मकवानपुर झुर्झुरे, म्याग्दी बेनी, सिन्धुपाल्चोक चौतारा लगाएत दर्जनौं स्थानको बारेमा विशेष जानकारी ।

Sdílet
Vložit
  • čas přidán 7. 09. 2024
  • सुनौलो सञ्चार प्रा.लि.बाट सञ्चालित यो सुनौलो टिभी हो । हाम्रो कम्पनीको दर्ता नम्बर २६७१६५/०७८/०७९ हो । आदरणीय महानुभाव ! हामी बिशेष गरि समाचार र राजनीतिसंग सम्बन्धित भिडियोहरु तपाईं माझमा ल्याइरहेका छौं l हामी महत्त्वपूर्ण गहन र ऐतिहासिक कार्यक्रमहरु सुनौली टिभी च्यानलबाट ल्याउने गरेका छौं । हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु । आज हामीलाई जनसेनाका उच्च साहसी कमाण्डर गोबिन्द नेपालीले मकवानपुर झुर्झुरे, म्याग्दी बेनि, सिन्धुपाल्चोक चौतारा लगायत दर्जनौं स्थानको बारेमा विशेष जानकारी दिनु भएको छ ।
    हाम्रो वेबसाईट ठेगाना:-www.sunaulotv.com हाम्रो फोन नम्बर:-९८४९९५०२६६ र ९८१६४७०५०४ सम्पर्कको लागि हाम्रो इमेल:- sunaulotv1522@gmail.com
    हाम्रो फेसबुक लिंक / sunaulotv
    🌍️ www.sunaulotv.com 🏠️Pyuthan Nepal ☎️9849950266 and 9816470504
    Hello Friends ! Our channel mainly broadcasts videos related to politics and news. We have been bringing you video programs on historically important and profound topics. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. Today, Govinda Nepali, the most courageous commander of the people's army, has given us special information about dozens of places including Makwanpur Jhurjhure, Myagdi Beni and Sindhupalchok Chautara.
    Our website URL:-www.sunaulotv.com Our email to contact: - sunaulotv1522@gmail.com
    Our Facebook Link:- / sunaulotv #Sunaulo_TV #Govinda_Nepali #Pla_Nepal #Nepal_army #Apf_Nepal #Nepal_police #makawanpur_Jhurjhure #Sindhupalchok_Chautara #Myagdi_Beni

Komentáře • 96

  • @sarmilatamang8028
    @sarmilatamang8028 Před 2 lety +22

    धेरै गफ दिनछ एउटा मात्र घर जलेको थियो मेरो मामाको घर

  • @ramchandrapokharel1876
    @ramchandrapokharel1876 Před 2 lety +14

    तत्कालीन समयमा नेपाली सेनालाई राजनीतिक दबाब र प्रभाव नपारि स्वत् स्फुर्त रुपमा सेनाकाे कमान्डमा माअाेबादि नियन्त्रणमा लागाकाे थियाे भने गाउँ गाउँमा पुगेर ६ महिनामा माअाेबादिलाई सिध्याउन सक्ने क्षेमता थियाे। तर गद्दार सासक र राजनीतिक नेतृत्वले दाेहाेराे खेल खेले...

  • @bikassiwa4061
    @bikassiwa4061 Před 2 lety +14

    १५० जना जतिमा ३०/४० बचे अरे अनि कब्जा गर्न पनि सकिएन अरे अनि गफ दिनु को सिमा हुन्छ नि

    • @magarshivarana6474
      @magarshivarana6474 Před rokem +2

      हावा तालमा बाेल्छ याे मुला यस्काे चाक बाट राईफल काे ब्यारल घुसायर सुट गर्न पर्नि जस्ताे कुरा गरा पनि

  • @user-yz4dx6tp5b
    @user-yz4dx6tp5b Před 5 měsíci +1

    गजब

  • @shitalpokharel2950
    @shitalpokharel2950 Před 2 lety +1

    तपाईंको युद्दकौसलले नेपाललाई आज अमेरिका भन्दा धनी बनाउनु भएकोमा धन्यवाद ।

  • @sindhupalchokvtc
    @sindhupalchokvtc Před 24 dny +1

    हेर्नुसै हेर्नुसै हेर्नुसै .......😅😅😅😀😀😀

  • @gambk6384
    @gambk6384 Před 2 lety +10

    150 सेनालाई 200माओवादीले ठुलो क्षति पुर्यायो होला भन्ने लाग्दैन,सेनाको हातहतियार,उसको लडाइको क्षमतालाई सानो सङ्ख्याको माओवादीले ठुलो क्षति पुर्याउन पक्कै सम्भव थिएन।

    • @ramthapa8004
      @ramthapa8004 Před 2 lety +2

      1 आर्मी बराबर 10 माहोबदी ले नि सक्दैन होला । यी साला माहोबादी खान न पायर लुट्न गको हुन ।

    • @bhupibabu451
      @bhupibabu451 Před 2 lety +1

      प्रचण्डको छाउरोहरु यस्तै भुक्छन

    • @kushsingh9150
      @kushsingh9150 Před rokem

      @@ramthapa8004 right 👍👍👍👍

  • @shankarchau8332
    @shankarchau8332 Před 2 lety +6

    झुठो कुरा बोल्यो यो भाई से कर्नेल राजुनेपाली त्यही थियो

  • @sugamsubedi5591
    @sugamsubedi5591 Před 2 lety +4

    यो कुरा हावा हो है । म कुनै सेना हैन अनि माओवादी पनि हैन । मेरो घर फापरबारी हो । सेना पक्षले धर जलाएको चाहि मान्छु । मेरो वुबा तत्कालीन मकवानपुर रेड क्रसको सदस्य हुनुहुन्थ्यो । झुरझुरेमा भएको लडाईमा माओवादी को रेड क्रसले 46 ओटा लास भने भोलिपल्ट बिहान सेनाको हेलिकप्टर आएर 16 जानाको लास थियो । माओवादीले लास अलपत्र छोडेर गएका थिए । अनि राजु नेपाली को प्रेस विज्ञप्ति हेरेनौ ?

  • @tejbahadurtumbapo7386
    @tejbahadurtumbapo7386 Před 2 lety +12

    अलि हावा गफ दिए जस्ताे लाग्याे

  • @singhrajbudha2310
    @singhrajbudha2310 Před 2 lety +13

    Rip prchanda

  • @amritacharyamailaguru7310

    सिन्धुपाल्चोक चौतारा लडाइको बारेमा खासै सत्य,तथ्य बिस्तृत रुपमा जानकारी नै आयनत खोइ

  • @falconsingh2494
    @falconsingh2494 Před 2 lety +7

    Bro Jhur Jhure ma 3 ota Helicopter lagera 4;30 ma Land vayako mai ho derai gaf nadiya ramro sabai photo haru masita surakhit xa ke vayako thiyo vanne bare.

  • @arjunraut4052
    @arjunraut4052 Před 2 lety +1

    हैट गफ त लास्टै हान्यो गुरिला ब्रो ले

  • @santoschetri9515
    @santoschetri9515 Před 2 lety +2

    Dherai gaf dinu vayo dhanyabad

  • @uttamuttam159
    @uttamuttam159 Před 2 lety +12

    150 जना मा 30/40 जना मात्र बचेको भन्छ त? कति गफ दियको यार।
    गफको पनि सिमा हुन्च नि😆😆😆😆

  • @sarmilatamang8028
    @sarmilatamang8028 Před 2 lety +3

    घर जलाउनु भन्दा अगाडि नै घरको सबै लाइ सुरक्षितरुपमा राखिएको थियो

  • @manojrana9308
    @manojrana9308 Před 2 lety +2

    तोइट गफ धेरै भयो। पहिले त त्यति धेरै आर्मी मा 40/50 बाँकी रहदा कब्जा गर्न सकियन रे अर्को कुरा तिमी हर पब्लिकको घरमा लुकेर हान्छौ त अनि आर्मी ले त्यही नहानी आफ्नै घुडामा हान्नी त?

  • @minajosi8419
    @minajosi8419 Před 2 lety +4

    सलाम छ कमरेड , तपाईंको कुरा सहि हो । नेताले ठुलो धोका दिएका छन् ।

  • @NepalikoTVNepal
    @NepalikoTVNepal Před 2 lety +2

    इतिहासका महत्त्वपूर्ण संगालाेहरु

  • @sandeshchhantyal1364
    @sandeshchhantyal1364 Před 2 lety +2

    सुनौलो तेलिभिजन को दाजु त्यो ठाँउ मा लडाइँ गर्ने आर्मी को पनि interview लिनु पर्यो बल्ल सत्य कुरा आउछ

    • @SunauloTV.
      @SunauloTV.  Před 2 lety

      हामी खोजीमा छौं त्यहाँ सहभागी आर्मीको

    • @nilkumarrana3100
      @nilkumarrana3100 Před 2 lety +1

      @@SunauloTV. army ko interview linu pareyo jahele Jan Cena ko Hawa guff dherai hune k

  • @palpalrai1043
    @palpalrai1043 Před 2 lety

    हेर्नू होसै हेर्नु होसै सबै सप्दमा हेर्नू होसै मजा आयो

  • @khilnathbastola7133
    @khilnathbastola7133 Před rokem

    माओवादी जनताको घर आड बनायर हान्ने अनि आर्मी लाई दोश अहिले सम्म गफै गरेर त खाका छौ गफै गर्न माओवादी सग कस्ले सक्ने

  • @surendrakunwar2986
    @surendrakunwar2986 Před 2 lety +2

    माउबादि बिजोग सङ मरेका थीय चौतारामा

  • @laxmikanxi123
    @laxmikanxi123 Před 2 lety +2

    Aaja Dherai Thauko barema rahechha, herna thaliyo

  • @RamBahadurGurung-v8b
    @RamBahadurGurung-v8b Před 4 dny

    गफ दिने

  • @Basnet464
    @Basnet464 Před 2 lety +3

    Aja ramailo hola jasto xa.

  • @purnakurumbang300
    @purnakurumbang300 Před 2 lety

    नेपाली जि सारे रामाे् कुरा गनु भयाे कुने पाटीका नेता ठिक छेना

  • @pushpaoli5683
    @pushpaoli5683 Před 2 lety +7

    आज त फास्ट नम्बर मा परियो हेर्न 😄

  • @prakashgc8061
    @prakashgc8061 Před 2 lety +6

    Bro ali jhut boldo. Rahexa

  • @jaharargeja720
    @jaharargeja720 Před 2 lety +3

    Sahi kura garnu paryo hai bujher

  • @umeshkumarshrestha2155
    @umeshkumarshrestha2155 Před 2 lety +2

    Hawa gaff diyo ladaiko aanubhav xain jasto xa

  • @devrajkc1859
    @devrajkc1859 Před 2 lety

    आफ्ना नेता भनौदा देशका दलाली,भतुवा हरुलाई अहिले सम्ममा पक्कै पनि चिन्नु भयो होला । किन तिनैलाई बचाएर बोल्नु हुन्छ । अब यी नेताहरु लाइ आगो लागाएर खेदाउनु पर्छ ।

  • @user-kp6jo4hm8l
    @user-kp6jo4hm8l Před 2 lety

    यो गफाडी लाई २ रुपैयाँ खर्छ गरेर गफ बडि लगाको भन्ने कमिन्ट बडि आयो भन्नू है पत्रकार जिउ

  • @anitalama4588
    @anitalama4588 Před 2 lety

    good salam chha daju

  • @khemrajgm2448
    @khemrajgm2448 Před 2 lety +5

    लाल सलाम दाजु

  • @harimayabhandari7625
    @harimayabhandari7625 Před 2 lety

    राम्रो कुराकानी

  • @bharatchelseamagar
    @bharatchelseamagar Před 2 lety +1

    भाई अहिले कति पस्चाताप लगिरा होला कुन दिन मा माओवादि मा लागे भनेर ??

  • @kirankarki7390
    @kirankarki7390 Před měsícem +1

    याे माेववादी गफ दिन्छ

  • @minarana8672
    @minarana8672 Před 2 lety

    salam chha sir

  • @thingmadanlama3985
    @thingmadanlama3985 Před rokem

    गफ दिए नेपाली सेनाको 6 जानाको मृत्यु भएको छ 18 जाना घाईते भएको हो
    मा औबादी हरुता धेरै मृत्यु भएको हो एउटै खल्डोमा 13 जाना सम्मा पुरेको हामीलाई पनि थाहा छ हो सर तेसारी झुट्टो नाबोल्नु सर

  • @shantarajgiri5933
    @shantarajgiri5933 Před 2 lety

    salam chha daju

  • @beenakhanal7229
    @beenakhanal7229 Před 2 lety

    नेपालि। नेपालि बिच। षडयन्त्र रचे। तिनीहरूले

  • @ysarmy5582
    @ysarmy5582 Před 2 lety

    Pashupatinagar ma raati
    11 jana army thiye M16, mini wala Kali bahadur battalion gurung paltan

  • @wayelrampahari2359
    @wayelrampahari2359 Před 2 lety

    Jhur jhureko kura chae sahi vaneko xa ma yohi gaauko

  • @user-ns5ef6ys1y
    @user-ns5ef6ys1y Před 2 lety +3

    Salam chha daju. EKDAM SAHI KURA GARNU BHO

    • @rupbahadurthapa9259
      @rupbahadurthapa9259 Před 2 lety +1

      Ta muji pani teskai bharaute hos fucker.

    • @lowkid4689
      @lowkid4689 Před 2 lety +1

      Hawa kura ho hernus hai, 150 jana army lai 200 jana maubadi le chai moreni hanena hernus hai

  • @atoztechnologyknowledge6160

    सुमन सर खोइत बिमलराज खत्री ज्युको इन्टरभ्यु

    • @SunauloTV.
      @SunauloTV.  Před 2 lety

      केही दिन पछि आउँछ हजुर

  • @sahadevkarki7556
    @sahadevkarki7556 Před 2 lety

    हेर्नुस है,हेर्नुस है😂😂😂😂😂

  • @shivabista4178
    @shivabista4178 Před 2 lety

    जनता को दया माया मानेको भय तेहा नलडे को भयनी हुन्थियो

  • @dineshbhandari3281
    @dineshbhandari3281 Před 2 lety

    Hernus hai...hernus hai..hernus hai..hernus hai .....ae aamaa lae hoo😝

    • @dineshdahal8550
      @dineshdahal8550 Před 2 lety

      यो मुजिले गफ हानो यस लाई बोल्न आउदैन रछ 150 जना लाई 200 सपना ले सपना देखेछ अब आर्मी को पनि लिनु पर्यो यो चोर ले यम्बुस ले मात्र आर्मी लाई मारने हो

  • @jiyathapa3977
    @jiyathapa3977 Před 2 lety

    कुरै त हो ढाइ लाख को चिया पिय जस्तो गफ हान्यो सेरे ब्रो ले 😁😁😁

  • @jiwanmagar8360
    @jiwanmagar8360 Před 2 lety

    Parchandako puxar bhayrw k gareyo daju baru army bhayko bhay ahile pensan khantheyo hola ahile hatalayo sunney

  • @udipmagar3581
    @udipmagar3581 Před 2 lety

    यो गफाडी हो । मकवानपुरको झुरझरेमा लाडाइ हुँदा अार्मीको काली बहादुर गणका (गुरुङहरु ) चार सय सेना थिए ।त्यसतै जनपथको ५० जना र शसस्त्रको १५० जना थिए । यो रातिको लडाईमा सुरुमा करिब ११.३५ बजे मा माअोवादीले दुईवटा प्रहरीलाई खुकुरीले घाटी काटेर मारे र चार जना अार्मी गोली लागेर मरे । सेकेन्ड लपटेन हातमा गोली लागेर घाईते ,साथै शसस्त्रका १७ जना घाईते भएका थिए । माअोवादी तर्फ ८५ जना महिला र ३८ जना पुरुष मरेका थिए । माअोवादी भित्री बाटो हुदै मकवानपुरबाट चपुर गौर पुगेका थिए ।पछि १५ दिन पछि माअोवादीको झुरझुरेमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको थियो। अार्मीले सो लडाई पछि मकवानपुरको फापरबारीमा २०० जना गुरुङ सेनाहरुको काली बहादुर गण स्थपना गरेको थियो । बदला सोरुप २ महिना पछि माअोवादीले हेटौंडाको (कमल डाँडामा )रहेको ११ जना प्रहरी रहेको प्रहरी चौकी दिउँसो २ बजे कब्जामा लिएको थियो। १० जना भाग्न सफल भए र एक प्रहरीलाई मासुभात खादा खादै गरि रहदा समातेर माअोवादीले ५०० दिएर जागिर छोडेर घर जानु भनेर तत्काल छोडेको थियो । यो घटना केवल ५ जना जनमुक्ति सेनाले कुखुराको दाना बोकने सानो सेतो टाटा मोविल गाडीमा १ वोटा LmG, ४ बोटा SLR र m36 बम १५ वोटा लिएर गएको थियोे । माअोवादीको १०० राउड गोली र २ वोटा M36 प्रयोग भएको थियो । प्रहरी हतियार छोडेर भागेका थिए । २५ मिनेट पछि करिब ४५० जना अार्मी अाए पछि अार्मीले चौकी नियन्त्रणमा लियो । माअोवादीले विजय पछि घटनाको ५ मिनेटमा चौकी छोडी सकेको थियो । सो घटनाले गर्दा कमलडाँडामा १०० अार्मीले क्याप राख्यो ।
    पशुपति नगरको प्रहरी चौकी लडाइँ हान्दा ४ वोटा विग्रेडले हानेको हो । त्यहाँ प्रहरी २२ प्रहरी र ७ जना अार्मी थिए । राति १२ बजे फायर सुरु भएको थियो । पशुपति नगरमा बिहानको ४ बजे सम्म गोली चलेको थियो ।माअोवादीको ३५ जना मरेको थियोे । १५ जना घाइते । २ जना माअोवादी मोटरसाइकलमा अाफ्नै साथीहरुले नचिनेका कारण गोली चल्दा मरेको थियो । सो घटनामा एक जना पनि प्रहरी र अार्मी मरेन । त्यहीँ रात कमलडाँडाको १०० जना अार्मीलाई रोक्न धेरै पर रहेको ( गरदै) पुलबाट Lmg वाट गोली केही चलायो । अार्मीले गोली चलायो तर अार्मीहरुको गोलीले केही भएन । त्यहीँ राती सुपार टारेक अार्मी व्यारेकलाई Rpg बाट ३ चोटी प्रहार गरियो । Rpg निसाना भन्दा बाहिर डाँडामा पड्केर अार्मीलाई केही भएन । Rpg पड्काउने जनमुक्ति सेनाको दाईने कानको जाली फुटेको थियो । अार्मीले अटो फायर गरेपछि जनमुक्ति सेनाको १५ जना टोली फर्केको थियो । जनमुक्ति सेनाको कोही पनि मरेन तर Rpg ले गर्दा जनक तामाङ नाम गरेको जनमुक्ति सेनाको ( उमेर १४ वर्ष मात्र) कानको जाली फुट्यो । एकै रात भएको घटना हो । पशुपति नगरमा प्रहरी र सेना तर्फ कोही मरेन । यो घटना पुसको ५ गते भएको हो । लगत्तै दुई हप्ताको कडा तालिम ( sand degin)पछि माघ १ गते बेलुका ५ बजे तिर जनमुक्तिसेनाले अार्मीको लुगा लगाएर गएर ७५ जना जनमुक्ति सेनाले थानकोट हानेको थियोे । प्रहरीका १५ जना मरे र अरु भागे । माअोवादी तर्फ केही भएन । ४० मिनेट पछि अार्मी घटनामा पुगेको थियो । जनमुक्ति सेनाले थानकोटको पसलहरुबाट चाउचाउ , बिस्कुट, कोकाकोला, सुकुटी, चुरोट, दही, सुर्ती , रिजाड कार्ड र चिउरा लुटेका थिए । प्रहरीले पकाएको मासु भात , दाल, दहि, चाकु , जिउँदै कुखुराहरु र बियरहरु जनमुक्ति सेनाले बोरा हालेर लगेका थिए । राति १० बजे सो खाने कुरा ललितपुरको जङ्गलमा भोज खाएको थियो ।

    • @SunauloTV.
      @SunauloTV.  Před 2 lety +1

      यस्तो जानकारी हाम्रो च्यानलबाट दिन पाए धेरै राम्रो हुन्थ्यो सर धन्यवाद । मिल्छ भने कुरा गर्ने इच्छा हो ।

  • @himmatbudha8498
    @himmatbudha8498 Před 2 lety

    Aarmi ko shati haru lai ramro sanga thaha hunxa

  • @romanangdembe6233
    @romanangdembe6233 Před 2 lety

    Hoina ho tyo bela china,russia le chain kina sayog garena hola? Antarstriya communist power ko support bina chai nepalma kasri kranti garxu vanne socheko baburam, puspa dahale?? India ko RAW le support garera hunxa, communism uniharuko sidddhanta ta noi hoina..

  • @lowkid4689
    @lowkid4689 Před 2 lety

    Yo dai le jot hanya jasto lagyo hernus hai, 20 jana police hanna 1000 jana maubadi janthio hernus hai ani 150 jana army lai 200 jana maubadi le attack gareko chai moreni pattaina hernus hai, 150 jana army ma jamma 30 jana bacheko chai sapana ma hola hernus hai. Dherai guff nahannu hai dai hernus hai.

  • @sangeetlama9746
    @sangeetlama9746 Před 2 lety

    लर्ने हैन लड्ने हो😁

  • @kushalmagar12
    @kushalmagar12 Před 2 lety

    Yo antaryani ho ki k ho aarmi ko vitra kura poni thaha xa

  • @shantoss9409
    @shantoss9409 Před 2 lety

    यिनले झुठो कुरा गरे जस्तो लाग्यो माओवादी को पक्षमा मा बोले जस्तो लाग्यो

    • @krishnagautam3754
      @krishnagautam3754 Před 2 lety

      माओबादीकै हुन त कसको पक्षमा बोलुन 😀

  • @khilgurung246
    @khilgurung246 Před 2 lety

    Gafai ta honi samdi 50 hajar ko ta chiya nai khaya6🖕🖕🖕🖕

  • @rdx-avishek2403
    @rdx-avishek2403 Před 2 lety

    Gaff ali badinai vayo vatij ko

  • @keshavpandey8013
    @keshavpandey8013 Před 2 lety

    hawa guff deyo solti le 😁😁😁

  • @crazymilanyt7513
    @crazymilanyt7513 Před 2 lety

    Y0 brole khali guf hanyo 50% 😂😂😂😂😂

  • @bravegorkhali3975
    @bravegorkhali3975 Před 2 lety

    Yo bisaye ma Sena Tarfa Bata Pani tha paaunu parcha

    • @SunauloTV.
      @SunauloTV.  Před 2 lety +1

      कुनै दिन अवस्य आउँछ

  • @ranjitrai3443
    @ranjitrai3443 Před 2 lety

    Hernus hai...🤣🤣

  • @nepal7930
    @nepal7930 Před 2 lety

    gaf chahi ali badhi nai bhayo

  • @laltuchaudhery4233
    @laltuchaudhery4233 Před 2 lety

    लास्तै हसायो सेरेले

  • @khusbusharma8682
    @khusbusharma8682 Před 2 lety

    Tapaile sahi bhannu bho, netale dhoka die

  • @sumanbhandari9035
    @sumanbhandari9035 Před rokem

    गजब

  • @himathapa3050
    @himathapa3050 Před 2 lety

    salam chha daju

  • @starluck5485
    @starluck5485 Před 2 lety

    राम्रो कुराकानी