अर्जुन खड्काले टीका सानुलाइ सिन्दुर हाल्दिन्छु भन्दा टिका र अर्जुन बिच पर्यो कडा टक्कर। ०७६-०३-१६ HD

Sdílet
Vložit
  • čas přidán 30. 06. 2019
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #indreni #live_Dohori #Arjun_vs_tika

Komentáře • 1,2K

  • @bichodmilan1428
    @bichodmilan1428 Před 5 lety +283

    अर्जुन खड्का र टीका सानू लाई माया गर्ने जति आउनुस एकजुट हौ

  • @nicenepal8980
    @nicenepal8980 Před 5 lety +606

    टीका सानू लाई मन पराउने जति यता हाजिर गरौ है त कोको हुनु हुन्छ ✋✋✋✋✋

  • @sardakc1977
    @sardakc1977 Před 5 lety +173

    ईन्द्रेणि टिम ले अाज 96 बर्स काे हजुर बाबा लाई देखेर धेरै खुसि लाग्याे

  • @keshab170
    @keshab170 Před 5 lety +35

    मलाई असाध्यै मनपर्ने लोक गायक अर्जुन खड्का हो ।अर्जुनको आगमनले इन्द्रेणीको गरिमा पनि धेरै उच्च भएको छ।मैले अर्जुनलाई इमेज टि.भि .मा निता पुनसंग दोहोरी खेल्दा बाट चिनेको हो। सारै सरल र मिजासिलो हुनुहुन्छ ।बाकी रहयो मेरो सानू टीका

  • @seemalamalopchan2268
    @seemalamalopchan2268 Před 5 lety +10

    1940 को ईतिहास पनि सुने 96 Years old को हजुर बुवा बाट हामी लाई कथा जस्तै लाग्छ तर त्यो यथार्थ हो।

  • @keshabrajkhadka8806
    @keshabrajkhadka8806 Před 5 lety +38

    पुर्ब ब्रीटिस आर्मी ९६ बर्षे हजुरबुवा प्रति हार्दिक सम्मान व्यक्त गर्छु सत्य शिवम सुन्दरम

  • @rajendrasunarsunarrajendra8863

    टीका बहिनी को गित धेरै मन पर छ अजेइ राम्रो गाउदैइ जानू मेरो धेरै धेरै सुभकामाना छ

  • @tikarambudhathoki747
    @tikarambudhathoki747 Před 5 lety +31

    आहा कति राम्रो शब्द फुल्ले हेर्यो kaadaa नि फुल्नी भयो गायक अर्जुन kc जि को सबद सबैलाई धन्यवाद है।

  • @RajKumar-ul7in
    @RajKumar-ul7in Před 5 lety +49

    आहा हाम्रोनेपाली संगीत कत्तीराम्रोछ एस्तो बुढा बाबालेनी कस्तो मनदेखी गाउनुभाछ सलामछ बाबा हजुरलाई

  • @jibarai6638
    @jibarai6638 Před 5 lety +56

    बुबा सलाम छ हजुर लाई✋

  • @vijayb.ghimire5213
    @vijayb.ghimire5213 Před 5 lety +10

    परे पनि जोगि भै हिन्ड्न म,तिम्रो इजत आच आउन् दिन्न म,,वा वा क्या राम्रा शब्द हरु अर्जुन जिको गित सारै मन परेयो,टीका बहिनी को त कुरै नगरम,मुस्कानै काफी छ।

  • @user-ns9lx5sv7o
    @user-ns9lx5sv7o Před 5 lety +19

    टीका र अर्जुनको गितले सारै विशेष आनन्द दियो जस्को बयान गरेर पूरा हुदैन ।

  • @ashmitaaryal6807
    @ashmitaaryal6807 Před 5 lety +20

    सबै आउनुस है अब इन्द्रेणी तिर म त हाजिर भैसके ।रमाइलो रैछ आज नि

  • @betaalokshahi8967
    @betaalokshahi8967 Před 5 lety +19

    तिका सानु मेरो लागि सबैभन्दा मन पर्ने गायिका उहाँको गायिकाले म फिदा भयेको छु

  • @maxgurung7030
    @maxgurung7030 Před 5 lety +9

    हजुर बुबाको कुराले मन छोयो अर्जुन र टीका को उत्कृष्ट दोहोरी सुनेर मनै आनन्द भो धन्यवाद इन्द्रेणी परिवार।

  • @adhikarichiranjivi5024
    @adhikarichiranjivi5024 Před 5 lety +213

    टिका सानु ले प्रगति गरेको देख्नी को को हुनुन्छ हाजिर गर्नु मित्र हरु

  • @OnlineKiratMedia
    @OnlineKiratMedia Před 5 lety +125

    ईन्द्रेणी कार्यक्रमलाई मन पराउने जति यता

  • @user-zu7jg4wf9r
    @user-zu7jg4wf9r Před 5 lety +68

    कुर्दा कुर्दा बल्ला आयो ईन्द्रेणी आबा हेरिन्छ मजाले फलाम को चिसो खाटमा पल्टेर इन्द्रेणी लाई मन पराउनु हुने जति यता हाजिर हुनुस है जय गित जय संगित जय जय इन्द्रेणी

  • @user-wm9gs5xp8w
    @user-wm9gs5xp8w Před 5 lety +15

    मलाई अर्जुन खड्का खुब मन पर्छ जन उहा ले गाउँनु भएको हरेक शब्द ले मन नै xunxa

  • @komalmagar6972
    @komalmagar6972 Před 5 lety +14

    नसकुँला जुन तारा किन्न‌ म