येशू ख्रीष्टको जन्मबारे जान्नैपर्ने ३ तथ्य | Pastor Dev Shrestha

Sdílet
Vložit
  • čas přidán 4. 01. 2024
  • ख्रीष्टमस उत्सवको मुख्यकेन्द्र भनेकै येशू ख्रीष्टको जन्म हो । ख्रीष्टको जन्मलाई उत्सवको रुपमा लिनु नै ख्रीष्टमस भएकोले यससँग सम्बन्धित सबै कुराहरुले ख्रीष्टको जन्मको सञ्चार गर्न आवश्यक हुन्छ ।
    हामीले ख्रीष्टको जन्मको बारेमा बाइबलीय तथ्यहरू थाहा गर्नुपर्छ । यस भिडियोमा पास्टर देव श्रेष्ठले ख्रीष्टको जन्मको बारेमा तीनवटा तथ्यहरू राखेका छन् ।
    १. ख्रीष्टको जन्म इतिहासमा आधारित छ ।
    २. ख्रीष्टको जन्म उद्देश्यमा केन्द्रीत छ ।
    ३. ख्रीष्टको जन्म अलौकिक छ ।
    यी तीन तथ्यका प्रमाणहरु भिडियोमा प्रस्तुत गरिएको छ ।

Komentáře • 3

  • @Rider.Mr.Happy.
    @Rider.Mr.Happy. Před 6 měsíci

    ❤😊😊❤😊😊❤😊❤😊❤😊❤

  • @user-wd8eb9jp8j
    @user-wd8eb9jp8j Před 6 měsíci

    येशू को जन्म कहिले भएको हो??पक्कै पनि जन्म भएको समय याद हुने कुनै विशेष जानकारी हुन पर्छ भक्तजन हरु लाई😮

    • @MessageofLifeRadio
      @MessageofLifeRadio  Před 6 měsíci

      येशू जन्मको प्रमाण यहाँ छ, कृपया सुनिदिनुहोस् ।
      czcams.com/video/JFnuG7fDTx8/video.htmlsi=OvQWBhJCgIEqbldW