Nepali comedy khas khus 15 || Takme Budo || Muiya || Bandre || Yaman || Raju Master || Balchhi ||

Sdílet
Vložit
  • čas přidán 6. 07. 2016
  • wilson bikram rai takme buda , aruna karki,sunita gautam,niru khadka,Yaman shrestha,raju paodel,marichman balchhi,sandesh battare ,magne budo kedar ghimire etcयस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. thank you. Aama Agni Kumari Media
  • Komedie

Komentáře • 1,1K

  • @jayachhantyalpun392
    @jayachhantyalpun392 Před 7 lety +12

    यमन श्रेष्ठ जी को गीत/भुमिका साह्रै राम्रो लाग्यो....सम्पूर्ण युनिटलाइ शुभकामना

  • @dineshthapa3291
    @dineshthapa3291 Před 8 lety +3

    I am enjoying every episodes of Khaskhus from Canada.. I hope Magne Budha will come back soon with better health. My best wishes for his fast recovery of health!!

  • @arjunsarswoti8182
    @arjunsarswoti8182 Před 8 lety

    यो कायक्रम म (साउदी अरब) मा भए पनि नबिराई भाग १ देखि लिएर सबै भाग हेर्दै आएको छु।र अझै पनि नियमित रुपमा हेर्न पाऊ भन्ने आसा गर्दछु।यो खास खुस मा खेल्नु हुने सम्पूर्ण कलाकार हरु लाई हार्दिक बधाई दिन चाहन्छु।र केदार घिमिरे (माग्ने बुढा) दादा को स्वास्थ्य को कामना गर्दछु।
    👍👍👍👍👍👍👍👍👌👌👌👌👌👌👌👌👌👌👌👌👌💐💐💐💐💐💐💐💐💐💐💐💐100% राम्रो छ।ल।
    धन्यवाद।।।।।।।।।।।।।।।

  • @merimaya8930
    @merimaya8930 Před 8 lety

    खास खुस युनिट सबैलाई नमस्कार यो एकदमै हेर्न को लागि मन पर्ने कार्यक्रम लाग्यो साथै हाल म मलेसियाबाट मेरो बिचारमा हाँसो र रोदनका क्षण लगायत सकारात्मक र नकारात्मक दुईवटा पाटोलाई समावेश गराइ सन्देश मूलक तरिकाले पस्कनु पर्यो "खास खुस"धन्यवाद र अन्तिममा यो यात्रा सधैं अगाडि बढी रहोस् भन्ने कामना गर्दछु

  • @sagarkhanal1683
    @sagarkhanal1683 Před 7 lety +4

    धेरै राम्रो लाग्छ मलाइ यो खास खुस म मलेसिया बाट

  • @user-sh7es7bq7q
    @user-sh7es7bq7q Před 7 lety +5

    राम्रो छ ! तरुनी झन राम्री रैछिन गाठे !

  • @rkpariyar2012
    @rkpariyar2012 Před 8 lety

    पछिल्लो समय नेपाली टेलिभिजन क्षेत्रमा हाँस्यव्यंग्य विधाले उत्कृष्ट स्थान ओगटेको छ । सबै टेलिश्रंखलाको नियमित दर्शक भएकोले यसको बारेमा दुई शब्द लेख्न मन लाग्यो । छोटो समयावधिमै खासखुसले दर्शकको अपार साथ र माया पाएको मैले महसुस गरेको छु । अन्य श्रंखलाबाट निखारिएर आएका पात्रहरुको प्रभाव भनौ या फरक कथावस्तु , जुनसुकै सुचक भएपनी यो श्रंखला उत्कृष्ट बनेको छ । सबैको भुमिका उत्कृष्ट छ । अहिलेको परिप्रेक्ष्यमा खासखुसलाई भद्रगोल पछी को दोस्रो वरियातामा राख्न सकिन्छ । यो अझ लोकप्रिय बन्दै भोलि पहिलो स्थानसम्म पुगोस । शुभकामना !!!
    - युएईबाट

  • @sixcos1096
    @sixcos1096 Před 8 lety

    मलाई अतिनै मन पर्ने कलाकार हरु बाट निर्मित यो कार्यक्रम अतिनै राम्रो र मन छुने
    खालको छ ! हामी आशा राख्दछउ हरेक हप्ता एस्तै, एस्तै रमैला भाग हरु हेर्न र सुन्न पाउ
    भन्ने आशा राख्दै,सपुर्ण कार्यक्रम टिम लाई उतम प्रगति एबम सुभकामना ब्यक्त गर्दछु धन्य बाद !!!

  • @vishalnumang2165
    @vishalnumang2165 Před 7 lety +4

    hudaina hudaina asto ta hudai hudaina....awesome (VISHAL RAI) Himachal Pradesh india

  • @som2253
    @som2253 Před 8 lety +4

    All the best From Finland!

  • @nakalmoktan3284
    @nakalmoktan3284 Před 8 lety

    समग्रमा राम्रो छ।WBR जि को तक्मे कै रोलमा हेर्न पाए झन राम्रो हुनेथियो।अर्को कुरा केदार दाइको शिघ्र स्वास्थ
    लाभको कामना ##मलेशिया##

  • @harkabir6981
    @harkabir6981 Před 8 lety

    !*!*!*!हुदैन हुदैन लाईक र सेर नगरी त हुदैन हुदैन !*!*!*!
    सारै मन पर्छ यो खास खुस, आगाडी बढ्नुहोला सुभकामना l
    राजु माड सब मैले हजुरको "अहिले भने यो मान्छे मन पर्न छोड्यो" डाइलग मेरो साथी आमोदलाई भनेको मलाई त झन्डै कुट्यो हौ l हाम्रो मगन्त नारायण ज्युको सिग्र स्वास्थ्यको लाभ कामना गर्द छु l

  • @shaktipun6323
    @shaktipun6323 Před 8 lety +4

    nice. (I'm from dubai)

  • @millanmishra2391
    @millanmishra2391 Před 8 lety +4

    I live in America the state is Iowa ❤️❤️I love khas Khus and love you all ❤️❤️❤️ miss you all i miss 🌹🌹🌹🌹❤️❤️❤️ proud to be Nepali

  • @chhabichhimeki1868
    @chhabichhimeki1868 Před 8 lety

    खास खुसको १५ इपिसोड पनि सामाजिक कार्यको बारेमा रहेछ । हाल भइरहेको सम्मानित गर्ने संस्कृतिको राम्रो व्यंग गर्नुभएको रहेछ । क्वीन्टलका क्वीन्टल धन्यबाद खासखुस टिमलाई केदार दाइ नहुँदा कता कता खाना तरकारी भएपनि अचार नपुगे जस्तो भइरहेको छ छिटै निको होस यही कामना छ विल्सन दाइको बिर्सने बानीमा सुधार आयो कि क्या हो नत्र बिर्सने इपिसोड जति हेरेपनि हेरुँ हेरुँ लाग्छ । सबै टिमको प्रस्तुति एक से एक छ बटारे कान्छाको नयाँ अभिनय अगाडि बढिरहोस राजु मास्टर त अनुभवी मास्टर भइहाले दिदी बहिनीहरुको अभिनयलाई पनि सलाम गर्नैपर्छ निरन्तर.....निरन्तर....निरन्तर अगाडी बढिरहनुस शुभकामना
    छबि चौँलागाईँ
    बनेपा काभ्रे

  • @chuncunara6378
    @chuncunara6378 Před 8 lety

    😀खासखुस 😀
    कमेडी सिरियल मलाई
    अति नै मन पर्छ ।
    यो भाग पनि राम्रो लाग्यो।

  • @nishafell6932
    @nishafell6932 Před 8 lety +4

    I'm watching from America

  • @kiranmagar1839
    @kiranmagar1839 Před 8 lety +4

    I like khas khus comedy i now japan

  • @raisudip418
    @raisudip418 Před 8 lety

    सम्पूर्ण खासखुस परिवारलाई नमस्कार म राई सुदिप हङकङबाट । भन्नुपर्दा यो खासखुस टेलि सिरियल एकदमै राम्रो बनेकोछ । छनी हुँदैन हुँदैन यसरी त हुँदै हुँदैन अनि म अगाडि बढ्न चाहान्छु वास्तबमा एकदमै राम्रो ठेगो र यश कार्यक्रमको अगाडि बढ्ने बाटोहरु हुन् जस्तो लाग्छ मलाई । हजुरहरुले यश कार्यक्रमलाई निरन्तरता दिरहनुहोला शुभकामना छ ।

  • @hawalchhakirant9243
    @hawalchhakirant9243 Před 7 lety +1

    अाफ्नाे मानाे खायर कति भन्नू हाैं..!! सारै राम्रो लाग्छ ' खासखुस' समय मिलायर सकेसम्म सब‌ै यपिसियट युटुभ बाट भयपनि हेर्ने गर्छु।
    हाल - नर्वे बाट।

  • @kishorbasnet5829
    @kishorbasnet5829 Před 7 lety +9

    nice comedy, from dubai

  • @rabimahat5963
    @rabimahat5963 Před 8 lety +3

    बबाल छ

  • @dipakanjan6400
    @dipakanjan6400 Před 8 lety

    अति रमाइलो छ आसा छ हजुर हरु ले अजैइ रमाइलो अनि हसिलो बनाउनु हुन्छ किन कि मलाई अति मन पर्ने सबै कलाकार हुनुहुन्छ
    दिपक अर्याल
    गुल्मी नेपाल
    हाल मलेसिया

  • @santospariyar1674
    @santospariyar1674 Před 8 lety

    खास खुस धेरै नै रामराे बनेकको हसाउदै जानू शुभ कामना छ साउदि अरब जुबेल

  • @minlama1405
    @minlama1405 Před 8 lety +4

    aak dam ramro xa yasai gari ramro gardai janu hos tokma budala chai lakha vanu chai paro ani aajai ramro hunxa hai.....mala chai khas khasu kara karm ko aak dam thulo firnd ho yo kara karm mala chai malaysia bat heri raxu..iam sakun.khas khasu kara karm ma mani khalna man xa van chahanxu tokma dai lai yasko rikos dinus hai tokma dai.....

  • @ramagiri2511
    @ramagiri2511 Před 7 lety +5

    dherai ramro x la... India

  • @BB-fg2nw
    @BB-fg2nw Před 8 lety

    एकदमै राम्रो छ । प्रत्येक नयाँ भाग, नयाँ र जल्दोबल्दो बिषयमा आधारित । विल्सन दाईको पुरानो कर्मचारीको पात्र र शैली त यथार्थ झै लाग्छ । खासखुस टिम यसरी नै अगाडी बढेको हेर्न पाइयोस्; शुभकामना ! ! ! #नेदरल्यान्ड##

  • @arjnkarkee846
    @arjnkarkee846 Před 8 lety

    सर्बपर्थम त यो खासखुस परिवारलाइ अगाडि नै बदिरहओस भन्ने मेरो शुभकामना । यो सिरियलको खास अर्थात खासखुस उदेश्य चै दर्सख हरुलाइ हसौने तेसैले गर्दा अलिक अहिलेको यथार्ता घटनाहरु पनि पस्की दिदा अलिक राम्रो हुन्थ्यो कि भन्ने मेरो कुरा नि ।

  • @mrmanojkushwaha3700
    @mrmanojkushwaha3700 Před 7 lety +6

    super hit history

  • @ichhakc6876
    @ichhakc6876 Před 8 lety +4

    i like your program all character is ok but we miss "mangne buda"
    just we need something new script and story actuly we need bettar then what you did before
    GOOD LUCK guys--UAE

  • @krishnabahadur7794
    @krishnabahadur7794 Před 8 lety

    कर्ये करम धेरै राम्रो लाग्यो मन पर्यो धेरै मनोरन्जन लिइयो :)
    सारै राम्रो रैछ यो कर्येकरम धन्नेवाद छ हजुर हरु सम्पुर्न लाई :) ।
    म UAE को abu dabi बाट हो 💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕

  • @Tilakghartichettri
    @Tilakghartichettri Před 8 lety

    म याे खास खुस हरेक हप्ता हेर्ने गर्छु मलाई धेरै मन पर्छ तर अहिले पहिला काे जस्ताे अलि रमाइलो भाकेा छैन किन कि पहिलाे कुरा बिक्रम दाइ काे हाकिम काे राेल भन्दा नाईनटिन फाेन्टिन कै राेल राम्रो छ अनि केदार घिमिरे दाइ नहुदा याे खास खुस नुन बिना काे तरकारी जस्ताे भाकाे अासा छ उहाँ छिटै अाउनु हुने छ भन्ने अासा का साथ उहाको स्वास्थ काे कामना गर्दछु ( तिलक जि
    शि हाल cape Town south africa )

  • @unluckymaya9767
    @unluckymaya9767 Před 8 lety +3

    Me from North Carolina ko high point USA ho hai dai your programme is going well it's meh! Just the Aloneez kta unlucky maya real name is harka phuyal

  • @rabinrai3936
    @rabinrai3936 Před 8 lety +4

    Well played Everyone! Keep it up & Just missing the special Man Magne Buda. Waiting to see him soon! # UK

  • @chandrakumarkarki5594
    @chandrakumarkarki5594 Před 8 lety

    videoधेरै राम्रो छ मलाई लाग्छ धेरै मानिसहरु ले मन पराउनु भको छ येसरी नै आगाडि भदैइ गर्नु होला।।।

  • @diwanrai2950
    @diwanrai2950 Před 8 lety

    अहिले आएर यो खासखुस राम्रो लाग्न थाल्यो ।।।।।
    From -South Korea

  • @MrNepali50
    @MrNepali50 Před 8 lety +5

    तक्मेलाई तक्मेकै रोल ठीक छ त्यसैले तक्मेनै चाहियो + माङ्ने बुढा धन्याबाद!!!

  • @chcccfhhfhhfhhj4711
    @chcccfhhfhhfhhj4711 Před 7 lety +3

    दामि छ

  • @nabinoli7890
    @nabinoli7890 Před 8 lety +1

    मलाइ यो खासखुस एक्दमै मन पर्छ। तेस मा पनि यो बटारे कान्छा को अगाडी बढन चाहने कुरा एकदमै मन पर्छ । उ एक्दमै राम्रो लाग्छ मलाइ। म हाल कतार देखि हो ।

  • @prakashshah8838
    @prakashshah8838 Před 8 lety

    हुदैन हुदैन कमेन्ट नगर्ने त कुरै हुदैन!I'm always waiting for next episode.. I like the performance of all artists!! It's refresh my mind after watching this.. Riyadh Saudi Arabia

  • @rajankarki2500
    @rajankarki2500 Před 8 lety +22

    हुदैन हुदैन हुदैहुदैन किन कि तक्मे को रोल नै राम्रो हुन्छ।हाकिम त हुँदै हुदैन,तक्मे को रोल चाईयो खासखुस

  • @sakshamchhetri3761
    @sakshamchhetri3761 Před 8 lety +5

    nice 👊👊👊

  • @HerneSunneBujhne
    @HerneSunneBujhne Před 8 lety

    छोटो मिठो सामाजिक सन्देश पनि ।दिन खोजिएको रहेछ सहि कुरा हो

  • @YuwrajBhattarai
    @YuwrajBhattarai Před 4 lety +1

    मैले सबै हेरिरहेको छु अत्यन्तै मन पर्यो कोही नयाँ साथीहरू हुनुहुन्छ भने आउनुस मिलिजुली साथी बनौ हस् 🙏🇳🇵🙏

  • @katrinaketnicemubi3835
    @katrinaketnicemubi3835 Před 7 lety +4

    aaba khas khus naya vag xain hajur

  • @gumansinghpurja9758
    @gumansinghpurja9758 Před 7 lety +3

    Ma hongkong bata hardi cho khas khus....ani dheri ramro cha ho...

  • @redamchhetri7618
    @redamchhetri7618 Před 8 lety

    congratulations khas khus tem Lai ...maro vannu parda chi best comady vanya ni ahi ho so....hjur haru ko comady asari nii agadai badhyos. ..

  • @sushilbista1987
    @sushilbista1987 Před 8 lety

    हा हा
    खासखुस राम्रो लाग्छ । हामी दुबई बासी नेपाली हरु पनि हेर्छौ है । राम्रो छ ।

  • @anildewan8225
    @anildewan8225 Před 7 lety +3

    Specially batarey great acting batarey
    Malaysia

  • @ombharadu6230
    @ombharadu6230 Před 7 lety +5

    nice

  • @umeshdhital980
    @umeshdhital980 Před 8 lety

    कथा यौटा धाराबाहिक भय राम्रो हुन्थ्यो । खाशै राम्रो लाग्न छाडेको छ है

  • @everlastingmemorablemoment6703

    धेरै राम्रो लाग्यो यो ईपिसोड र विल्सन दाई,तरूनी दिदी र बट्टे दाईको चैँ प्रसतुति साह्रै राम्रो(रमाईलो) लाग्यो।अझै राम्रो गर्दै जानु होला....मेरो शुभकामना।
    ->हाल साऊदी अरब।

  • @puzzarai1361
    @puzzarai1361 Před 7 lety +6

    Puzza rai from sikkim but resently im jaipur and i m a hotel maneger n i allways watch khas khus in my hotel i love it very much love u all khas khus term

  • @bhadramagar400
    @bhadramagar400 Před 7 lety +5

    Atlanta ga USA

  • @jitmanrai7335
    @jitmanrai7335 Před 8 lety

    कता - कता नुन नपुगे जस्तो, कता२ जिरा नपट्केको जस्तो भएको छ, आगमी भागमा अझै रमाइलो बनाउनु होला, मेरो तर्फबाट यहीँ छ आम टिम लाई शुभकामना, खासखुस परिवार......
    म जितमान राई, हलेसी 9 खोटाङ्ग।
    हाल कुवेत अरब बाट........ जय नेपाल।।।।।।

  • @kusumtamang416
    @kusumtamang416 Před 5 lety +1

    Sabitri tamang from sikkim i love khas khus team

  • @silaslohagun6302
    @silaslohagun6302 Před 8 lety +3

    dubai

  • @mashumtamang8135
    @mashumtamang8135 Před 8 lety +3

    wilson dai dami xa hae

  • @sujatadas2623
    @sujatadas2623 Před 8 lety +2

    well played by all artist ...but east or west battare kanchho is the best ...... from USA

  • @riteshthapa8943
    @riteshthapa8943 Před 8 lety

    हुदैन हुदैन भन्दा नि तक्मे बुढा को रोल अति राम्रो लाग्यो.....

  • @dilshrestha100
    @dilshrestha100 Před 7 lety +3

    im from japan ,,, and a huge fan of this program
    but aali intereting vayna achel

  • @katrinaketnicemubi3835
    @katrinaketnicemubi3835 Před 7 lety +6

    aaba aaune din ma naya vag hern pam has t hajur ma chai oman bat bye c...u

  • @yamsunuwar7482
    @yamsunuwar7482 Před 8 lety

    Ramailo chha sabai kalakar best chan good luck hajurharuko yo khaskhus serial le lakhau Episode manaus..

  • @devilal-gf9do
    @devilal-gf9do Před 8 lety

    मदुबैईदेखि बहुत राम्रो लागेयो मलाईत यसैगरि अगादि बरनुहोस है धन्देबात

  • @user-xj1oh3yb6i
    @user-xj1oh3yb6i Před 7 lety +4

    ramro..xaa

  • @anjusherpa9993
    @anjusherpa9993 Před 7 lety +3

    Ramro cha

  • @ansu__7541
    @ansu__7541 Před 8 lety

    धेरै राम्रो छ मैले सुरु काे भाग देखि नै हेर्दै छु ,,
    माग्ने अजै पनि बिरामी नै रहे छ किनकि यो भाग मा पनि छैन,,
    अासा गर्छु कि छिट्टै सन्चो भए र अाए मा सुन मा सुगन्ध देखिन्थ्यो कि भन्ने लागि रहेको छ,,
    हाल म बहराइन बाट,,,
    गरिब काे छाेराे साेजाे माेराे,,,
    45 डिक्रि काे ताताे घाम सग लड्दै खास्सा खुस्सा हेर्दै रमाइलो लिदै छु अाउने दिन हरु मा अाजै रमाइलो दिनु हाेला,,
    म पर्देशि काे तर्फबाट पूरा युनिट लाई प्रगति काे कामना साथै नमस्कार,,,

  • @lblalit6953
    @lblalit6953 Před 8 lety

    हेर्नालाई आखाबाट हेर्दई छु बिर्कम राई जी हाल कुवेत मा छु एकदम राम्रो छ

  • @gopalbc1344
    @gopalbc1344 Před 7 lety +5

    khaskhush

  • @falcon2039
    @falcon2039 Před 8 lety +3

    Nice

  • @user-lx1dr7zg3b
    @user-lx1dr7zg3b Před 8 lety +1

    खास खुस धेरै राम्रो छ अझै सफलता को शुभ कामना

  • @sushmachhetry8397
    @sushmachhetry8397 Před 8 lety +2

    good job guys...i love watching u all..keep up the good work..(india)

  • @shivendrak.c.3681
    @shivendrak.c.3681 Před 8 lety +6

    Plzz bring maganta narayan and takme back

  • @tab3v754
    @tab3v754 Před 7 lety +5

    mangne budo harUnu vo ni ta

  • @rbnmagar6854
    @rbnmagar6854 Před 8 lety

    साबै actim दामी छ तर तोक्मे बुडा को चै भयेन पाहिला को नै राम्रो छ अरु सबै god nai xa... all the best .Im rudra magar from ilam nepal now Doha qatar✋✋✋✋✋✋✋✋✋✋

  • @himalchhetri6789
    @himalchhetri6789 Před 8 lety

    बेस्त कुनै इपिसोदमा हुँदै हुदैन हाकिमको रोल नि सहिछ फरक स्वाद पस्कनु राम्रो छ! !

  • @bibasthagunna
    @bibasthagunna Před 8 lety +4

    Comady ramrooxa but role chai pailakai thikxa hau

  • @jerrycool3711
    @jerrycool3711 Před 7 lety +3

    ma india bata mangane buda khaita

  • @buddhathapa4690
    @buddhathapa4690 Před 8 lety

    धेरै राम्रो।यसैगरी सफलताको सिखरमा पुगिरहोस्।मलेसिया।

  • @praladkc1445
    @praladkc1445 Před 8 lety

    सबै ठिकै छ प्रगति र सुधार धेरै भाकाे छ हाम्रो केदार घिमिरे जि काे स्वास्थ्य अबस्था कस्तो छ अपडेट भएको भए खुसि लाग्थ्यो र याे खासखुस म प्रतेक भाग हेर्ने गर्छु पहिला विल्सन राई ले हाकिम खेले फेरि पछि बिच मा तक्मे बने म त्यति खेर काे अडिसन काे क्रेज हेर्दा तक्मे काे राेल नै उचित हाेला र पात्र हरु पनि अलिक बढेको हाे कि जस्तो लाग्छ सबै पात्र लाई समेटदा कुनै पात्र काे पनि emotional अभिनय पूरा हुदैन जस्तो लाग्छ र अहिले काे परिस्थिति हेर्दा गाउँ र उमेर हल्का ढल्केका लाई मात्र लक्ष्यित गरे जस्तो लाग्छ खास हिट हुन शहर र युवा काे मन पनि उत्तिकै छुनु पर्छ जुन बाेलि भासा हाउ भाउ जसरि नि हुन सक्छ उदाहरण मा जिक्रि फेरि उसकै कपि वाला आउनुस भनेकाे चाहिँ हाेइन है त्यस्तो पात्र भित्र्याउनु हाेस सबै समेटिन्छ अझ चर्चित हुनेछ ।
    देब के. सि
    तु. न.पा.१० दाङ
    म हाल मलेसिया

  • @shovapun8661
    @shovapun8661 Před 8 lety +3

    yaman ji madan krishna ji ko...... hunuhunxa ho????? voice same xa

  • @manojkumarsingh5710
    @manojkumarsingh5710 Před 8 lety +5

    मिल्दैन मिल्दैन भन्ने भन्दा तक्मे को रोल ठिक छ।। अनि यो अगाडी बदन चहान्छु लाई खास खुस बात नै निकालेर अगादी बडबलीमा

    • @sabinghalantmg7330
      @sabinghalantmg7330 Před 8 lety +1

      bataray ko role ramro x

    • @milanrai2644
      @milanrai2644 Před 8 lety

      राम्रो छ हौ अगाडी बढनु चाहान्छु भन्ने पनि निरंतरता दिनु पर्नेछ

    • @devdut.purush
      @devdut.purush Před 8 lety +1

      हुदैन हुदैन बटारे कान्छालाइ निकाल्न त मिल्दै मिल्दैन आफै सोच्नुत

    • @siddharthagiri5189
      @siddharthagiri5189 Před 7 lety +2

      gynan gun ज्ञान गुन hhhhhhhhhhhh
      H
      In hggfvbhhhhhhbh

    • @aashishdailekh7952
      @aashishdailekh7952 Před 7 lety +1

      xxxx

  • @bahadirnepalese4163
    @bahadirnepalese4163 Před 8 lety

    मेरी बास्सै भन्दा बढी माथि छ। धन्यवाद छ सम्पूर्ण कलाकार ज्यू हरू

  • @NBDahalNavin
    @NBDahalNavin Před 2 měsíci

    रमाइलो छ कार्यक्रम यतार्थ छ ।

  • @surajchadara6607
    @surajchadara6607 Před 8 lety

    khaskhus soo ajdam ramroo xaa ahilee saudi bata maele heri rakoo xuuu n aagami din haruma panii ramroo hola vanne apekxaa rakhekoo xuuu.thanks khaskhus pariwar lai.

  • @weenabantawa
    @weenabantawa Před 8 lety

    khas khus khas ...😊😊😊 make me happy when im alone Thanks for that ..and aasha xa yo vanda ni dherai ramro hune xa ..so wish you all
    Bahrain bat ma agadi barna chahanxu 😀😀😀😁😁😁😁😂🙌

  • @shersaud273
    @shersaud273 Před 8 lety

    आहा सारै राम्रो लाग्यो यसरी नै फेरि पनि राम्रा राम्रा इपिसोड हरु लियर आउनु होला
    म मुम्बै भारत बाट

  • @tthoolae
    @tthoolae Před 8 lety +2

    watching every week from Aus.

  • @chetansharma1915
    @chetansharma1915 Před 8 lety

    takme buda ko role malai Sarai man parxa...tapai haru ko yo khaskhus hajarau episode samma pugya...ani hami bidesh ma vayeko nepali haru lai pani Sarai ramro lagya xa...

  • @shanirai6852
    @shanirai6852 Před 4 lety +1

    I am from Argentina. I live in agt this khas khus is very nice and important for others examination

  • @bishwaspaudel5764
    @bishwaspaudel5764 Před 8 lety

    14:26 तिर छ नि एउटा सम्बाद म जदा बित्तिकै सब्लाइ नचाइ दिन्थे भन्ने त्यहा अल्लि खल्लो लाग्यो । तक्मे जि तपाईं को भेस अनुसार हात बुढो भएन कि अनि हात चलाउदा पनि ।
    मेरो मन मा लागेको मात्र ।।

  • @dilipsada5834
    @dilipsada5834 Před 8 lety

    धेरै धेरै राम्रो छ खास खुस malaysia

  • @khanalbp
    @khanalbp Před 8 lety

    Aafno mano khayera german bata 👍🏻👍🏻👍🏻didaixu sarai ramro lagyo one of the best Nepali serial keep it up (comedystars)

  • @ranumgr9596
    @ranumgr9596 Před 8 lety

    Khoi ta magne budho?????sabai ramro xa ajha balxi dhurbe bandrey ani raju masterko roll le sunma sugandha thapekoxa...KEEP IT ON KHASkHUS

  • @ravipudukuppam2095
    @ravipudukuppam2095 Před 8 lety

    राम्रै छ तर यो हुदैन,हुदैन भन्ने रोल चाहि भएना तक्मे नै ठिक छ ‌👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍 म हाल कुवैत

  • @ramthami1612
    @ramthami1612 Před 7 lety

    हुदैन हुदैन हुदैन कि भने तक्मे भएको फिल्म नै राम्रो हुन्छ तेसैले धेरै राम्रो लग्यो धन्यवाद हजुर हरु लाई म मलेसिया बाट घर दोलखा जिल्ला

  • @SanjaySharma-sn5fx
    @SanjaySharma-sn5fx Před 7 lety +1

    we r watching ur episode from india.I really like your show ...and my family is also like your all member of khas kush...

  • @user-dh2ux3tv7e
    @user-dh2ux3tv7e Před 8 lety

    धेरै राम्रो लाग्यो सरापे सोल्ता भैदियको भय अजै राम्रो हुनेथियो ! म चाई kuwait बात हो

  • @jagatkhatri747
    @jagatkhatri747 Před 8 lety +1

    मलाई पनि तक्मे नै मन पर्यो है

  • @deuralivlog9813
    @deuralivlog9813 Před 8 lety

    हुदैन हुदैन हुँदै हुदैन नराम्रो छ भन्नू त साह्रै राम्रो
    म बहराइनबाट हेर्दैछु।