ज्यानै सिरिङ्ग गर्नेभिडियो । मार्नेनै हुन टड्पियर मर्नुभन्दा ट्वाइलेट फोडेर हामफाले वर्षियो गोली
Vložit
- čas přidán 8. 09. 2024
- ज्यानै सिरिङ्ग गर्नेभिडियो । मार्नेनै हुन टड्पियर मर्नुभन्दा ट्वाइलेट फोडेर हामफाले अनि वर्षियो गोली Magarat Tv, Maobadi and Nepali army war
के तपाईले हाम्रो च्यानललाई Subscribe गर्नु भयो गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल Subscribe गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । ल्यतभ( यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर : 9844969625 साथै
www.youtube.co....|| / maheshaarohee || / maarohee ||www.facebook.c....||
प्रचण्ड परिवार हितको लागि रेणुलाइ राजकुमारी बनायौ बधाई छ तिमलाइ
आज सम्म कति सुने सुने द्वन्द्वको कुरा यो दाइले जस्तो फिल्म नै हेरे जस्तो गरि भनेको सुन्दा युद्ध हेरे जस्तो अनुभुती भयो ।कति राम्रोसग भन्नु भाको धन्यवाद दाजु 🤗
सारै चाख लाग्दो अन्तरबार्ता तेसैमाथी छेउको दाजु अअअअ... अअअअ.... सुनमा सुगन्ध थपियो 😁😁
😂😂😂
अअअअ,,,,अअअअ,,, गर्ने उहाँ दाजु पनि पुर्व लडाकु कमान्डर नै हुनुहुन्छ। यहाँको पनि यसरी नै इन्टरभ्यु लिइएको छ साह्रै गज्जबको इन्टरभ्यु छ।
हावा गफ हो
आन्तर्वाता भन्दापनी अ अ अ च्वा च्वा ले बडो मज्जा लाग्यो
अन्तर्वार्ता भन्दा पनि यो अँ अँ हँ हँ अँअँ अहँहँ उँ उँ अँअँहँअँअ एहो च्चचच ले गर्दा कमेडी भिडियो हेरेको जस्तो पो लाग्यो।😂😂😂
ठुला मिडियाको पनि नजर जावस ।कतै नेताको नजरमा पर्छ्न कि इ साथी। साहासी मान्छे । सलाम छ ।
मनै छोयो मनै विग्रीयो मपनी यातना जेल पिडीत हु तर बिचारबात कहीलै बिचलित भयनौ पार्टीले अर्जुन सर जस्ता र मजस्ता कयौ कमरेडहरुलाइ नचिन्नुका कारण पार्टी यो अवस्तामा आएकोहो
बिगतको अतितका पानाहरु है❤
गणतन्त्र त्यतिकै आएको होइन गहिरिएर सुन्ने धैर्य गरौं..!
धिक्कार छ तिम्रो पत्रकारिता प्रयासलाई अब कोही पनि पत्याउँदैनन् हत्याराका संरक्षण गर्ने हरु को हत्यारा आतंकवादी माओवादी
2052 सालमा नेपाल पुलिस संग Lmg हतियार देको भय तिमी जंगलि हरुको नाम निसाना हराउथो
army sanga lmg thiyo tara sakena kuro gareko pni mero lado jasto garxa this manxe
जाठ भयभर जो हतियार प्रयोग गरेको थियो। तर सकेनन्।
हतियार ठुलो होइन दिमाक ठुलो हो
के गर्न सकिस त मुला???
पुलिस जाठो डन्ठे माओवादी भनेसी थुर थुर पेन्टमा पिसाब चिहाउथ्यो।
ओहो मन सिरिङ्ग गर्यो
omg khatara
अर्जुन सलाम छ
यो तपाईको साहसिक कदमको उच्च कदर गर्दै सलाम टक्रयाउँदछु👍️🙏
गाउघरमा चल्ला कुखुरा चोरेचस्तो छ कमरेड।
गजब लाग्याे ❤😂😂
यो दाइ त बोलि र अनुहार हेर्दा चाहिँ फटाहा जस्तै देखिन्छ हउ 😀 पोलिस सेना ले पकडेको मान्छे भाग्नु भनेको जेमराज को हातबाट टीका लगाएर आएको नै भन्नु पर्ला हउ 😀
Katha ekdam maja lagyo lal salam
त्यसरि ज्यान को बाजि गरेर युद्ध लडेर के पाइस अन्तिममा पुस्पेले चटायो होइन चाक 😅😅
लास्टै मजा आयो यार बुडाको कुरा सुनेर
कमरेद तपाईं लाई मान्नै पर्छ
मलाई चाई माबादीले सै गरेको जस्तो लागेछ है माबादीले नै यो परिबर्तन ल्यायो
के परिबर्तन ल्यायो माओबादिले
साला आतंककारी ठूलो काम गरेउ काम नभएका हरु धन्नै मरेनक्षस बाँचेर नभएको गफ गर्दै हिडेको xau
आतङ्कारी होइनन तिमिलाई यति सम्म कमेन्ट गर्न सक्ने बनाका योध्दा हुन
आफ्नै देश लुट्ने र ज्यान मार्ने पनि योद्धा रे सकेको भए अरु शक्ति देश सँग लड्नु पर्थो नि साला भारत को गुलाम हरु
त जस्तो लाई ता त्यो बेला नै सिध्याउनु पर्ने थियो माओवादी जनयुद्धले गर्दा अहिले अधिकार सहित बोल्न।पाएको छस डाका
यो मान्छे लाई महिले गोलि हानेको धन्न लागेन केटाे धन्न बाचो अहिले धेरै बोल्दै छ
omg
जनता मार्ने माओवादीलाई साथ juniko पाप लागोस
आर्मी ले मरेन मन्छे लाई स्कुल डेरेस मा पिटेको छ मलाई साला आर्मी ले ।
खुबै ठुलो काम गरिस सोझो सिधा गरिब जनताको छोराछोरी मारेर ।
तेत्रो युद्ध गरेर मोरेर बाल बाल काल को मुख बाट फुत्केर बचेर आयौ खोईत मन्त्री पद लिनु पर्नेनी धन्यवाद
हैट यो मान्छे लाई मारेर फाले भन्ने सम्चार रेडियो मा नि आको थियो जिउदो पो रैछ
येस्तो मरेर ल्यायेको गणतन्त्र हो। अहिले लुटे खाये। सके। यिन्लाइ यी आँसु ले पोलोस।
बिचर
gafai ta ho saila haha😁😁😁😁
मावाबादिले गर्दा अहिले जनताहरु ले बोल्न पाएको छ लोकतान्त्र अनि गणतन्त्र भएकोछ
Sachinai movie here jasto katha sune jasto po lagyo adhabhut✌️
के ख्यासेउ त तिमि हरुले के पायौ त यस्को कुरा धनपतेको गुला सबै झुट हो यस्का कुरा
तिमी जस्ता महान् योद्धाको बलिदानी पुर्ण सङ्घर्षका कारण आज देशमा गणतन्त्र आयो ।निमुखा आदिवासि जनजाति तथा पिछडिएको वर्गले मुक्ति पाए ।तपाईंको आत्मबृतान्त सुन्दा सामन्तका रहलपहल सन्तान् हरुलाई खुसिलागेको होला ? लोकतन्त्र मागेर पाइने चिज होइन।
आतङ्ककारि
यो आतंककारी खुप टिकटक लाइफ भिक माङ्नु मोरोङ चेस
यस्ता सोझा मगर हरु लाई प्रयोग गरेर कुख्यात आतंककारी चण्डे,डाकुराम,जनार्दन बर्षमान अन्सारी घर्ति जङ्गल बाट महल मा पुग्यो आज यिनी हरु हालत कठै
आउन त आयो।केका लागि आयो।हेलिकप्टर ठुलो घर लुट्न आयो।
Omg
पिलित्तै
भाइ हामी मगर गुरुङगलाइ भारत सङ्ग सुरुङ युद्द गर्नु पर्छ भनेर यी बाहुनहरुले लडाए मारे , प्रचन्ड बाबू राम र अरु नेताहरु भारत मा बसे उनिहरु अहिले प्रधान मन्त्री भए मन्त्री भए आफ्नो परिवार सपारे काठमान्डो मा घर बनाए हामिहरु मरेको मरै भयौं अब पनि सोचेनौ भने हामी इ बाहुनको दास मात्र हुनेछौ।
✊🇳🇵✊🇳🇵✊
के पायो त साथि एति सारै गरेर हातमा लाग्यो सुन्ना
Hamlai yestai raw interview chaiyo daju ❤majja aayo sathi vai guff❤gare jasto majja aayo❤
यो त मन्त्री हुनुपर्ने कहा के गरदै छ होला अहिले
😮😮😮😮😮
Mg
7.11...just like Soorma Bhopali in sholay😂
अ अ अ अ अ अ अ ह अ ह उम हु अ अ ह हो हो उम उम
Sed
Yo pt pani tehi ho.
माओवादी जिन्दबाद
गफाडी
good
खै त येति दुख गरेर नेताको भुडीमात्र भराउनुभो अबो नेता मर्नु तिर लाग्नुस पुर्ब लडाकु हरु
100%
यो देस्को मायाँनभयको आतङ्ककारि को कमेडि (ठिकैछ) माओ बादि बदनाम भैसक्यो मुला माओबादि काम्छैन।
यो भाइले अातङ्क कारिको बिल्ला भिरेको रहेछ । भुसियाहरु ।
भेलु बाजे भन्दा कम छैन रहेछ यो दाजु।।🤣🤣
मुजि भातमार तेति बेला नेपाल प्रहरिलाइ सरकाले साेचालित हतियार देकाे भए तेरा नाम निसान मेटिने थियाे
Khultta paaris mg vako jati sabai chalako ho kehi napen
Ta janmeko pani thiyana hola tyo time ma vako navako sab chalako ho
यत्रेा संघर्ष वालुवाकेा पानि पारे नेता हुं भन्नेहरुले, वृथा भयेा, खेर गयेा,
Teyo bela army policeko helchekraile garda aaja deshle durgati vognupareykoxa
शाहसी लडाकुलाई सलाम् छ ✊
🙏🙏🙏🙏🙏🙏🙏
यो चिकिनिको कुरो तलाईत मार्नै पर्ने हो
Sida sojho janata laai naraamro sanga fasaayo.
Hawa gaf deko jasto xa batti futale ko re feri paxi batti balda jhyal futisakya raixa re😂
प्रश्नको आईरो😂😂
मुजि आतंककारी हो के के नै गरे भनेको होला आतंककारी बलात्कारि चोर फटाह यी दुबैको खाप्चो हेरन किन जिउदो छोडेको होला भेट्ने बित्तिकै सिध्याउनु पर्थ्यो एस्लाइ
नेपालमा तपाईं जस्तो धेरै कार्यकर्ता छन्,तर तपाईंको त्यो बलिदानले तपाईंलाई के गर्यो,गर्यो त त्यो प्रचण्डको परिवार र नातागोता लाई।दुःख को कुरा प्रचण्ड सरकार 3 पटक सम्म हुँदा पनि तपाईं जस्तो को हितमा के काम भयो? थुक्छु माओवादी पार्टीलाई।
अ अ अ अ अ 😂😂😂😂😂
Ghatna ta bhayekai ho ali badi gaf diye narke le😅
Ani k garnu vo ? tyo janayudda ma lagera Ani family le k payo
हावा दियो
प्रचन्डेले लास्टै घात गरेको हो केटाहरुलाई
Kamred kada ho
Hahahaha gafadi yotale diraxa arule suniraxa
के पायौं ?
Gafadi chor haru tyo bela bina hatiyar hidxa police lutera jungali haru
Yo maren kin
😅😅😅😊
Gam ko jungle ma jnu vniko sida kharani hunu ho thik vnnu vyo c .. le
😂😂😂😂😂😂
Yo torpey duijana khub tv chalaone baneko hola, vati puraonu parcha kya paila khatey haru chautari ma basera rakshi guff deko para le hudiana tv
Oi Gundruk temro hadkadi khai gafadi
Ho kati bahaduri Kam gareko???bidesi saga ladeko bhayeta ho bhannu??India ra norwey ka kheta haru
Marnu parni bachexa mula
तिमि मुजि अपराधि हो
Janmara chor khatay haru
Mardina partho goli hanera galti garex sala
Dherai thulo kam gariyo bhane socheka haula khate jyanmara
Ghanta videos
अब प्रचन्डे बाबुराम हरुको गुला खाउँ माऔबादि हरुले 😡🖕🖕🖕
रुकुम रोल्पा को मेरो दाइ हरु बुवा हरु ले कसको लागि लडे को रहेछ तेइ बाहुन हरुलाई कुर्सीमा पुर्याउनु बाहेक अरु होइन रैछ 😢😢😢😢
Asto machikne jungli haru k pani k interview leko 😅😅
Omg
गफाडी