सेनाको विशेष फौज अजय दलका साहसी फौजीको गणेशपुर भि -डन्तबारेमा विशेष भोगाइ र जानकारी | यसरी भो ठुलो

Sdílet
Vložit
  • čas přidán 12. 07. 2023
  • सुनौलो सञ्चार प्रा.लि.बाट सञ्चालित यो सुनौलो टिभी हो । हाम्रो कम्पनीको दर्ता नम्बर २६७१६५/०७८/०७९ हो । आदरणीय महानुभाव ! हामी बिशेष गरि समाचार र राजनीतिसंग सम्बन्धित भिडियोहरु तपाईं माझमा ल्याइरहेका छौं l हामी महत्त्वपूर्ण गहन र ऐतिहासिक कार्यक्रमहरु सुनौली टिभी च्यानलबाट ल्याउने गरेका छौं । हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु । नेपाली सेनाको विशेष बल अजय दलका साहसी फौजी पहल शाहको गणेशपुरको बारेमा मात्रै विशेष जानकारी ।
    हाम्रो वेबसाईट ठेगाना:-www.sunaulotv.com हाम्रो फोन नम्बर:-९८४९९५०२६६ र ९८१६४७०५०४ सम्पर्कको लागि हाम्रो इमेल:- sunaulotv1522@gmail.com
    हाम्रो फेसबुक लिंक / sunaulotv
    🌍️ www.sunaulotv.com 🏠️Pyuthan Nepal ☎️9849950266 and 9816470504
    Hello Friends ! Our channel mainly broadcasts videos related to politics and news. We have been bringing you video programs on historically important and profound topics. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. Only special information about Ganeshpur of Pahl Shah, a brave soldier of Nepali Army's special force Ajay Dal.
    Our website URL:-www.sunaulotv.com Our email to contact: - sunaulotv1522@gmail.com
    Our Facebook Link:- / sunaulotv #Sunaulo_TV #pahl_shah #nepali_army #nepali_sena #Pla_Nepal #Nepal_army #Apf_Nepal #Nepal_police #ganeshpur

Komentáře • 111

  • @jhapatshah1338
    @jhapatshah1338 Před 21 dnem +3

    नेपालि सेनाको एक निडर साहसी आफ्नो छमता वान सिपाही मेरो दाई लाइ सलाम छ❤❤❤❤

  • @babukhadka2898
    @babukhadka2898 Před rokem +25

    सेना को अन्तरबार्ता नै राम्रो.. नढाट्ने..

  • @user-nz5en4ds6v
    @user-nz5en4ds6v Před rokem +18

    धेरै राम्रो अन्तरबार्ता नेपाली सेनाको सम्मान छ

  • @Royal_Lama

    सहि कुरा गर्नु भयो हाम्रो आर्मी अफिसर ज्यु ले सलाम छ हजुरलाई 🙏🙏🙏

  • @ajayadhikari9156

    कुरा सत्य हाे सिमलकाे रूख ढालेर गुलरिया हान्ने भनेर सधैं हल्ला हुने गर्थियाे ।

  • @haribudha7653
    @haribudha7653 Před rokem +10

    माओबादि भुसानाले दुस्मुन भन्दै ढाट्छन अहिले आएर घरन घाट्को भाका छन

  • @bikashkunwar2269

    अछामी हुन ईमानदारी नै हुन्छन् । जे बोल्छन् । सत्य नै बोल्छन् ।

  • @baikunthadhakal7144
    @baikunthadhakal7144 Před rokem +3

    Sahi nepali sena ko damdar mutu har nepaliko man mutu ma basna safal karnel nawol saha lagayat waha ko tim lai yo man le salut gardachu jay ajay dal jay matrivumi🇳🇵🇳🇵

  • @lalitdhami3363

    हाम्रो गौरबमय इतिहास साची छ ।

  • @Chandraofficial52

    आजको अन्तरबार्ता सुन्न मजाा आयो 😊😊

  • @gunjathapa-4318
    @gunjathapa-4318 Před rokem +6

    हामी जन सेनालाइ सम्मान गर्छौ कति अभाब मा लडेको थियो अहिले उनिहरुको पीडा छ।बिस्तारै समाजले हेर्ने नजर नकारात्मक हुँदै छ।के कामरेड हरु कमान्डर बिमल खत्रीले गलत बोलेको छ त ?होइन भने सबैलाइ सभ्य,सम्मान तरिकाले आफ्नो कुरा राख्न प्र्यास गर्नु राम्रो होला!

  • @budhasher7836
    @budhasher7836 Před rokem +6

    Welcome Suman bhandari sir ❤❤❤❤

  • @user-ho3rf9qj2t
    @user-ho3rf9qj2t Před rokem +4

    यो दाजु ले सै भन्नू हुन्छ

  • @rajuranabhat8468
    @rajuranabhat8468 Před rokem +5

    Love Nepal Army ❤

  • @funnepal5347

    Well done sir , my army my proud 🇳🇵🇳🇵🇳🇵

  • @dineshchand4833

    Hamro Lal sena le Ekdum sahasi purbak Dushman sang Ladeko thiyo

  • @Basnet464
    @Basnet464 Před rokem +6

    रमाईलो अन्तरवार्ता👍

  • @sumanbhandari9035

    गजब राम्रो

  • @gautamthapa801

    सहि बिचार हजुरको

  • @sangummoon7017

    हाम्रो गाउँमा मेरै अगाडि 4 जना बुढा हरु लाई मारेको नेपाल सेनाले 😢