राजा सङ्ग भेट्दै प्रचण्ड?; सत्ता राजालाई बुझाउने अन्तिम तयारी;झ्याप झ्याप समात्न थाले ओलिको मान्छे
Vložit
- čas přidán 3. 07. 2024
- #बिरगोर्खाली #जयनेपाल #birgorkhali #onlinetv #letestinterview #padam rokya#balenshah #ganendrashahi #manojsapkota
यदि तपाइएको वरपर समाचार बन्न लायक समाचार मुलक सामाग्री वा नयाँ प्रतिभाहरु छन् भने हामीलाई संपर्क गर्नहोस ।
बिर गोर्खाली
Contact HOST:9851196476
EDITOR : ISHWARI KARKI
पछि नसोध्नुहोला अहिल्यै लेख्दैछु । पत्रकार भएर किन स्वतन्त्र नभएको भन्ने धेरैको प्रश्न र जिज्ञासाको एकै उत्तर :
म पत्रकार नै हैन । देश डुब्न लागेकोले आफ्नो काम छाडेर यता लागेको मात्र हो । त् एउटा साधारण नागरिक हुँ ।
फेरि म स्वतन्त्र पत्रकार पनि हैन । किनकि, म देशको लागि राजसंस्था र सनातन धर्मको पक्षमा छु ।
यस अर्थमा यी दुई विरुद्ध बोल्नेको सधैं विपक्षमा छु । त्यसैले स्वतन्त्र पत्रकारिताको कुरा म संग नगर्नुहोला । स्वतन्त्र भएर देश डुबाउनेलाई वाहीवाही गर्न सक्दिन ।
म एउटै र एकै पक्षमा छु । केवल एक लक्षको लागि पत्रकारिता गर्छु र त्यो हो देशको हित ।
लुकीलुकी इम्बेसी र दलको पैसा लिएर वा इशाईको पैसा लिएर नजानिँदो पत्रकारिता गर्न र आफु स्वतंत्र छु भन्न मलाई आउँदैन ।
सिधै हाकाहाकी भन्दैछु म स्वतन्त्र पत्रकार हैन किनकि देशको पक्षमा मलाई जे हित लाग्छ त्यस्तै पत्रकारिता गर्छु र त्यस्तै आवाज उठाउछु ।
birgorkhali #onlinetv #latestnews#kailashsirohiya #the dark file #sidhakura #yubarajkandel #gyanendra shahi #manojsapkota#kinggyanendra #madankrishnashrestha #balenshah #haribanshaacharya#today_nepali_news #today_update #ganendrashahi #balenshah #kp_oli #mahesh_basnet #kp_oli #rabi_lamichhane #today_news #nepali_news_today #aajajko_news #durgaparsai #falgun1 #taja_khabar #rabi_lamichhane #today_news #rabi_lamichhane #today_news #news #nepalinews #ganendrashahi #today_live_news
राजा लाई नै ल्याउनु जनता को चाहना हो।नेता को झोले बाहेक सबै नेपाली हरुलाइ खुशी दिने मौका आएको छ।
श्री ५ ज्ञानेन्द्र जिन्दाबाद ,,, !❤
याे देशकाे ऊन्नती,प्रगती,समृद्धि राजतन्त्र र राजसंस्था वाहेक अरू कसै बाट सम्भावना देखींदैन।राजा ल्याऊँ,देश बचाऊँ।
राजा ल्याएर प्रत्यक्ष निर्वाचित प्रधान मन्त्री रास्ट्रपति ,प्रदेश खारेज देश मा 100 साम्सद भए पुग्छ ,,यति गर्नुपछ
रोकाय जी यथार्थमा टेकेर अर्गानिक भाषामा बोल्नुभयो धेरैधेरै धन्यवाद जय नेपाल आमा 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
राजा ल्याउ देश बचाउ
हाे एकदम सहि समय अायाे प्रचण्ड जि लाज नमानुहाेला , यहाँ देशकाे सवाल छ कृपाय घमण्डलाई त्यागाै अब जीवन कति दिन रहला र ? तपाईकाे पुर्व जिवनकाे कर्तु १७लाखकाे अाराेपलाई मेटाउँनपनि त्यग गराै अाजिवन प्रधानमन्त्रि हुनलाईपनि माैका अायाे सिस्टम नै बदलाै राष्ट्रिय सरकार बनाउँनलाई राजालाई सहयाेग गराैन अाफु बाहेक अरु भ्रष्टहरुलाई जेलमा नै भगवानकाे प्याराे बनाउँ कसैले राेक्न सक्दैन । धन्यवाद
देश बचाउनको लागि राजा चाहिन्छ
great interview
राजालियाआौ देशबचाआै
अब को एक मात्र विकल्प दल बिहिन पञ्चायत राजतन्त्र वैदिक सनातन हिन्दु धर्म अधिराज्य स्थापना गर्नु पर्छ जय ग्रेटर नेपाल जय नरेश 🇳🇵🕉️👑🚩📿🔱🏹🔔🙏
good my brother thanks
कानुन छ र त ठोक्नु सकेको छैनन् झन फाँसी दिनु भनेको त पर ..... को कुरो हो
सहि भनाइ
प्रचण्ड को छिटोभन्दा छिटो बुद्दी आओस
सबैलाई चेतना भया
ॐ
👏🙏💜🧡💛💙❤️💖
अत्यन्त शोचनीय, दुःखद्, बिडम्वनापूर्ण नीति,
नियत बारे नेपाली राजनीतिको यथार्थता!!!
सारै सान्दर्भिक बिशेषण गर्ने मान्छे आए हौ।🙏
Prachnda Jyu, Sata Raja Lai Bujhi Dinu Hola ,Tapai Ko Bhala i Hunex ❤ ❤ ❤ ❤
राजा आउनु पर्छ ❤❤
हिजो सेरे रअोलि जार जार जसता कुकुर र बिराला जस्तो थिए अइले त मामा भान्जा जस्ता पोभयचन यार
He he he absolutely right
राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद राजा सबैका साझा❤❤❤❤❤🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵राजा देस जिम्मा लगाउ र जनता देस बचाउ❤❤❤❤
यी पुरानो पाटीमा आधा भन्दा धेरै देश खाने ब्वाँसा छन् । जो जो अपराधी छन् त्यस्तालाई भोट को सट्टामा भाटा हानुपर्छ।
Raja sanga milnu nai ramro hunchha prachanda lai. Congress UML murdagad. Prachanda Jindabad.
नय देश❤जय नरेश❤
🇳🇵🙏
बाबु शत्य कुरा हो धन्यवाद
राजा आउँनु पर्छ
जय नेपाल जय देश जय नरेश र प्रचण्ड ज्यु
Good vai
Raja aau sarkar raja chiyo Raja launu plzzzzzz ❤❤❤❤
❤Raja❤rabi❤balen❤
Good Gorkhali,
ठिक भन्नु भयो
King is king 🤴 🙌 ❤️ lyaonai parxa
राजा आउ देस बनाउ
बिल्कुलै बिल्कुलै
कुर्सी मोह दलीय राजनीति यस्ले कुनै हालत मा देश जनता बनेन बन्दैन ढुक्क हुनुस आम जनता लाई यति धेरै दल मा टुक्रा पार्ने माथि सबै दल कुर्सीमा भाग बीला लगाउने यो कुनै राजनीति नो होईन जनता लाई यति मुर्ख बनाको छ कसरी बन्न सकेको हो अचम्म राजा मार्ने यीनै सबै राजा फ्याक्ने यीनीहरु सबै नयाँ आको रबी को गति हेर कस्तो बीजोक छी जा राजा सग गयर जस्ले पहीला माफी माग्छ तेस्लाइ पाप पखाल्ने मौका मील्छ तीमीहरु मध्य जो आ जो जा तेस्तो कुनै अर्थ छैन अन्ते हुनुपर्छ दलीय राजनीति राजा महेन्द्र ले यो सबै बुझेर नीर्दलीय बेबस्था नै ठिक हुन्छ भनेको होईन रैच घर को 5 जना 5 वाटा दल मा आबद्ध हुन्छ भने देश जनता लथालिङ्ग न भयर के बीकास हुन्छ हुदैन आफ्ना कर्तुत लुकाउन ठगी गर्ने उदेश्य ले भाग लगाइ लगाइ कुर्सीमा जाने पनि राजनीति हुन्छ
Raja au desh bachau
Ok you. Talk. You. Bro. Durga. King. Popisls. Nepal. King
सहि
Shahi,,awaj,,uwa,,ko,,jay,,balen🌹🌹🌹🌹🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
१०० राजा हुनुभन्दा १ राजा बेस
good news
Great ❤❤
Good luck bro ramro kura garchau i Like you
राजा ल्याउनु पर्छ
❤❤❤rights
शुभसमाचार
Good ek dum Sahi kura ho bro
Tq tq nice
राजा गद्दीमा बसेर दुर्गा प्रसाई जस्तो साहसि दम भएको जंग बहादुर देशको प्रधानमन्रीं भयो भने मात्रा देशले निकास पाईन्छ नत्र यतिकै लथालिगं हो.
Balen lai ho prime minister banaunu
good sir
ठिक, भने,केपिले,ैैखुदरे,कुरा,अरुकतिघ,खबौँघोटला,गरेको,होला
फिलिम प्लप
Raja layau des bachau
prachanda is supper
I respect syculersym.democracy but
Neta choro ko karan Hand 0vrer king chandra
❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
raja lau desh bachau
👍🌹🙏🙏🙏🙏
Raja hajur kata aaunu paryo
राजा लाई मात्रा देशको माया हुदो रहेछ । अरुलाई हुदो रहेनछ । अरुले त भएको कल कारखाना , खोला नाला सबै बेचेर खाई सके । तेसैले अब हामी सबै एक जुट भएर पर रास्ट्रा र रक्षा मन्त्रालय राजा लाई जिम्मा दिने गरी राजा ज्ञानेंद्र लाई ल्याउनु पर्छ ।
Sir namskar lalitpur lele5 Gambhir mahat 🎉🎉🎉
Kasm Raja ayesi desh Ko Ejat saan arkoi hunxa
Kura sahi ho😢😥😥
यो देश विरोधी विश्लेषक रहेछ। जन युद्ध राजा फाल्न होइन। देशमा विदेशी दलाल र विदेशीको दशी प्रथा हटाउन गरेको थियो। राजा एमाले कांग्रेसले फलेको हो।
@@Buddhismnepalamale,congres matra hoina tapailai thaha nai rahenachha esko mukhya naike wa matiyar maobadi nai ho .ahile chahi prachanda aafai satta rajalai bujhauna jane? Gantantra nai falne vae 2047 ko sambidhan thikai thiyo ta.huna ta party
Dherai vae pachhi kasaiko bahumat aaudaina ! Na aae pachhi sarkar dhaleko dhalai.neta ra janatalai nirankus sasan chahieko ho ta ?
🇳🇵🇳🇵🇳🇵🇳🇵
Raja launu parxa
बाहुन भमेको ग ववव #
99 chor neta rip ab Raja good sahi pm goood
Raja aau Desh bachau🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Prachanda ra RABI aghi badhnu JANATA sathma Chha ( Kangres/Amale/ Maubadi/RA.PRA. PA.) junsukai Partyharu hun bhrastaharu lai Jel konchnu Jai Janata
प,जातनत्र का नाम मा प,जा बाट लुटि खाने नेता प,जातनत्र भनेकाे के हाे त बाबादस बष धन युदद गरेपनि जनतालाइ जिराे नेता हिराे कसताे बयाबसथा हाे त अचममलागछ काहीँ नलागेकाे जात्रा हाडिगाउमा रलला दुई पेसेपनि नेता देस र जनता लाइकेहि नगने अपराधि नेता जनताले भेडापाले र कमायकाे घाडि पाले र कमायकाे धन पेसा लुटनेे प,चनड कृपि कसरी इजजतदार छ तेसेलाइ य माले काे पाटिकाे अधज्क्ष रे 14 बष खुटटामा नेल हातमाहतकढि गला मा गलबनधि लगाय र जयान मुददामा 14 बष जेल बसेकाे डाका पाटिकाे अधक्ष रे
यो ओली आरजू र सेरे लाई जनता ले भाता हान्नू पर्छ अति भो
एदि तो डाकालाइ नै सत्ता बुझाउनु नै थियो त हिज एस्त्रो जनान्दोलन किन गर्नु पर्थ्यो यो सबै भ्रम हो पैला त ग्यानेका बुडि र बुहारी डाएन चुडेल लाइ ठिक पार्नु पर्ने भो एहा नेपाल आमाको सत्तुर तिनै देखिन्छ राजा को बङ्स नास हुनु मा मेन भुमिका कोमल र हिमानी भन्ने चुडेल डाएन का काम हो एहा नारी हरु एकै रुप मा आइदैन तेसैले राजा राजा न भनौ वास्तविक ताजा अब छैन ग्याने हत्यारा हो तेस्को परिवार लाई नि धोस्त न पार्दै यो देध ले सान्ती मिल्ने छैन जन्ता डलर मा न बिकोद एदि नेपाल को माया भए
Netako pran sattama adkoyo hajur
File ko dar ho sab
Pachhe bat ma basera gauge nahan pagalharu jana tako samasya bujhne bha Aghi pachhi kura uthai prachande ko jhole
राजाअाउनुदेसबचााउ
Raja launaaaii parx
Amalele rajinama didaima satta nai rajalai sumpinu nai gantantrabadiharu namarda ho. Vrasta chharilai jel kochne ra sambidhan samsodhan gari sanchalan garne .pratakchhya Pradhan Mantri
Ch unne hundaima ?
Rastiya sahamati ma Naya Sarkar banana KO bikalpa matra X
Sainik.lagau.co.a.ma.bhagau..
Bhai tapai ko kya method ramro bhasan chha mantari banau i method Bolivian Deanna bad chha
व,चनड जि ले पहिले प,धान मनत्रि भयकाे अबसथामा समपति अायाेगले समपति कतउ छ समपति काे बिबरण दिनु हाेस भनी समपति अायाेग ले प,चनडले दुइताेला सुन र यक कटठा जमिन समपति अायनेग मापठायका हाेइनन येले अाय र प,चनड कि काे घडि मात्र 75 लाख काे घडि छाेरिले 30लाखकाे बयाग झाेला कसरी अायाे कहाबाट अायाे सबे दलाललाइ राजाकाे डर छ कया राजा अायभने हामी सबे दलाल र दलाल का कायकता हर, सबे जेलमाजानेछन भ,सटाचारि लाईराजाले कारबाहि गरे समापत बनाउछन भनने थर थर डरछ राजाका सालिक समेत फुटालने दलालसाेयम राजा अाय त हामिले लुटेकाे धन समपति रासटिय करण हुनछ हामी सकिने छाे भनने डर छ अनि राजालयाउनकहा पठाराेछ अब रराजा त तीन करनेड जनता ले लयनउछन चिनता छेन
All is same palttu khetala haru kp prachande sere jhale makune bhaluuram gagane upendre ck rabi swarnim mission sikkim
Janhit kalagi haina,khe gardae nan ye mele pane,aafno kartut lukunu ho.ab late raja mahendr le gare jasto garnu parch.
Khutta ma janjir lage k garna sakxa chahera pani kei garna sakdaina jananta le chahera aaeko manxe ho no
Kura thik ho.
Sakxau vane Afhai garera dekha na
Kura Gare Dr s. Kc ko jasto gar natty Nagar.
U tub ma vukeko jasto ho desh chalauna
Raja nahi thik hunxa
😂😂😂😂
Yo KE BHAYI RAHECHHA BHANE NEPAL Ko multi party government lai paisa Ko package MARWARDI le diyera KATHPUTALI PUPPET banai raheko KATHAI BARA HAMRA NEPALI HARU LE KINA BUJHNA SAKEKO CHHAINA!?!?
Aba USA KO FBI lai bolau ya ta NORTH KOREA RULE lagu gara OTHERWISE NEPAL ARMY MARTIAL LAW lagu garera CORRUPTION REPORT UN ma bujhaunu parchha!!!! JAI CHANDRA SURYA LONG LIVING MOTHERLAND NEPAL.🇳🇵🇳🇵🇳🇵🇳🇵🫡🫡🫡🫡🇺🇳🇺🇳🇺🇳🇺🇳
Rabi MCC ho Rabi sahakari ho khoi chineko
Yo kaam parchane le gare bhne yinko naam sada amar rahanecha
श्री ५ ज्ञानेन्द्र जिन्दाबाद ,,, !❤
great interview