Ati mitho ati uttam yo Katha sunda mero baba ko sarai yaad aayo 😢😢😢mero Baba le sadhai dharma sashtra Ko Katha sunaunu hunthyo abo ta sunnu pni paudina missing you my beloved baba.tapai ma bhagwan ko swarup thyo 🙏🙏
हजुर नमस्ते ,मैले फोटो नपाएर हो,पुस्तक पनि थिएन कसैको पुस्तकबाट मैले कपिमा सारेर वाचन गरेको हो हजुर मेरो म्यासेन्जरमा आएर फोटो दिनू खुशी भएर राख्नेछु,जनहितको लागि प्रचार गरेको छु र पूजनीय जगन्नाथ गुरागाइज्यूको मान बढाउने प्रयास गरेको हुँ यो भिडियोले उहाँको मान घट्दैन ,सुझावको लागि धेरै धेरै धन्यवाद हजुर
आहा जति सुनो उति सुन्न मन लाग्ने 🙏🙏🙏म कोरिया बाट हेर्दै छु गुरु
हस् धेरै धेरै धन्यवाद हजुर,भाग एक देखि ९ सम्म छ पुरै सुन्नुहोला धेरै ज्ञान् वर्धक छ
ॐ
Om
जयराम जय हनुमान जि
Ramro chh
I like this Video
श्रि गुणार्न्न माला जय श्रि राम जय श्रि राम जय श्रि राम 🌻🌼🏵️🌻🌼🏵️🌻🌼🏵️🍉🥝🍈🍍🥝🍈🍉🍏🥑🍌
अतितको याद आयो ।जब म सानो बच्चा थिए आमा ले सुनाउने गर्नुहुन्थ्यो ।
जय होस् हजुरको अरु पनि भाग छन् फुर्सदमा हेर्नुहोला
अति सुन्दर प्रबचन गुरु जि
Nice guru ji
राम्रो त छ तर सरु को जस्तो सफा चाहीं भएन बीचबीचम अड्कीयो
सन्चो थिएन ,याद गरेको हो पुस्तक थिएन , भक्कानो छुट्यो वाचन गर्दागर्दै ,सरु जी त स्वर सम्राट नै हो नि , हस् सुझावका लागि साधुवाद
आहा
जय श्री राम !! सीता राम! अति मिठो प्रस्तुती।
धन्यवाद सर नमस्कार मिठो छ
nice xa hjr
राम्रो रहिछ
ॐ 💐💐💐❤️🙏गुरुदेव नमन
अति सुन्दर र्पसङ🙏🌺🌺ॐॐॐ
जय जय श्री राम गुरूजि हजुर लाइ पनि धेरै धेरै धन्यवाद का साथै प्रणाम
जय जय होस् हजुरको
बारम्बार सुन्छौ ।लेखक जगन्नाथ गुरागाई हुनु पर्ने
होनि होईन र?
Saarai sundar..dhanyabaad🙏🙏
जय गुणरत्नमाला
दिनमा एक पटक सुन्छु ।
पैले थाहा थिएन
तर
गुणरत्नमाला यस्तो मिठो रहेछ ।
हजुरलाई धेरै धेरै धन्यवाद , सबै सुन्नुहोला समय मिल्दा, कहाँ देखि सुन्दैहुनुहुन्छ ?
@@Taranathbh
नमस्कार गुरु !
दशीण कोरीया बाट
गुण रत्न मालाको यो भाग र कोमल गिताको भाग ५
बारंम्बार सुन्छु ।
L
Leena ngvntuf
Love mrs. Cole by love leena button and the safal and the safal and the 👶
@@keshavbhattarai8411 कतिराम्रोल लागो गुरु?अरुप निय य सुना उनुहोस
Jaganath guragain ra tapailai mero samjhana sadhai rahosh gogamukh
जय जय होस् हजुरको
Ati mitho ati uttam yo Katha sunda mero baba ko sarai yaad aayo 😢😢😢mero Baba le sadhai dharma sashtra Ko Katha sunaunu hunthyo abo ta sunnu pni paudina missing you my beloved baba.tapai ma bhagwan ko swarup thyo 🙏🙏
अत्यन्तै खुशी लाग्यो हजुरले धर्मको बाटो हिनेको बाबाले देख्नुहुनेछ असस्यपनी हजुरको जय जय होस्
@@Taranathbh hajur lai pranam 🙏🙏🙏
Malai dharma shashtra ma pura ruchi cha sadhai gyanko Marga darshan dekhauxa ra monlai shanti prapta hunxa....hajurlai pni sadhai jai jai hosh
जय गुरु देव
om
Bhakti r satsangale...
जय श्री राम
❤️❤️🙏🙏
राम्राे राम्राेसंग सुन्न र बुझन अावस्यकक छ।
Jaya hos sadar pranam.
Shree ram ram !
Jay shree ram. 🙏
Pp
Dhanyvad
Nice
सुन्दर मिठो प्रभू जय होस्
Ramro cha
Ramro xa 🙏🙏
हजुर लाई सधै नै धन्यवाद
Good
प्रणाम गुरु 🙏🏻 कृपया चामलबाट आखत हेर्ने भिडियोको दोस्रो भाग पनि अलि छिटो बनाउनु होला है गुरु 🙏🏻
ॐ नम नम
good
हिन्दु धर्म को लागि महान साधन।
दुई बर्ष पछि फेरि पुरै गुणरत्नमाला सुनियो !! आहा !! साँच्चै हरिकथा जति सुनेपनी कहिल्यै नअघाउने कस्तो दिब्य 🌷🌷🌷🌷🌷🍁🍁🍁🍁🌺🌺🌺🌺🌺🌺🌺
जय जय होस् हजुरको,यो त भाग ९ हो अरु ८ वटा भाग पनि छन् १ देखि
अामाेई ले भन्ने सिलाेक!
धन्यवाद
Guruji prata puja garda vanne mantra ko video banai dina huna anurodh garda xu
के पूजाको भन्नुभएको हो ? स्पष्ट पारिदिनु न , व्रत पूजा भन्नुभएको हो कि ? कुन व्रत हो
तपाई लाई धान्ने बात्
Gunaratns mala psni sarujilai bacan garna dina prho
मिठ्ठो कविता सुनाइदिनुभयको धन्नेवाद हजुर्लाइ, निरन्तर अगाडि बढ्नुहोला भन्न चाहान्छु
हस् धेरै धेरै धन्यवाद हजुरलाई पनि , च्यानलको भिडियो प्लेलिष्टमा गएर अन्य पनि मन परेका टोपिक हेरेर प्रतिक्रिया दिदैगर्नुहोला
🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️
आह दमि छ। देबि भागवत् सुन्ने ईछ्छ छ
पुर्न गरि दिनु होला।
जेए रम जऐ जऐ
राधे राधे, साउदी अरब बाट
Viral raixa ni ta
यो हाइएस्ट हो
Ma pitaji jagannath guragainju ko Chori Sushila guragain kafley asks yo kabita sunda aanandalagyo tapia Lao
धन्यवाद हजुरलाई धेरै धेरै , अहिभाग्य हजुरको महान पिताजीको छोरी हुनुभएकोमा,र मैले पनि यो वाचन गर्न धन्य ठानेको छ स्वयंलाई
Please remove the ads
हजुरले त्यही एड हेरिदिनुभयो भने त बल्ल युट्युबरलाई फाइदा हुने हो नि प्रभु
Sorry boss. This is very good literature. Please make sure it's good.
Why you did not keep our father’ photo?
How you get permission to Bachan this poem? This is our full authority,
हजुर नमस्ते ,मैले फोटो नपाएर हो,पुस्तक पनि थिएन कसैको पुस्तकबाट मैले कपिमा सारेर वाचन गरेको हो हजुर मेरो म्यासेन्जरमा आएर फोटो दिनू खुशी भएर राख्नेछु,जनहितको लागि प्रचार गरेको छु र पूजनीय जगन्नाथ गुरागाइज्यूको मान बढाउने प्रयास गरेको हुँ यो भिडियोले उहाँको मान घट्दैन ,सुझावको लागि धेरै धेरै धन्यवाद हजुर
Om
ॐ
आहा
Om
Om
Om
Om
ॐ
Om
ॐ
ॐ
ॐ
ॐ
ॐ
Why you did not keep our father’ photo?