बिना धितो व्यावसायीलाई कर्जा, यसरी विश्वासमा अडिएको छ शिखरपुर बहुउद्देश्य सहकारी

Sdílet
Vložit
  • čas přidán 9. 09. 2024
  • मेलम्ची नगरपालिका-१० शिखरपुरमा रहेको शिखरपुर बहुउद्देश्य सहकारी संस्था लि. पुरानो सहकारी हो । सहकारीको कुनै लिखित दस्ताबेज छैन । तर करोडौंको कारोबार मौखिक भरमा गरिरहेको छ । बिनाधितो शेयर सदस्यहरुलाई लगानी गरेको उक्त सहकारी कसरी चलिरहेको छ ? (हेर्नुहोस भिडियो )

Komentáře •