कुलमानलाई धम्कि दिएको भन्दै संसदमा खतराको दृश्य, रास्वपाको ठाडै चेतावनी ओलीलाई ठुलै समस्या Sansad
Vložit
- čas přidán 8. 09. 2024
- sunaulo nepal online प्रालि द्वारा उत्पादित कुनै पनि भिडियोहरु कपि डाउनलोड तथा अपलोड गर्न पूर्ण प्रतिबन्ध गरिएको छ l
Host:-
Guest:-
Camera:- Nishan Magar
Video Editor : Amit Thakur
Production :- Sunaulo Nepal Online Pvt. Ltd.
Phone - 01 - 4102664
Official Facebook - / sunalonepal.co
Official website - www.sunaulonepa...
Follow us onTwitter: / sunaulo_npl
contact us in email -sunaulonepalnews@gmail.com
Embedding to a website is allowed.
Re-uploading or re-posting this video in to the other channels are strictly prohibited.
#manishjha #sobitagautam #sunaulonepaltv #madhabsapkota #santoshpariyar #amareshkumarsingh #raswapa #sunaulonepal
के पी वोली ले राजीनामा दीनु पर्दछ।
के पी र सेर बहादुर देश बिकास को बिरोधी देश द्रोही हो हामी नेपाली जनताहरु जागरूक हुन जरूरी छ। 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
बंगलादेशको प्रधानमन्त्री शेख हसिना लाइ भगाए जसरी यो देशको राष्ट्रघाती चोरहरु लाइ खेदाउनै पर्छ,।
राष्ट्रघाती नेताहरूलाई देशबाट निकाला गर्नै पर्छ अनि मात्र नेपाली जनताले शान्ति पाउँछन्।
प्रतिपक्ष भनेको यस्तो हुनुपर्छ
होस गर सरकार यदि कुलमान घिसिङ लाइ मनोबल गिराउने गरि ब्यवहार गरेमा ठुलो दुर्घटना हुने छ यसको मुल्य सरकारले चुकाउनु पर्ने छ होस गर ।
धन्यवाद माननीय मनिस।सारै उत्तम बक्तब्य।
ओली हजुर बा लाई पनि बङ्ग्लादेशको प्रधानमन्त्री जस्तै भारतमा शरण लिन जान मन परेको होकि क्या हो?😅😅😅
कुलमान घीसीड्ग सर आम नेपालीको हीरा हुन लाईट ज्योती हुन जै कुलमान सर!💐👏💐❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵
त्यसैले 😢 🇳🇵 नेपालको पहिलो प्राथमिकता: ३५ बर्ष यता खरबौ खरब रुपियाँ 💸 💸 💸 राष्ट्र धन भ्रष्टाचार तस्करी भएको छ। ती थुप्रेका प्रमुख भ्रष्ट तस्कर नेताहरू र त्यसमा आबद्धहरूलाई आलेटाले नगरीकन जेल ठोकियोस र तिनका धन संपत्ती तुरून्त शर्वस्वहरण गरी शुशाशन, कानुनी राज्य र समाजबाद स्थापित गरियोस्। जनचाहना र राष्ट्रको नितान्त आवश्यकता त्यही हो र सो कार्य अती ढीलो भैसक्यो।
राम्रो काम गर्ने विद्युत प्राधिकरणका दुई कर्मचारी र कुलमान लाई पेल्ने सरकारको प्रविधिलाई जनताले मान्य दिदैनौं।
बक्यौता एक रुपैया छड्नु हुन्न छडे कंग्रेस एमाले बाट असुल गर्नुपर्छ र जनता सडक आउँछ।
जति भने पनि २०४८ साल देखिका कुकर्मि कुशासनी दलदले नेताहरूको कार्यकारी सरकार ले आम जनतालाई दुखः दिने र देश लुट्नेकाम मात्र गरेका छन् ।
के पी वोली ले राजीनामा दीनु पर्दछ
हामी नेपाली जनताहरु लाई बालेन शाह प्रधानमंत्री भएको देख्न चाहान्छौ। 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
हाम्रो नेता हरु रिण लिने तर आफ्नो देश मा रहेको उठने रकम नठाउने Ncell र उधोगको बिधुट्को को रकम नठाउने
प्रचण्ड,रबि,बालेन,कुलमाा जिन्दाबाद❤❤❤❤❤❤❤❤❤❤❤काङ्ग्रेस एमालेको सरकार मुर्दाबाद😂😂😂😂😂😂😂😂😂😂😂😂
के पी वोली ले राजीनामा दीनु पर्दछ
हामी नेपाली जनताहरु लाई बालेन शाह प्रधानमंत्री भएको देख्न चाहान्छौ। 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
के पी वोली ले राजीनामा दीनु पर्दछ
हामी नेपाली जनताहरु लाई बालेन शाह प्रधानमंत्री भएको देख्न चाहान्छौ। 🙏🙏🇳🇵🇳🇵
कंग्रेस एमालेको लुटेरहरु हुन सोभिता जि लाई अराजक देखाउने ।
माफियाहरूको सरकार
बंगला देस बाट शेष हसिना लाई त्यहा का जनता ले लखेटे तर हाम्रा देस का जनता नेता का दास भैसके ? अनि हामी नेपाली जनता ले दुख्ख नपायर नेता ले पाउँछन् त ? कहिले सुध्रीदैनन नेपाल का जनता ??
आगामि निर्वाचन मा रास्वोपा लाइ बहुमत ले बिजय गराउनुपर्छ।यसको बिकल्प छैन
पैसामा बिकुवाहरू यिनैलाइ हो भोट दीने
सकिन्छ हजुर रास्वपा अर्को चुनावमा
Jhole muj@@Bayambu.K
Derai jasto dhani manisharu party ma abadha xan kinaki kunai naramro wa galat kura dhakxop garna party bata madhat paux tara garib hami jati xau middle class family tyaslai party ma janu kunai faida dekhinna tyasaile hamro hoina ramro lai jasle kaam garx jo aru sanga nadari janatako awasyakta Purti garx jastai balen shah jasta byakti mathi vote garnu jariri dekhinx
@@Bayambu.K terima rasapa sakera tinai 34 barsa samma des ma lutni lutera saudi ra qatar ja jhole
सरकारले दुखी गरिब लाई न छोडने धनी मानिलाई खर्ब छोडने कुन नीति हो भ्रष्ट ओलि ज्यु
धन्यवाद माननीय मनिस झा ज्यु।
सन्सार भरिका डाका फटाह एकातिर अनि अर्को तिर एमाले राख्यो भने अझ एमाले धेरै हुन्छन रे 🤔🤔🤔 साच्चै होकि क हो 🤔
यो कुरा एकदम सहि हो
Good🎉🎉🎉🎉🎉❤❤❤❤
खासमा प्रतिपक्ष यस्तो हुनुपर्छ
यदि उध्दाेगिहरुले उक्त रकम तिर्न अानाकानि गरेमा स्वयम् वलि सरकार ढल्ने पक्का छ।
देश र देशका नागरिक हरूलाई ऋणको भारी धेरै भैसकेको छ ऋण लिएर कुन चै बिकाश गर्नुभयो , ब्यापारी पाेस्ने कार्यकर्ता पाेस्ने अब ऋण लिनेकाम तुरुन्तै बन्द गरियोस् ।।
10:13 यि डाँकाहरूलाई शेख हसिनाकै गतिमा पुरस्कार स्वरुप दिनु पर्ने भयो अब!
अब बङ्ग्ला देश काे जस्तै गर्नु पर्ने अबस्था ले छाेइ सकेकाे छ
सहिकुरा हाे रासपा मनिस जि
निकै चाेट पुगेछ माननीय ज्यु हरुलाई 😂😂😂😂😂
देशका घातक नेता तथा मन्त्रीलाई फासिकाे सजाय दिनु परछ
Good raswapa
right
जय घण्टी 🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
नेता भनेकाे यस्तै हुनु पर्छ ।।।।
त्यसैले। नेपालमा पनि बङ्गलादेशमा झै भ्रष्ट तस्कर कुशासनी अनैतिक असक्षम नेताहरू देशबाट लखेटिने छन् र शेनाले सत्ता सभाली अर्को निर्वाचन सम्पन्न गरी तुरून्त हस्तान्तरण गर्नेछ/गर्नुपर्यो। जय नेपाल। 🇳🇵
अब नेपाली जनता उठ नत्र अबको १०० सय बर्ष सम्म दुख पाउछौ । कि बंगलादेशको जस्तो तुरुन्तै लखेट्नु पर्यो साला भ्रष्ट नेताकार्यकर्ता लाइ🙉🙉
Good 👍👍
Jay kulman ND balan Sir 👏👏👏👏
Good luck RSP❤❤
सर बन्न तीन जना मिलेर गर्छन भने उद्योगी संग पनित अाधा रातमा हुन्छ हाेलानी ।
Satte ko jit hunx dusta ko ante hos pasupati nath 🙏🙏🙏🌹🌹🌹
Good
यो चै सरकार को अत्ति भो
❤❤❤
A b pant right version and right discussion
Ramra samsadharuni rahexan hamro deshma khushi lagxa🎉🎉hami janatanai katti andho rahexau tinai kharab netalainai chuni rahanxau😢😢
प्रत्क्षय जनताबाट जन निर्वाचित प्रधान मंत्री ,प्रधान न्यायाधीश हुनुपर्छ,दुई पटक भन्दा बढी कार्यकाल हुन नपाउने नियम हुनुपर्छ। देशको ऋण बढाउने काम होइन तर देशलाई आत्मनिर्भर बनाउने काम गरौं।
प्रदेशको सासद सङ्ख्या घटाउनै पर्छ,तर समाबेसी समानुपातिक घटाए,हटाए भर्खरै भएको बङगलादेश घटना जस्तै नेपालमा पनि बिजारोपण गर्ने बाताबरण निर्माण गर्न तर्फ सरकार नलागोस।
सेयरको बाउ कृतिमा नै सत्य कुरा हो।
आज दुइ चार नेता कुर्लेका छन 3 करोड जनताले नकुर्लि भरष्ट चोरहरुलाई 81 को बडादशैं मा खसी बोकाको बलि नदिएर यिनै चोर डाँका तस्कर को बलि दिउ अब बोोलेर हुदैन काम गरेर देखाउने बेला हो। धन्यवाद जय नेपाल ।❤❤❤
कालो कङरेश रएमाले का झोले हरूलाइ कारबाइहोश
देवरहरु कहाँ मरे आजकल ,तिनीहरुको अनुहार नदेखिने भएको हो
त्यो सबै बक्यौता को रकम ओलिले खाएको बुझियो
इखातेे नेता लाइ भाेट कनन पैशा बेपारि बाट लिनु पराेनि
माननियज्यु ठिक भन्नू भयाे अलीकडाजबाफ दिनुप-याे
Sarkar jag hai, sochera ramro kamgar,
MCC काण्ड कांग्रेस पार्टी ले गरेको हो
गिरीबन्धु काण्ड एमाले ले गरेको हो भन्ने कुरा आम नेपाली जनताहरु लाई थाहा भयौ। कानूनी कार्यवाही हुन्छ की नै ????
सोभिता लाई बोल्ने सोईली चाहीयो ? धरानको हर्क साम्पाड० लाई धमलाले गरेको सोईली चाही के ?
Thik vannu vayo pillo baktale ma s,r,k,c,dang tulsipur 4
आजभोलि रापरोवो का नेता जिउ रबि गिरहेपमुनतरि हुनेबेला फुर फुर उफरने नेता आजभोलि का हरायकाछन तेसको खोजितलासीगरनो
Vrastachari ko gruop anpadh pradhnamantri ko bichar desh ra janta ko lagi kahile ramro hune chhaina aba bhane sachet nepali janta desh ra janta ko lagi tayar hunu parne chha yo jiyanmara le kasai bhalo gardainan dhanyawad.
🙏🙏❤🇳🇵🔔
Good samsad jyu yo nalayk sarkar lai kada kaarbaahi garnuparcha
लु धेरै न खोक कूलमान को बिजुली अहिले पनि कम्तीमा पटक पटकगरी दश्चोटी बिजुली कटौती गरिरहेको छ एकपटक लाइनजादा कम्तीमा आधाघण्टा को समय सम्म बिजुली काटिन्छ के यो लोडसेडिङ को अर्को रुपहैन? कमसेकम एकैदिनमा दशौपटक लाइन काटिदा ५/६ घन्टा त लोडसेडिङ भएन र?
Respected sovita gautam prati bhayako durbewaharko lagi sajaya de sarkar .
Bloody jhole haru .
Mirgouleko sardar ra bijuliko bil national mafiya harulai bangala deshko jastai desh nikala garnu parchha.animatra deshma bikas hunchha
B
यो खड्गे विसर्मि झेलि डाका भनेको भ्रष्टाचारि कमिसन खोरि माफि बिचौलियाको नाइके हो पापि
एमाले र कार्गेस को पुण बहूमत छ तिनैको सभामूख र राष्टपती अरू दल लाई जन्ताले भोट दीयनन त गलो दुखायर केही हूदैन
k p oli sharma बा का झोले हरु के छ ताजा खबर😂 अब हामी पनि घरको बिल तिर्नु पर्दैन होइन त कि के हो!
गुड अब केही गरनू परयो
Aam jantale sadak aandolan garer Hasinako halt banaunuparx aab
जय रास्वपा
Kp rip
🔔🔔🔔🔔🔔🔔💪💪💪💪
7:04 7:05 7:05 7:06 7:08 7:09 7:09 7:09 7:09 7:09 7:09 7:10 7:10 7:10 6:24 6:30
Sobita Gautam baini sachhyama Mukul dakalko khedo garne phataha sabhapatiko matiyar banne. Bichar garnu hosa. Thank you
Sammania Amresh kumar jiu le janata lai feri maha chor sahakari haru le jastai thagna ateko ghatana
lai ujagar gari sara sojha janata haru lai sachet garaunu vayeko ma atma batai dhanyabad chha,
Samsad. Kera. herera. baseko. Oli. sambidhan ko sima. Katena,?
अधिकांश संसद हरू लाई त आफ्नो दायित्व पनि थाहा छैन भन्दा फरक पर्दैन । थाहा छ त झोले बन्ने।
Aba 84 ma Ra. So pa. Jindabad.
Hatiyarko Kuro ramro uthaunu bhayo
Good
Ahileko sarkarma gayeko party madhye Emale andho ra Congress bahiro jasto dekhiyo. Yasta andha ra bahiraharu baat jantale ke nai apexxa garn sakxan ra...? Ab Shekh Hasina jastai lakhetine kam timiharulai garn na paros...chetna bhaya. Jay Nepal.
Desh ma rojgar kahile dine sarkar😢
Yi 4 tauke netaharu sattama naaune gari falnu jaruri x hami sabailai thaha vako kura ho jati baje pani vitri yiniharu milera deslai sidyaeraheko xan
Loan liyar kunai pani view tower banaun aabasek xain
Hijo load shedding Huda Ghar nirman garne sadaran Janata ra thekedarlae sodnus tyo belako pida kasto thiyo hola vanera.din vari petrol ko line basda ni napayeko pida generator ko vada Kati linetheyo hola vanera.
dukhi garib janatako bidut lain katera udhyog pati lai bidhut dinu vaneko kp oli mula le vastachar garnu barabar ho
बङ्गलादेशबाट हसिनालाई जनताले लखटी छाडे। केपि लाइ नेपालबाट लखेट्ने जनताले कहिले होला ?
K.p matiyar ni rahiche
Durga parsahi nahi huncha saty kura garne
Aba bijuli ko pesa uathena vane The Dark File Campaign Against Corruption Nepal la yeeni haru ko ghar ghar gayar
Bhai bau khoja
Oli le khayo sabai thah vayo
Kulmanlai hatayo bhane desh ma andolan jenchha
Kepi pani bhrasta chari ko nambara ma xan 💯 bichar gar hae ba
Yo.sarkar.kaalo.raatmaa.kaita.2.basi.saarthai.saarqtha.ko.bise.laa.bhariyako.20.25.gAnna.baapari.ko.lagain.banako.bIse.bhariyako.sarkar
Bhatabhunga.nabhaya.samaa.samsad.laa.aago.laagaauna.parcha
Jaya Bangaladesh 😂😂
Kp ko din sakyo aba bangala desh lai herda hunxa xitai yo din aauxa
Shahi ho xodnu hunna hai eni harulai