अर्गानिक मल बनाउने अनौठो तरिका - How is biochar produced from biomass ?

Sdílet
Vložit
  • čas přidán 24. 07. 2024
  • ► Follow us on Facebook : / recordkhabartv
    ► Follow us on TikTok : / recordkhabar
    ► रेकर्ड खबरको Whatsapp र Viber नम्बर : 9869603376,9808797864
    ► Krishna Budhathoki ( फेसबुक लिंक ) : / krishnabudhathoki.reco...
    ► Gmail : recordkhabar@gmail.com
    © Recordkhabar.com
  • Jak na to + styl

Komentáře • 10

  • @Karnali4k
    @Karnali4k Před 10 měsíci

    1. तपाईं हरुको कुराकानी निकै रोचक लाग्यो। नेपाल कृषी प्रदान देश हो तपाईं जस्तो उर्जावान मानिसले गर्दा नेपाली कृषकको जीवनमा विस्तारै समृध्दि आउनेछ।💚🙏❤🩷💚❤👍

  • @trianrobloxgaming8363
    @trianrobloxgaming8363 Před rokem +1

    Very nice ramro tarika dekhaunu vayeko chha one of my best channel record khabar .....krishi peesa ma laageka lagna chahane lai attyantai upayukta channel record khabar ....sarkar le pani krisi chetra ma harek tawar bata saath ra sahayog garau sabai krishi janya chij ma aatma nirvar banau...

  • @bishnupaudel263
    @bishnupaudel263 Před 11 měsíci

    बधाई छ पत्रकार तथा बिज्ञ ज्यु।

  • @prahaladthapa7961
    @prahaladthapa7961 Před 9 měsíci

    Good job.

  • @RishiPoudel919
    @RishiPoudel919 Před 2 měsíci

    Biochar राम्रो प्रविधि हो कृषिमा तर यो भिडियो ले पूर्ण रूपमा जानकारी दिएन।biochar लाई केही दिन पानीमा भिजाउन जरुरी छ बन्दा बन्दैको biochar पानीमा तैरिन्छ

  • @radhakrishna2044
    @radhakrishna2044 Před rokem +3

    अर्गानीक मल बनाउन यती झन्झट गर्नू पर्दैन । यो मल भन्दा सजिलो र मलिलो OWDC बाट बनाउन सकिन्छ।

    • @tejprasadsharma8144
      @tejprasadsharma8144 Před rokem

      You are unaware about biochar please go through it biochar is permanent compost which remains in soil for thousand years your compost last in soil for 5 to 6 year only

    • @indraoli4495
      @indraoli4495 Před 7 měsíci

      ​@@tejprasadsharma8144सर्वप्रथम कृषि उपज जलाउने भन्दा नै यो कतैबाट परिचालन गरिएको खेला भन्ने बुझिन्छ जुन १००% गलत साबित भयो । नेपाली सोझा किसानलाइ फेरि अर्को कुन खेल खेलाउदै छन । सकिन्छ भने कम्पोस्ट मल र OWDC लाई प्रोत्साहन गरौ नत्र छोडौ यस्ता खेला खेल्न noesence game दुनियाले बिगारेको वातावरण नेपाललाई सुधारिदिनुपर्ने 😡😡😡

  • @gangathing1755
    @gangathing1755 Před 3 měsíci

    यो मल बनाउने तरिका खासै उपयोगी जस्तो लागेन । आगोले जलाएरै बायो चार बनाउनु पर्छ र ?

  • @indraoli4495
    @indraoli4495 Před 7 měsíci +1

    सर्वप्रथम कृषि उपज जलाउने भन्दा नै यो कतैबाट परिचालन गरिएको खेला भन्ने बुझिन्छ जुन १००% गलत साबित भयो । नेपाली सोझा किसानलाइ फेरि अर्को कुन खेल खेलाउदै छन । सकिन्छ भने कम्पोस्ट मल र OWDC लाई प्रोत्साहन गरौ नत्र छोडौ यस्ता खेला खेल्न noesence game दुनियाले बिगारेको वातावरण नेपाललाई सुधारिदिनुपर्ने 😡😡😡😡