चेक दिने व्यक्तिको नाममा सम्पत्ति छैन ? 🇳🇵 जेल चलान भएमा पीडितले पैसा पाउँछ कि पाउँदैन? 👨⚖️
Vložit
- čas přidán 22. 12. 2023
- About Part-114 Video
In This video our respected viewers will get answers of following questions :-
1) What Happens If the cheque-giver has not any property?
2) If cheque -Giver goes to Gail can victim get his money back that has mentioned on cheque ?
3) and more ?
Informations of this video are based on law of Nepal.
The presenter is active in related field of law.
सूचना! सूचना!! सूचना!!!
१) कानूनी सेवा लिन चाहनुहुने महानुभावहरूले दिइएको नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ ।
२) फोनबाट कानूनी सल्लाह लिन चाहनुहुने महानुभावहरूले शूल्क २०००/ तिरी कानूनी सल्लाह लिन सक्नुहुनेछ ।
३)सेवा शुल्क ९८४१४६८८८९ नं.को Khalti app वा esewa मा दाखिला गर्न सक्नुहुनेछ ।
४) फोन सम्पर्क गर्ने समय:- विहान ८:३०-साँझ८:३०सम्म
५) नि:शूल्क कानूनी सल्लाह लिन चाहनुहुने साथीहरूले Channel मा प्रश्न पठाउनुपर्ने छ ।
Advocate Peter Jung Kunwar
9841468889, 9803333128
(फोन, मोबाइलबाट, online बाट सशुल्क जानकारी दिइने छ ।)
Please Subscribe Our Channel
🙏Thankyou🙏
Channel Team.
तपाईं संग कुनै कुराको स्पष्ट जवाफ हुँदैन खाली फोकतिया कुरामा घुमाएर बस्नु हुन्छ
धन्यवाद 🙏
सम्पती रोक्का भयो प्रतिबदी फरर छ भने के हुन्छ ?
Usko budi wa ghar ko kunai manxe sit vhaye ma chai ni sir yo barema pani vhan dinun
Blacklist bhaisake pachi bidesh janu milxa wa mildaina vedio banaunu hola plz I'm Ur top viewer
समय फोकट
चेक दिने सग उसकाे कही सम्पत्ति छैन उ अदालत बाट हाल कारागार मा छ तर अन्तिम फैसला भएकाे पनि छैन यदी उसकाे कहीं कतै सम्पति छैन अब उसले जेल मानै बसेकाे अबस्थामा चेक लिनकाे पैसा कसरी अशुल हुन्छ ?
Gol gol answer
Kehai bujau
Paisa kamaune dhanda
सर यदि चेक दिने मानिस सँग चल अचल सम्पति छैन तर उसकाे बाबा सँग काे अचल सम्पति छ भने बुबा बाट असुलउपर हुन्छ वा हुदैन
Yo bisayama video aaisakeko jasto lagx hjr. Channelma gayera ekpalta check garnusna hai hjr. Natra mero Office samparka garnu vaye pani hunx ni hjr. 🙏🏽
Nice video sir hajur.keep it up hajur
🙏
तपाईं ले भिडियो मात्र बन्नु हुन्छ कुनै सल्लाह दिनु हुन्न खालि पुलिस केस गर्नु मात्र भन्नू हुन्छ सर
त्यसो भए मेरो अफिस पाल्नुस् न हजुर । म आफै मुद्दा लेखिदिउँला 🙏
अनामनगर, सिंहदरबार पूर्वीगेट, बाजेको सेकुवासँगै, काठमाडौं
हुन्छ सर चितवन काे केस काठमाडौ बाट गर्न मिल्छ कि नाई सर
हामीले चितवनको धेरै मुद्दा हेरिरहेका छौं हजुर । मुद्दाको कारण चितवन आउजाउ भइरहन्छ हजुर 🙏