देउवा-ओलीको भागबन्डा, गृह र अर्थको टुंगो, एकैपटक सबै मन्त्रीको शपथ, सांसद- नेता रिजाउने दौडमा
Vložit
- čas přidán 7. 07. 2024
- योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , CZcams र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .
काङ्ग्रेसको खतिवडालाई लागेको घडिको लान्छना नमेटेउदा हामी काङ्ग्रेसी सदस्य र कार्यकर्ताहरु सर्मिन्दामा छौ।
यो जुनीमा केपी प्रधानमन्त्री हुदैनन् अब
तैले बनाउने होर नबन्नलाइ ।।
@@umeshtimalsina-1195 केपीको यो अन्तिम नै हो अब छिट्टै अन्तिम संस्कार हुन्छ ६ महिना भित्र
अर्थमा बिष्णु पौडेल आउनुपर्यो ।
मुजी बजारले पसुपतिमा कचौरो थाप्ने स्थितिमा ल्याउन लागिसक्यो ।😂😂
😂😂😂😂
Arthamatri ma Bisnnu Paudel hunu parx
नाप्यो
Elected prime minister
जे होस प्रचन्ड र रबिले केही सिकाईदिएछ।
याे ऐमाले कङग्रेस माओवादि चाइइदैन अब कुनै हालतमा पनि यिनिहरू लाई देश चलाउन दिनु हुदैन राजाकाे हतबाट जसरि खाेसेकाेथयाे अब तेसैगरि यनिहरू हातबाट राजालाइ दिनुपर्छ
एमाले काङ्गसका पत्रुकारहरुले खान पाउने भएर खुससपि छ ।😊
अर्थमा slc पास गरेका मन्त्री बनाउनु होला
नानी पाउनु कहिले कहिले कोक्रो बुन्नु पहिले
देउवा नै प्रधानमन्त्री हुन्छन।
Rastriya bhauju lai banaunu paro😂
Kei kam gardena yo 3 janai oli shere ra prachandele
वाह गिरिबन्धु टि स्टेट जग्गा काण्डका नामुद भ्रष्ट र भु माफिया देशकाे प्रधानमन्त्री ? जनताकाे अाक्रामक भाैतिक अाक्रमण झेल्न तयार हुनुपर्ला।
Rip oli
काम गर्ने मन्त्री छान्ने रे वली ले ?
Yo Rolex kina karako
Kp pm hunu parx
Loot daka hoo
Yo समाचार पनि के बुझ्ने के नबुज्ने ? एउटा अर्को समाचार अर्को मा बेक्लै
Gunda haru Lai dinu parxa
Atarixe pani haro ho yesto gaf dine k.p.oli desh bechu vanda pani tali tarararar bajaune veda haru 6an ta
K k chorni Tira demag lagako Hola ukhani bali😅
चोरहरू 😀😀
चोरहरू
घडी चोर् हिरो बन्छ 😂😂