रानी माैरी उत्पादन प्रकृया र ब्यवस्थापनकाे ब्यबहारिक तालिमकाे | Live
Vložit
- čas přidán 4. 11. 2023
- We are Available on :-
Contact:- 9869356787 , 9851088419.
Website:- www.arjunbesthoneybee.com/
E-mail:- mbeeconcern@gmail.com
For Whatsapp:- 9869356787
Our social Media sites
Instagram - / arjunbesthoneybee
Facebook - profile.php?...
Tiktok - / arjunbesthoneybee
मौरीपाल्ने, मह उपयोग गर्ने, मौरीका बारेमा जानाकारी लिन चाहानेका लागि अति नै रोचक खालको जानाकारी दिने र आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउने उद्देश्यले सम्पुर्णमा यो (You tube) च्यानल मार्फत रोचक भिडियोहरु प्रस्तुत गरि रहेका छौं । यसलाई पुरै हेरेपछि Like, Subscribe, Share, Comment गर्न नछुटाउनु होला ।
हामीलाई सोझै सम्पर्क गरेर पनि यहांहरुलाई चाहिने मौरी तालिम, मौरी जन्य सामाग्रि(मौरी घार सेरेना मेलीफेरा, मौरी गोला, अन्य मौरी सामाग्रिहरु) अर्डर गर्न सक्नुहुने छ । शुद्ध प्राकृतिक मह, मैन, कुट आदिका लागि सम्पर्क फोन:- 9869356787, 9851088419 अथवा हाम्रो Offical Website www.arjunbesthoneybee.com बाट पनि हामीलाई सोजै अर्डर गर्न सक्नुहुन्छ
This video is made under the supervision of Arjun best honey CZcams channel.
Some of the element in the video is imported through internet.
Address and Contact
Banganga Municipality -1 Kapilvastu, Nepal
+9779869356787, +9779851088419
On screen
Arjun Pokhrel
Chairmain - Nepal Beekeeping Central Co-operative Union.
Content Host
Anusandhan Pokhrel
Instagram - / anusandhan_pokhrel_
Video Editor
Abishkar Pokhrel.
Instagram - / abishkar_pokhrel
live देखाएर हालनु भएको मौरी को रानी काेष निस्किए पछिकाे भिडियो पनि बनाउनु हाे अर्जुन सर।अनि live किन पूरा आउन सकेन सर।
हजुरको program म जस्ता सरकारबाट बेसाहारालाइ महत्वपर्ण साहयता हुन्छ नै धन्यबाद शब्द बाहेक के छर सर जय होस सरको🎉
❤❤❤❤
भिडियाे खिचाइ सुधार गर्नु पर्याे सर
सरलिकृत भाषाको प्रयोग ले बुझाई लाई सहज बनायको छ ! धन्यवाद अर्जुन सर ।
Live class off vayo sir❤❤❤
Deraii kura sikna paiyo Dhanebad sir 🙏😊
अति उत्तम👌❤️
🍒🍒Kasto ramro jankari dinu vo arjun sirlai muri muri naman🙏🙏🙏
बिटपाते माहुरी भनेको के हो ला
Ati ramro
दामि छ तर भिडियोको साउन ठाउँमा सुनिये ना सर
Super nice ❤❤
Aawaj nai aayana sir ko
भिडियो download हुदैन त सर।
सर मपनी मौरी पालन गर्न चाहान्छु तर मसङ्ग धेरै लगनी गर्ने छेमता छैन थोरै लगनी लगाएर मौरी पालन गर्न सकिन्छ कि तर मेरो यरियामा धेरै गर्मी हुन्छ अनि मौरी कुन ठाउँ बाट लिने कति पर्छ एक घार बराबर अनि कसरी घर सम पुराउन सकिन्छ यस्को लागि कुनै जानकारी पाए को भए आभारी हुने थिए
तालिम स्थान ठेगाना सहित लोकेसन फोन न: उपलब्ध गराइदिनु भए आभारी हुनेथिय सर ।।
हामीलाई सम्पर्क गर्नुहोला 9851088419
सेरेना ले आधार चाका मा काम गरेन मैले हजुर सगै लिएको 1 केजी सबै खेर गयो आज देखाउनु भएको आधार चाका अलिक सफा खालको रहेछ मैले पाएको कालो थियो के छ परक सर
के को कन्जुस्याइँ हो, download त हुनुपर्यो नि भिडियो ।👎️👎️👎️
Serna mauri kinna painsha
हामीलाई सम्पर्क गर्नुहोला 9851088419
Cerena ko queen Kati parxa
Yo talim ko nummber dinuhos
हामीलाई सम्पर्क गर्नुहोला 9851088419