अबको ३० दिन निकै भयानक,पार्टीहरु टुक्राटुक्रा हुने ।। खतरनाक कित्ताकाटको अवस्था आउँदै_JasonDevBaidya

Sdílet
Vložit
  • čas přidán 6. 09. 2024
  • Churo Kuro Tv
    मुख्यतया यस टिभीमा राजनैतिक, आर्थिक, सांस्कृतिक तथा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग गरीएको कुराकानी, तथा समाचारमूलक सामाग्री प्रशारण गरिन्छ । हामीले प्रशारण गरेका सामाग्रीले समाज रुपान्तरणमा अहम् भूमिका खेल्नेछ भन्ने हाम्रो अपेक्षा रहेको छ । यसका लागि तपाईहरुको बलियो साथ नै हाम्रो सफलता हो । हामी तपाईंहरुको निरन्तर सल्लाह सुझावको प्रतिक्षामा छौ ।
    #kpoli
    #ravi
    #prachanda
    #sidhakurajanatasanga
    #rishidhamala
    www.theguardia...
    www.ned.org/id...
    www.cnn.com/20...
    english.almaya...
    www.ft.com/con...
    www.forbes.com...
    www.theguardia...
    www.theguardia...
    www.axios.com/...
    www.bloomberg....
    edition.cnn.co...
    www.nytimes.co...
    ballotpedia.or...
    www.newsmax.co...
    Program : Churo Bahas With Umesh Subedi
    Presenter : Umesh Subedi
    Guest: Jason Dev Baidya
    Camera : Kabindra Oli
    Editor : Kabindra Oli
    Don't forget to Like, Comment, Share and Subscribe.

Komentáře • 96

  • @seetabhandari6514
    @seetabhandari6514 Před 2 měsíci +21

    जेशन बैद्यजीले देश बचाउने उपाय र प्रयत्न गर्नुपर्याे जनता पनि साथ दिनुपर्छ।

  • @lalusubedi1484
    @lalusubedi1484 Před 2 měsíci +7

    उमेस सर लाई धन्नेवाद असल व्याक्तित्व लाई ल्याएर नेपाली जनता लाई सजग बनाउने काम गर्नुहुने जेसन सर लाई नमन।

  • @reshampurja6996
    @reshampurja6996 Před 2 měsíci +5

    १००% सान्दर्भिक विश्लेषण, राजनितिक विश्लेषक जेसन बैध ज्यु को👍️👍️

  • @digimongurung6165
    @digimongurung6165 Před 2 měsíci +13

    जैसन बैध सरको अन्तरबार्ता कुरेर बसेको थिएँ।उहाँको बिश्लेशण सही र सटिक लग्छ।

  • @Aastharautttt
    @Aastharautttt Před 2 měsíci +2

    जेसन वैध सर को एनालाइसिस सटीक छ अर्जुन को धनु तीर जस्तो ❤❤❤❤❤❤❤

  • @user-yv4eb8wg3k
    @user-yv4eb8wg3k Před 2 měsíci +2

    जेशन जी ले पटक पटक हजुर हजुर भनि रहदा खल्लो लाग्यो !

  • @harkabahadurpun7691
    @harkabahadurpun7691 Před 2 měsíci

    अति रोचक धन्यबाद बाईदे सर फेरि अर्को हप्ताको इंतजार ❤❤❤❤❤

  • @kamalrajsharma5389
    @kamalrajsharma5389 Před 2 měsíci +2

    जेसन बैद्यको विष्लेषणसङ्ग सहमत छु। विष्लेषण विहङ्गम छ । तर आखिर वैद्य पनि नेपाली नागरिक नै हुनुहुन्छ । यस्तो दुर्घटनाउन्मुख राज्यलाइ कसरी सामान्य अवस्थामा ल्याउने भन्ने सम्बन्धमा उहाले कुनै पनि प्रकारको खाका प्रस्तुत गर्नुभएको छैन। यस पछाडिको रहष्य के हो? जान्न चाहे।

  • @Khanal143
    @Khanal143 Před 2 měsíci +1

    एकदम सहि विश्वसनीय तथ्य र सत्य परक विश्लेषणको लागि धेरै धेरै धन्यवाद जेसन देव वैद्य सरलाइ अनि उमेश सुवेदी सरलाइ पनि धेरै धेरै धन्यवाद ❤

  • @sanushrestha4958
    @sanushrestha4958 Před 2 měsíci

    100% सहि कुरा सर

  • @drharibahadurkunwar9243
    @drharibahadurkunwar9243 Před 2 měsíci +5

    जेसन बैध्य र श्याम बस्नेतको ठिक हुन्छ।

  • @birkhaswar3472
    @birkhaswar3472 Před 2 měsíci

    भ,सटाचारि बचाउन गरियकाे पाटाे देखछु अारजु देउपा कसति नारि हुन नेपाली लाई भाेटनि सरणाथि बनाय र नेपाली जनता बेचने गिरि बनदु काे फायल रबिकाे टेबुल मा छखाेलने कुरा भयके अबसथामा याे गठनभयकाे हाे

  • @pramilalimbu4781
    @pramilalimbu4781 Před 2 měsíci

    Atyantai useful informations really appreciate Jason sir.

  • @jeevankhadaka1105
    @jeevankhadaka1105 Před 2 měsíci

    सम्भावना धेरै नजिक देखिन्छ ल
    सबैलाई चेतना भया

    👏🙏💜🧡💛❤️💖

  • @prof.rameshrkunwar6126
    @prof.rameshrkunwar6126 Před 2 měsíci

    Interesting discussion

  • @aavashpant2842
    @aavashpant2842 Před měsícem

    A b pant right version and right discussion

  • @user-mv8ki3kd8w
    @user-mv8ki3kd8w Před 2 měsíci

    He is great person

  • @camilalll7894
    @camilalll7894 Před 2 měsíci

    Jason jiu 🙏 lai Naman Cha 🙏🙏

  • @HomnathRegmi-vh4jy
    @HomnathRegmi-vh4jy Před 2 měsíci

    अलि ठुलाे स्वरमा अन्तर्वाता दिनुहाेसन हजुर,जेशा जि जे बाेल्नु हुन्छ सहि बाेल्नु हुन्छ। सलाम छ हजुरलाई।

  • @homnathlamichhane739
    @homnathlamichhane739 Před 2 měsíci +2

    ॐॐॐ राजा आउ देश र धर्म बचाउ ॐॐॐ

  • @KashiNatholi
    @KashiNatholi Před 2 měsíci

    Right 👍 waiting for this

  • @user-ym8ro3mc4g
    @user-ym8ro3mc4g Před 2 měsíci +1

    Good analysis,best thinks,I support you heartly,you are very very nessesary for our nation nepal....I meet you recent in ktm...

  • @manoharkhadka2441
    @manoharkhadka2441 Před 8 dny

    नेता जनताले छानेको होईन, के नेता छान्ने अधिकार जनतालाई छर?

  • @ritukhadka100
    @ritukhadka100 Před 2 měsíci +1

    हामी पनि सहमत छौ

  • @sirgotolucknow
    @sirgotolucknow Před 2 měsíci

    गुइ बेस्ट जे.बै.

  • @arjunshah5555
    @arjunshah5555 Před 2 měsíci +4

    रबिलाइ राजनीति को र थाहा छैन ।

  • @mohanprasaddhakal1772
    @mohanprasaddhakal1772 Před 2 měsíci

    बुढानिलकण्ठ ले झापाली समक्ष आत्मसमर्पण मार्फत र को रोहबरमा ७ बुंदे म्यान्डेटअनुसार संवैधानिक द्विदलीय व्यवस्थाका लागि संविधान संशोधन!

  • @kedarsinghrathour7732
    @kedarsinghrathour7732 Před 2 měsíci

    वान वे बाटोमा छिरि सके।नुन होइन ,बल्छि निलेका छन, नेपालि जति आइ क्यु न्युन भएका सायदै संसारमा अरु कोहि होलान। आखा मै आएर मुतेको आनन्द मानि राखेका छन।

  • @NOSONGS-ONLYLECS-lk6qs
    @NOSONGS-ONLYLECS-lk6qs Před 2 měsíci +1

    jason sir lai daily lyauna parxa

  • @sanugole3922
    @sanugole3922 Před 2 měsíci

    भरत दाहाल र जेसन वैधजीले याे देशकाे आवस्थाबारे एकैखाले बिसलेशन गर्नुहुन्छ उहाँदुईजना एकिकृत्भएर अबआउँनेदिनमा बैकल्पिक शक्ति बन्नसक्त्यो हाेलानी याे बारेमा के साेच्नुभएको छ उहाँहरुले केही जानकारी पाईन्छकी उमेश सर ?

  • @netrasunuwar8993
    @netrasunuwar8993 Před 2 měsíci

    हैन हाे याे अपराधिनै अपराधि काे जमात मा मसजनहु भनने ले गरनु चाई के गरने कि सरकार मा जानै हुदैथियाे किनगाकाे हामिये बैरिआखाबाछ हेरदात रबिकाे राजनि विधि असफल र परिपककाे देखियेे जुन जनचाले आसा गरेकाथिये ताेत देखियेननि उनिपनी पुरानै तरिकाले जानेभये ननताले नया आशा र निमाण किन गरनुपराेत नयापनि पुरानै काे धेातिसामातेपछि ओहाहरु सकियेकाे मा अनाै नमानैा हैत

  • @shantakhadka1683
    @shantakhadka1683 Před 2 měsíci

    बाईडेनले उस्को पार्टीमाँ यसपालि डिबेट गर्न पर्दैन। ऊ डीफल्ट उम्मेदवार हुन्छ।ऊस्ले नछोडेसम्म अरू उठन पाऊदैन।

  • @puranpandey662
    @puranpandey662 Před 2 měsíci

    Jason sir we love you

  • @deepakrajbaral7888
    @deepakrajbaral7888 Před 2 měsíci

    सहि बिश्लेसन सर !

  • @neeturana6672
    @neeturana6672 Před 2 měsíci +5

    यो व्यवस्था ठिक छ , आवस्था बदल्छु भन्ने ल्वाँठ पनि व्यवस्थाले नै फालिएछ। 😅😅😅😅😅

    • @keeritijoshi3179
      @keeritijoshi3179 Před 2 měsíci +2

      त्यस्ता लठैतहरु ५ बर्ष नि टिक्दैनन।
      हावादारी गफ दिएर जनतालाई एकचोटी झुक्क्यायो।

  • @udayarajniroula-cr1xh
    @udayarajniroula-cr1xh Před 2 měsíci +2

    शनि बलियो जस्को छ उहीँ प्रम हुन्छ तर १४०दिन मात्र ।

    • @sanatkumar41
      @sanatkumar41 Před 2 měsíci

      हिजोआज ज्योतिसिय लेख र विश्लेषण कही कतै पढ्न पाइदैन गुरु , किन होला ?

  • @somasapkota4938
    @somasapkota4938 Před 2 měsíci

    🙏🙏🏻

  • @vijaykhadka2619
    @vijaykhadka2619 Před 2 měsíci +2

    समय अझै गएको छैन , दुई चार थान फायल खोले के बिग्रन्छ होला

  • @yagyarajpandey8625
    @yagyarajpandey8625 Před 2 měsíci +1

    Ahileko abastha trastriyavaujyu vage vandaithiye uha mait gyer sambidhan sanshodhan graune rannitima lager daijo liyer aayeko vninchhni sir?

  • @laxmankhanal6686
    @laxmankhanal6686 Před 2 měsíci

    तपाईं केही मान्छेलाइ केही समय पागल बनाउन सक्नुहुन्छ तर सबै मान्छेलाइ सधै पागल बनाउन सक्नुहुन्न

  • @khukurinationx648
    @khukurinationx648 Před 2 měsíci +1

    कुनै संकै छैन हजुर।

  • @harirai7611
    @harirai7611 Před 2 měsíci

    यीनले पनि नेपालको सामाजीक र भौगोलीक वा प्राकृतीक बस्तुस्थिती के हो भन्ने बुझेको छैन अनि के बिश्लेषण गर्छ र कस्तो परिणामको आस गर्ने, ( नेपाल चै युरोप, अमेरिका वा अरु ऒधेगीक एसीयाई देश जस्तो बीलकुल हैन र उधोग र ब्यापार गर्ने गरेर युवा लाई रोजगार दिने हैन, जवान केटा केटी लाई कृषी उत्पादनमा प्रोत्साहन गर्ने युरोपीयन अमेरीकन हरु जस्तो नक्कल झक्कल पारेर हीडने हैन प्रकृतीले खाध्यन्न फलफुल, तरकारी, र पीउने पानी उत्पादन गरेर युरोप मध्य पुर्बमा बेच्ने गरी मौसम र भुबनोट देको छ, बीश्लेषक भनाउदा हरु उधोग खोल्ने भन्छ खै काहाछ खानी कुन खानी बाट कच्चा पदार्थ नीकालेर प्रसोधन र मानबीय प्रयोग वा उपयोगी सामान बनार बेच्ने तै चुरेको चुन ढुगाबाट सीमेन्ट त बनेकै छ, पानी बाट बीजुली अली अली बन्दैछ , खेती गर नेपाली हो , फल तथा तरकारी उत्पादन गर तै नै हो नेपालले बीदेशमा बेच्ने अरु काल्पनीक हुन)

  • @ish-exploring-the-unexplored

    सुझाब : प्रस्तोताले पाहुनालाई बोल्न दिनुपर्यो । पाहुनाको बोली पूरा नहुदै प्रस्तोताले काटेर बोल्नु अलिक राम्रो भएन कि । अनि पाहुना बोल्दा खेरी कुराको बहाब प्रस्तोताले अन्त मोड्नु पनि राम्रो भएन । कुनै एउटा बहाब पूरा भएपछि मात्र अर्को उठान गर्नु राम्रो होला ।

  • @sureshji8334
    @sureshji8334 Před 2 měsíci +1

    बोलिभियाको ‘कु’ प्रयास काण्ड र केन्याको आन्दोलन अन्तर्राष्ट्रीय मिडियामा पढ्न पाएको थिएँ तर पृष्ठभूमि थाहा भएको थिएन । यहाँको अन्तरबार्ताले छर्लङ्ग भयो ।

  • @user-wn1fw8gc7b
    @user-wn1fw8gc7b Před 2 měsíci

    सम्बिधान को धारा ७६ को शल्यक्रिया भैसकेको छ । धारा ७६ को उपधारा प्रयोग गरेर राजनीतिक परिवर्तन नहुने मेरो बुझाइ छ । अदृश्य शक्ति मुलुकको निर्देशनमा परमादेश जारी गरेको अबस्थामा राजनीतिक उठलपुठल हुन्छ । निर्देशन दिने मुलुक कुन होला अनुमान गर्न गार्‍हो छ । धन्यवाद ।

  • @jeebanbaral3574
    @jeebanbaral3574 Před 2 měsíci

    मन पर्ने दुई मित्र

  • @Kushallama293
    @Kushallama293 Před 2 měsíci

    आफुले जुन दिखिन महान ज्ञान बिबेक को भन्डार जि सन बैध्ये सर्को बिस्लेषण शुन्ने गर्छु अतन्तय गम्भिर हुन्छु हप्ताहामा ऐक पटक शुन्न पाईऐना भने खल्लो महशुश पनी गर्छु तेतिकैमा वाहाँ अस्वास्थ हुन भो र आउनु नसक्नु हुदाँ पनी कता जानु भऐछा होला भन्ने जस्तो लाग्छ वाहाँ खुद आऐरा अस्वा सेस्थेका कारण हरु को कारण ले म आउनु सकिना भनेरा भन्नु हुदाँ स्वास्थ शुभ लाभ को कामना पनी हामि दर्शक ले गरिउँ र वाहाँ को स्वास्थे शुभ लाभ पछि पनी बिस्लेषण हरु शुन्न पाई रहेका छौँ खुशि छौँ आजाका सम सामाईक समय सान्दर भिक बिस्लेषण अतन्तय गहन लाय्यो भाबुक भावनात्मक छ हामो देश्को राजनिति परिपेक्षे हाम्रो नेता ज्यु हरु को भुमिका नौ टङ्कि खेल केपि ओली शेर बाहारदुर देउपा ज्यु खेल लाई अझ प्रष्ट पारी दिनु भो सचेत नेपाली जनताका लागि धेरै महान गम्भिर हुने छ भन्ने आशा रख्छु म खुद त ऐसै पनी आभारी छु ऐसरी नै नेपाली जनताले आशा राख्ने नै छ सर तेसैमा सहभागि जनाउदै राम राम को उपनाम जब्दै महान बिस्लेषक ज्यु जि सन बैद्धे सर जनताका तेश्रो आखाँ उमेश सर प्रति धन्येबाद नमन गर्द छु सर 🙏🌹🙏🌹🌹🌹🌹🌹🌹

  • @subedi04
    @subedi04 Před 2 měsíci

    Churo kuro ko churo bishleak Baidya ji

  • @himalmalla4580
    @himalmalla4580 Před 2 měsíci +5

    राष्ट्र राष्ट्रियता बचाउने हो भने मेरो सुझाव......?
    १,,,,,, २०४७ साल सबिधान पूर्ण स्थापना गर ।
    २,,,,, राष्ट्रिय सहमति सरकार गठन गर ।
    ३,,,,,,सबै नेपाली जनता अटने नयाँ सबिधान संशोघन गर ।
    ४,,,,,,,BABY KING पूर्ण स्थापना गर ।
    ५,,,,,,,, प्रत्यक्ष कार्य कार्य प्रधानमन्त्रीको चुनाव गर।
    ६,,,,,, प्रत्यक्ष कार्य कार्य मुख्य मन्त्री चुनाव गर ।
    ७,,,,,,,, कार्य कार्य जन लोकपाल आयोक गठन गर ।

  • @shambhukuikel7169
    @shambhukuikel7169 Před 2 měsíci

    ❤❤❤❤😮😮😮

  • @shambhuphuyal7437
    @shambhuphuyal7437 Před 2 měsíci

    🌼🌼😘🌼🌼

  • @gangachudal7667
    @gangachudal7667 Před 2 měsíci

    Je huncha ramro ko lagi huncha 🙏🙏🙏

  • @chattarasunuwar3421
    @chattarasunuwar3421 Před 2 měsíci

    गते र महिना पनि भनिदिनु न सरहजुर🙏🙏मेरो अनुरोध🙏

  • @saritaBajracharya-xj9dh
    @saritaBajracharya-xj9dh Před 2 měsíci

    4 no. 😁😁😁

  • @shamshergurung7878
    @shamshergurung7878 Před 2 měsíci

    Sir 😢 Bhagwan mashne desh bujhnu parxa 😭 Manxe k Kura??? Danob Ko Aanta hunu jaruri Xa 😢 ABA Nepal Ko danob Ko pahichan garnu parxa 😭

  • @marg4s83
    @marg4s83 Před 2 měsíci

    Churo kuro ko hero Umesh ji, NEA ka former Mukesh Kafle and political analyst Saurav lai pani lyanu paryo please 🙏

  • @surajadhikari2640
    @surajadhikari2640 Před 2 měsíci +1

    उमेश सुवेदी सर नमस्कार !
    भुइ मान्छे र समसामयिक बिचार तपाईंको Tv बाट प्रशारण गर्न अर्थात आफ्नो बिचार राख्न के गर्नु पर्छ ? पैसा दिनुपर्छ कि निशुल्क हुन्छ ? यी देश चलाउने बुख्याचा पार्टी बिरुद्द बिचार राख्न पाइन्छ कि पाइदैन ? राजा पृथ्बी नारायण शाह देखि ज्ञानेन्द्र शाह सम्म ले देश र जनता को लागि गरेको सहि काम को बारेमा बोल्न पाइन्छ कि पाइदैन ? सबिस्तार भनिदिनुस न ! मुख चिलाइ रहेको छ ।।

    • @churokurotv
      @churokurotv  Před 2 měsíci

      ९८४१४५७७५५ मा फोन गर्नुस्,निशुल्क अवसर पाउनुहुन्छ ।

  • @PuspalataGhising
    @PuspalataGhising Před 2 měsíci

    Jayson Sir. You are genuis.
    Nepal Sarkar ko think tank ma hajur lai dekhnu pau.

  • @devibahadurpandey8528
    @devibahadurpandey8528 Před 2 měsíci

    Om namah shivaya

  • @user-kv2wu4fo1k
    @user-kv2wu4fo1k Před 2 měsíci +2

    नेपालमा ठुलै चलखेल भारतले गर्ने कुरा शनिबारै रुसले ,रसियन मेडियाले ब्रेक न्युज दिएको थियो।। RAW, CIA मिलेर नेपालमा ३ एयरपोर्ट अडानी मार्फत कब्जा गरेर BRI ब्याक गराउने र अडानी मार्फत इजरायल,अमेरिका नेपाल पस्ने निस्चित भयो।।

  • @user-kc7gs8pg3t
    @user-kc7gs8pg3t Před 2 měsíci

    Umas sar ra jesan ju dubi lai dheri. Dheri namangarchu hajurko damdar vanaima yakdam satyata xa hajur nachutai Herne gardachu

  • @rajukhatri3654
    @rajukhatri3654 Před 2 měsíci

    सर मलाई त गिरिबन्दु भुटानि भन्दानि गाजाले येस्त्यो भएको होकि भन्ने लाग्छ नेपाली उत्पादन गाजाको कानुन बन्न लागेको भएर यो सब भएको होकि मेरो जिज्ञासा्

  • @diwakarsharma4254
    @diwakarsharma4254 Před 2 měsíci

    Please aja afno kura garu,America lai sikaune koshish nagaru

  • @jeebanbaral3574
    @jeebanbaral3574 Před 2 měsíci

    🙏🙏🙏🙏🙏

  • @mimpurja5317
    @mimpurja5317 Před 2 měsíci

    ⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐

  • @nilurimal5898
    @nilurimal5898 Před 2 měsíci

    501c3 is for all not-for- profit organizations.

  • @gyanukarki3317
    @gyanukarki3317 Před 2 měsíci

    घन्टा पार्टी र माओवादी फुट्छ अरु पार्टी सग्लो रहन्छन्

  • @anjannepali3568
    @anjannepali3568 Před 2 měsíci

    जेशन सर भरत दाहाल दाईलाई साथ दिए कसो होला ?

  • @angnemasherpathedrivingor3953

    जनताले को छान्ने त के उहि दरवारिया ज्यान मारा बलिका बोका आसे पासेे का मालिक बिदेसि नाईंके छान्ने त ।।

  • @rajkumarkc7829
    @rajkumarkc7829 Před 2 měsíci

    Khareg garnu parcha

  • @sabritisubedi3880
    @sabritisubedi3880 Před 2 měsíci

    Baburam bhattarai ko pratikriya lai kasari hernuhunchha?

  • @RajanLamichhane-kt3wo
    @RajanLamichhane-kt3wo Před 2 měsíci

    😮😮😮

  • @ambikaaryal5363
    @ambikaaryal5363 Před 2 měsíci

    Mata jesan baidhe sir ko antarbarta kurerai basxu.

  • @nilurimal5898
    @nilurimal5898 Před 2 měsíci

    Who is Kathmandu 4?

  • @haridhakal5596
    @haridhakal5596 Před 2 měsíci

    Haina Hou Jensen sir ini hamara neta vanauda nara pichas pasu haru lai kina hami thegan Laguna sakdai nom! He ram xeya xeya Vanna Pani lag lagxa!

  • @manishpaudel7618
    @manishpaudel7618 Před 2 měsíci

    Baluwatar embassy is playing 3D chess. We will be alright.

  • @avishekpandey4477
    @avishekpandey4477 Před 2 měsíci

    Khufiya ajensi marfata khelne bharat nepalma gantyaune pojisanama aaunu Nepal ra nepalikai lagi sakaratmak awastha ho.

  • @laxminakarmi2892
    @laxminakarmi2892 Před měsícem

    Jun Ghar Ko Chhano Ma Gidda Basyo Kohi na Kohi Marxa. Jundesh Ma Aarju Jasto Lobhi Gidda Mantri Banyo Aba Durghatana Avashya Hunxa.

  • @aryankarki7900
    @aryankarki7900 Před 2 měsíci

    काठमाण्डौ४????

  • @user-mn7lc6mv8p
    @user-mn7lc6mv8p Před 2 měsíci

    Tukra matra hoina bhaka bhak marideye huncha

  • @prakashlama7405
    @prakashlama7405 Před 2 měsíci

    qatar bata kurera baseko xu mitho bislesonlai

  • @aloklimbu9074
    @aloklimbu9074 Před 2 měsíci

    Hoina
    Desh banaunu khojeko ho ki
    Nepali janta lai chetna dinu khojeko ho ki..
    Bato ma aija vaneko ho ki
    Nepali janta haru lai
    Vastrachari dalal ko birodh ma....ki
    Gadaar harulai
    Ramro sanga
    Gadari gar desh ra
    Nepali janta haru sanga vannu khojeko ho ki k ho... ! ?
    Kasto interview ho humro budhi jivi haruko..falam le falam ko kura bhujnu parne ho ka re ki k kaso kina dhilo ki afnu sawartha ho...??
    Kukur ko puchar sojo hola tara inhi haru hudena desh dhrohi
    Gadaar vannu hos
    Pariwartan ko asha na garnu hos jati bole pani khero jancha samaye cha budhi puraunu hos... latta ko bhuth baata le hunna..
    Never....
    Souch ma
    Pariwartan ra
    Gamanda chodnu parcha ra aliq farak souch rakhnu parcha sabaile kina ki bahu jaati ko desh ho tara inhi harule gardena ekoro parale garda aja sabai desh durghatna tira jadecha tesma tapai hami pani parcham...
    Cancer lage vani sareer lai kuwaucha tyo thau katera falena vani vayo...
    Doi
    Maha desh ko majha ma basera asto pani
    Rajnitik huncha aja
    One side matre dekhincha ekoro india ra america tira dalkeko.... ekdin
    Ukraine ki ba
    Nepal desh lai ladai ko
    Maidan banaucha yoh
    Dalal
    Desh dhrohi harule...
    Shaudhan bhumi putra desh bhakta haru arko
    Desh bhakta
    Karantikari ko awasakta cha aja
    Nepal ❤ ama lai....
    Natara
    Desh bikash hoina lass ko
    Maidan huncha ekdin tesma madhye ma india le aliq bognu parcha 100%.. kina ki
    Deubhumi ho
    Nepal ra shanti desh thyo ra aja ashanti ra foro banayo desh lai..asko parinaam bogcha
    America
    India world le pani...200%... becareful
    Dont distube
    Nepal
    Otherwise 3rd
    World war will be
    Start frm
    Nepal...
    Oh
    World
    God
    Save ur childs❤❤❤

  • @user-sk4vk7it5f
    @user-sk4vk7it5f Před 2 měsíci

    प्रचण्ड सरकारले निर्मला बलात्कार तथा हत्या प्रकरणका शंकास्पद अभियुक्त एमाले नेता प्रतिक थापा र भुटानी सरणार्थी काण्डमा बेचन झा लाई पक्राउ गरे पछि उक्त लहरा देउवा पत्नी आर्जु र गिरिबन्दू जग्गा काण्डमा केपी ओली सम्म तानिने निश्चित भएपछि रातारात सरकार ढाल्न काङ्ग्रेस+एमाले एक भएको तथ्य बाहिरिएको छ यहीँ वास्तविकता आफू पनि बुझौं जनतालाई पनि बुझाओैँ।

  • @shantipaudel-pt5iq
    @shantipaudel-pt5iq Před 2 měsíci

    He is great person