Kina naherne hora majale herne ho achamma cha. Kalakar ko kadar garnu pardena? Sadai esto Sano soch liyera kina basnuhuncha? Grow up. Etro dukha garera program banauchan hami audience lai entertain garna. Naherna parne k cha? Tapai nahernus,arulai naherne vanera vannu ramro hoina.
विशाल जि यो भिडियोको कमेन्ट हरु अबश्य हेर्नुहोला, लगभग 98% भन्दा माथी कमेन्ट हरुले कान्तिपुर मा आउने भयसी आक्रोश पोख्दैछ, हामी viewer हरुले गर्दा नै यो उचाइमा show पुगेको हो भने viewers हरुको मान रक्ख्नु पनि दायित्व हो तपाइहरुको ।।
कान्तिपुर मिडीया दलाली गर्न मिडीया हो यो बाट कमेडी च्याम्पियन प्रसारण हुनु दुखद हो नीयमित दर्शक हो म पनी यो कान्तिपुर बाट प्रसारण भयो भने आफु पनी नहेर्न अरुलाई पनी नहेर्न आग्रह गर्दछु
Welcome k bhanera khurururu swasthani padheko jasto kahile napadheko script pahilo patak mic 🎤 ma padheko dekhda chai yo comedy champion season 4😁 herda jastai mazza aayo...❤
Suraj Dai, we respect you as always but you hv to stay away from Kantipur tv. They don’t know about what is their role and responsibility. otherwise your followers and friends will be upset i don’t want explain you dai, i hope you understand. RIP Kantipur TV. Sorry dai I m big fan of you 🙏🙏all the way from USA love you.
सुरज तिमी मलाइ मन पर्छ तर तिमी तेत्ती गुदि भका मान्छे चै हैनौ है जति जनता हरुले बुझेका छन के के न हो यो मान्छे भन्नी ,तिमी भित्र गुदि नभाको ओखर जस्तै हौ ओखर त हौ तर गुदि कम भाको पिलि नो माइन्ड तर तिमी मन चै पर्च है मलाइ 😅😅
कान्तिपुर टिभि मा आउँछ भने यो सो नहेर्ने साथि को - को हुनु हुन्छ ।
Hamita herxam
Ma ta herxu
म त हेर्दिन
panta ahiley nai buje xaina yo question 😂😂
Kina naherne hora majale herne ho achamma cha. Kalakar ko kadar garnu pardena? Sadai esto Sano soch liyera kina basnuhuncha? Grow up. Etro dukha garera program banauchan hami audience lai entertain garna. Naherna parne k cha? Tapai nahernus,arulai naherne vanera vannu ramro hoina.
कमेन्डी च्यापेन मन पर्छ|तर कन्तिपुरमा आयो भने बहिस्कार स्वरूप हेरीदैन्😂😂😂
कान्तिपुर मा आउने भए हामी हेर्दैनौँ 😂
कान्तिपुर मा आयो भनि हेरिदैन है यो सो सारै मन पर्थ्यो कहिले आउछ भनेर कुरेर बसेको त कान्तिपुर मापो आउनि हेरिदैन
याे कान्तिपुर भनेकाे भष्टचारि भारत काे र काे त्यसैले हामी नेपाली ले यसलाई बहिष्कार गर्नु पर्छ
Ekdaam sahi ho
कान्तिपुर लाई सबैले बहिष्कार गरौ।
कान्तिपुर tv मा आउँछ भनें शायद फ्लप हुने पक्का छ
Kantipurma hoina Himalaya HD ma aaunu Paro comedy champion Good luck Rabi Sir🔔🔔
कान्तिपुर मा टिभी मा ल्याए कमिडी च्यान्पिङ्ग घाटामा जान्छ
कन्त्तीपुरमा आयो भने यत्रै हेरिन
हो हो
कान्तिपुरमा आउने हो भने चै नहेर्नेे निर्णय गरीयो
कान्तिपुर बहिस्कार गरौं है सबै जना ले
कान्तिपुर संग सम्बन्धित कुनै कार्यक्रम अब जनताको नजरमा गिरिसकेको हुँदा फ्लप हुने निश्चित छ।
कान्तिपुर tv मा आयो भने बहिस्कार गर्ने तरिका ल्याउनु परो
Kantipur tv मा आउँछ भने कसैले हेर्दैन है😂😂😂
सहि कुरो
सहमत
कुरा सहि गर्यो है
कान्तिपुर मा मात्रै हैन यो शो कुनैपनी टिभी मा नहेरेकै राम्रो राम्रा हैन हाम्रा लाई छान्छन इनिहरुले
Raviiii kaaa jholey haru Yo des ma sab lai dosh din matr aaux sudharin koe lai aaudainn fuck you
• कान्तिपुर लाई सबैले बहिष्कार गरौ..
comedy champion kantipur बाट आउनु भएन अरु कुनै बिकल्प होला...!
कान्तिपुर मा आउनी रैछ मैले त बहिस्कार गरिसके
त्यसो भए सुरजले सन्दिपको पल संगको कार्यक्रम प्रशारण पूर्ब किन सेन्सर गर्न सकेन ???
जागीरको सवाल छ,बोल्नुभएन,यथार्थ कुरालाई पनि बाहिर ल्याउन सक्दैन
A bhai teo bela suraj break ma thiyo teo bela censor ma arunai tho update huwa k bhai ?
विशाल जि यो भिडियोको कमेन्ट हरु अबश्य हेर्नुहोला, लगभग 98% भन्दा माथी कमेन्ट हरुले कान्तिपुर मा आउने भयसी आक्रोश पोख्दैछ, हामी viewer हरुले गर्दा नै यो उचाइमा show पुगेको हो भने viewers हरुको मान रक्ख्नु पनि दायित्व हो तपाइहरुको ।।
कान्तिपुर मिडीया दलाली गर्न मिडीया हो यो बाट कमेडी च्याम्पियन प्रसारण हुनु दुखद हो नीयमित दर्शक हो म पनी यो कान्तिपुर बाट प्रसारण भयो भने आफु पनी नहेर्न अरुलाई पनी नहेर्न आग्रह गर्दछु
CZcams ma harni ho
सुरज सरकाे कुराे यकदम सहि हाे सलाम छ सुरज सरलाइ
Kantipur सबैले bahiskar garau
नेपाल टेलिभिजनले प्रशारण गर्न नसकने नेपाल सरकारले टेकस चाहिँ २५% काटिदिने ??? कान्तिपुर टिभि ,कान्तिपुर पत्रिका मुरदाबाद।
Yedi Sachikai Nepali ho Bhane...
Sabai le Kantipur Channels lai, ra Kantipur lai bahisakaar garau hai
Kantipur ma ho vani heridaina bahiskar
चाेर लुटेरा कान्तिपुर बाट आएको कारिक्र्म कसैले हेर्नु हुन्न छि कान्तिपु
कान्तिपुर मा आउन्छ भने एक सो पनि हेरिन्न साच्चै हो
कान्तिपुर मिडिया मुर्दावाद
No more kantipur ko dadagiri
Kantipur tv ma po😂…. Maile ta season 3 aayena vanera sochisakey😂kantipur ma ta herinna bho🙏🙏🙏🙏
कान्तिपुरमा यो सो आउछ भने कसैले हेर्दैना
Kantipur ma aayo vane herdina la maile jasto sukai khatra banawos
कान्तिपुर लाई नामै सुन्न मन न पराउने जति हाजिर हौत मलाइ त मन पर्दैन
Kantipur bahiskar garnu parxa
Hemalaya TV ma aahoonu poro ❤❤
Kantipur maa aaune bhaye hami herdainau
कन्तिपुरमा नबजाकै राम्रो। ntv ,ap1, हिमालय लगायत अरु च्यानलमा बजाउदा राम्रो होला
कान्तिपुर मा आयो भने फ्लप हुने पक्का सबै ले कान्तिपुर 12 भाइ लाई बहिष्कार गरौं धन्यवाद
Kantipur bata aayo vana harinna
kantipir tv bahiskar garau
Sahi question ...boycott Kantipur.
Rip kantipur media
Kantipurma naherne hamii😊
माफ गर्नुहोला यो कार्यक्रम कान्तिपुर बाट आउने भए हामी हर्दैनौं
कान्तिपुरमा आउने भए कट्टी हान्नी जति यता हाजिर हम 🤚
कान्तिपुर tv लाई नेपाल बाटै फाल्नु पर्छ भने जति एता😂
Aba yo show Pani herna xodiyo kantipur bata aaune ho vane
Kantipur TV bata aunxa vane herunna hai 100%
ठुला ठुला भ्रस्टाचारी को बिरुद्ध केही नलेख्ने कान्तिपुर देश द्रोही हो। तेसैले कुनै शोहरु हेरिदैन कान्तिपुर टेलिभिजन मा आउने।
कान्तिपुरमा आउने रहेछ , 95% मानिसले बहिष्कार भन्दै छ्न।।
राज्नैतिक ब्यांग्य भएन कसरी comedy भनिन्छ र …प्रसस्तै ब्यांग्य हुनु पर्दछ..!!
कान्तिपुर मा आयो भने न हेर्ने जति हाजिर एता हुम त
कान्तिपुर बाट आउने हो भने हेरिन्न तर युटुबमा आएपछि चाहिँ हेरिन्छ
यो झोले कान्तिपुर बहिस्कार गरौ🙏
सबै मिलेर कान्तिपुर बहिष्कार गर्नु पर्छ ..?
रबि सरलाई खेदाे खनेदेखि याे कान्तिपुर शब्द सुन्नपनि मन लाग्दैन हेर्नत परई जाहाेस
kantipur lai bahiskar garau
पुरानै जोकहरु र उहीँ पाराका जोकहरु आएभने कट्टा हान्दिन्छु😁😁
Kantipur bahiskar
Kantipur ma aaucha vane ta herinna hai.
kantipur maa raixa youtube maa hernu parla.. Boycutt kmg
Kantipur laai bahiskar garau hai
कान्तिपुरमा आयो भने चाई कस्सम म पनि हेर्दिन
सुरज सर मेरो कल कान्तीपुर देखी चिनेको एकम लोकपृय सर हुनुन्छ।
कान्तिपु tv मा आउछ भने मत पटकै हेर्दिन है
Kantipur ma herina
कान्तिपुर बहिष्कार गरिसकियो अरु कुनै tv बाट लेराउनुस
Kantipur bahiskar garum hai
Welcome k bhanera khurururu swasthani padheko jasto kahile napadheko script pahilo patak mic 🎤 ma padheko dekhda chai yo comedy champion season 4😁 herda jastai mazza aayo...❤
Wau kantipur sabai vanda badhi herine television aba ramro hune vo
कहिले आउँदै छ youtube मा
Suraj is every where so well matched and so great person 👌keep rocking Suraj Dai🙏
Kantipur ma ta heridena hai
Suraj Dai, we respect you as always but you hv to stay away from Kantipur tv. They don’t know about what is their role and responsibility. otherwise your followers and friends will be upset i don’t want explain you dai, i hope you understand. RIP Kantipur TV. Sorry dai I m big fan of you 🙏🙏all the way from USA love you.
कान्तिपुर टेलिभिजन बाट आउने भएसी बुहारी को बारेमा कमेडी गर्यो भने पक्का सेन्सर ले काट्छ । 😂😂
कान्तिपुरमा हेरिँदैन।
धन्यवाद।
कान्तिपुरमा आउने हो भने नहेर्ने मत अनि सन्तोष पन्त मलाई सारै मन नपर्ने कमेडियन हुन!!
Kantipur lai bahiskar garau sabaile 🙏🙏
कान्तिपुर बाट आउने हो भने comedy जति सुकै राम्रो भएनि हेरिन्न
hoina patrkar le comedy champion ko team lai bolako ki comedy champion le patrakar sambelan gareko kasto attitude ho yo team ko
kantipur tv aauchh bhane heridaina
नेपाल टेलिभिजनको समय किन्नु वा मिलाउनु उचित हुन्छ! 👆️❌कान्तिपुर टि.भि. चाहिँ हेरिदैन; चाहे जेसुकै देखाइयोस!❌
कान्तिपुर मा आउछ भने फलप हुन्छ
सुरज तिमी मलाइ मन पर्छ तर तिमी तेत्ती गुदि भका मान्छे चै हैनौ है जति जनता हरुले बुझेका छन के के न हो यो मान्छे भन्नी ,तिमी भित्र गुदि नभाको ओखर जस्तै हौ ओखर त हौ तर गुदि कम भाको पिलि नो माइन्ड तर तिमी मन चै पर्च है मलाइ 😅😅
Kantipur heridaina bahiskaar
Santosh panta फेरि पनि judge ?????? मैले चाइ हेर्दिन होइ
Kantipur jasto fataa tv ma aaune kunai Pani karyakam heridaina.tesaile kantipur bahiskar garau...
Kantipur ma aayo vana na harna chanxu sabai lai bye cut kantipur
कान्तिपुर मा आयो भने कसैले हेर्ने छैन
12 bhai kantipur maa aaune kunai pani program news herdina 😂😂😂
No kantipur
Kantipur ko program tw naherney ho
kantipur le hastachap gardaina sidai pura news nai gayab banai dincha
अरुकुरालाई side ma राखेर
यो कुरा सोध्न मन लाग्यो
रवि लामिछाने को पछि किन लागेको यो कान्तिपुर
Say No To KANTIPUR ! I am not watching this show on Kantipur !
कान्तिपुरमा आउने भए केमिडि च्यापेन पनि हर्ने छोडियो हैत अब देखि,🥶🥶🥶🥶
Kantipur jati sabi baheskar garu hai all😊
Kantipur ma aato Vani heridaina
Comedy champion ta ma ATI ramro lagxa tra kantipur ma aayo bhane chahi heridain kin ki tyaha KO management system ati NAI bigreko xa
Kantipur ma aaye ta naherni
कान्तिपुरलाई हेरिदैन कमेडिको बाउ आएपनी