हराइरहेको तारा एयरको विमान ४३ वर्ष पुरानो, क्यानडामा बन्यो, २० वर्षमा नेपाल आयो | Sidha Kura

Sdílet
Vložit
  • čas přidán 28. 05. 2022
  • हराइरहेको तारा एयरको विमान ४३ वर्ष पुरानो, क्यानडामा बन्यो, २० वर्षमा नेपाल आयो | Sidha Kura | EP - 102
    #SidhaKura #RabiLamichhane
    Subscribe Us: / @galaxy4k
    Facebook: / g4ktvnepal
    Twitter: / galaxy4knepal
    Instagram: / galaxy4knepal
    ©2022 Galaxy 4K. All right reserved.
    Unauthorized downloading and duplicating on CZcams, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)

Komentáře • 775

  • @binodshrestha3043
    @binodshrestha3043 Před 2 lety +1

    ४३ बर्ष पुरानो जाहाज चलाउने तारालाई कारबाही गरियोस्

  • @lokendraadhikari4713
    @lokendraadhikari4713 Před 2 lety

    यस्तो दिमाख भको ब्याक्ती चाइ नेपाल को प्रधानमन्त्री हुनु पर्ने।।। रबि लामिछाने जिन्दाबाद

  • @pushparaj8
    @pushparaj8 Před 2 lety

    यो कमेन्ट जो पनि पढिरहनुभएको छ उनीहरूको आमाबुबालाई जुनीभरी जिवित रहोस् 🥰🙏🙏

  • @padamsigdel6844
    @padamsigdel6844 Před 2 lety

    सिदा कुरा रबि सगँ अल टिम लाई 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👍️👍️👍️👍️

  • @jagat.sapkota
    @jagat.sapkota Před 2 lety +47

    ४३ बर्ष पुरानो विमान चलाउने पनि अपराधी हुन,
    सत्यतथ्य छानबिन गरि कार्वाही गरिनुपर्छ ।

  • @rajankc9797
    @rajankc9797 Před 2 lety

    धन्नेबाद रबि जि लुकेको र छुपाइयेको समाचर जनतामाझ उझागर गराउन याहाको भरपुर सफल हुन भयेकोमा ।

  • @shivachhetri937
    @shivachhetri937 Před 2 lety +32

    पशुपतिनाथ ले रक्षा गरून् 🙏🙏🙏🙏 सबै यात्रु✈️✈️ सकुस भएको सुन्न पाम भगवान 🤤🤤🤤🤤

  • @Abhivlogmyagdi
    @Abhivlogmyagdi Před 2 lety

    🙏🙏🙏वीमान दुर्घटना ले मर्माहत बनायो🙏🙏🙏

  • @indragurung1512
    @indragurung1512 Před 2 lety +47

    उड्ने विमान पनि धकेलेर काम चल्छ, पुरानो बिमान, मौसम खराबी, एयरलाइन्स को लापारबाही हो, हे भगवान सबै जना यात्रुहरु सकुशल होस 🙏

  • @bishalmainali9638
    @bishalmainali9638 Před 2 lety +2

    Sidha Kura maan parauni jati yeta❤️🥀

  • @mahendrabhandari6501
    @mahendrabhandari6501 Před 2 lety +45

    यस्ता पुराना जहाजहरु नेपालमा उडाउन रोक लगाउनु पर्छ नभए अझैकति दुखत घटानहरु घटीनै रहने छन ।

  • @AryanAryan-xj9fv
    @AryanAryan-xj9fv Před 2 lety

    सबै जना सकुसल रहेको खबर सुन्न पाइयोस् भगवान

  • @madhavkarki6117
    @madhavkarki6117 Před 2 lety

    पत्रकार भनेको Galaxy 4 k रबि सर जस्तो हुनु प्रछ सबै कुरा सत्ये तथ्ये जन्ता माज ल्याउने धेरै धेरै सुभकामना छ रबि सर्लाई मेरो सलाम पनि छ

  • @PrakashSharma-lz5uh
    @PrakashSharma-lz5uh Před 2 lety +2

    हृदय देखिनै सलाम छ सम्पूर्ण टिमलाई !!!

  • @puntsai8962
    @puntsai8962 Před 2 lety +3

    ज्यान गुमाउनेहरु प्रति हार्दिक श्रदान्जली 🙏
    पुराना जहाजहरु खारेज गरियोस

  • @g1rai497
    @g1rai497 Před 2 lety +1

    Jay Ravi sir

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 Před 2 lety +109

    जय श्री मुक्तिनाथ तारा यरमा रहनुहुने सम्पूर्ण लाइ सकुशल फेला पारियोस 🙏🙏

    • @devilamsal7
      @devilamsal7 Před 2 lety

      एयर यसरि लेखिन्छ ... यर यस्तो हुदैन👍️

    • @birgorkhali7624
      @birgorkhali7624 Před 2 lety +1

      @@devilamsal7 🤣🤣🤣😂😂😂

    • @santoshsingthakuri3258
      @santoshsingthakuri3258 Před 2 lety +1

      बुज्ने लाइ इसारा काफि 😁

    • @sarmilrana3068
      @sarmilrana3068 Před 2 lety +1

      @@santoshsingthakuri3258 सहि हो ।

  • @aakashnyaupane
    @aakashnyaupane Před 2 lety +127

    15% सरकारि कर्मचारिकाे तलब बढाएर 70% जनताकाे महङ्गि बढाएकाे नदेख्ने झाेले भएसम्म कहिल्यै उपलब्धि हुदैन रबि सर

  • @nimalama1531
    @nimalama1531 Před 2 lety +3

    अब आउने चुनावमा रबि दाइ आउनु परेउ अनि मात्र आम नेपालीले सुख पाउने छ।

  • @user-yl5te8xn6x
    @user-yl5te8xn6x Před 2 lety +4

    विदेशी भूमिमा काम गर्न जाने नेपाली कामदार लाई लाई सर्वप्रथम नेपाल मै हेप्छन् त्यस पछि सुरु हुन्छ हेपिने क्रम नेपाली लाई विदेशी भूमिमा। 🙏 🇳🇵🇳🇵🇳🇵

  • @debahdedi4431
    @debahdedi4431 Před 2 lety

    दर्शन नमस्ते सेवारो रबि सर ज्यु🌷💖
    सारै मिठो दमदार सुन्दर प्रस्तुति दिनु हुन्छ ह्र्दय देखि नै सलाम सलुट छ 👍️👌💚💜रबि सर
    जय नेपाल्🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌷💜
    जय रबि सर्🌷💘💘💘💚💚💘💘💘🌷

  • @santoshdahal7631
    @santoshdahal7631 Před 2 lety

    भगवन सबैजना सबकुुसल रहेको सुन्नपाइयोस अासा गरौ

  • @SDPElectricPlumber
    @SDPElectricPlumber Před 2 lety

    👈रवि जीको कुरा ठीक हो।

  • @IshwarThapa
    @IshwarThapa Před 2 lety

    भोलि सबै सकुशल देख्न पाइयोस्

  • @leeladhakal9029
    @leeladhakal9029 Před 2 lety

    नेपाल हो हजुर यहा जे पनि हुन्छ

  • @jiwanbastola4287
    @jiwanbastola4287 Před 2 lety

    प्राथना गरौ सबै जना सकुसल देख्न पाइयोस्🙏🙏🙏😭😭

  • @baburamaryal4742
    @baburamaryal4742 Před 2 lety

    रबि सर अनि हजुर का तिम लाई सम्मान छ

  • @kbbk7660
    @kbbk7660 Před 2 lety +57

    नियमित श्रोता बाट नमन रबि सर

  • @prakashsipali2217
    @prakashsipali2217 Před 2 lety

    नमस्कार रबि सर हजुर लाई धन्यवाद छ रबि सर

  • @chhabilalnepal6112
    @chhabilalnepal6112 Před 2 lety

    सलाम रवि दाइ

  • @user-pd2vj8jg3m
    @user-pd2vj8jg3m Před 2 lety

    सबैजना सुरक्षित रहेको खवर सुन्न पाइयोस् तारा एरलेस मा भगमान सबैलाई सुरक्षित गरिदिनु होला सरकारि गाडिको चरम दुरुपयोग गरेको देखियो खोइ कारबाही हुन्छ कहिले कडा रुपमा सबैलाई नियम लागू गर्नु परो कारबाही कडा गरोस् नत्र बेथिति मनलाग्दि गरेको देखिन्छ यसैले कडा रुपमा सबैलाई लागू गरोस् सरकार र सम्बन्धित निकाय को ध््यान जाहोस

  • @shrsantoshstha5
    @shrsantoshstha5 Před 2 lety +4

    अभिबादन रबि सर!कार्यकारी प्रत्यक्ष संसदीय निर्वाचन बाट प्रधानमन्त्रीमा उठ्नु होला शुभकामना छ!!

  • @hemakhadka5739
    @hemakhadka5739 Před 2 lety +10

    Other =Patrukar
    Rabi Dae =❤

  • @kaushalyaghimire6693
    @kaushalyaghimire6693 Před 2 lety

    बिमान दुर्घटनामा पर्नु हुनेहरुमा श्रधांजलि।
    शोक सन्ताप परिवारजन मा यो अकल्पनीय घटना सहन सक्ने शक्ति प्रदान गरुन इश्वरले। मुश्ताग लगायतका विभिन्न Airport को स्तर उन्नति समेतमा दृष्टि दिनु अति आवश्यक छ,चट्टान काटेर भए पनि।
    यसरि कसरि हिड्ने हो। परिवारका सदस्य उड्न साथ अवतरण नहुदा सम्म ज्यान सुक्छ।

  • @metrinabhandari9064
    @metrinabhandari9064 Před 2 lety

    Rabi sir🙏🙏🙏

  • @jessy124
    @jessy124 Před 2 lety +2

    हाम्रो जस्तो सानो देशमा नेता नै नेता छ अनि तिनीहरुको कार्यकता अनि तिनीहरु कै आस पासे पाल्दै देशको ढुकुटी स्वाहा।यो सरकारले मनमानी अनि लापरबाही गर्ने अति भयो।

  • @ramgopaltharu4667
    @ramgopaltharu4667 Před 2 lety

    बिदाको दिन सार्वजनीक गाडी प्रयोग गर्नेलाई सिधा जेल कि जागीरे खारेज गर्नु पर्छ

  • @narenpande2194
    @narenpande2194 Před 2 lety

    Jay jay hos Rabi babuko

  • @kulbahadur1125
    @kulbahadur1125 Před 2 lety +5

    भगवान को आशिर्वाद ले सबैजना सकुशल भयको सुन्न पाईयोस

  • @magarrameshbahadurafricato7661

    Rabi dai darsan sanchai Hunu Hun xa

  • @jairaj1032
    @jairaj1032 Před 2 lety

    रबि सर हाम्रो देशको इन्धन स्रोत कम गर्न त बर्ष दिन नै बिदा गर्नु पर्छ।किनकि सबै तिर बाट सरकारी कर्मचारीको हितमा छ।

  • @gpssharadpaudel2706
    @gpssharadpaudel2706 Před 2 lety +8

    Bholi bihana sabai yatru haru surakshit raheko Sunna paau bhagawan 🙏🙏

  • @brave88ff19
    @brave88ff19 Před 2 lety

    Namete दाजु

  • @aakalmagar5127
    @aakalmagar5127 Před 2 lety

    यो सरकारी सवारी साधन को कुरा हेर्दा र सुन्दा लिंदेनको भनाई याद आयो। दाई लाहुरे भाई लाहुरे।गजब छ।काका गाउँ पालिका अध्यक्ष भतिज काकाको सरकारी गाडीमा त्यो पनि कार्यलय छुट्टिको दिन वाउ राजेन्द्र लिंदेनले त्यसै भनेको रहेनछ।

  • @tshireenglama5622
    @tshireenglama5622 Před 2 lety +2

    नं 1टेलिभिजन , नं 1कार्यक्रम सिधा कुरा,

  • @dharambahadur7485
    @dharambahadur7485 Před 2 lety +7

    अब हेर्न सुरु गरीयो सिधा कुरा जय रवि दाई जय नेपाल great work salut

  • @keshargurung8063
    @keshargurung8063 Před 2 lety +57

    सत्यतथ्य समाचार को लागि रवि सर सहित ग्यालेक्सी फोरके टेलिभिजनलाई धन्यवाद।

  • @deeparaee9587
    @deeparaee9587 Před 2 lety +17

    सबैजना सुरक्षित भेटियोस भगवान् 😥😇🙏

  • @babigurung4202
    @babigurung4202 Před 2 lety

    मेरो बिचारमा सरकारि कर्मचारी जातिको तलब बढाउन को सट्टा घटाउनु पर्ने हो किनकि काम भन्दा दाम बेसि भैईसक्यो गुणस्तर शिक्षा चै छैन अझ हप्ताको छ दिन खुल्ने स्कुल ५ दिनमा झरि सक्यो तेसैले तलब बृद्धि गराउनु पर्ने कुनै कारण नै छैन।हामि आम सव्ेसाधारण चै सधै मार्कामा पार्ने निकम्मा सरकार।
    तारा एयरको विमान दुर्घट्ना मा पर्नु हुने सम्पुर्ण लाइ स्रदान्जली।

  • @temps4739
    @temps4739 Před 2 lety

    रबी सर को big fan हजुर हरु को team लाइ पनि धेरै सम्मान तर इ यस्ता यावत जानकारीहरु पुराना नयाँ बिग्ेको भत्केको सरकार लाइ पहिलै जाकारी गराएर सन्चालनमै रोक लगाउन जोड दिनु भएको भए अव दिनहरुमा यस्तो घटना दोहोरीदैन थोकी!

  • @user-fw4fl7kl6e
    @user-fw4fl7kl6e Před 2 lety

    क्या दम्दार छ हजुरको बोलि

  • @sirjanadhungana7502
    @sirjanadhungana7502 Před 2 lety

    Rabi Lamichhane 😊😊

  • @dipikaneupane1205
    @dipikaneupane1205 Před 2 lety +1

    नमस्कार रबि सर

  • @sharusharma8765
    @sharusharma8765 Před 2 lety +4

    रवि सर हजुरको कार्यक्रम एकदम सर्हानिय र सम्मानयोग्य छ।सबै नेपालीको मन जितेको छ र आशा छ सधैभरि जिति नै रहनेछ।🙏🙏🙏

  • @bhimsenkc3300
    @bhimsenkc3300 Před 2 lety +25

    नेपाल मा नयाँ जहाज त किन्दैन नालायक सरकारले !उहि पुरानो सडे गलेका थर्ड कलासको जहाज गरिद गर्छ !अनि अर्को कुरा उडान भर्नुअघी राम्रोसँग चेकजाँच नगरी उडाउनु पर्ने अनि कसरी हुन्छ सेफ ल्यान्डिङ??नेपाल को नेसनल हवाई अड्डा त जहाजमा जानुभन्दा त बरु दस दिन लगाएर गाडीमा जाँदा सेफ होला जस्तो लाग्छ ??मृत्यु हुनेहरु प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।।।😭😭😭😭😭

  • @mahadevshree5351
    @mahadevshree5351 Před 2 lety +11

    अब त समाचार सुन्न पनि डर लाग्छ ।
    क कस्तो दु:खद खबर सुन्नु पर्ने
    कैले क कैले के
    मनसुन लाग्यो अझै कहाँ कहाँ के हुनि हो
    😢😢😢

  • @fackyatra4574
    @fackyatra4574 Před 2 lety +16

    G 4k शिधा कुरा रवि लामिछाने सम्पूर्ण टिम लाई उच्चा समान मेरो 🙏❣️

  • @jaiprasadbhatta8980
    @jaiprasadbhatta8980 Před 2 lety +2

    घटना नहुदै यति बर्ष पुरानो रहेछ नचलाउ भने राम्रो हुन्थ्यो यस्तै त हो नि मरे पछि को बखान ! नेपालामा सबै तिर पुराना नै पुराना भएर होला देश उधोगतिमा , कठै मेरो देश । रक्षा गर भगवान

  • @dhansinganurag6392
    @dhansinganurag6392 Před 2 lety +13

    कठै मेरो देश का नेताहरु आज दुर्घटना हुदा भोलि मार्त उधार हुन्ने रे कति घाइते होलान कति के होला 😭😭😭😭😭

  • @gokulbhatta6922
    @gokulbhatta6922 Před 2 lety +1

    पशुपति नाथले सबैकाे कल्याण गरुन

  • @sitarammagar
    @sitarammagar Před 2 lety

    दुई दिन बिदा छ सरकारी गाडी साथ् मा छदै छ मोज गर्ने नै भए नि

  • @hemlalhansapur7718
    @hemlalhansapur7718 Před 2 lety

    I saleut rabi sir jai nepal jai rabi sir

  • @shreeramthapa6885
    @shreeramthapa6885 Před 2 lety

    धन्यवाद रबी जी।

  • @alokgamar5467
    @alokgamar5467 Před 2 lety

    रबि दाई जस्तो मान्छेको खाचो छ मन्त्रि पदमा

  • @shivaadhikari9458
    @shivaadhikari9458 Před 2 lety +3

    देश बिदेशको दुख सुखको समिश्रण भएको मुड फ्रेश गर्ने एक मात्र कार्यक्रम सिधाकुरा जनता संग

  • @sumankuikel
    @sumankuikel Před 2 lety

    सबै गाडी लिलाम गर्नु पर्छ।हामीलाई रिनको भारी थाप्ने मात्रै काम हो।

  • @acjoshi.7528
    @acjoshi.7528 Před 2 lety +20

    जय सिधाकूरा जय देश नेपाल।

  • @taeyeontamang6578
    @taeyeontamang6578 Před 2 lety

    रवि जिन्द बाद

  • @maniramsubedi5179
    @maniramsubedi5179 Před 2 lety +114

    नमस्कार अल सिदा कुरा टिम लाई अब सुरु गरियो हेर्न लाई रबि दाइ को बिग फेन ।।

  • @Ram-mz4hs
    @Ram-mz4hs Před 2 lety

    Sida kura good

  • @krishnabishwakarma2476

    Saman xa Rabi sir ani all times lai

  • @buddhisagar5778
    @buddhisagar5778 Před 2 lety

    चुनाब अघि सम्म पेट्राेल काे मुल्या बदेकाे थिएन चुनाब पछी मुल्या बदाए याे लुट्ने भष्टाचर गर्ने नेताहरु जनतालाइ मात्र ढाड सेक्ने काम गररे नेपाली जनताले अपेश्रा भनेकाे रबि लामिछाने दाइ नै हाे🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

  • @govindabaral4200
    @govindabaral4200 Před 2 lety +4

    नमस्ते 🙏रवि सर साथै Galaxy 4k टिमका सम्पूर्ण पत्रकार मित्रहरुमा 🙏🇳🇵❤️🇳🇵💖🇳🇵💗🇳🇵💔🇳🇵💘🇳🇵

  • @amarkarki2780
    @amarkarki2780 Před 2 lety +15

    सबै जना सकुसल रहेको सुन्नु पाइयोस पाथीभरा माता ले सबै यात्रु पाइलोट को रक्छा गरुन्😭😭

  • @vishnuprasadkoirala7153

    rabi ji nepal ko karmachari badar ho

  • @nirajanoli3493
    @nirajanoli3493 Před 2 lety +1

    जय रवि सर जय नेपाल

  • @user-is2ce3eo5n
    @user-is2ce3eo5n Před 2 lety

    सकेसम्म यो साउडी को भिक्सा बन गराउनु पर्छ

  • @dhanlalghising5158
    @dhanlalghising5158 Před 2 lety +5

    नमस्कार रवि सर🙏🙏🇳🇵❤️ म चै कतार बाट हेर्दै छु है guys 🇳🇵🇧🇭❤️

  • @premmmagar295
    @premmmagar295 Před 2 lety +51

    सम्मान छ रबि सर लगायत सिधा कुरा टिमलाई🙏🙏🙏

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 Před 2 lety +18

    एस्ता पुराना एयर मा फिरि मा पाए पनि चढन हुदैन नेपाल सरकारले अलि कियर गर्न पर्छनि ।

  • @yuvrajadhikari9878
    @yuvrajadhikari9878 Před 2 lety +5

    खोजी आज लाई स्थगित भयो रे कस्तो कानुन हो कम्से कम घाइते भएको भए त बचाउन सकिनी थियो अब जे छ भगवान हातमा छ ।

  • @bikramthapa1722
    @bikramthapa1722 Před 2 lety

    Rabi sar le garnu vayeyko kura dhery sahi

  • @nandabahadur5959
    @nandabahadur5959 Před 2 lety +4

    छुट्टि को दिन शर्कारि सवारि चलाउने कर्मचारि लाई 1000 फाइन तिराउने नियम बनाउनु पर्छ

  • @basantbasan20
    @basantbasan20 Před 2 lety

    Garo xa hajur

  • @RaghubirMandalgsfmo
    @RaghubirMandalgsfmo Před 2 lety +1

    थोत्त्रो विमान हरु उडाए पछि निम्तिने नै दुर्घटना नै हो अत्यन्तै दुखद खबर 😥😥😥😥

  • @shortsotibajgai4094
    @shortsotibajgai4094 Před 2 lety +1

    🎉रबि दाइ लाइ बधाई छ हजुरलाई धेरै धेरै धन्यवाद हजुरले एक दम सहि कुरा गर्नु भो हजुरले

  • @jiwanbastola4287
    @jiwanbastola4287 Před 2 lety

    यो बजेट मात्र झोलेको लागि होला जनता लाई त झन महङी बढायो ।

  • @amritmagar4614
    @amritmagar4614 Před 2 lety +19

    आज १०/११ बजे बिहान दुर्घटना भएको छ भोली बिहान खोजी गर्ने रे हेर मेरो देशको उद्दार यदि घाईते अबस्थामा छ भने पनि भोलीसम्ममा त मरिहाल्छ नि।

  • @prakashgiri978
    @prakashgiri978 Před 2 lety +1

    एक मात्र मन पर्ने कार्यक्रम सिधा कुरा

  • @rudrahari4208
    @rudrahari4208 Před 2 lety +5

    तारा ऐयरको बिमानमा सवार सम्पुर्ण स्वदेशी बिदेशी नगरिक हरुलाइ भोलि बिहानै सबैजना सकुसल भेटियको न्युज सुन्न पाइयोस हे पशुपतिनाथ नेपालमा बारम्बार किन यस्ता घटना मात्र घट्छन हे प्रभु कति दु:खद खबर मात्र सुन्न पर्ने हो

  • @susheelamaid8780
    @susheelamaid8780 Před 2 lety

    नमस्कार रबि सर🙏🙏🇳🇵

  • @user-ek2xv7wj6b
    @user-ek2xv7wj6b Před 2 lety +1

    नमस्कार रबि सर धेरै धन्यवाद बिदेश मा बसेका हरु मद्धत गर्नु गर्भ लाग्छन् हजुर हरेक कुरा हरु 🙏🙏🙏🙏🙏🙏🙏👍️👍️👍️👍️👍️🗣️

  • @santossapkota
    @santossapkota Před 2 lety

    यस्तै सवै जहाज अनुसंधान गर्नु पर्यो जसका कारण हामी जनता लाई थाहा होस् अनि त्यस्ता विमान हेरी सरकार लाई दबाव दिउ नचलाउनको लागि ।

  • @officialcomedyramnepali2679

    सरकारि कर्मचारीलाई त छुट छ के चोर न भ्रष्ट गर्ना त परो जनताको खुन पसिना खानु त परो

  • @shortfilmystory
    @shortfilmystory Před 2 lety +43

    गणतन्त्रको शुभकामना दिने आदरणीय व्यक्तित्वहरू ।
    के तपाईले खोजेको गणतन्त्र को स्वरूप यहि थियो ?
    के तपाई वर्तमान व्यवस्था देखि खुशी हुनुहुन्छ ?
    के नेतृत्वको कार्यशैली सग संतुष्ट हुनुहुन्छ ?
    के अहिलेको नेपाल ठिक छ ?
    के देशमा साच्चै गणतन्त्र आएको प्रत्याभूति गर्नु भएको छ ?
    यदि छ भने ठिक छ ।
    शुभकामना आदानप्रदान गर्नुस ।
    खुशी मनाउनुस ।
    होईन खुशी हुनुहुन्न भने
    के का लागि शुभकामना व्यक्त गर्दै हुनुहुन्छ ?
    यस्ता जनता प्रति अनुत्तरदायि भ्रष्ट नेतालाई
    मनोवल प्रदान गर्न कै निम्ति
    गणतन्त्रको शुभकामना किन दिदै हुनुहुन्छ ?
    वर्तमान व्यवस्था र कार्यशैली सग म सन्तुष्ट छैन ।
    त्यसैले म यो व्यवस्थालाई शुभकामना दिन सक्दिन ।
    व्यवस्था फेरियो तर जनताको अवस्था उहि नै छ ।
    फेरि के को शुभकामना ?
    ©Santosh Acharya

    • @hari.984
      @hari.984 Před 2 lety +1

      Shahi bhannu vayo....
      Yeha bevastha vanda pani netrito garne neta thik navayeko ho ra bevasta paribartan vanda pani neta paribartan hunu parxa jaba samma nepali harule shahi neta chhandainan taba samma pragati hudaina.....
      use your voting rights to choose a right leader
      ..

    • @Huhetur
      @Huhetur Před 2 lety +2

      बिर्कुल नै ठिक छैन । यो गणतन्त्र किन मनाउने ? यो दिबश मनाउने जति देश द्रोही हुन । छुवाछुत को बिषय निकाल्यो झन काणड बढी भो 1 घर यक रोजगार भन्यो यक घर 4 नेता भय बिदेशी को रेमिटेन्स बाट र जनता को कर बाट पालियका नालायक देशद्रोहि हरुलाइ फालौ जय नेपाल जय देश

    • @nirajanoli3493
      @nirajanoli3493 Před 2 lety

      कालो दिन भयो नेपाल र नेपाली का लागि यो

  • @Notfound132-o8g
    @Notfound132-o8g Před 2 lety +1

    रबि सरको बिग फ्यान हुनुमा मात्र पनि ठूलो गर्व लाग्छ ।

  • @deepaksunar7738
    @deepaksunar7738 Před 2 lety +3

    नेपालमा बारामबार जहाज दुर्घटना हुनु दुःखपूर्ण छ, आउने दिन हरुमा सरकार र समन्धित संस्था ले एकदम ध्यान दिनु पर्ने देखिन्छ,
    God bless to all

  • @praehmpp4479
    @praehmpp4479 Před 2 lety +2

    यो पुरानो जहाज नेपाल मा उडान गर्नु दिनेलाई सबेरै पक्राउ हौसलाको लागि नेपाली जनताले चाहेको के मूर्त कस्ले दिन्छ फिर्ता ती सबै लास को जिम्मेदार सबै मूर्त उडान का (श्रद्धाञ्जली )।

  • @gopalgautam5480
    @gopalgautam5480 Před 2 lety +1

    एक पटक पूर्णताका साथ असफल भै सकेको दुई दिन बिदाको प्रयोजन यो केवल कर्मचीरीले थप सुबिधा स्वरूप बुझेका छन जनताको सुबिधा र राज्यको उत्पादकत्व पूर्ण रूपमा बेवास्था हेल्चेक्र्याई भएको छ।

  • @dependralamichhane4727
    @dependralamichhane4727 Před 2 lety +6

    जय श्री पशुपति नाथ नेपाली जनताको रक्षा गर🙏🙏