अब भाइरल हुने पालो... आफ्नै पोल खोल्दै भनिन्, म गाउँ निकाल्न पर्ने मान्छे हो...एक ओझेलको पात्र आमा

Sdílet
Vložit
  • čas přidán 23. 06. 2022
  • तपाईले यो भिडियो कहाँबाट हेर्दै हुनुहुन्छ ? र यो भिडियो हेरिसकेपछि तपाईको मनमा कस्तो प्रतिक्रिया छ कमेन्ट मार्फत जानकारी गराउनु होला ।
    ❀❀❀❀❀❀❀❀❀❀❀❀
    Guest : Januka Panta Aama Parbat
    Host : Resham Bohora
    Camera : Bishnu Gurung
    Editing : Resham Bohora
    ❀❀❀❀❀❀❀❀❀❀❀❀
    सहयोगकाे लागि तल दिइएको खातामा सहयोग रकम जम्मा गरी हामीलाई खबर गर्नुहोला l
    Bank Name: GLOBAL IME BANK, Gongabu Branch KTM
    A/C Name : RESHAM BAHADUR BOHORA
    A/C No. 3507010015923
    **************
    रेमिट्यान्सबाट पठाउनको लागि
    Receiver Name : RESHAM BAHADUR BOHORA
    ❀❀❀❀❀❀❀❀❀❀❀❀
    रचना आर्ट एण्ड मिडिया प्रा.लि.द्वारा संचालित सप्तरंगी संसार (saptarangisansar.com)
    कम्पनी दर्ता नं.: २३४५/०७६/०७७
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: २४९४/०७७/०७८
    प्रेश काउन्सिल नेपालमा समेत सुचिकृत
    ****❀❀❀ हामीलाई सम्झनुहोस् ❀❀❀****
    ◘ तपाईसँग पनि केहि फरक अथवा अनौठो कला छ भने
    ◘ आकर्षक भिडियोहरु छन् भने
    ◘ तपाईको सम्पर्कमा प्रतिभावान व्यक्ति हुनुहुन्छ भने
    ◘ तपाई केही विषेश कार्यक्रम गर्दै हुनुहुन्छ भने
    ❀❀❀❀❀❀❀❀❀❀❀❀
    Social Links:-
    ♥ Resham Bohora Facebook : / reshambohora...​
    ♥ Facebook Page : / saptarangi.m...​
    ♥ Subscribe us : / 49resham​
    ♥ Website : saptarangisansar.com
    ♥ Twitter : @saptarangi99
    • Contact No.: 9851089758 (viber/esewa/ whatsapp)
    ❀❀❀❀❀❀❀❀❀❀❀❀❀
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel तथा facebook मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । share गरी सहयोग गर्नु होला।
    #Saptarangi_Ojhelka_Khabar
    #सप्तरंगी_ओझेलका खबर
    #Resham_Bohora
    Background Music : Dharma Gandarba | Jhalak Sangitam
  • Zábava

Komentáře • 361

  • @debinmagar9915
    @debinmagar9915 Před 2 lety +14

    रेशम भाइको सबै अंतरबार्ता भिडियो हरु निकै दु:ख र पिडादायिक हुन्छन् सायद रेशम भाइको यो पहिलो अंतरबार्ता भिडियो नै होला । कति रमाइली कला गला र प्रतिभाको खानि भए कि आमा 🙏🙏

  • @minathakuri1812
    @minathakuri1812 Před 2 lety +14

    कति मिठो स्वर हो आमा को मिठो स्वर को सबै ले कदर गर्नु पर्छ ।

  • @anjandilip4250
    @anjandilip4250 Před 2 lety +13

    ओहो आमा काे कला र गला लाई इन्द्रेणी लैजानु है pls रेशम सर

  • @gitasubedi5069
    @gitasubedi5069 Před 2 lety +14

    कति खुशी लाग्यो पर्बत तिरको आमाको गित सुन्दा !सबैको जय होस ्जय पर्बत

  • @krishnaadhikari2942
    @krishnaadhikari2942 Před 2 lety +16

    यस्तो बुढेसकालमा पनि कति मिठाे र सुरिलाे आवाज ।नमन छ आमा हजुरलाई।

  • @jotijalanchhetri3612
    @jotijalanchhetri3612 Před 2 lety +31

    कति रमाइलो आमासँगकाे कुराकानी अझ रमाइलो टेकेन्द्र सरसँगकाे गीत👍️👌🙏❤️🌺

  • @smitkumal2729
    @smitkumal2729 Před 2 lety +2

    ब्यदनार दुख सुखले डाडा पाखा भिर जंगलले नित्यएको गित अामाले यो अवस्थामा पनि गाएको सुन्दा कति मार्मिक मनछुने त्यही माथि हामी प्रदेशिहरुको भाचिएको मन थाम्न कहाँ सकियोर खाडि मुलुक यूएईबाट हेर्ने र सुन्ने मौका पत्रकार भाईहरुले गराइदिनु भएकोमा धन्यवाद अझ यस्ता प्रतिभा भएका धेरै अामा, बुवा, दाजु, भाइ,दिदी,बहिनीहरु र बालकहरु पनि छन यसै गरि खोज कार्यक्रम गरि दर्शक सामु पस्काउनु हुन्छ भन्ने अाशा राखेका छौ ।

  • @nawarajgurung1030
    @nawarajgurung1030 Před 2 lety +15

    धन्यवाद रमेश जि हजुर को यो मीठो भिडियोलाई सलुट है🙏 आमालाई सेवाढोग 100 बर्ष को जन्म दिन मान्न पाउन।

  • @paudelbabu5868
    @paudelbabu5868 Před 2 lety +3

    बढो रमाइली आमा हुनुहुदो रहेछ । उमेर पनि मेरै आमा बराबरकी हुनुहुदो रहेछ। हार्दिक नमन छ आमालाइ🙏🙏 भिडियो अत्यन्तै रमाइलो लाग्यो शुरु देखि अन्तिम सम्म हेरे। रेशम बोहरा भाइको प्रस्तुती बोल्ने शैली पनि अत्यन्तै मीठो लाग्छ । रेशम भाइलाइ पनि हार्दिक धन्यवाद । यस्तै ओझेलमा परेका प्रतिभा हरुलाई बाहिर निकालेर हामी दर्शक हरुलाइ यस्तै भिडियो मार्फत मनोरंजन दिदै जानू होला।

  • @sujataojha8287
    @sujataojha8287 Před 2 lety +3

    कति रमाइलो कुराकानि आमाका । यो बिरालो चाँहि हाम्रा प्रधान मन्त्रि सेरबाहादुर देऊबाको मित ।

  • @kumarghimire8784
    @kumarghimire8784 Před 2 lety +9

    आहा कती मिठो गाउनु भएको अब भाईरल हुने पालो हजुर को शुभकामना छ

  • @siruacharya2953
    @siruacharya2953 Před 2 lety +2

    कति रमाइली आमा।येस्ती आमालाई हृदय देखि नमन ।

  • @cbmagar8443
    @cbmagar8443 Před 2 lety +4

    आमाको भ्वाइस पनि राम्रो छ गितको शब्द पनि राम्रो छ

  • @gayankarki9713
    @gayankarki9713 Před 2 lety +12

    आमाको निकै राम्रो प्रतिभा

  • @shankarbahaduroffical425
    @shankarbahaduroffical425 Před 2 lety +21

    आहा कति मिठो कुरा दु:ख शुख का कुरा गित तेतिकै मिठास पन असाध्यै मन छोयो मैले कतार देखि हेर्दै छु अतिनै रमाइलो अनि भाबुक भय हजुर (आमा)रेशम बोहोरा सहित अर्जुन पन्त सम्पुर्ण टिमलाई शुभकामना सहित धन्यवाद ।🙏🙏🙏✅

    • @nicolashhh4649
      @nicolashhh4649 Před 2 lety

      Sarai ramaelo hunuhudo raexa ama hasaunu pani vayo kastari vaka milayara tukka jodnu jannu vako amale

  • @mariagoretti9179
    @mariagoretti9179 Před 2 lety +16

    नमस्कार🙏
    म सिक्किम देखि❤❤❤🙏🙏
    आमा हजुरले साह्रै मिठो र राम्रो कुरा गर्नु भयो। त्यो उमेरमा पनि कति सुरीलाे आवाज वैंश तरूणी हुदाँ झन् कस्तो मिठो आवाज थियो हाेला है।

  • @puspadangi4760
    @puspadangi4760 Před 2 lety +6

    धन्न्य आमा आज बाचेर त हामिलाई हसाउनु भयो। चौतारिमा बसेको कुराले रुवाउनु भयो । धेरै कुरा सिकाउनु भयो ।

  • @prakashthapa2219
    @prakashthapa2219 Před 2 lety +2

    अति राम्रो छ आमाको कला

  • @kedardhakal6444
    @kedardhakal6444 Před 2 lety +2

    आमा को कला धेरै रमाइलो लाग्यो धन्यवाद 🙏🙏

  • @Milankshetry
    @Milankshetry Před 2 lety +2

    आमाको कुरा सुनेर धेरै खुसी लाग्यो

  • @KHIMDARLAMI1560
    @KHIMDARLAMI1560 Před 2 lety +38

    यी आमा प्रति हार्दिक नमन यो उमेरमा त यति मिठो आवाज छ त्यहीँ माथि दात पनि झरिसकेको रहेछ त्यो उमेरमा झन कती मिठो थियोे होला आवाज अब एकपटक इन्द्रेणी मा हेर्न पाईयोस है

  • @gomaghartimagar3220
    @gomaghartimagar3220 Před 2 lety +12

    यतिका उमेरमा पनि कति मिठो स्वर हो आमाको धेरै माया आमा ❤️❤️🙏

  • @tekendrabohoraofficial5619
    @tekendrabohoraofficial5619 Před 2 lety +32

    कला,गला अथाह ,प्रतिभा,भयकी ,दुखसुख,धैर्य ,संघर्ष मा जीवन बिताइरहेकी आमा लाई उच्च सम्मान । आमा सङग भेटेर यो मैले पनि केही सिक्ने मौका पाय खुसी लाग्यो आमा सङ्ग फेरि नि भेट हुन्छ । मिठो खाना खायर बिदा भयौं आज फेरि याद आयो दीर्घजीवन होस हजुरको।।

  • @shristibudha1297
    @shristibudha1297 Před 2 lety +13

    आमाको कला प्रति सम्मान छ😍😍❤️❤️😘

  • @saraswatisapkota5549
    @saraswatisapkota5549 Před 2 lety +2

    बुढेसकालमा किर्तन् भगवानकाे नाम जपेर भाईरल हुनुस् अामा🙏🙏❤️❤️

  • @jasmayajirel6873
    @jasmayajirel6873 Před 2 lety +14

    ❤️❤️❤️❤️❤️ आमाको एउटा एल्बम निकाल दिनु । । आमाको गीत शिक्षा बर्दक छ । दुई पटक दोहोर्‍याएर हेरे ।

  • @krishnalimbu5495
    @krishnalimbu5495 Před 2 lety +3

    आमा हजूर अति रमाइलो आमा हजूर लाई देखेर सुनेर धेरै खुसि लाग्यो भाई हजूर लाई सिलोट छ ?

  • @krishnakharel2177
    @krishnakharel2177 Před 2 lety +6

    आमाको जयहोस❤❤❤❤❤❤❤

  • @gyanupun6695
    @gyanupun6695 Před 2 lety +4

    रेसम सरको टिम पर्वत मा स्वागत छ अामा को कथा ले रुवाउनु भयो अनि रमाइलो पनि भयो मेरो घर पनि पर्वत को हाल दुबई बाट हेर्दै छु

  • @sushmadarji1561
    @sushmadarji1561 Před 2 lety +4

    अामा तिमी साच्चै माहान हुनुहुन्छ हजुरको हरेक शब्दले मेरो मन छोयो र कति खेर अाशु खसो पत्तो पाइन अामा साच्चै यो अामा शब्द जो भाग्यले मात्रै भन पाउछ नमस्कार अामा❤️❤️❤️❤️❤️❤️

  • @cbpachabhaiya2581
    @cbpachabhaiya2581 Před 2 lety +13

    नमस्ते आमा कति मिठो गाउनी होइछ

  • @laxmirayamajhi4639
    @laxmirayamajhi4639 Před 2 lety +8

    कति रमाइली अामा😍🙏

  • @sompun3602
    @sompun3602 Před 2 lety +3

    हाम्रै पर्बतेली आमाको कुरा गजबले शुनीयो❤

  • @shantibaral2498
    @shantibaral2498 Před 2 lety +6

    😃😃😃🤣🤣🤣 आज मज्जाले हसाउने कुरा गर्नु भयो बिरालो 🐈🐈 अतिथि भन्दा र आमा को उट्पट्याङ साना कुराले लास्टै हसाउनु भो र गित पनि असाध्यै राम्रो 😍😍😍

  • @dhurbabasnet4192
    @dhurbabasnet4192 Před 2 lety +1

    आमाको जिवन का सुख दुःख का आफुले ब्यहोरेका कुराहरु सुन्दा मन पनि कस्तो कस्तो भयो । अहिले 75 बषॅको उमेर पनि कति जोस जांगर छ आमा लाई सबै राम्रो छ भन्नु भयो तर कान्छो छोरा प्रती थोरै दुखेसो पोख्नु भयो छोराले अब आमाको लागी सुध्रीन भन्न चाहन्छु ।

  • @purnab.c5248
    @purnab.c5248 Před 2 lety +28

    आमाको जीवन भोगाई हेर्न पाईयो , गित मीठो गाउनुहसदोरहेछ ,धन्यवाद सप्तरंगि टिमलाई

    • @Laxmankumar-bn5cb
      @Laxmankumar-bn5cb Před rokem

      रेसमबोहोरादाईआमालाईदोहोरीगाऊनलाईदीनुहै

  • @darksun3558
    @darksun3558 Před 2 lety +2

    Wow aama

  • @dineshkhanal6208
    @dineshkhanal6208 Před 2 lety +9

    यस्ता लुकेका प्रतिभाहरु धेरै छन , प्रतिभा पहिचान कर्ता र खोज कर्ताहरु कति ठाउमा त्यहा सम्म पुग्न सकेका छैनन ।खोजी कार्य ले निरन्तरता पावस । बहु प्रतिभा भएकी आमालाई सम्मान गरौं।

  • @chandrakalamahat1645
    @chandrakalamahat1645 Před 2 lety +2

    Wa wa aama❤❤ miss u hjrko kati mitho geet hai aama😭😭 hjr ekdam mahan hunuhunxa aamako aasirbadha hjrharulai sadai lagnex aama hjrko 100 barsako aayou hos❤❤

  • @suvatrathapa7357
    @suvatrathapa7357 Před 2 lety

    रेसम बोहराको काम र मोहन बस्नेत को काम सन्सार कै साहासी र मनकारी लाग्छ हरेक दुखिपिडित को घरघरमा पुगेर सहयोग पुरानु
    हुन्छ देस चलाउने भ्रष्ट हरुले आज सम्म सुको
    सहयोग गरेको छैन आमा चै सारै रमैलो हुनुहुदो
    रैछ खुसी लाग्यो 👌🙏👌

  • @laxmibista6687
    @laxmibista6687 Před 2 lety +2

    आमाको भाबुक शब्द
    छाेरीकाे लागि रचेको गित बाट
    आँसु नै आयो मेरो त

  • @bishnusunar568
    @bishnusunar568 Před 2 lety +1

    एक दम खुशी लाग्याे 🙏🙏🙏🙏

  • @user-ut6uh1iw2d
    @user-ut6uh1iw2d Před 2 lety +1

    अामा लगायत सम्पुर्ण टिम्लाई नमन 🙏🙏🙏🙏

  • @bheshpradhan821
    @bheshpradhan821 Před 2 lety +1

    आमालाई धेरै धेरै सम्मान छ

  • @sagarale7711
    @sagarale7711 Před 2 lety +16

    आमाको कुरा हरु सुन्दा निकै रमाइलो लाग्यो कहिले दुख पनि लाग्यो जे होस आमालाई सम्मान गर्छु

  • @saraswatibbohora4794
    @saraswatibbohora4794 Před 2 lety +2

    हजुरको कुरा सुनेर मेरो त हिम्मत झनै बढ्यो को मेरो जस्तो कथा रैछ मेरो छोडेर गको हजुरको मोरेर यस्तै हो आमा सदै यस्तै खुसी हुनुहोला हजुरलाई धेरै माया छ मेरो

  • @ramumagar6171
    @ramumagar6171 Před 2 lety +5

    पर्बते हुननी एक चोटि चानस पायो भने पचहत्तरै जिल्ला को मान्छे को मन जित्न केही बेर लाग्दैन

  • @bimalagauli7414
    @bimalagauli7414 Před 2 lety +3

    आमा हजुरको कति मिठो सोर हो सारै मन परो हजुर

  • @gulmimalika4961
    @gulmimalika4961 Před 2 lety +5

    रमाईल‍‍ो अामा

  • @kamalasapkota3574
    @kamalasapkota3574 Před 2 lety +9

    सर्बपर्थम त सप्तरङ्गि अोजेलका खवर मिडियाका सन्चालक भाइहरुलाइ धेरैधेरै धन्यबाद अत्यन्तै मार्मिक आधुनिक रमाइला र दुखसुखका हरेक भिडियो हरु हजुरको मिडियामार्फलत हेर्न पाइयको छ नमस्कार सम्पुर्न टिमलाइ🙏❤️❤️

  • @clovevange4432
    @clovevange4432 Před 2 lety +1

    भाउजू नमस्ते, ताडिफयाेग्य स्वर अनि सहासि महिला 🙏🙏🙏

  • @nishakc781
    @nishakc781 Před rokem

    कला र गला कि धनि आमालाइ एक पटक फिलिमा खेलेकाे देख्ने मन छ।हादिक नमन छ ामालाइ।

  • @shreekrishnashrestha9996
    @shreekrishnashrestha9996 Před 2 lety +1

    JAY HOS PRAVU GURUDEVI AMA KO JAY HOS.
    Sarai ramailo vo amako kuro sunda dukhaponi lagyo geet sunda hasnuponi paiyo jayklyan hos ama r ee sabai vaiharulai poni

  • @janakbanjade99
    @janakbanjade99 Před 2 lety +3

    आमा प्रति सम्मान छ 🙏🙏🙏

  • @reshamneupane6902
    @reshamneupane6902 Před 2 lety +3

    Thanks a lot for this amazing video!
    धेरै धेरै मायाँ छ आमालाई!!

  • @vishnukumarishrestha4185
    @vishnukumarishrestha4185 Před 2 lety +1

    एकदमै प्रतिभा कला गला भए को आमा हुनु हुँदो रहेछ तपाईलाई नमन प्रणाम छ

  • @madhunepali3180
    @madhunepali3180 Před 2 lety +2

    आहा आमाले कतिमन छुने गित हरु गाउनु भयाे आमालाई मेराे समान छ मेराे

  • @kenjalpun8600
    @kenjalpun8600 Před 2 lety +1

    साइद आमा जति गाउन मलाई नी आउदैन होला कति मिठो गाउनु भाको 💞💞

  • @hirathapa6879
    @hirathapa6879 Před 2 lety +23

    प्रतिभा की धनी आमालाई उच्च सम्मान छ ❤️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @purnab.c5248
    @purnab.c5248 Před 2 lety +6

    आमा लाई घरको कुरामा खेलाउनु पर्यो रेशम जि

  • @gsfh2152
    @gsfh2152 Před 2 lety +7

    कति मिठो गीत बधाई धेरै धेरै आमा भाई बधाई छ

  • @shailrsndrabhumik9559
    @shailrsndrabhumik9559 Před 2 lety +1

    मेरो नमन् आमा रमाईलो गर्न रहेछन्।

  • @mayagurung1093
    @mayagurung1093 Před 2 lety

    Thank you Resam bhai ani Aama laei namaskar 🙏katti ramaeili Aama bhai mero jilla ani mero gau najikaei pugnu vaye cha khusi lagyo aafno gau tau dheknu pauda

  • @manirambhusal1082
    @manirambhusal1082 Před 2 lety +1

    अामा रमाईलाे हुनु हुने रहेछ उटपटेयाङ्ग

  • @reginaramudamu9367
    @reginaramudamu9367 Před 2 lety +4

    कति हँसिलो आमा❤

  • @bhimtiwari7633
    @bhimtiwari7633 Před 2 lety +1

    Aama lai samman xa kati ramaylo aama

  • @nirmalapokhrel380
    @nirmalapokhrel380 Před 2 lety

    सारै रमाइलो गर्ने आमा हुनुहुदोरहेछ।
    आमा हजुरलाई कोटी कोटी नमस्कार

  • @rambiswakarma2629
    @rambiswakarma2629 Před 2 lety

    अामाकाे जस्तो गफ उस्तै रमाइलो हुनुहुनुरहेछ ।नमन

  • @karnakhadka8074
    @karnakhadka8074 Před 2 lety +6

    आहा कति मिठो स्वर यो उमेर मा पनि 🎖️🏆️🎀🎋🎊🎄🎉🥁🎻🎺🎹🎸🎷📯🎤📢🍇🍍🍓🤩😍

  • @parbatikunwar9460
    @parbatikunwar9460 Před 2 lety +1

    Super nice 👍 aama 🙏🙏

  • @mayamagar4392
    @mayamagar4392 Před 2 lety +1

    आमा 🙏😍👌❤️❤️❤️

  • @ashabasel7265
    @ashabasel7265 Před 2 lety

    kati mitho gaune रमाइलो garne aama hunu hudorax mero maiti gau ko hunu hudorax khusi lagyo

  • @purnasunam8109
    @purnasunam8109 Před 2 lety +3

    आमा सलम छ हहहह कति रामैलो कुरा

  • @dhanmayadhanmaya3795
    @dhanmayadhanmaya3795 Před 2 lety +32

    आमा प्रती समान छ कति राम्रो गाउनुभयको 😍😍🙂

  • @santukhadka840
    @santukhadka840 Před 2 lety +1

    Woooo aama tw khatra

  • @purnadamibdrthapa6087
    @purnadamibdrthapa6087 Před 2 lety +1

    Hasilo aama dherai khusi

  • @yamvikramshah7447
    @yamvikramshah7447 Před 2 lety +1

    दादी त धेरै रमीला हुनर रहेछ बधाई छ

  • @bhandarishibu3820
    @bhandarishibu3820 Před 2 lety +1

    Aama parti samman xa 🙏 ati Miho gaunu bhayo ❤️❤️

  • @bhupendragharti8726
    @bhupendragharti8726 Před 2 lety +2

    Aama prnam x,samman x,dukha bugheko le matra shukhi bato dekhauna sakxha,hjur mahan hunuhunxha

  • @surajmaden5704
    @surajmaden5704 Před 2 lety +3

    आमा प्रति सम्मान छ

  • @chhantyalsochan1642
    @chhantyalsochan1642 Před 2 lety +3

    आमाको कला सम्मान छ अलि अलि पढ्न पाउनु भएको भय के के गर्नु हुन्थेयो होला।।🙏🙏🙏

  • @madhavpoudel7329
    @madhavpoudel7329 Před 2 lety +11

    आमा को यो अन्तरबार्ता लिनुभएको मा धन्यवाद, एकपटक ईन्द्रेणी मा पुर्याएर गित गाउन लगाउनु होला।

  • @janakbanjade99
    @janakbanjade99 Před 2 lety +1

    कति रमाइलो आमा

  • @baburampanday7096
    @baburampanday7096 Před 2 lety +7

    सर हेर्दा हेर्दै निदाएछु एक घन्टाको रहिछ 😃

  • @sherbhadur5764
    @sherbhadur5764 Před 2 lety +1

    Mero, Aama vanda 1,barsalea kanxi. Rahixan Aama,samman xa Resham bohora bro, sathai sampurna sahakarmi team lai,

  • @lalakumarrai2582
    @lalakumarrai2582 Před 2 lety +1

    aama kada 👏🤗

  • @Manishabhandari749
    @Manishabhandari749 Před 2 lety +4

    Nice aama

  • @abhiyarajbanshi1133
    @abhiyarajbanshi1133 Před 2 lety +4

    आमा ❤️

  • @aasharai6951
    @aasharai6951 Před 2 lety +1

    Wow aama khatra hunuhunxa yasarinai hasi khusi rahanu hola aama Suva kamna

  • @harikandelkandel1461
    @harikandelkandel1461 Před 2 lety

    धेरै मज्जा आयो यो video हेर्दा

  • @mahendralimbu3083
    @mahendralimbu3083 Před 2 lety +1

    Good job saptaranggi sansar pariwar. Naman6a aama lai mero.

  • @jharanakunwar6043
    @jharanakunwar6043 Před 2 lety +3

    Aaha kate ramile aama hunuhudorix mali ta yakdam khusi lagyo

  • @chikenlegpis1781
    @chikenlegpis1781 Před 2 lety +8

    Beautiful

  • @shovagaha8250
    @shovagaha8250 Před rokem +1

    Resham sirko sarai ramro prastuti skill

  • @anbahadurpun5680
    @anbahadurpun5680 Před 2 lety

    अति राम्रो आमा को स्वोर र गित

  • @ganeshsunar9547
    @ganeshsunar9547 Před 2 lety +1

    आमा को स्वर को धेरै राम्रो छ ।

  • @bishnuthapa5995
    @bishnuthapa5995 Před 2 lety +1

    Aaha aama Love you🙏🙏💞💞💞

  • @nabinbudhathoki2007
    @nabinbudhathoki2007 Před 2 lety

    छेर बाहादुर देउवा जस्तै रहिछ त ल आमाको कला गलालाई उच्च सामान छ। धन्यवाद छ सप्तरङ्गि टिमलाई

  • @thapakanxo7294
    @thapakanxo7294 Před 2 lety +2

    अति रामृो लागो

  • @sitatiwari5973
    @sitatiwari5973 Před 2 lety +1

    wow aama🙏🙏🙏