Garyau Badmasi गर्यौ बदमासी by Khuman Adhikari, Sunita Budha Chhetri & Min Darlami, Lok Dohori Song
Vložit
- čas přidán 6. 09. 2024
- Presenting new Nepali lok dohori song Garyau Badmasi by Khuman Adhikari & Sunita Budha Chhetri penned by Baburam Panthi & composed by Min Darlami featuring Anjali Adhikari, Avishek Khadka & Aayusha Gautam only on Min Darlami's official CZcams channel.
Min Darlami Officials Presents:- New Nepali Lok Dohori Song 2078
#KhumanAdhikari
#SunitaBudhaChhetri
#MinDarlami
#AnjaliAdhikari
#AvishekKhadka
#AayushaGautam
#BaburamPanthi
#NewLokDohori
--------------------------------------
🎶 Audio Credits:-
♬ Song:-
Garyau Badmasi
गर्यौ बदमासी
♬ Vocal:-
Khuman Adhikari
Sunita Budha Chhetri
♬ Group Vocal:-
Rajendra Bajurali
Gobinda Parajuli
Prema Rana
Rupi Sinjali Magar
♬ Lyrics:-
Baburam Panthi
Netra Aryal
♬ Music:-
Min Darlami
♬ Music Arranger:-
Binod Bajurali
♬ Recordist:-
Rajendra Bajurali
Gobinda Parajuli
♬ Mixing/Mastering:-
Khadak Bajurali
♬ Studio:-
Malashree Studio
---------------------------------------
🎬 Video Credits:-
🎬 Director/Cinematographer:-
Durga Poudel
🎬 Artists:-
Anjali Adhikari
Avishek Khadka
Aayusha Gautam
🎬 Edit/Color:-
Nabin Gharti Magar
🎬 MUA:-
Shyam Malla
🎬 Post Production:-
Adventure Entertainment
9801019723
©Min Darlami, 2022
------------------------------------------------------------
Social links:-
• खुमन अधिकारी र जुना श्...
CZcams:- tinyurl.com/y6...
Unauthorized downloading and uploading on CZcams channel is Strictly Prohibited And will attract punitive measures from Min Darlami. Embedding to a website is allowed.
सम्पूर्णमा नमस्कार, बाबुराम पन्थीको शब्दमा मेरो सङ्गीत, खुमन अधिकारी र सुनिता बूढा क्षेत्रीको स्वर, अन्जली अधिकारी, अभिषेक खड्का र आयुषा गौतमको अभिनयसहित नयाँ लोक दोहोरी "गर्यौ बदमाशी" सार्वजनिक गरेका छौं, हेरेर कस्तो लाग्छ प्रतिक्रिया दिन नभुल्नुहोला, धन्यवाद।
Dherai ramro xa hjr
Netra aryal ko Pani sabda hoinar hjr
Ramro x
खुमन बाहेक अरु कलाकार छैनन कि क्याहो??
मैले सोझो ठानेर दिल दिए
तिमले बिषै दिदानि निल दिए
हासी हासी
गर्यो बदमासी
शव्दले मुटुमै हान्यो , लाख लाख सफलताको शुभकामना मिन दाई लगायत सम्पुर्ण टिमलाई 🙏🙏
हार्दिक बधाई एवम् सफलताको शुभकामना छ सबै टिम लाई
आहा धेरै राम्रो गीत खुमान जि आनि सुनिता जि लाइ बधाई छ
मीन दाईको श्रीजना पहिला देखी नै उत्कृष्ट थिए र मन पराऊथे झन अहिले एक़ै संस्थामा काम गर्ने मौका मिलेर होला झन उहाँको श्रीजनालाई नछुटाई हेर्ने गरेको छु। मन देखी नै नेपाली लोकगीत क्षेत्रमा प्रबासमा भए पनि निरन्तरता दिई रहनु भएको छ। अझ थप सफलताको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु🙏
Many many congratulation avishek dai and all team ekdam ramroo geet xa ❤️❤️❤️❤️
मन छुने गीत रहेछ, मिन दाइको लय, बाबुराम र नेत्र दाइको मिठो सब्द सँगै खुमन दाइको र सुनिता दिदिको मन छुने आवाज, मन छोयो गीतले।
आहा !!
उत्कृष्ट सृजना भनेको यस्तो पो हुन्छ 🙏🙏
उत्कृष्ट सृजना प्रस्तुती सफलता को शुभकामना मिन जि खुमन जीव र अभिषेक भाइ लाई ।
पानीको मुहान सुकेर जान्छ सुगन्ध दिने फूल ओइलिएर जान्छ तर हजुरको कला र अभिनय भने नव पालुवाझै यो मुटु मा दिनप्रतिदिन सजिरहन्छ💞Big fan khuman daju❣️❣️
Same
सम्पूर्ण टिमलाई सफलताको शुभकामना।
गित अर्गानिक रहेछ
शुभकामना सर तथा सम्पुर्ण टिमलाई।
आहा धेरै समय पछि एउटा मिठो गीत सुन्ने अवसर मिल्यो, 👌यो गीत लाई सबैले साथ दिनुहोला मेरो पनि अनुरोध भयो 🙏
म त तपाईंको पुरानो फ्यान💟गित मिठो बनेको छ। सम्पुर्ण टिमलाई बधाई छ🙏
मन छुने गित
सबै चिजमा अब्बल छ प्रस्तती शुभकामना ❤️❤️
आहा कति मिठो गीत! प्रिय मित्र मिन दर्लामी जी लगायत सम्पूर्ण Team लाई उच्च सफलताको कामना !!
गीत यक्दमै राम्रो बनेको रैछ सम्पूर्ण टिमलाई
सफलता को सुभकामना 🥀🥀
वाउ खुमन दादा धेरैपछी यतिमिठो गीत सुन्न पाइयो मेरो हिरो love you
बाबुराम अंकल अनि नेत्र दाई शब्द का खानि सम्मान छ हजुरहरुलाई।
Lovely.. Congratulations 💞💞
आहा कति मिठो गित हार्दिक बधाई अनि सफलताको शुभकामना सम्पुर्ण टिमलाई
आहा मीन दाजि को गित जोर शंकर फुकेर पछि यो मिठो गित सुन्दै छु हार्दिक बधाई छ दाजि
धेरै राम्रो गित बधाई अनि सफलताको शुभकामना सम्पूर्ण टिमलाई विशेषगरि हजुरबुवा avishek Khadka ज्यु लाई ।
❤️❤️🙏🙏
आहा अत्यन्तै राम्रो गीत दाई !हजुर प्रती सधैं सम्मान छ!!! सम्पुर्ण टिमलाई सफलता काे शुभकामना!!! 🙏🙏💐
यो गित उत्कृष्ट बनेको छ खुमन दाईको स्वर को को फ्यान म जस्तै
*उत्कृष्ट लय,शब्द,संगीत,स्वर समग्र गीत अति मिठो लाग्यो बढी केही लेखिन सम्पुर्ण टिमलाई धन्यवाद शुभकामना*
आहा सारै राम्रो गित सम्पुर्ण टिमलाई शुभकामना
नमस्कार म खुमन अधिकारी, मिन दर्लामी दाईसंगको सहकार्यमा सुनिता बुढ़ा क्षेत्री,अञ्जलि अधिकारी, बाल गायिका आयुसा गौतम , अभिशेक सबैको मेहेनतमा फरक खालको गीतलाई माया गरिदिनु होला 🙏
अाहा मीठो स्वर शब्द सुनी बैनि सफल्ताको शुभकामना💐
Very nice song...... Congratulation All Enter Team... keep it up.. 👍
एकदम मन छुने शब्द अनि मिठो संगीत ले भरिएको गीत सारै मन पर्यो
GEET EKDAM RAMRO XA ANI ABHISHEK TIMRO ACTING 👌👌👌
KEEP IT UP 👍
धेरै राम्रो गित बधाई अनि सफलताको शुभकामना सम्पूर्ण टिमलाई🎼
खुसी रहोस जिन्दगी सफलता मिलोस हर पाईलामा दुख को छेड कहिले नआवोस भगवान ले सधै साथ दिउन सफलताले सिखर चुमोस सुभकामना हजुर लाई 🥰🥰big fan khuman daju❣️❣️
आहा अति राम्रो कोसेली 🎈🎈हार्दिक बधाई ♥️♥️♥️♥️तथा करोडौं करोडौं को हार्दिक मंगल् मय सुभकामना।🎈🎈🎈आउदा दिन हरु अझै उज्ज्वल हुँदै जाओस् 🎈🎈🎈good luck🏆️🏆️🏆️
Aru Kura tye ho abisek dai rocks, 🥰🥰🥰🖐️
मार्मिक शब्दले भरिएको प्रस्तुति, बधाई छ सबैलाई
very nice song
बधाई संग संगै आग्रीम सफलताको शुभकामना 🙏🙏🙏🙏🙏
धेरै राम्रो छ सफलताको सुभकामना सबै janalaai🙏🌹
Wow best of luck whole team💓💓💓
निकै मन छुने गित सफलताको शुभकामना मीन दाई लगायत यश गितमा जाेडिनु भएका सम्पूर्ण कलकार ज्युहरु
सफलताको शुभकामना सम्पुर्ण टिमलाई
धेरै राम्रो सायद मेरो बिचार मा सुनिता जि र खुमन दाइ को सहकार्य पैलो जस्तो लाग्यो मलाइ
हजुर को हरेक सृजना ले मन छुने गरेकै हो तर यो झनै मुटु नै न बिझाउने खाल्को शब्द आहा !!! सफलता को शुभकामना सबै तिम्लाइ
Nice performance Avishek Khadka bhai... Congratulations to the team💞💞
Khuman ra sunitako gayeko git sarai ramro Lago
Khuman adhikari daji ko voice kina ati dherai man parxa malie last man parxa big fan me
अत्यन्त राम्रो लाग्यो सफलताको शुभकामना ।
Wow daju suppop god bless you and congratulations 👏
Very nice song 👌
कति राम्रो गित मनै छुने सम्पुण टिमलाइ धन्यवाद
आहा कति मिठो सृजना बधाई छ मिन सर लगायत सबै सबै लाई भब्य सफलता को शुभकामना छ ❤️❤️🇳🇵🇳🇵😘
Supar song daju saflta ko shubh kamana xa
Aaha Sarai ramro geet❤❤
Best wishes All Team❤
बधाई तथा सफलताको अग्रिम शुभकामना ।
अाहाँनी सार्है मिठाे लाेक गित सफलताको शुभकामना 🙏
आहा कति मिठो स्वर सुनिरहौ लागिरहने गीत ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
बधाई छ सम्पूर्ण टिमलाई
Avishek Khadka always Supported for you ❤️
Aaha kati mitho Sarai ramro xa
आहा..जातिबित्ति मीठो गीत ..
dherai ramro xa my best song
Dherai ramro geet ....miss you all tem ....jati Sunda pani na pukne..god song..
मीन दर्लामि गुरु मेरो लागि पनि एउटा गित बनाईदिनु पर्यो सक्नु हुन्छ भने,।साथै शफलताको शुभकामना सम्पूर्ण टिमलाई खुमन दाई स्वर को धनी मिन दाई लय को धनि।
सुपर हित लोक दोहोरि धेरै राम्रो
विशेष सन्दर्भ मा सान्दर्भिक
Song ta dherai ramro xa uncle best of luck feri arko geet ni xitto liunu hai
Nice video with nice actor actress ..👌🏻👌🏻
Pachilow samayama Lok gitko Bazar sunitako voice 6
Dherai ramro songe vai
Nice song dai congratulations
Avishek dai rocks ❤️
Wow dami hajurko songa mota dherai patka yo song sunera sudinxa very nices
राम्रो लाग्यो शुभकामना 😉
Beautiful Song💕
very nice sang
Very nice song all unitlai best of luck
Geet ramro xa
Direction vayana katti pani
Avishek khadka always best 👌 👍 😍 🥰
बिहानि को सुर्य को किरण सङै झुल्केको हजुरको पर्तिभा बिहानीको घाम जस्तो चम्किलो बनेर सबै को नजर मा पुगोस र हजुरको कला र गला सगरमाथा को उचाइजस्तो स्थान
धेरै धेरै बधाई अनि सफलताको सुभकामना सम्पुण टिमलाई 🙏🙏
अति मिठो गीत
धेरै धेरै राम्रो पसतूती सोवोर बधाई छ टिम हरूलाई
wow sarai man pareo song yasarinaii agi badnu suvakamna x all tim laii dhannyabat🙏
सुपर छ गित. 👍
Ramro lageyo.
Ramro chha
Babal da keep going
Beautifulll song 😭💙💙
मलाई लास्टै मन पर्यो गित
Marmik
Wow nice song and video
साह्रै मन पर्यो ❤️❤️🇳🇵🙏
Sweet song
Congratulations and best wishes to the team 💐💐
निकै मिठो अनि मार्मिक गीत मलाई मन पर्यो
Wow i riyelll like this song 😘😘😘😘😘😥😥😥😥😥
हजुरको सिर्जना धेरै राम्रो हुन्छ सर : मैले च्यानल subscribers गरेको छु सर
आहा सुनिता दिदी को भोइस
Aaha badhai xa