ट्रम्पमाथि भएको आक्रमणको विश्व समुदायद्वारा विरोध || The Immigration || Donald Trump News

Sdílet
Vložit
  • čas přidán 4. 09. 2024
  • ट्रम्पमाथि भएको आक्रमणको विश्व समुदायद्वारा विरोध The Immigration || Donald Trump News
    अमेरिकी रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपतीय निर्वाचनका उम्मेदवार तथा अमेरिकी भूतपूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि भएको गोली आक्रमणलाई लिएर विश्व समुदायले विरोध जनाएको छ । पेन्सिल्भेनिआमा आयोजित रिपब्लिकन पार्टीको ¥यालीमा गोली प्रहार हुँदा उनी घाइते भएका थिए । विश्वका नेताहरूले आक्रमणको घटनाले आफूहरू स्तब्ध भएको प्रतिक्रिया व्यक्त गरेका छन् ।
    ----------------------------------------------------------------------------
    ©The Immigration
    यस च्यानलमार्फत प्रकाशित कुनै पनि सामाग्री copy वा download गरेर अन्य च्यानलमाअपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने
    ब्यहोरा जानकारी गराइन्छ ।
    Embedding to a website is allowed. Thank You.
    follows us on
    Facebok page :www.facebook.c...
    Tiktok Link : www.tiktok.com...
    --------------------------------------------------------------------------------

Komentáře •