ओली र आरजुको रजगज :देउवा मौन ! मन्त्रि भेट्न बिचौलियाहरुको सिंहदरबारमा भिड !पुरन्जन आचार्यको खुलासा:

Sdílet
Vložit
  • čas přidán 27. 08. 2024
  • #headlinenepal #sanjeeb #deuba #kpoli #rabilamichhane #puranjanacharya #arjudeuba #pmprachanda
    ओली र आरजुको रजगज :देउवा मौन ! मन्त्रि भेट्न बिचौलियाहरुको सिंहदरबारमा भिड !पुरन्जन आचार्यको खुलासा:
    👉Headlines Nepal Presents:
    Program: Headline Bishesh
    Presenter: Sanjeeb Regmi
    Guest: Puranjan Acharya
    Camera:Sachin Bist
    Edit: Ratan Sunar
    👉Subscribe Headline Nepal: shorturl.at/lKQW5
    👉Follow Headline Nepal
    Facebook: / headlinenepal
    Twitter: / headlinenepal
    CZcams: shorturl.at/lKQW5
    👉Note:
    Using this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on the website is allowed).

Komentáře • 144

  • @simonakhanal5121
    @simonakhanal5121 Před měsícem +49

    अब बिचौलिया का दिन खुले।😢😢😢😢😢😢

  • @Kasa690
    @Kasa690 Před měsícem +35

    भाउजू हावि काङ्ग्रेसले गृह लिएछन्, भुटानी शरणार्थी मिलाउनु छ, एमालेले भुमी व्यवस्था तथा सहकारी मन्त्रालय लियो गिरिबन्धु मिलाउनु छ, जेलमा हुनुपर्ने मान्छेहरु मन्त्री भएसि देश कसरी उभो लाग्ला र खैइ??म त छक्क पर्छु😋

  • @karnaray2054
    @karnaray2054 Před měsícem +50

    माफियाको नाइके नै केपी र आर्जु भएपछि बिचौलियाको लाइन नभएर के हुन्छ त

  • @user-fx1zz7tf4d
    @user-fx1zz7tf4d Před měsícem +29

    सबै बुद्धिजिबि नेता पत्रकार मिलेर देस जनता लुट्नु दिनुपर्छ।

    • @SDPElectricPlumber
      @SDPElectricPlumber Před měsícem +1

      शिक्षा मन्त्री जी अव पढ्ने विद्यार्थी को मनबल गिरेको छ हो। कित मेहनती विद्यार्थीहरुलाई पुरस्कार दिनुपर्छ हो साथीहरु फेल भएको विद्यार्थीहरुलाई पढ्ने बेलामा TikTok, BIGO, Facebook, CZcams, game etc .. चलाउने अनी कसरी SEE पास हुन्छन् हो साथीहरु पढ्ने विद्यार्थीहरू सजिलै पास गर्छन् हो साथीहरु 🥰🇳🇵🇳🇵🇳🇵

  • @binodrijal2039
    @binodrijal2039 Před měsícem +9

    सहि विश्लेषण,आचार्य ज्यु

  • @user-bm1lo7wj8e
    @user-bm1lo7wj8e Před měsícem +14

    अब भष्ठचारि र बिचाैलेकाे भाग्य र भबिस्य बदलि दिन्छन ।केपि र रास्ट्र भाउजूले र अब बेचन झा , टाेप बाहादुर र जिउँदै मान्छे पाेल्ने अालम लगायत बाल मन्दिर खाने बास वारि जिबि ,54 कराेड खाने बाखाे् सबैले उन्मुक्ति पाउँछन् ।

  • @USAjaynepal
    @USAjaynepal Před měsícem +11

    यी ३ चक्रे प्रणालीका लुटेरा र तिनका आसेपासे, हिरण्कष्यप। जसको कारण दशकौ राष्ट्र र जनताको दुख कष्ट पिडा आकासियो।अन्तर्राष्ट्रिय जगतमा बेइज्जती भो। अत: पतन अवस्यम्भव छ। 😮

  • @balbahadurpun6978
    @balbahadurpun6978 Před měsícem +12

    पुरनजं ज्यु सबै भन्दा सत्ता बिना बाँच्न नसक्ने नेपाली काँग्रेसनै हो ।

  • @GangaBdrMagar-wm4dk
    @GangaBdrMagar-wm4dk Před měsícem +12

    जय घन्टि 🔔🔔🔔🔔🔔

  • @shivakumarrai9027
    @shivakumarrai9027 Před měsícem +2

    सही बिसलेसन पुरणजन आचार्यजीको

  • @humgurung7361
    @humgurung7361 Před měsícem +17

    काले काले होइन कि? भाले पोथी मिलेर देश सखाप पारौं भन्ने भनाइ राखौं ,ओलि लाई म त कहिलेइ पनि राम्रो पात्रा देख्दिन किनकि यिनको हरेक गतिविधि समाज बिरोधि छ ,कुरा गर्छन् एउटा ?काम गर्छन् अर्को ,यस्ताको कुरो सुनेर थपडि मारेर वा सौतेल बा भनेर कराउनि झटकेलो छोरो हरु देखेर छक्क पर्छु ।

  • @KitabsingMoktan
    @KitabsingMoktan Před měsícem +9

    बिचौलीयाका नाईके छ ठाउमा बिचौलीयात जानैभयोत देशे लुट्ने नाईके हो

  • @MadhusudanPrasadKuinkel
    @MadhusudanPrasadKuinkel Před měsícem +5

    यो कुनै स्वतन्त्र पत्रकार या राजनितिक बिश्लेषक होइन यो गिरिजाको कार्यकर्ता हो यस्ता व्यक्तिको अन्तर्वर्ता लिने ले हुम्ला जुम्लामा गएर गरिव दुखिको चाहना भावना र आवस्यकता बारेमा सोधेर अन्तर्वार्ता लिएको भए सान्दर्भिक हुन्थ्यो।

  • @prekchashah8240
    @prekchashah8240 Před měsícem +2

    सहि भन्नू भयो ।

  • @madhavpoudel7049
    @madhavpoudel7049 Před měsícem +2

    झुठको पर्दाफास गर्नुभएकोमा धन्यवाद 👏👏

  • @user-ek4pp8lu6m
    @user-ek4pp8lu6m Před měsícem +3

    Good 👍 job ❤❤❤

  • @urmilaacharya6854
    @urmilaacharya6854 Před měsícem +3

    सहि कुरा

  • @krishnaadhikari2942
    @krishnaadhikari2942 Před měsícem +5

    अब हेराैँ यिनीहरूको शासन सन्चालन प्रक्रिया

  • @n.p.ghimire5805
    @n.p.ghimire5805 Před měsícem +19

    यिनिहरु नेपाली काङ्ग्रेस हाेर देउवा काङ्ग्रेस हुन्।

  • @gokulbk241
    @gokulbk241 Před měsícem +8

    एमाले , काङ्ग्रेस को उपलब्धि भनेकै भ्रष्ट हरु बिचौलिया हरु लाई पालन पोसन र संरक्षक गर्ने त हो

  • @dharmaupadhyay4132
    @dharmaupadhyay4132 Před měsícem +3

    वौध्दिक विलास जे जति गरे पनि सत्तासिन दलहरूबाट हामीलाई आशाभन्दा निराशा बढी छ। यिनीहरू ब्यापारी र विचौलियाका हलीजस्ता लाग्छन् ।

  • @dipakkumarray5214
    @dipakkumarray5214 Před měsícem +2

    Great analysis Sir 👍 👏 👌

  • @ganeshgurung6278
    @ganeshgurung6278 Před měsícem +2

    100% kura ho

  • @SDPElectricPlumber
    @SDPElectricPlumber Před měsícem +2

    शिक्षा मन्त्री जी अव पढ्ने विद्यार्थी को मनबल गिरेको छ हो। कित मेहनती विद्यार्थीहरुलाई पुरस्कार दिनुपर्छ हो साथीहरु फेल भएको विद्यार्थीहरुलाई पढ्ने बेलामा TikTok, BIGO, Facebook, CZcams, game etc .. चलाउने अनी कसरी SEE पास हुन्छन् हो साथीहरु पढ्ने विद्यार्थीहरू सजिलै पास गर्छन् हो साथीहरु 🥰🇳🇵🇳🇵🇳🇵

  • @nandaprasadlamichhane28
    @nandaprasadlamichhane28 Před měsícem +1

    मनुष्य को पतन त कर्म ले गराउछ नै, तर देशै पतन गराउने पात्र हरु को जनता ले नै पतन गराउन ढिलो भएन र पुरन्जन Sir।

  • @mayadahal4275
    @mayadahal4275 Před měsícem

    सबै राजनीतिक दलहरुका कुरा सुन्दा सुन्दै हामी नेपाली जनता को दिमाग चेतना शुन्य र गइमार

  • @basnerroshan4361
    @basnerroshan4361 Před měsícem +2

    euta इमानदार bisleshak ,sanga ko इमानदार bisleshan तपाईँ लाई पनि धेरै धेरै धन्यवाद

  • @devikc49
    @devikc49 Před měsícem +1

    100/ टि बन्धु र भुटानि शरणार्थी बेचन नैं सरकार परिवर्तन हो

  • @gyanendrarai8709
    @gyanendrarai8709 Před měsícem +7

    पैसा पेलेपछि जितिहाल्छन् केकोखस्२ नोट र भोट साटेपछि किनचाहियो गॉउमाबिकीस्

  • @user-jt1gj9qe3s
    @user-jt1gj9qe3s Před měsícem +2

    Exlant 🇳🇵🇳🇵🇳🇵

  • @mayalama9067
    @mayalama9067 Před měsícem +2

    Good luck rabi sir ❤❤❤❤

  • @dhrubarai
    @dhrubarai Před měsícem +3

    जिबि राई सबैका बाउ रहेछन् । कसैकाे दम रहेनछ जेल काेच्ने ।

  • @user-wt7ji5qf8f
    @user-wt7ji5qf8f Před měsícem +9

    काङ्गरेस को झोलेहो य झल्लु

  • @dhaniramshrestha8247
    @dhaniramshrestha8247 Před měsícem

    यो चिर फार राम्रो छ धन्यवाद छ !

  • @PuranSingh-dk5hf
    @PuranSingh-dk5hf Před měsícem +2

    ❤Good Mews❤

  • @kumarisangroula3829
    @kumarisangroula3829 Před měsícem +2

    Y are the great learner sir❤

  • @reshampurja6996
    @reshampurja6996 Před měsícem +4

    १००% सान्दर्भिक विश्लेषण, राजनितिक विश्लेषक श्री पुरन्जन आचार्य ज्यु को👍️👍️

  • @bipulpanta2490
    @bipulpanta2490 Před měsícem +1

    One of the best and finest political analyst of Nepal.

  • @mohanshrestha7210
    @mohanshrestha7210 Před měsícem +6

    देश विचाैलिया र विदेशी दलालहरुबाट सन्चालित छ नेताहरु त कठपुटलि हुन

  • @sharmilakarki6443
    @sharmilakarki6443 Před měsícem +4

    नेपाल मा सोजा जन्ता को फाइदा लिँदै छ्न नेता ले ठीकै छ के गर्नु अबो सक्यो देश अबो😢जन्ता ले नै vote दिए पछि के लाग्छ

  • @dipakkumarray5214
    @dipakkumarray5214 Před měsícem +2

    Jai Ghanti 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @somnathsubedi1188
    @somnathsubedi1188 Před měsícem +1

    शेर बहादुर खडग प्रसाद को सरकार सम्मिकरन हामी फसचौ भनेरै भएको हो मुलुक र नागरिक ले केहिनै पाउदैन्सबै भ्रस्टाचार मै चुरलुम्म डुबेका हरुमात्रै को सरकार ले के नै हुन्छ २०५० सालदेखी आज सम्मन इनर्ले केनैगरेर सबै खत्तम हुन

  • @user-lx2zx4sf5j
    @user-lx2zx4sf5j Před měsícem +6

    के पि र अारजु एउटाइ वछेनमा सुतन थालिसयाे

  • @paldenschannel1221
    @paldenschannel1221 Před měsícem +1

    शेखर - गगन खेमामा ठूलो असन्तुष्टि छ भन्ने कुरा स्पष्ट बुझिन्छ।

  • @prekchashah8240
    @prekchashah8240 Před měsícem +2

    बिबादास्पद ब्यक्तित्व लाई सरकार मा ल्याय पछि के होला देश ।

  • @keeritijoshi3179
    @keeritijoshi3179 Před měsícem +2

    हाम्रो पस्चिमतिर एउटा उखान छ "मान्छेको मुजि कुकुरले चाट्छ, कुकुरको मुजि झिगाले" यो व्यक्ती त्यही झिगा हो जो अब मुजि चाट्न पाउने आशामा आनन्दित छ। होइन भने नेपालको कुनै पनि विज्ञले केपि ओलिलाइ इमामदार राजनीज्ञ मान्दैन।

  • @premapun8784
    @premapun8784 Před měsícem +2

    Ho sar janta sath ma cha

  • @seanthakuri7944
    @seanthakuri7944 Před měsícem +1

    पत्रकार र बुद्धिजीवी ले मजदुर ज्यालादारी काम गर्ने गरिबीको बारेमा बोलेको सूनिदैन यी पनि उहीँ बारीका मुला हुन । गरिब पत्रकार हुन नसक्ने , बुद्धिजीवी भनाउदा गरिबको छेउछाउमा जान मन नगर्ने । पत्रकार साथीहरू मजदुर कुल्ली काम गर्ने को पनि समाचार बनाउनुहोस् ।

  • @sitapoudel4142
    @sitapoudel4142 Před měsícem

    देश पतन गराउने जनता ले नै हाे भन्ने कुरा पुरन्जन काे अन्तर्बाताले प्रस्टै बुझिन्छ

  • @revatirajkafle1463
    @revatirajkafle1463 Před měsícem

    प्रस्तुति राम्रो छ l

  • @umakantdhitalupendra2938
    @umakantdhitalupendra2938 Před měsícem +3

    सबै भन्दा धेरै भ्रस्टहरु कुन पार्टिमा छन दाइ ???

  • @SauravDangi-ro8rc
    @SauravDangi-ro8rc Před měsícem +2

    विचौलियाले देश र राजनितिक बिगारेको छ

  • @arjunjung-ws6wk
    @arjunjung-ws6wk Před měsícem +3

    Veda janata ko lagi gajab sarkhar go ahead

  • @amritathapa6465
    @amritathapa6465 Před měsícem +2

    Dherai ramro chhalfal lagyo yo, sunda pani ek patak gahiriyar sochn …

  • @RBjunior.061
    @RBjunior.061 Před měsícem +1

    kura bhitra ko kura 100% ✔️

  • @narentamang1337
    @narentamang1337 Před měsícem +1

    My hat's off to you for your neutral and unbiased statement regarding these corrupt and dishonest gang of dalals.

  • @shivakumarrai9027
    @shivakumarrai9027 Před měsícem +1

    भोट दिने बेला अबुझ नागरिकहरूले तिनै ठग र भ्रष्ट्रचारी जिताउछन । जब सम्म आर्यघाट जादैनन तब सम्म जिताउछन ? पशुत भोर्टसनै हुन छन । भ्रष्ट्रचार गर भनेर भोट दिऐका हुन ।

  • @taraJoshi-ky3ef
    @taraJoshi-ky3ef Před měsícem +3

    Yatharta ma Annalise garanu vayeko ma dhanayabad sir

  • @bibaslama2262
    @bibaslama2262 Před měsícem +1

    ए पत्रकार मित्र उहाले जसरी युरोपको तुलना गरिएको छ नी तेसरी एकचोटी नेपालको अबस्था हेरिदिनुहुन किन आग्रह गर्नुभएन??नेपालको जनता सिटामोल नपाएर मरिराको छ भने कसरी जनता प्रतिपक्षमा हुन सक्छ???यो एउटा यिनीहरु को भ्रष्टाचारी लाइ बचाउनी उपाए मात्रै हो।तेसैले यिनीहरुको कर्तुत बाहिरा ल्याउदै जानुपर्छ।

  • @rochakonlinetv
    @rochakonlinetv Před měsícem +2

    yo sarakar vaneko arju bachaune sarkar ho

  • @rambahaduradhikari2817
    @rambahaduradhikari2817 Před měsícem +2

    म जन्म जात कम्निष्ट अब त कम्निष्ट 😅को नाम पनि लिन मन् लाग्दैन।

  • @sureshtiruwa5984
    @sureshtiruwa5984 Před měsícem +1

    💯👍

  • @rajendrashrestha5573
    @rajendrashrestha5573 Před měsícem +1

    राजनितिक निकास निस्कियको छ रे, कस्कालागी राजनितिक निकास ? देश र जनतालाई भडखालोमा हाल्न र आ-आफ्नो चोरी लुकाउन ठगहरुको गथबन्धन मात्र हो ।

  • @PkRai-df8yw
    @PkRai-df8yw Před měsícem +2

    Second vidhyaaa

  • @YogendraBajgaiN
    @YogendraBajgaiN Před měsícem +1

    देश कानुनको धज्जिउडाउने भ्रष्ठ तस्करशरुफनई 😂😂शुभकामनन😂😂

  • @saimon5739
    @saimon5739 Před měsícem

    सुशासनको लागि हुन्थ्योभने ३०० दिनमा रंगशाला होइन ०४६ पछिका उच्चस्तरीय छानबिन आयोग गठनगरी ३०० दिनमा भ्रष्टाचारिहरुलाइ जेलहाल्छुभन्ने पहिलो निर्णय हुन्थ्यो नि !! कालेकाले हो छोप्नुपर्ने दुबै दललाइ थियो तर एक दिन त्यो समय पक्कै आउनेछ ।

  • @buddhikharel2165
    @buddhikharel2165 Před měsícem +2

    Yo raj gaj derai den tikdain kekher rakhno hos

  • @Mohanilaal
    @Mohanilaal Před měsícem

    पुरनजि मेरो पुरानो मित्र पनि हुनुहुन्छ । वहा प्रष्ट बक्तापनि हो। सम्बिधानका बारेमा वहाले दिएका अभिव्यक्तिहरुले म प्रभावित भएकोछु। यो गणतन्त्रबाट मुलुकले निकास पाउदैन भन्ने कुरामा वहाँ प्रष्ट हुनुहुन्छ । काङ्ग्रेस र एमालेले अब बुझ्नै पर्छ , गणतन्त्र यि दुबै पार्टीको सोच होइन। प्रचण्ड र गिरिजाप्रसादका नजिकका नेताहरूले गर्दामा गणतन्त्र आयो । यो नफालेसम्म नेपालले मुक्ति पाउदैन ।

  • @Jyoti555_
    @Jyoti555_ Před měsícem +1

    देउवाकाे विराेध गर्नेले देउवा कति पटक जिते भन्ने सामान्य ज्ञान छैन। फटाह हाे भन्ने यहि बाट छुट्टिन्छ

  • @dilgurung4122
    @dilgurung4122 Před měsícem +1

    यो पनी केपी झोलेरहिछ

  • @gangaprasadbhatta1459
    @gangaprasadbhatta1459 Před měsícem

    के भनेको पुरन्जन जीले। कुरा बुझिएन ।राम्रो वा नराम्रो ।शश्लेषक वा बिश्लेषक। बिश्लेषक भनेको खालि शंका गर्ने स्पष्ट नहुने रहे छन।

  • @surendratamangtamang2566
    @surendratamangtamang2566 Před měsícem +2

    यो बुद्धिजिबि पनि दहिचीउर रैछ । भने बुझीन्छ ।

  • @padamghising099
    @padamghising099 Před měsícem +2

    Kp ko bagta

  • @sharadpoudel-b4u
    @sharadpoudel-b4u Před měsícem

    उनै दलालहरुका परिचालकहरु सल्लाहकार बनाइन्छन अनि ब्युरोक्राट लगायत कतै पनि सुधारको गुन्जाएस हुदैन।

  • @yubrajpandey3948
    @yubrajpandey3948 Před měsícem

    अझै यी पार्टीहरुमा बिश्वास गर्दै हुनुहुन्छ पुरन्जान आचार्य जी।हुनेवाला केही छैन,मन्त्रीमण्डल
    क्याबिनेट कस्तो छ हेर्दै चाल पाइयो त।।

  • @PkRai-df8yw
    @PkRai-df8yw Před měsícem +1

    Dewako weapon le fail khayoo

  • @sahadevawasthi8418
    @sahadevawasthi8418 Před měsícem +1

    youtube ले उचालेको समाज बन्यो यो देश लखकाटेर नबोल महोदय

  • @Laaligurans
    @Laaligurans Před měsícem +1

    Nepali Politics Bahira bata prabhabit huna sakne Karan ke ho? Kina huncha? Kina dincha?

  • @chandrapandey1063
    @chandrapandey1063 Před měsícem +1

    काँग्रेस त मुर्दा को जस्ता हुन्

  • @PkRai-df8yw
    @PkRai-df8yw Před měsícem +2

    Kp arjuuu love parechaaa abaa marnee vooo vidhyaaa leee

  • @khadgakatuwal2263
    @khadgakatuwal2263 Před měsícem +1

    यो कङ्रेश्को असली घोदाहो

  • @sarojchhetri5302
    @sarojchhetri5302 Před měsícem +1

    84 Ma congress jamanajafat hunxa hunxa.ra yo party lai kasaile vote dinu hudaina hai nepali janta ho.

  • @homnath891
    @homnath891 Před měsícem

    कांग्रेस र एमालेको मिलिजुली सरकार
    न बियाऊछ न दुध नै दिन्छ 🐏🐏हो
    नेपाली जनता को लागि यस्तै हो 🤫🤫

  • @gautamlok8924
    @gautamlok8924 Před měsícem +1

    बिदेश बसेका नेपाली लाई भोट हाल्ने बेवास्ता मात्र लागू गर अनि था हुन्छ कस्ले बाजि मार्छ भन्ने कुरो तेरिमा झ्याक्ने हो । नेपाल मा भोट हाल्ने हरु ९०% लाई था छैन देश मा के हुँदै छ भन्ने कुरो बिचारा नेपाली जनता एति धेरै सोझा छन कि आफ्नु बसेको झुपडी मा नेता ले घर मा आएर सुनाखत माग्दा दिने जनता पाको छोउ लूट मचाको छन मादरचुत हरु

  • @sanushrestha4958
    @sanushrestha4958 Před měsícem +1

    😂😂😂😂😂😂😂😂😂😂😂😂

  • @amritathapa6465
    @amritathapa6465 Před měsícem +1

    Ab 2081 ko election ma 50% mahila lai party harule ticket dinu parx ra sansadma mahilako 50% hunu aniwaryavhunupardax

  • @mohanprasadgurung9696
    @mohanprasadgurung9696 Před měsícem +1

    Timi jasto manchhe ma change huna jaruri chha tehi paty vanne hudaina

  • @chanthapa7943
    @chanthapa7943 Před měsícem +1

    KP Khadke ko JHOLE analyst.........

  • @chhwangsherpa808
    @chhwangsherpa808 Před měsícem +2

    Yo maxe pani parchanda ko birod I ho vastachar ko poko

  • @anantarana4723
    @anantarana4723 Před měsícem +1

    K garnu janta nai veda vay pachi patak patak tehi vastachari haru lai jitauxa ani desh ma khi hudaina

  • @indrapun171
    @indrapun171 Před měsícem

    Durbhagya esto manchhe sallahakar, political analyst.

  • @ramhariaryal2033
    @ramhariaryal2033 Před měsícem +1

    K ko siddanta k ko aadarsa xa ra cangras ma???

  • @prakashkatuwal6160
    @prakashkatuwal6160 Před měsícem +1

    Nepali veda haru nepali veda harule desh bigare janta sudr navy hunn

  • @user-zm4wv8vw6n
    @user-zm4wv8vw6n Před měsícem

    काङ्ग्रेस को महाअधिबेसनमा मा वडामा हार्ने मान्छे अहिले ठुलो फुर्ति लाउछ झल्लु काम छैन तिम्रो

  • @PremRaj-jy3wy
    @PremRaj-jy3wy Před měsícem +1

    Yo des lutera vastachari dhartilai bojha haru Le Mero lagi k gare I wanna them

  • @mohanprasadgurung9696
    @mohanprasadgurung9696 Před měsícem +1

    Party ma kura garnu saknu hunna vanne thaha vayo tapainlai chitta bujhdaina vane tehi party ma hoina aba hamilai lead garnu na ma A Ma Le ko honita ahile budilai jogauna ta kp sanga mileko sabaile bujheko chha

  • @Laaligurans
    @Laaligurans Před měsícem +1

    Bichauliya haru, Banda garnu parcha vetna.

  • @user-zb4le3hz9n
    @user-zb4le3hz9n Před měsícem +1

    Aam janta le vani rahe ko kura cangres ra ya ma le sachchine ki sakkine vane ko samaya ma varstachar ko aarop lage ka manis lai nai mantri banayara sakkine bato roje ko kura sahi vannu vayo bislesak jhu

  • @bharatbura4390
    @bharatbura4390 Před měsícem +1

    Khilraj Regmi le desh chalaune jimma paune desh ma keko dui party baliyo thulo party lai adalat le kehi garna sakdain re ???

  • @buddhakulung1910
    @buddhakulung1910 Před měsícem +1

    Yo 2 watai party haru sabai bhanda badi bhrashtachari party ho bhanne ta sabai nepali janta le bujheka xanni teso bhayeko le yo sarkar bata janta ko aasha kehi pani xainan