निस्दी ५ पिपल भञ्ज्याङ्गमा सम्पन्न भलिबलको फाईनल खेल (Part-2)

Sdílet
Vložit
  • čas přidán 2. 11. 2019
  • जुन तारा समाज निस्दी ५ को २२ अौं वार्षिक उत्सवको अवसरमा अायोजित भलिबल प्रतियोगिताको फाइनल खेलमा मुना परिवार निस्दी २ सहलकोटलाई पराजित गर्दै स्याङ्जाको कालीगण्डकीले उपाधी हात पारेको छ । खेलमा ३/१ सेटले मुना परिवारलाई पछि पारेको थियो । प्राविधिक समस्याका कारण फाईनल खेलको बाँकी अंश अर्को भागमा राखिएको छ ।
    विभिन्न कला र संस्कृति संग सम्बन्धी मौलिक सामाग्री, खेल तथा रोचक भिडियोहरु हेर्नको लागि हाम्रो युट्युव च्यानल • रामपुर मै अटो बाट मालामाल लाई Subscribed गर्न नभुल्नु होला । हामी विश्वस्त छौ पुरा भिडियो हेरीसके पछि याहाँले लाईक, शेयर र कमेन्ट अवश्य गर्नुहुनेछ । धन्यवाद ।
  • Auta a dopravní prostředky

Komentáře • 14