मन छ बिचरा भुन्टी

  • @newnews6976
    @newnews6976 Před 7 dny +4

    भुन्टि र सुकुमाया ठिक छन म सहमत सुकुमाया

  • @sabitasingh2604
    @sabitasingh2604 Před 10 dny +80

    फेरि पनि भुन्टी ठिक भएर भूपेन्द्रसँग बस्नुपर्छ भन्ने जति यता हाजिर हुम् त भूपेन्द्रले पनि भुन्टीलाई माया गर्नुपर्छ भन्ने जति पनि यता हजुर हुम है।❤

  • @amarlama335
    @amarlama335 Před 11 dny +223

    भुन्टीको दाइलाई मन पराउने को को हुनुहुन्छ मन पराउने जति यता आउनुस् है🌾💅💓🧡🌿😱🍀🦋👉️🙏🙏🙏

  • @alonkulung2743
    @alonkulung2743 Před 7 dny +3

    यो नन्द ले नी बिहे गरेर दुःख पाएको हेर्ने ठुलो man छ

  • @Bishwo-Karma
    @Bishwo-Karma Před 10 dny +3

    भुन्टिको बुडा भुपेन्रद लाइ भुन्टि परति रामो व्यवहार गर्न आगृह गरृन कोको

  • @PrakashSunar-we4fy
    @PrakashSunar-we4fy Před 11 dny +81

    १ देखि २१८ नछुटाई हेरीयो तर जति हेर्यो तेती नै राम्रो लाग्छ ❤❤❤❤❤

  • @anitarokaya6505
    @anitarokaya6505 Před 11 dny +44

    भुपेन्द्र्को आमा र बहिनालाई पनि यस्तै गर्नु पर्यो सुकुमाया

  • @SunilKumar-jg8kl
    @SunilKumar-jg8kl Před 10 dny +3

    हराको vunti लाई माया गर्ने मान्छे को को हुनहुन्छ 🎉🎉🎉🎉🎉 यता

  • @tamannagurung489
    @tamannagurung489 Před 10 dny +4

    भुन्टी पनि ठिक हुनु पर्छ र त्यो पोईलाई पनि ठिक पार्नु पर्छ

  • @AshaRai-oo5zn
    @AshaRai-oo5zn Před 11 dny +108

    भाग 1 देखि अहिले सम्म भुन्टी सिरियल हेर्नं को को हुनुहुन्छ ...?

  • @samjhanarana5103
    @samjhanarana5103 Před 11 dny +49

    सोझी भुन्टीको मायाले बढी भएको भुपेन्द्दलाइ ठिक्क पर्यो अहिले चाहिँ को को खुशी हुनु भयो म जस्तै

  • @samyantrqtamang8666
    @samyantrqtamang8666 Před 5 dny

    Oh yo honi tarika ahile aayo सिरियल हेर्न मज्जा 🎉🎉🎉🎉भुन्टीकाे खुसी चाहने साथीहरु❤❤❤❤

  • @user-mn7md6pu4m
    @user-mn7md6pu4m Před 14 hodinami

    सुकुमाया दिदी ले समाजको लागि यस्तो मान्छे लाइ राम्रो गनुपर्छ ❤❤❤❤❤❤❤❤

  • @chauhan4896
    @chauhan4896 Před 11 dny +96

    भुन्टिको स्वास्थ्य स्थिति चाडै ठिक हुनुपर्छ भन्ने जति यता हाजिर हुम त❤❤❤❤❤❤❤❤❤

  • @rachanashah1505
    @rachanashah1505 Před 11 dny +119

    बुपेन्दर्लाई राम धुलाई गर्नु पर्छ भने को को हुनुहुन्छ हाजिर हुम त

  • @bhimbahadur1142
    @bhimbahadur1142 Před 9 dny +1

    भुन्टिको सुरक्षा को लागि सुकुमाया हुनै पर्छ❤❤❤

  • @user-mc9ir4vz6q
    @user-mc9ir4vz6q Před 10 dny +2

    भुन्टीकी सासुले भुन्टीको बच्चा मारेको कुरा सबैले थाहा पाउनु पर्छ भन्ने कोको हुनुहुन्छ ❤😢😮

  • @anitashrestha3188
    @anitashrestha3188 Před 11 dny +195

    सुकुमायाले बिनेदको घर परिवारलाई र बिनेदको केटीलाई सजाय दिनु पर्छ भन्ने जतीले लाइक गरेर जिताउनु होस् ❤❤❤❤❤❤

  • @TOTAL_GAMING3.02
    @TOTAL_GAMING3.02 Před 11 dny +145

    भूपेन्द्र को आमा लाई मन् नमन् पराउने जत्ति यता हाजिर हुम है ❤😊

    • @nilamgurung9152
      @nilamgurung9152 Před 11 dny

      Man naparneko kurai xorauna baraini mero bajai amaa le tb nai charkai diyoni bhuntiko sasulai pitnalai 😅😅😅

    • @nirmalakawar
      @nirmalakawar Před 11 dny

      Me

  • @gitahayu3306
    @gitahayu3306 Před 10 dny +2

    अब भुन्टी यक्कै चोटि निको भयर आउनुपर्यो र भुन्टी सक्सेस भयर आउनुपर्यो भुन्टी आयर तेस्को सम्पती को आधा हिसा लियर बस्नु पर्यो।

  • @MilanTandukar
    @MilanTandukar Před 10 dny +2

    ❤😂🎉bhupendar. Sukmaya ko. Chrkan. Kasto. Lageko. ❤😂🎉wokle. Ra. Sukmaya. Lae. 1. Like. This. Aal. The. Best. ❤😂🎉

  • @RambahadirThapa
    @RambahadirThapa Před 11 dny +43

    भुन्टी सिरेल आउँदा कोको खुसी हुनुहुन्छ ❤

  • @SR.RAJA_OFFICIAL
    @SR.RAJA_OFFICIAL Před 11 dny +98

    *सुकुमायाले भूपेन्द्र र भुन्टी लाई मिलाओस् भन्ने जति यता हाजिर हुम् त 😊😊*

  • @user-cg9ze6yx7r
    @user-cg9ze6yx7r Před 10 dny +2

    अरुको छोरी रुवायर काँ राम्रो हुन्छर सासू नन्न दुला को अत्या चारले भुन्टी बौलाई बिचरा सत्ते तथ्थे हुन पर्यो छिटोभन्दा छिट्टै

  • @Ghartiamrita
    @Ghartiamrita Před 11 dny +54

    भुनटिको नन्दले यो केटो सङ बिहे गरेर दुख पाएको क कस्लाइ हेर्न मन छ❤❤

  • @devdd9910
    @devdd9910 Před 6 dny +1

    ❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉hajur sukumaya ji aaunu vako malai dherai khusi lageko xa ❤❤❤❤❤❤ma kubetha bat heradai xu

  • @user-mc3rz9ts2b
    @user-mc3rz9ts2b Před 8 dny

    सुकुमयाले ठिक गरिन❤❤❤❤❤❤🎉🎉🎉 म प्यूठान बाट हेर्दैछू

  • @AnishaSunar-gx3fp
    @AnishaSunar-gx3fp Před 11 dny +102

    सुकुमाया आएको मा को को खुसी हुनुहुन्छ हाजिर हौं त ✋✋✋🎉🎉

  • @Tulsa804
    @Tulsa804 Před 11 dny +52

    अब भुन्टी र सुकुमाया भयर भुपेन्द्र को परिवार र केटि लाई सबक सिकाउनु पर्छ पिलीज यस्तो सजाय दिनु कि जिन्दगी भर याद राहोस

    • @user-rd1rr9nh2e
      @user-rd1rr9nh2e Před 10 dny +1

      Ani purima sani ma lai pani samaj sikaunu parxa

  • @saraswotgautam6354
    @saraswotgautam6354 Před 10 dny +1

    भुपेन्द्र अझै भ्रम मा छ सबै आमाले गरेको कालो कर्तुत थाहा पाउनु पर्छ भन्ने जति यता हाजिर हु है

  • @rubigurung5550
    @rubigurung5550 Před 11 dny +53

    आज भुपेन्द्र ले कुटै खादा म जति खुसी कोको हुनुहुन्छ होला❤👍️

  • @SritharKandmandu
    @SritharKandmandu Před 11 dny +36

    भुपेन्र ले त बल्लभयो आह कति राम्रो सिरिअल जति हेरे पनि हेरि रहु लग्ने यत्ती को राम्रो को को लै लगेव❤❤❤❤❤❤❤❤❤❤

  • @user-om2vs7tr3f
    @user-om2vs7tr3f Před 6 dny +3

    अब चै बल्ल भुपेन्द्रको घईटमा चै घाम लाग्ने भो र भुन्टिलाई स्यारन मन पनि लाग्छकि हैन भने सुकुमाया ले संवत् त सपकाउछिन

  • @HarinaDeviBogati
    @HarinaDeviBogati Před 7 dny +1

    म पनि आज खुसी छु सुकुमाया ले राम्रो गरो ❤

  • @sarmilarai6252
    @sarmilarai6252 Před 11 dny +34

    भुपेन्द्र र उस्को आमा र बैनीलाई सुकुमायाले तह लगाएपछी मात्र मज्जा आउछ ❤

  • @bhagabatiprasad1595
    @bhagabatiprasad1595 Před 11 dny +18

    ❤❤❤❤❤ भुन्टी लाई धोका दिननेलाई सबैतिरबाट धोका पाएको हेर्ने मनछ

  • @gobindabc3173
    @gobindabc3173 Před 10 dny

    सुकुमाया जिउ,भुपेनदर लाइठिक गरनुयाे।धनयबाद।

  • @user-lb3fp2pb2i
    @user-lb3fp2pb2i Před 2 dny +1

    Sukumaya thank u ajai rmro gornu

  • @Dilmaya12357
    @Dilmaya12357 Před 11 dny +163

    भुनटि सिरियलकाे परखाईमा बस्ने काेकाे हुनुहुन्छ यता हाजिर हुम त❤❤❤❤❤❤❤❤

  • @bhuwanayer3773
    @bhuwanayer3773 Před 11 dny +51

    सुकुमाया ले अब भुपेन्द्रलाई ठिक पार्छ भन्ने को को छौ 🙏🙏