Sambidhan Ko Bikashkram. नेपालको संबिधानको बिकासक्रम । 2004 to 2072
Vložit
- čas přidán 18. 06. 2023
- Sambidhanko Bikashkram. यो भिडियो द्वारा नेपालको संविधानको ऐतिहासिक बिकासक्रम प्रस्ट पार्ने कोसिस गरिएको छ । लोकसेवा आयोगले लिने धेरै जसो परिक्षामा यो बिषय प्रमुख अग्रपंक्तिमा पर्दछ ।
#loksewamateriyal
धेरै राम्रो छ
Thanks jankarikolagi 🙏🙏🙏🙏
❤❤
effective ❤
Nepal ko itihas ko complete package dinu paryo sir😢
दामिछ हजुर अनि 204 हाल को सम्बिना मा पदम समसेर प्रधानमन्त्री हो भने 2007 2015 2019 2047 2063 2072 को प्रधान मन्त्री को को हुन बताइदिनु पर्यो हजुर।
सप्पै राम्रो छ तर मिस्टेक पढाई छ सुधार गर्नु होला हामी झुक्कियौ🤔 6:33 🙏
Thank u for Suggestion.
Kun sambidhan kati patak sansodhan vaeko xa ?
Hello sir good morning, sir pls constitution of Nepal 2072 mathi ali details ma video banaunu na, plz sir banaunu na
facebook.com/profile.php?id=100093366399785&mibextid=ZbWKwL send me massage
dai ko asi ma kati ko important xa
important x
pahilo samsodhan fagun 16 hoina ra?
फागुन १६ मा राजपत्रमा प्रकाशित भएको हो । त्यहि मिती लाई पहिलो संशोधन भएको मिति मानिन्छ ।