नेपालमा चिनियाँले पेट्रोल निकालेपछि भारतमा खैलाबैला। पूर्व DSP को गोप्य खुलाशा | Petroleum Dailekh

Sdílet
Vložit
  • čas přidán 16. 04. 2024
  • नेपालमा चिनियाँले पेट्रोल निकालेपछि भारतमा खैलाबैला। पूर्व DSP को गोप्य खुलाशा | Petroleum Dailekh
    नेपालमा भकाभक चिनियाँले पेट्रोल निकालेपछि भारतमा खैलाबैला | Petroleum Mining in Dailekh, Nepal
    #petroleumnepal #petroleumdailekh #khabarbulletintv #dailekhpetrolkhani
    Guest- Ex. DSP Krishna Prasad Sharma Panthi
    About - Petroleum mining in Dailekh, Nepal
    Keep Loving Khabar Bulletin TV, If You Like It Don't forget to Share with Everyone.
    Unauthorized downloading and uploading on CZcams channel is Strictly Prohibited And will attract punitive measures from Khabar Bulletin TV. Embedding to a website is allowed.
    subscribe us on youtube :- / raptiaawaj
    ©Khabar Bulletin TV
    सूचना विभाग दर्ता नं. : www. khabarbulletin.com भिडियो राम्रो लागेमा फेसबुकमा शेयर गर्नुहोला साथै Like, Comments & Subscribe पनि गर्नुहोला है ।
    Khabar Bulletin TV has been formally launched on Nov 9, 2012. In this official CZcams channel of khabarbulletin.com, you will be able to watch various dimensions of society, current affairs, news, stories, documentaries and other relevant materials.
    Follow us on:
    Facebook / khabarbulletintv
    Visit Website :- www.khabarbulletin.com/
    Email : nepalmonsoonmedia@gmail.com
    यस च्यानल मा रहेका Video हरु कपि Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

Komentáře • 438

  • @Khabarbulletintv

    नेपालमा चिनियाँले पेट्रोल निकालेपछि भारतमा खैलाबैला। पूर्व DSP को गोप्य खुलाशा | Petroleum Dailekh

  • @mahansamba8622

    धेरै राम्रो कुरा गर्नु भयो सर सलाम छ हजुर लाई 🙏 सत्य र तथ्य कुरा यहि हो !

  • @butbahadurbasyal1774

    मलाइ सारै दुख लाग्छ नेपाल को बिस्वो लाई पाल्न सक्ने क्षमता थियो तर mcc ल्याएर नेपाल्को सम्पुर्न खानी अमेरिका लाई सुम्पिसकेको छ नेपाल को कानुन भन्दा mcc को कानुन ठुलो छ भने उस्ले जे गर्न पनि पाउछ

  • @dambarpant7066

    देशमा सबै खानिछन तर अगुवाहरु गुकाखानिछन।

  • @palpalieakka8035

    डि एस पि सर सहि सत्य कुरा हो हजुर लाई सलाम छ

  • @shantigurungkc9353

    रबी हाेईन बालेन भननुस अरू सबै शब्द सलाम छ

  • @tikaramthapa6581

    Thank you पुर्ब DSP Sir तपांईलाई १०८ तोपको सलाम तपाईले १००% सहि भन्नु भयो।India ले आफनो बेपारको लागी कल कारखाना नेपालको नोक्कर नेताहरू लाई बेच्नु पठाको।

  • @BhimBahadur-pd1nm

    जय नेपाल🌹🌺🙏🙏🇳🇵🇳🇵शही कुरा गर्रनु भयो डियश्पी शर्र मेरो 🌹🌺🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @teknathtek4027

    वहाँले सहि भन्नुभयो युवाहरूले बुझ्नुपर्ने बेला अाएकाे छ 👍️

  • @abiskaroli9356

    सहि हो हजुर सहि हो हजुर हरेक कुरा ठीक नेता ले देश सके हजुर लाइ नमन जय देश जय नरेश

  • @salikrammahato1746

    याे देशमा हजुर जस्तो देश प्रेमी भिजन र निडर भएको ब्याक्तिकाे खाचाे छ सलाम छ भारतले नेपाली नेताहरु माथी जति खर्च गरेकाे छ भारतकाे सबै भन्दा पिछडिएकाे राज्य बिहारमा खर्चको गरेकाे भए बिहार सुजर्लेन्द बन्ने थियो भारतीय मिडियाले भनेकाे छ नेपाली नेता कस्तो छन आफै बुझनुस।

  • @dharmpalkkumar-io5oj

    नेपाल देश बिगार्ने नेपालका नेता हुन ।पेट्रोलपनि बेच्न सक्छन नेताको बिश्वास छैन

  • @premthapa9686

    पुर्व डि एस पी सरको सबै कुरा एकदमै जायज लाग्यो, रबीको नाम लिनुभो तर रबी पनि पद र कुर्चीको मोहमा बिकी सके, देशको युवा शक्ति लाई विदेशीन बाध्य बनाउने यी नालायक नेता हरुनै हुन् यो कुरा लाई गहिरिएर बुझ्न आजको युवा वर्ग र आम नागरिक को दाईत्व र चाँसोको कुरा हो।

  • @yogyayogya2002

    ल हजुरले धेरै महत्त्वपूर्ण बिषय बस्तु यथार्थ बताउनु भयो Very good sir.

  • @durgabk1113

    सत्य बोल्नु भएकोमा स्यालुट ।

  • @parsuramrai6579

    अति आवश्यक र उत्तम कुरा गर्नुभयो ।धन्यबाद ।

  • @jiwansunar7164

    धेरै सही कुरा गर्नुभयो सर्,सलाम छ !

  • @padammagar1513

    Dsp को साचो कुरा जय नेपाल देशमा गरम राम्रो काम नेताहरु जी

  • @juddhabirthapa-vc6xt

    रीशीमुनी, तपोभूमी, वेदव्यासकाजन्मभूमी नाम पुकारी रहंदा यस सन्सारलाईनै लडाई झगडा हत्या हिंसारहित शान्तीमय समाजको स्थापना गर्ने महान पुरूष गौतम वूद्धको जन्मस्थल नेपाल एक प्रकृतीले वरदान दिएकोदेश हो।

  • @indrasunuwarrai4470

    सबै भन्दा पहिला त चिनले नेपालमा पेट्रोल नकाल्नु साथ भारतका माेदिलाइ टाउकाे चिलाइ सकेकाे छ तर नेपाली जनता मिलेर भारतलाई खबरदार गर्नपर्छ पहिलाकाे जस्तै नाकाबन्दी लाउने नेपाली जनतालाई दु,ख दिने काम गर्याे भने माेदिलाइ नेपालस जनताले ठेगान लाउनुपर्छ। सानाेदेसकाे जनता भनेर माेदिले हेप्न पाउदैन माेदि भन्दा अरु शक्तिशाली राष्ट्र पनिछन ।