जितु नेपाल भन्छन्: अबको राष्ट्रपति हरिबंश आचार्य... | EP - 24 | JITU NEPAL | THE PRAKASH SUBEDI SHOW
Vložit
- čas přidán 30. 12. 2022
- जितु नेपाल भन्छन्: अबको राष्ट्रपति हरिबंश आचार्य... | EP-22 | JITU NEPAL | THE PRAKASH SUBEDI SHOW
Guest: Jitu Nepal
Episode- 22
---------------------------------------------------------------------
Presenter: Prakash Subedi
Producer: Rachana gautam
Editor: Subin dahal
Script/Voice-Over : Sachit Khadka
Studio Camera : Nabaraj Adhikari, Surendra Maskey, Santosh KC
Camera Person: Ujjwal Shrestha, Jeevan Bhandari
Camera Assistant: Binaya Malekar, Madan Khadka, Arjun Chhetri
Graphics: Bibek Shrestha, Ramesh Thapa, Susan Shahi
Mastering : Indra Manandhar
Makeup: Shova Shrestha
Management: Paru Subedi
Social Media : Digital Baje
#theprakashsubedishow #prakashsubedi #rajatpat #jitunepal #jitucomedy #jitunepalinterview #hyarikipyari #filmyprogram #filmyshow #prakashsubeditopics
------------- ------------ -------------- --------------- -------------- --------
Connect with us:
Twiter : / rajatpato
Facebook : / rajatpatonline
Tiktok : / rajatpatofficial
Instagram : / rajatpatonl. .
#prakashsubedi #theprakashsubedishow
LIKE | COMMENT | SHARE | SUBSCRIBE
*****************************************************************
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to a website is allowed).
Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
©Copyright 2021-2022 Rajatpat Online TV - Zábava
*मान्छे एक कला अनेक आहा सलाम छ जीतु दाईलाई* ❤️🌹🙏
हजुरहरू सबैलाई हार्दिक नमन सहीत एउटा कुराको जानकारी गराए है पहीले मैले अभीनय गर्दा हीजो आजको कुरा नै थीयो पछी आजभोलीका कुरा भएको हो। हजुरहरूको माया हौसला र प्रेरणाले मलाई अझै उर्जा थपीएको छ। अनी माघ २० गते “बाट
Harry ki प्यारी” आउदै छ। सॅगै सिनेमा घरमा बसेर हेर्न पर्छ है सबैलाई चुल्है निम्तो।
Ok xa ta
बाबुआमालाई लामो आयुको लागि एक लाइक अबस्री गर्नु है।।
को को ले यो शो लाई पर्खेर बसिरहनु भयको थियो🙏❤️❤️
अत्यन्तै उत्कृष्ट बार्तालाप प्रकाश सरकाे कार्यक्रम हेर्नकाे छुट्टै आनन्द छ।जितु नेपाल मल्टी ट्यालेन्ट ब्यक्ति दुबै जना प्रती उच्च सम्मान🙏🙏
आजको यो apisode मा जितु नेपाल आएर सार्है नै खुशी लाग्यो अति नै हसाउनु भो एकदमै मजा लाग्यो. प्रकाश सरलाइ हृदय देखि नै धन्यवाद र जितु नेपाललाई हार्दिक नमन्🙏
lots of love❤️ from Chitwan
How
मुन्द्रे भन्दा जितु नेपाल ठिक हसाउनु भयो मज्जाले ।
“फलदार वृक्ष और गुणवान मनुष्य ही झुकते हैं, सूखी लकड़ी और बुद्धिहीन मनुष्य कभी नहीं झुकते”
जय श्री राम🙏नारायण नारायण 🙏 जय श्री कृष्ण राधे राधे 🙏
जितु नेपाल कस्तो राम्रो विचार कस्तो telent hats off to you जितु दाई🙏🙏
वादर काे हात मा अाईफाेन- भुबन केसि
सन्दर्भ चलचित्र विकास बाेड
सहि हो म पनि सहमत छु।
Kati byla ysko answer aauxa vanyra hyrdoi they🤣🤣
🤣🤣🤣🤣🤣
harke dharane ho badar ko haat ma nariwal
रबि लामिछाने मन पराउने
जतिले यता हाजिर गर्नु♥️😘
एकदमै राम्रो भाग प्रस्तुत गर्नुभएकोमा धन्यवाद |
मेरो कमेन्ट पढ्दै हुनुहुने दर्सकहरुको सु:स्वस्थ्य एवं दिर्घायुको कामना सबैको परिवारमा भगवानले सधै कल्याण गरुन्🙏💕❣️
मान्छे यक कला अनेक जितुसर ,प्रकाश सुवेदी सर दुबैलाई सलाम छ ।
खुब मजा आयो कार्यक्रम हेर्न सफलताको सुभ कामना जितु दाइ ।
प्रकाश दाईकाे जाेश याे कार्यक्रम काे शाेभा हाे, तपाईंको attitude काे म पनि फ्यान ।
अति राम्रो लाग्यो आजको कार्यक्रम धेरै धेरै धन्यवाद जितु नेपाल र रजतपट अंकललाई 🙏🙏🙏🙏🙏
Jitu nepal is a most genuine artist and humble person ❤️
जितु नेपाल राम्रो लाग्थ्यो आज बाट झन् राम्रो लाग्यो🙏🙏🙏🙏
One of the real actor, most humble, down to earth and gentle man is Jitu nepal. Keep going sir. We are with you
माया अनुहार सङ होइन मन सङ हुन्छ...
अनुहार उस्को यसै राम्रो लाग्छ जसको कदर मनले गरेको हुन्छ...❤️😍
#शुभ_रात्री
भगवान् ले देश बिदेश मा रहनु भका सबै लाई रक्षा र पशुपतिनाथ दाईने हुन ❤️🇳🇵🇳🇵🙏जय नेपाल ❤️🇳🇵🇳🇵
बादर को हाथ मा आइफोन = भुवन के.सि को हाथ मा बिकास बोर्ड
निकै व्यस्त समय निकालेर हेर्ने आउने मान्छे जितू नेपाल अत्यन्तै अब्बल कलाकार हुन् सम्मान छ
एकदमै सालिन, भद्र जितु दाइसङको यो भलाकुसारी अत्यन्तै राम्रो लाग्यो । धन्यवाद प्रकाश सुबेदिलगायत सम्पुर्ण सो परिवारलाई ।
जित बहादुर नेपाली भयो। सर
एकदमै गजब लाग्यो लु 😍😍😍😍😍😍
जितु दाइसँग को कूरा कानि एकदमै रमाइलो लाग्यो मलाई,👌👌👌👍👍👍🙏🙏🙏❤️❤️❤️
अतिनै प्रतिभाशाली हास्यकलाकर जितु जी को अन्तरबार्ता बडो गज्जबको लाग्यो 🙏❤
Jitu Nepal was really a versatile actor
Is
दिन भरि को डिउटिको थकानको महसुस नै हुदैन कोठामा अाएर यो कार्यक्रम हेरेपछि नमस्कार काकु अनि जितु दाई
Jitu always jit hunxa. Respect him.
आशा खड्का अनि सागर sir यो sho मा हेर्ने मन छ
बाँदरको हातमा आइफोन= भुवन केसी😀😀😀😀😀
आजबाट जितु नेपाल झनै मन पर्यो
स्वच्छ पबित्र मन भएको मान्छे जितु दाइ ❤️
जस्ले जे भनेपनी प्रकाश दाइ चै नम्बर 1 हुनुहुन्छ सधै सम्मान अनि धेरै माया 🙏🙏🙏जितु दाइ लाई पनि धेरै माया❤️
जितु सोचे भन्दा बढी बुद्धिमान लाग्यो ! Wel done ✅
वयाउँ सारै रमाईलाे कति मिठा शब्द्वहरू ♥️♥️🌹🌷🏵️🏵️🌺🌺♥️♥️
आजकाे कार्यक्रम चै सारै रमाइलो भयाे जितु नेपाल दाजुले हसाएर मारे कति मिठो बाेली।नयाँ चलचित्र ह्यारी कि प्यारीलाइ सफलताको शुभकामना छ ल।आर्काे हप्ता दिपा श्री निराैलालाइ ल्याउनु हाेला चिप्ले अङकल ल🙏🙏🙏❤️❤️👍️💕
एक दम रमाइलो लाग्यो यो कार्यक्रम, निरन्तर रुपमा अघि बढ्दै जान्छ भन्ने सोच मा छु।
मज्जा आयो जितु जि vs काका
Very humble and versatile person Jitu ji 🙏
जितु जि हजुरको एउटा अलग्गै कार्यक्रम हेर्न मन छ । 🙏
नेपालको महानायक दिपकराज गिरि र दिपा श्री को आउँदै गरेको फिलिम बहिष्कार स्वरुप नहेरिदिउ घमण्ड फुटाउनु नै पर्छ।
पहिलोपटक हेरेँ निकै रमाइलो र ज्ञानवर्द्वक लाग्यो ।
जितु नेपालको बिचारमा सहमत
सत्य र इस्पस्ट बोल्ने मान्छे हुनुदो रैछ जीतु नेपाल सर !! मैले उहाको कार्य्क्रम कैले काहीँ हेर्थे खासै मन त पर्दैन थीयो तर उहाको अभिनय र कला को सम्मान गर्छु जाहा जीतु दमन हुन्छन त्या रमाइलो पकै हुन्थ्यो अहिले टीप छुट्दा फेरि पनि एक भै दीये हुन्थ्यो !! आपसी मदभेद जस्को पनि चल्छ!! प्रकाश सर हजुर छुचो हुनुन्छ तर एक्दम इस्पट सत्य बादी
असाध्यै मन पर्छ अंकल हजुरको कार्यक्रम
Omg i just love you jitu nepal❤❤
मलाई मन पर्ने कलाकार जितु नेपाल।।🙏🙏
💝👍
बादर को हात मा iphone( बिकाश बोर्ड अध्यक्ष )
बहुप्रतिभाशाली मल्टी ट्यालेन्ट कुसल कलाकार जितु नेपाल जहाँ जानु हुन्छ त्यहाँ आगो बल्नु हुन्छ । सारै रमाइलो मान्छे ।
Sahi bolxa sir le,,🙏🙏🙏🙏🙏
बादर को हात मा फोन भुवन केसि लाई मिल्न सक्छ।
यो कार्यक्रम पनि राम्रो लाग्छ। दाम्पत्य दर्शन एकदम राम्रो लाग्यो।उहाँको वास्तविक जीवनसंघर्ष जो कसैका लागि पनि उत्प्रेरक हुँन सक्ने रहेछ जो बेलैमा आफूले केही गर्नैपर्छ भन्ने ठाँनि जस्तासुकै कठिनाइको पनि सामना गर्न हिम्मग गर्छ।
la ramailo lagyo..jitu nepal ko kura kani..
पशुपति नाथ ले सबैको कल्याण गरून् ❤️
Best program and jitu nepal best actor 👍👍👍
प्रकाश अंकलको कार्यक्रम कति बेला शुरू भएर कतिबेला सिक्कियो थाहा नै हुन्न, हेरी राखौ जस्तो, हजुरको प्रस्तुती नै जादुमय छ ❤❤❤
Dai ko mundre character chai Mero all time fab ❤❤❤❤
सर्ब प्रीय ! जितु ♥️
What a great thought 🙏🙏🙏
उत्कृष्ट कार्यक्रम 🙏🙏 र आजका पाहुना 🙏🙏
Jitu sir ❤️
Versatile actors plus genuine Human
Such a great person jitu Nepal, hope he gets more opportunities
Wawa Best best wishes for Rajat Pat kaka
dami dami dami dami!!
Jitu nepal chai sarai ramro lagxa
Ekdam ramailo episode .keep it up
बादर को हातमा i phone = भुबन केशी 🤣
sai ho
sahi ho thikki milyo
always favourite honest humble smart❣️❣️❣️Jitu dada❣️❣️❣️🤗💬
Fan of your program. Raja ki RastraPati question miss vayo prakesh sir. Watching from Los Angeles California USA
बाँदरको हातमा आइफोन भनेको चाहिँ भुवन केसीको हातमा चलचित्र विकास बोर्ड 😀
I love you 💓 raksha
I agree
Damm 😂
exactly right
बादरको हातमा iphone : भुवन के सि 😆
wow jitu sir 🥰 because saboi manxey ko soch bichar ani herne bujne bujaune eah saboi kura farak hune garxa so aafu ani aafno soch sahi hunu porxa rah banaunu porxa 🤔 anyway prakash sir lai poni dheri dherai thank you 🙏🥰from south africa🇿🇦
Best ever episode.🙏
चलचित्र बिकासबोड को अध्यक्ष भुवन केसि लाई मिल्छ हौ यो बादरको हातमा आईफोन 😂😂🤣
मुन्द्रे भाइले खुब राम्रो जवाफ दिनुभयो यति राम्रो कि यति 🎉🎉🎉🎉❤❤
यस एपिसाेडअाहा (मुन्द्रे)जितु जी अाएर असाध्यै रमाईलाे बनाउनुभयाे,धन्यवाद प्रकाश दाजुलाई 🙏💐जय हाेस्🙏
जीतु दाई अनि प्रकाश दाई मेरो सबभन्दा मन पर्ने मुन्छे।
Superb program Prakash dai🙏🙏🙏
Jitu nepal ko jai hos
Yati mood of vako thiyo yo interview herer fresh vyo Kati hasako
कती सुन्दर अन्तरवार्ता जितु नेपाल को सही सत्य कुरा राम्रो
Wow kati ramro 💐❣️🙏
One day I wanna meet you rajatpat uncle. ❤️🙏
dherai ramro interview😍😍😍😍
God blessing both like it
One of my favorite Jitu sir 🙏❣️
so beautiful entertaining episode with multi talented jitu nepal ji!!!
पहिला त रजतपटका चिप्ले अङकल प्रकास सुवेदी सरलाइ नयाँ बर्षा 2023 काे शुभकामना छ।द प्रकाश सुवेदी साे र रजतपट कार्यक्रम याे बर्षा माैलाउदै जानू प्रगति गर्दै जानू ल दाजु याे कार्यक्रम सारै राम्रो छ र सफलताको शुभकामना ल🙏🙏🙏🙏👍️❤️❤️💕
One of the best program theprakashsubedishow.
उत्कृष्ट 👍️👍️
गजब राम्रो
Ramro laagyo..
Wow ,what a performance
नेपालको महानायक दिपकराज गिरि र दिपा श्री को आउँदै गरेको फिलिम बहिष्कार स्वरुप नहेरिदिउ
Ok
Aaj samma kai sab bhanda ramailo episode . Thank you.
अबको राष्ट्रपती प्रेम सन्जेल एकपैसा लोभ नभएको यस्तो मान्छे रास्ट्रपति हुनुपर्छ ।
म बिरामी छु यो लास्ट को सिलोक सुनेर निको भयो आहा कस्तो आनन्द 😊😊😊